PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

  • ​स्वाइन्सटाइगरसँग बिहे भएकै वर्ष सन्यास लिइन् टेनिस खेलाडी इभानोभिचले

    ​स्वाइन्सटाइगरसँग बिहे भएकै वर्ष सन्यास लिइन् टेनिस खेलाडी इभानोभिचले

    पूर्व विश्व नम्वर वन तथा सन् २००८ को फ्रेन्च ओपन च्याम्पियन अना इभानोभिचले टेनिसबाट सन्यास लिएकी छिन्। जर्मन फुटबलर बास्टियन स्वाइन्स्टाइगरसँग बिहे भएकै वर्ष सर्वियन २९ वर्षे इभानोभिचले सन्यास घोषणा गरेकी हुन्। चोटका कारण गत अगस्ट देखि टेनिसबाट टाढा रहेकी इभानोभिचले वरीयतामा समेत ६३ स्थान तल झरिसकिन्। उनले वर्ष २०१६ मा जम्मा १५ म्याच मात्र जितेकी थिइन्। इभानोभिच सन् २००८ मा…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत प्राधिकरण चितवनले झण्डै एक करोड बक्यौता उठायो

    चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा रु ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ।  कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । लाइन काटिएका ग्राहकमध्ये ५०६ जना ग्राहकले बक्यौता रकम बुझाएको कार्यालयले जनाएको छ।  कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कार्यालयले पछिल्लो समयमा सरकारी कार्यालयप्रति…

    विस्तृतमा पढ्नुस्

  • ​बाइस वर्षसम्म बनेन पक्की पुल, बेलीब्रिजबाट यातायात सञ्चालन

    गाईघाट : गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ।  बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट…

    विस्तृतमा पढ्नुस्

  • संसद् बैठक आज पनि बस्ने, अवरोधको स्थिति कायमै रहने

    संसद् बैठक आज पनि बस्ने, अवरोधको स्थिति कायमै रहने

    काठमाडौं  : व्यवस्थापिका संसद्को वैठक आज पनि बस्दैछ । प्रतिपक्ष दलहरुको अवरोधका कारण औपचारिकतामा सीमित हुदै आएको बैठक आज पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छैन। दिउसो १ बजे संसद् वैठक डाकिएको छ। संसद्को कारवाही सुचारु गर्ने विषयमा राजनीतिक दलहरुवीच कुनैपनि सहमति हुन सकेको छैन। कार्यसूचीमा प्रवेश गर्ने निश्चित नभएपनि संसद् सचिवालयले पुरानै कार्यसूचीलाई सम्भावित कार्यसूचीमा प्रकाशित गरेको छ । सचिवालयले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • अव्यवस्थित चिहानले वन विनाश

    पथरी : पूर्वमा घना जंगलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जंगल मासिने क्रम बढ्न थालेको छ।  विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जंगल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन्।  झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा चिहानघर तीव्ररुपमा निर्माण भएपछि जंगल मासिने खतरा बढेको…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

    वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

    ​काठमाडौं : वरिष्ठ लेखक एवं नेपाली भाषा साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका क्रममा बिहान २:४५ बजे उनको निधन भएको हो। फोक्सोको क्यान्सरबाट पीडित उनलाई अस्पताल भर्ना गरिएको थियो। १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन्। उनी मदन पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा गयो बिजुली, तर लोडसेडिङले होइन!

    राजधानीमा गयो बिजुली, तर लोडसेडिङले होइन!

    काठमाडौं: विहिवार बिहान काठमाडौं उपत्यकामा विद्युत अापूर्तीमा अवरोध आएको छ। मर्स्याङ्दी-स्युचाटार १३२ केभिको प्रशारणलाइनको जम्पर तार चुँडिएपछि विद्युत आपूर्तीमा अवरोध आएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। बिहान ७.२० मा विद्युत आपूर्ती बन्द भएको र त्यसलाई पुन:सञ्चालनका लागि प्रयास भैरहेको उनले जानकारी दिए। उनले त्यसका लागि प्राबिधिक टोली साइटमा पुगेर मर्मत कार्य गरिरहेको जानकारी दिए। प्राधिकरणले बैकल्पिक उपायका…

    विस्तृतमा पढ्नुस्

  • ​सप्तरीको गोविन्दपुर बालबिवाहमुक्त घोषणा

    राजविराज : सप्तरीको छिन्नमस्तामा बुधबार जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । जिल्लाको छिन्नमस्ता–४ गोविन्दपुरमा बुधबार एक कार्यक्रम गरी गाविन्दपुर बालबिवाहमुक्त वडा घोषणा गएिको हो।  स्थानीयवासीका अनुसार वडा नं ४ मात्र बालविवाहमुक्त घोषणा गरिएको बताइएको छ । गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताले यो वडामा मात्र होइन कि जिल्लाभरि नै बालविवाहमुक्त…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : टोटनहमको जितमा डेले अलीको दुई गोल, साउथह्याम्पटन घरेलु मैदानमा पराजित

    ​प्रिमियर लिग : टोटनहमको जितमा डेले अलीको दुई गोल, साउथह्याम्पटन घरेलु मैदानमा पराजित

    प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटनहम हट्सपरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ। टोटनहमको जितमा डेले अलीले दुई गोल गरे। साउथह्याम्पटनले घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै भर्जिल भान जिकको गोलबाट अग्रता लिएपनि त्यसलाई कायमा राख्न सकेन। १९ औं मिनेटमा टोटनहमका डेले अलीले गोल गर्दै खेल बराबरीमा ल्याए। ५२ औं मिनेटमा ह्यारी केनले…

    विस्तृतमा पढ्नुस्

  • ​अवैध स्वास्थ्य संस्था फागुनभित्र दर्ता तथा नवीकरण नभए खारेज

    काठमाडौं : अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ।  मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको भद्रगोल अवस्था व्यवस्थित भई उनीहरुबाट…

    विस्तृतमा पढ्नुस्

  • ​बोर्डिङ स्कुलभित्रै कामदार महिलाको फेला पर्‍यो शव

    इटहरी : सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ।  दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शंकर थापालगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए।   पवित्राको…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणका प्राविधिकलाई ७५ प्रतिशतसम्म भत्ता, यस्तो छ मन्त्रिपरिषदको निर्णय

    पुनर्निर्माणका प्राविधिकलाई ७५ प्रतिशतसम्म भत्ता, यस्तो छ मन्त्रिपरिषदको निर्णय

    काठमाडौं : पुनर्निर्माणमा खटिने प्राविधिक तथा इन्जिनियरहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने सरकारले निर्णय गरेको छ।    आज बसेको मन्त्रिपरिषद बैठकले सदरमुकामसम्म जाने प्राविधिक तथा इन्जिनियरलाई ५० प्रतिशत र गाउँसम्म जानेलाई तलबको ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो।    स्याटेलाइट लिएबापत नेपालले आइक्यु नामक कम्पनीलाई ६३ हजार ७ सय स्वीस फ्रेन्क तिर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त कम्पनीलाई नवीकरण…

    विस्तृतमा पढ्नुस्

  • सातौ राष्ट्रिय खेलकुद : भारोत्तोलनमा बन्यो १४ नयाँ राष्ट्रिय कीर्तिमान

    सप्तरी : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष तथा महिला भारोत्तोलन प्रतियोगिता कूल १४ वटा नयाँ कीर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ। सप्तरीको सदरमुकाम राजविराजको कबर्डहलमा आयोजित प्रतियोगिताको अन्तिम दिन पनि नयाँ कीर्तिमा कायम भयो। नेपाल आर्मीका पुकार गुरुङले कीर्तिमान थपे। पुकार कीर्तिमानी स्वर्ण जितेसँगै नेपाल आर्मी ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर पहिलो भएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • सम्झना : ११ वर्षका कमलमणि दीक्षित कस्ता थिए? हेर्नुस् ८ फोटोमा

    सम्झना : ११ वर्षका कमलमणि दीक्षित कस्ता थिए? हेर्नुस् ८ फोटोमा

    काठमाडौं : नेपाली साहित्यको 'नोबेल पुरस्कार' मानिने मदन पुरस्कारका संस्थापक कमलमणि दीक्षितको भौतिक शरीरको अवसान भएको छ। दीक्षितको अगुवाइमा मदन पुरस्कार वितरण हुँदै आए पनि उनी विवादरहित भने हुन सकेनन्। गुठीको अध्यक्ष भएपछि उनले कुनै पुरस्कार या सम्मान नथाप्ने घोषणा गरेका थिए। यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रका हातबाट महेन्द्र प्रज्ञा पुरस्कार थापे।   नेपाली भाषाको श्रीवृद्धिमा अनवरत लागिपरेका उनी मदन पुरस्कार गुठीसँगै…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिम चरणमा

    भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिम चरणमा

    ललितपुर : सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ।   प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ।   कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताए। यसपछि भने प्रभावितलाई ट्याक्सी वितरण…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा–७ निवासी ६५ वर्षीय छट्टुलाल कुर्मीको मृत्यु भएको हो।   बा३च ३४७० नंको बलेरोले राति १० बजेतिर कुर्मी सवार स३प ३९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लडेर गम्भीर घाइते उनलाई…

    विस्तृतमा पढ्नुस्

  • 'श्रीकृष्णको उपहार' भन्दै श्वेताले दिइन् डेढ लाख

    'श्रीकृष्णको उपहार' भन्दै श्वेताले दिइन् डेढ लाख

    काठमाडौं : अभिनेत्री श्वेता खड्काले 'घर आँगन' नामक संस्थको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्।   अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मजयन्तीको अवसरमा उनले आज अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिँदै आएको संस्थालाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्।   काठमाडौंको राइजिङ मलमा रहेको आफ्नै हिमालयन जाभामा कार्यक्रम आयोजना गरी उनले संस्थाका सञ्चालक दीपक सिलवाललाई सहयोग प्रदान गरेकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका सांसद भन्छन्- 'माथिल्लो तामाकोसीको शेयर मोडालिटी परिवर्तन हुँदैन'

    दोलखाका सांसद भन्छन्- 'माथिल्लो तामाकोसीको शेयर मोडालिटी परिवर्तन हुँदैन'

    काठमाडौं : दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन्।   सांसदहरु पशुपति चौलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयरसम्बन्धी हकदार सर्वसाधारण नागरिक रहेको हुँदा त्यसको मोडालिडी परिवर्तन हुन नसक्ने दाबी गरेका हुन्।   दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी सांसदलाई पाँच मिनेट उभ्याउँदै सभामुखले सातचोटि भनिन्- 'बस्नुस् माननीय सदस्य'

    विपक्षी सांसदलाई पाँच मिनेट उभ्याउँदै सभामुखले सातचोटि भनिन्- 'बस्नुस् माननीय सदस्य'

    काठमाडौं : आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।   सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा रहेको एमालेसहित दलले संसद चल्न दिएनन्। एमाले सांसद वैजनाथ चौधरीले ५ नम्बर सीमांकन हेरफेरबारे त्यहाँका जनताले माग नगरेको बताए। 'यस्तै हो भने १ र ७ नम्बर प्रदेशमा पनि यस्तो अवस्था आउन सक्छ। संविधान कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • ​केरुङ नाका सर्‍यो सुन तस्करी : सुन लुकाउन गाडी र मोटरसाइकल प्रयोग

    ​केरुङ नाका सर्‍यो सुन तस्करी : सुन लुकाउन गाडी र मोटरसाइकल प्रयोग

    काठमाडौं : भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङ सरेका छन्। वाणिज्य बैंकहरुले मगाएको वैध सुन बिक्री नभई बैंकमै थन्किएर बजार धानिए पनि सुन कहाँबाट आइरहेको छ खुलेको थिएन। पछिल्ला २ घटनाले सुन तस्करीमा संलग्न समूहले विदेशबाट आउनेहरुसँग सुन मगाएसँगै रसुवाको केरुङ नाकालाई सुन तस्करीका लागी उपयोग गरिरहेको खुलेको हो ।  प्रहरीले एक साताअगाडि रसुवाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell