PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

  • ​पोखराबाट रङ्गयात्रा कार्यशाला सुरु

    पोखरा : शान्ति, पर्यटन र कला प्रवद्र्धनका लागि एनएस क्लब अफ हिलपोइटले रंगयात्रा कार्यशालाको प्रथम शृङ्खलारुपाकोट–३, चिसापानी गाउँबाट सुरु गरेको छ।  चारदिने रङ्गयात्रा कार्यशालामा कलाकार प्राज्ञ नगेन सिंह ठकुरी, सारा बजिमय, आकाश जैसवाल, प्रमिला लामिछाने, जानुका केसी, सुष्मा गौतम, सहवीर गुरुङलगायत ११ जना कलाकारको सहभागिता रहेको छ।  कार्यशाला शुभारम्भ कार्यक्रममा वरिष्ठ कलाकार बाबुराम कस्केलीले गाउँका हेर्न लायक दृश्य कलाकारले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • ​गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै

    ​गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै

    काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षको रुपमा आज तमु ल्होसार मनाउँदै छन् । बाँदर वर्षको समाप्ति र चरा बर्षको आरम्भ भएको दिनका रुपमा गुरुङ समुदायले विशेष कार्यक्रम गरेर ल्होसार मनाउँदै छन्।  काठमाडौंको टुडिखेल तथा देश अन्य क्षेत्रहरुमा पनि गुरुङ समुदायले आज ल्होसार मनाउँदैछ । काठमाडौंमा हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागि हुनेछन्। यसैवीच राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर…

    विस्तृतमा पढ्नुस्

  • ​ढिलासुस्तीको नमुना बन्यो राहुघाट आयोजनाको भवन निर्माण

    बाबियाचौर : राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो।  नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि विसं २०६७ मा भवन निर्माण सुरु गरेको थियो । चौध वटा पक्की भवन बनाउन…

    विस्तृतमा पढ्नुस्

  • जयललिताको उत्तराधिकारी शशिकला, 'अम्मा'को आगमन होला तामिलनाडूमा?

    जयललिताको उत्तराधिकारी शशिकला, 'अम्मा'को आगमन होला तामिलनाडूमा?

    नयाँदिल्ली : दक्षिण भारतको तामिलनाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’को ठाउँमा अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उनकै निकट सहयोगी भीके शशिकलालाई उत्तराधिकारीका रूपमा ल्याउने निर्णय गरेको छ।   ६८ वर्षीया अम्माको निधनले स्तब्ध पारेको दक्षिण भारतमा उनकै सहयोगी ‘सिनाम्मा’ (सानिआमा) लाई ल्याउन लागिएको उक्त पार्टीले ट्वीटमार्फत जानकारी गराएको छ।   सन् १९८० मा दुई महिलाबीच…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुदको समापन आज, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्वर्ण छिनोफानो हुँदै

    सातौं राष्ट्रिय खेलकुदको समापन आज, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्वर्ण छिनोफानो हुँदै

    काठमाडौं : पूर्वाञ्त्रलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन आज पुरुष फुटबल र पुरुष क्रिकेटको फाइनल खेलहरु हुँदैछ। गत शुक्रबार सम्माननिय राष्ट्रपतिले विराटनगरको शहीद स्मृती रंगशालाबाट उद्घाटन गरेपछि सुरु भएको बृहत खेलकुद आज धरानमा समापन हुँदैछ। ८ दिनसम्म चलेको यस खेलकुद मेलामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफका खेलाडीहरुले प्रतिस्पर्धा गरे। अन्तिम दिनको खेल हुनु…

    विस्तृतमा पढ्नुस्

  • के बर्खास्तीमा पर्दैछन्, देशको सबैभन्दा ठूलो बजेट खर्च गर्ने अधिकार पाएका ज्ञवाली?

    के बर्खास्तीमा पर्दैछन्, देशको सबैभन्दा ठूलो बजेट खर्च गर्ने अधिकार पाएका ज्ञवाली?

    काठमाडौं : प्रधानमन्त्रीका रुपमा दोस्रो ‘इनिङ्स’ सुरु गरेको भोलिपल्टै पुष्पकमल दाहाल प्रचण्डले एउटा महत्वाकांक्षी निर्देशन दिए- ‘भूकम्पवाट अति प्रभावित जिल्लामा ४५ दिनभित्र पहिलो किस्ता सहायता रकम पुर्‍याउने व्यवस्था मिलाउने।’   भूकम्पको १५ महिनासम्म पहिलो किस्ता सहायता रकम पाउन नसकेका पीडित नागरिकलाई प्रधानमन्त्रीको निर्देशनले आशा जगाएको थियो। तर, पूर्ण विश्वस्त भने भएका थिएनन्।   जसरी पीडित नागरिक प्रधानमन्त्रीसँग विश्वस्त थिएनन्, त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • थाहा पाउनुस्, सन् २०१६ मा विश्वभर चर्चा कमाएका उत्कृष्ट १० स्मार्टफोन कुनकुन?

    थाहा पाउनुस्, सन् २०१६ मा विश्वभर चर्चा कमाएका उत्कृष्ट १० स्मार्टफोन कुनकुन?

    लण्डन : सन् २०१६ मा विश्वका मोबाइल कम्पनीबीच नयाँ स्मार्टफोन ल्याउने प्रतिस्पर्धा चल्यो। यो वर्ष कम मूल्यका राम्रा फिचर भएका र धेरै मूल्य राम्रा फिचर भएका स्मार्टफोन सार्वजनिक भए।सन् २०१६मा १० स्मार्टफोन जसले विश्वबजारमा धेरै चर्चा कमाए।   १. एप्पल आइफोन ७ प्लस यो वर्ष एप्पलको आइफोन -७ ले सर्वाधिक चर्चा पायो। एप्पलले डुअल क्यामेरा सेटअप भएको स्मार्टफोन सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • अपर मादीबाट आजदेखि साढे १२ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिँदै

    अपर मादीबाट आजदेखि साढे १२ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिँदै

    पोखरा : कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।   मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए।   आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका अग्रज साहित्यकार ओझा रहेनन्

    सुदूरपश्चिमका अग्रज साहित्यकार ओझा रहेनन्

    भीमदत्तनगर : सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ।   कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा प्रवेश गरेका थिए। उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए।   एक दर्जन कृतिका रचयिता साहित्यकार ओझाले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारसमेत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • एक लाख रुपैयाँमा स्थापना गरियो 'प्रेस चौतारी पुरस्कार कोष'

    इलाम : प्रेस चौतारी इलामले 'प्रेस चौतारी पुरस्कार कोष' स्थापना गरेको छ। प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरी रु एक लाखको उक्त कोष स्थापना गरिएको हो।   सोही कोषको ब्याजले चौतारीको स्थापना दिवसका अवसरमा जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष कोकिला ढकालले जानकारी दिइन्।   कोषमा अहिले रु. ४३ हजार बैंकमा जम्मा गरिएको छ। चमैतास्थित सहिद रत्नकुमार…

    विस्तृतमा पढ्नुस्

  • विराट-अनुष्काको इन्गेजमेन्ट नयाँवर्षमा, अमिताभ र अम्बानी परिवार सामेल हुने

    विराट-अनुष्काको इन्गेजमेन्ट नयाँवर्षमा, अमिताभ र अम्बानी परिवार सामेल हुने

    नयाँदिल्ली : क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको फ्यानहरुलाई खुसीको खबर। विभिन्न आरोह र अवरोहबीच यी जोडी एक हुने हल्लाले फेरि एकपटक चर्चा बढाएको छ। नयाँवर्षको आगमनसँगै कोहली र अनुष्काले इनगेजमेन्ट हुने खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्।   हाल भारतको उत्तराखण्ड राज्यमा होलिडे मनाइरहेका यी जोडी नयाँवर्ष २०१७ कै दिन जनवरी १ मा इनगेजमेन्ट गर्ने तयारीमा रहेको उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • हात्ती सुन्दरीको ताज एकताकलीलाई, शृंगारमा पुनमकलीले बाजी मारिन्

    हात्ती सुन्दरीको ताज एकताकलीलाई, शृंगारमा पुनमकलीले बाजी मारिन्

    रत्ननगर (चितवन) : ओठमा लाली। नङमा पालिस। खुट्टामा रङकै पाउजु। सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा।   विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ। अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने। क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्।   दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, 'नभन्दै जित्यो,…

    विस्तृतमा पढ्नुस्

  • ​दोस्रो टेष्टमा पाकिस्तान इनिङ्स र १८ रनले पराजित, ३ खेलको सिरिज अष्ट्रेलियाको पक्षमा

    ​दोस्रो टेष्टमा पाकिस्तान इनिङ्स र १८ रनले पराजित, ३ खेलको सिरिज अष्ट्रेलियाको पक्षमा

    दोस्रो टेष्टमा पाकिस्तानलाई इनिङ्स र १८ रनले पराजित गर्दै अष्ट्रेलियाले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। मेलवर्नमा घरेलु टोलीले पहिलो इनिङमा ६२४ रन नबाउँदै डिक्लेयर गरेपछि दोस्रो इनिङ थालेको पाकिस्तान १६३ रनमै अलआउट भएपछि अष्ट्रेलिया जित हात पार्न सफल भएको हो। पाँचौ तथा अन्तिम दिनको खेल अष्ट्रेलियाले ४६५/६ बाट सुरु गरेको थियो। कप्तान स्टिभ स्मिथले सय र…

    विस्तृतमा पढ्नुस्

  • तीन नेपाली फिल्मसँग भिड्दै हलिउड फिल्म 'एसासिन क्रिड'

    तीन नेपाली फिल्मसँग भिड्दै हलिउड फिल्म 'एसासिन क्रिड'

    काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म एक साथ प्रदर्शनमा आएका छन्। फिल्म समर्पण, युटर्न र चक्र आजबाट सार्वजनिक भएका हुन्। बसन्त निरौला निर्देशित फिल्म 'समर्पण'मा रन्जु शर्मा, रुबी शर्मा र प्रयास तामाङको मुख्य अभिनय रहेको छ। फिल्मलाई नेपाल साथै बाङ्गलादेशको विभिन्न स्थानमा छायंकन गरिएको छ। प्रेम कथामा आधारित फिल्मले सिंगल स्क्रीनमा मात्र ठाउँ पाएको हो। 'युटर्न' भने विदेशिएका…

    विस्तृतमा पढ्नुस्

  • दललाई 'डेट एक्सपायर्ड औषधि'सँग तुलना गर्दै बाबुरामको चेतावनी- 'न्याउरी मारी पछुतो होला'

    दललाई 'डेट एक्सपायर्ड औषधि'सँग तुलना गर्दै बाबुरामको चेतावनी- 'न्याउरी मारी पछुतो होला'

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन दलहरु असफल भएको दाबी गरेका छन्। संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नुपर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिरहेको भट्टराईको आरोप छ।   आज एक अपिल जारी गर्दै संयोजक भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाउन र लोकतन्त्रलाई अझ उन्नत…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा 'ह्याप्पी डेज', हेर्नुस् सात फोटोमा

    बेलायतमा 'ह्याप्पी डेज', हेर्नुस् सात फोटोमा

    काठमाडौं: चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बन्दै गरेको फिल्म ‘ह्याप्पी डेज’को बेलायतमा छायंकन भइरहेको छ। युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्थालाई फिल्मको मुख्य विषय बनाइएको छ। कलाकार दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता र बिक्की जोशीको ह्याप्पी डेजको मुख्य कलाकार हुन्। सन् २०१७ को अप्रिलमा प्रदर्शनमा आउने तयारी गरी…

    विस्तृतमा पढ्नुस्

  • स‌ंविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव अस्वीकार्य : मधेसी मोर्चाले गर्‍यो ४ निर्णय

    स‌ंविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव अस्वीकार्य : मधेसी मोर्चाले गर्‍यो ४ निर्णय

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी घोषणा  गरिने कुनै पनि निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ।   तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा दुई दिनसम्म बसेको मोर्चाले आज बैठकका चार निर्णय सार्वजनिक गरेको हो। सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक सहमतिका आधारमा परिमार्जन गर्न सकिने तर पारित नभएसम्म मोर्चाले कुनै निर्वाचन स्वीकार गर्न…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई मोसो दल्नेविरुद्ध सर्वोच्चले नै चलायो मानहानीको मुद्दा

    लोकमानलाई मोसो दल्नेविरुद्ध सर्वोच्चले नै चलायो मानहानीको मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई मोसो दल्ने प्रवल शाही र चन्द्रबहादुर बुढाविरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा लगाएको छ।   पेसी बुझ्न सर्वोच्च अदालत पुगेका बेला उनीहरुले कार्कीलाई अदालत परिसरभित्रै मोसो दलेका थिए। सर्वोच्च अदालतको पत्रको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले दुवैलाई सार्वजनिक अपराध ऐन अन्तर्गगत हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको बेला सर्वोच्चले समेत…

    विस्तृतमा पढ्नुस्

  • सिइओ ज्ञवालीले निकटसँग भने : कांग्रेस र माओवादीसँग आत्मसमर्पण गरेर पद छाड्दिन

    सिइओ ज्ञवालीले निकटसँग भने : कांग्रेस र माओवादीसँग आत्मसमर्पण गरेर पद छाड्दिन

    काठमाडौं : सरकारले कार्यकाल पूरा नगरी हटाउने उदेश्यले स्पष्टीकरण सोधेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले अदालत जाने तयारी गरेका छन्। सरकारले स्पष्टीकरण पत्र पठाएपछि सिइओ ज्ञवालीले आफ्ना निकटस्थ व्यक्तिहरुसँग कार्यकाल पूरा नहुँदै हटाए अदालत जाने बताएका हुन्। सरकारले आफ्नो नियुक्तिको पत्रमै कार्यावधि तोकेकाले पनि अदालतबाट 'स्टे अर्डर' लिएर काममा फर्कने उनको दाउ देखिएको छ। त्यसो…

    विस्तृतमा पढ्नुस्

  • ​साफ महिला च्याम्पियनसिप : कान्छी गोलरक्षक अन्जना श्रीलंकाविरुद्ध पहिलो रोजाइमा

    ​साफ महिला च्याम्पियनसिप : कान्छी गोलरक्षक अन्जना श्रीलंकाविरुद्ध पहिलो रोजाइमा

    काठमाडौं : चौथो साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले श्रीलंका विरुद्ध खेलिरहेको छ। यसअघि समूह ए मा दुई खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। त्यसैले पनि नेपालले बिनादबाब खेलिरहेको छ। नेपालले श्रीलंकालाई हराए वा बराबरी खेलेपनि समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। प्रशिक्षक कुमार थापाले गोलपोष्टको जिम्मेवारी आज नेपालकी कान्छी सदस्य अन्जना राना मगरलाई दिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell