PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

  • नयाँ वर्षमा चन्द्रागिरी पुगेकालाई हिउँको 'गिफ्ट'

    नयाँ वर्षमा चन्द्रागिरी पुगेकालाई हिउँको 'गिफ्ट'

    काठमाडौं : काठमाडौँको चन्द्रागिरी डाँडामा हिउँ परेको छ। चन्द्रागिरी डाँडा, भालेश्वर मन्दिर, केबल कारको टप स्टेसन लगायतका स्थानमा आइतबार दिउँसो हिउँ परिरहेको चन्द्रागिरी केबलकारका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए। चन्द्रागिरी समुद्री सतहबाट २५५१ मिटर उचाइमा पर्छ। इस्वी संवतको नयाँ वर्षको दिन केबल कार चढेर चन्द्रागिरी पुगेकाहरुले हिउँ पर्दै गरेको फोटो र भिडियोहरु फेसबुकमा राखेका छन्। हेरौँ केही फोटो र भिडियो-…

    विस्तृतमा पढ्नुस्

  • ​सहमति जुटाउने अन्तिम कसरतमा प्रचण्ड

    ​सहमति जुटाउने अन्तिम कसरतमा प्रचण्ड

    काठमाडौं : सरकारले सोमबार जसरी पनि संविधान संशोधन विधेयक अगाडि बढाउने तयारी गरेकोछ। माओवादी केन्दकी प्रवक्ता पम्फा भुषालका अनुसार सहमतिका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा रहेको बताइन्। सञ्चारकर्मीसँग भेटका लागी समय…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् सन् २०१६ मा सय करोड कमाउने बलिउड फिल्म

    ​यी हुन् सन् २०१६ मा सय करोड कमाउने बलिउड फिल्म

    सन् २०१६ मा सयभन्दा बढी बलिउड फिल्म सार्वजनिक भए। जसमध्ये आठ फिल्‍मले मात्र एक सय करोडको व्यवसाय गर्‍यो। सन् १९९० को दशकमा फिल्मी करियर सुरु गरे पनि आजसम्म हिट फिल्म दिन सफल छन् बलिउड अभिनेता सलमान खान, आमिर खान र अक्षय कुमार। फिल्म मात्र होईन सन् २०१७ सम्म आइपुग्दा पनि यिनै हिरोहरु टप सेलिब्रेटीको लिस्टमा अटाउँछन्। उमेरले ५० को हाराहारीमा…

    विस्तृतमा पढ्नुस्

  • ​टोपी दिवसमा किन टोपी थाप्छन् रविन्द्र सि‌ंह बाँनिया?

    ​टोपी दिवसमा किन टोपी थाप्छन् रविन्द्र सि‌ंह बाँनिया?

    काठमाडौँ : २०१७ को पहिलो दिन कलाकारहरु विभिन्न तरिकाले 'न्यु इयर' मनाइ रहँदा कलाकार रबिन्द्र सिंह बानियाँ भने टोपी थाप्दैछन्। पुस १७ लाई टोपी दिवस मनाउन थालिएपछि उनी टोपी लगाउने मात्रै होइन टोपी थाप्ने अभियानमा छन्। टाउकोमा लगाउने टोपीमा नगद सहयोग थाप्ने र जम्मा भएको सो रकम सामाजिक कार्यका लागि खर्च गर्ने काममा उनी खटिएका हुन्। किन टोपी थाप्छन् त…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनविरुद्ध प्रदर्शन गर्न ओलीको आह्वान, पढ्नुस् अपीलको पूर्णपाठ

    संविधान संशोधनविरुद्ध प्रदर्शन गर्न ओलीको आह्वान, पढ्नुस् अपीलको पूर्णपाठ

    केपी ओली - आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! संविधानको कार्यान्वयनका माध्यमबाट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका दिशामा अगाडि बढ्नुपर्ने बेला सरकारले गरिरहेको संविधान संशोधनको दुष्प्रयासले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएको छ। संविधान निर्माण गर्ने मुख्य दलहरूबीच दूरी बढेको छ र समाजमा द्वन्द्व सिर्जना भएको छ।  संशोधन प्रस्ताव किन गलत छ भन्ने बारेमा नेकपा (एमाले) को धारणा सार्वजनिक भइसकेको छ ।…

    विस्तृतमा पढ्नुस्

  • ​पोष्टपेड मोवाइल छ ? *४४४# डायल गरी फोरजी एक्टिभ गर्नुस्, ४ जीबी डेटा नि:शुल्क पाउनुस्

    ​पोष्टपेड मोवाइल छ ? *४४४# डायल गरी फोरजी एक्टिभ गर्नुस्, ४ जीबी डेटा नि:शुल्क पाउनुस्

    काठमाडौं: नेपाल टेलिकमले फोरजीको प्रयोगकर्तालाई चार जीबी डेटा निशुल्क दिने भएको छ। टेलिकमका अनुसार यो चार जीबी प्रयोगकर्ताले चार दिनभित्र सक्नुपर्छ। प्रमोसनल अफरका रुपमा काठमाडौं र पोखराका ग्राहकले मात्र यो सुविधा पाउनेछन्। दिनको एक जीबीका दरले प्रयोगकर्ताले चलाएपछि नर्मल डेटारेटमा फोरजी चल्ने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन्। *४४४# डायल गरी एक्टिभेट भएलगत्तै टेलिकमले पोष्टपेड प्रयोगकर्ताले चार जीबी डेटा निशुल्क पाउने टेलिकमले…

    विस्तृतमा पढ्नुस्

  • ​भारतीय मिडियामा चर्चा – 'सोनाक्षीले गर्दैछिन् इन्गेजमेन्ट'

    ​भारतीय मिडियामा चर्चा – 'सोनाक्षीले गर्दैछिन् इन्गेजमेन्ट'

    बलिउड नायिका सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गर्ने भएकी छिन्। प्रेमी बन्टी सजदेहसँग उनको इन्गेजमेन्ट हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। सन् २०१२ देखि प्रेम सम्बन्धमा रहेको यो जोडीले यो वर्ष इन्गेजमेन्ट गर्ने भनिए पनि मिती भने तय भइसकेको छैन। बन्टीसँग सोनाक्षीको सम्बन्धलाई लिएर सोनाक्षीको परिवार खुशी नभए पनि  आउँदो बर्षको फेब्रुअरीमा इन्गेजमेन्टको खबर बाहिरिएको हो। बन्टीको पहिलो पत्नीसँगको डिभोर्स भैसकेको…

    विस्तृतमा पढ्नुस्

  • ​रिन्जि सागर राईको 'प्रीत' सार्वजनिक

    ​रिन्जि सागर राईको 'प्रीत' सार्वजनिक

    काठमाण्डौ: कवि तथा गीतकार रिन्जि सागर राईको गीतिसंग्रह 'प्रीत' सार्वजनिक भएको छ। शनिबार काठमाण्डौमा संगितकार सुरेश अधिकारीले प्रीत एल्बम बिमोचन गरेका हुन्। प्रीतमा गीतकार राईका ५ वटा गीत समावेश गरिएको छ। सुरेश अधिकारी,लक्ष्मण शेष,राजशुक्र लिम्बु र जसिहाङ राईको संगित रहेको एल्बममा स्वरुपराज आचार्य,अञ्जु पन्त,रजिना रिमाल,मेलिना राई,प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन्। प्रीतभित्र न हौँ उदास, भुलुँ भुलुँ भुल्नै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-ओली गोप्य छलफलले सग्लिएन सम्बन्ध

    प्रचण्ड-ओली गोप्य छलफलले सग्लिएन सम्बन्ध

    काठमाडौं : संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रतिपक्षको रणनीतिकाविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीविच गोप्य भेट भएको छ। आइतबार विहान भएको भेट दुबैपक्षले गोप्य राख्ने प्रयास गरे पनि बेलुकासम्ममा सार्वजनिक भयो नै। संसदमा जारी गतिरोध खुलाउने वातावरण बनाउने भएको भेटमा दुबै नेता एक्लाएक्लै बसेर छलफल गरेका थिए । दुबैविच भएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा किस्ता किस्तामा केन्द्रीय सदस्य

    कांग्रेसमा किस्ता किस्तामा केन्द्रीय सदस्य

    काठमाण्डौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वकेन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। १३ अौ महाधिवेशन अघिसम्म कोइराला क्याम्पमा रहेका जोशी महाधिवेसनको केहिदिन अघि देउवा क्याम्पमा प्रवेश गरेका थिए।   देउवाकै सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेद्वारी नदिएका जोशी महाधिवेसनको ९ महिना पछि शुक्ररबारबाट केन्द्रीय सदस्य भएका छन्।   जोशीसँगसँगै कोइराला क्यम्प छोडेर देउवा क्याम्प छिरेका मानबहादुर विश्वकर्मा र फरमुल्लाह…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र मोर्चाका नेताबीच छलफल, संशोधन प्रस्ताव अघि बढाउँदै चुनावमा जाने समझदारी

    प्रधानमन्त्री र मोर्चाका नेताबीच छलफल, संशोधन प्रस्ताव अघि बढाउँदै चुनावमा जाने समझदारी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको छ।   सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति बैठकले गरेको छ। संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्नेमा पनि मोर्चाबीच समझदारी बनेको हो।   संविधान संशोधन नभई…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध सहित नागढुंगा नाकाबाट एक जना पक्राउ

    काठमाडौं : लागुऔषध नोफिन तीन हजार एम्पुल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको नागढुंगाबाट सो परिमाणको लागुऔषध सहित रोतहट वसन्तपट्टी-१ का सरोजप्रसाद पटेल पक्राउ परेका हुन्। उनीबारे अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले बताए।

    विस्तृतमा पढ्नुस्

  • माछा मार्दा करेन्टबाट युवकको मृत्यु, पानी तान्ने मोटरमा तार जोड्दा वृद्धको ज्यान गयो

    इलाम : करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ।   महमाई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।   यस्तै नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर र कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको पनि मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • लेखनाथ प्रतिभा पुरस्कार त्रिपाठीलाई

    काठमाडौँ : कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित ‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई प्रदान गरिएको छ।   त्रिवि केन्द्रीय नेपाली विभागबाट स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट त्रिपाठीलाई रु १५ हजार राशिसहित सो पुरस्कार दिइएको हो। नेपाली शिक्षा परिषद्ले कविशिरोमणि पौड्यालको १३३ औं जन्मजयन्तीका अवसरमा शु्क्रबार गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार प्रदान गर्दै पौड्यालको छन्द कविताको प्रेरणाले आफूले कविता लेख्न सुरु गरेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • अपांगता भएकी किशोरीको जलेर मृत्यु

    सिन्धुली : अपाङ्गता भएकी एक किशोरीको जलेर मृत्यु भएको छ।   घरमै भएको आगलागीमा परी दुवै गोडा चलाउन नसक्ने १५ वर्षीया जानुका सुनुवारको ज्यान गएको हो।   बस्तीपुर–३ का ठगेन्द्रबहादुर सुनवारका घरमा शुक्रबार दिउँसो सौर्यबत्तीको ब्याट्री पड्कँदा आगलागी भएर घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। रासस  

    विस्तृतमा पढ्नुस्

  • नशामा उडान गर्ने विमान चालक निष्काशित

    नशामा उडान गर्ने विमान चालक निष्काशित

    जकार्ता (इन्डोनेसिया) : इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्काशन गरेको छ।   विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो। बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्तालाई थप राहत, आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने

    उपभोक्तालाई थप राहत, आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने

    काठमाडौँ : भारतबाट आइतबारदेखि थप ४० मेगावाट विद्युत् आउने भएको छ।   भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गरिने भएको हो।   ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • सडकमा सेल्फी खिच्दै गर्दा बसको ठक्करबाट युवकको मृत्यु

    सुरुङ्गा (झापा) : मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई ठक्कर दिएको थियो।   सोही घटनामा २५…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमा अघोषित सिन्डिकेट, ढुवानी भाडा दोब्बर बढे पनि प्रशासन मौन

    पूर्वमा अघोषित सिन्डिकेट, ढुवानी भाडा दोब्बर बढे पनि प्रशासन मौन

    अनन्तराज न्यौपाने विराटनगर : यातायात व्यवसायीले पूर्वाञ्चल क्षेत्रमा अघोषित सिन्डिकेट कायम गर्दै ढुवानी भाडा दोब्बर बनाएका छन्। डेढ महिनादेखि व्यवसायीले आलोपालो प्रणाली कायम गर्दै ढुवानी भाडा दोब्बर बनाएका हुन्।   डेढ महिना १८ हजार भाडा रहेको भाडा बढेर २८ पुगेको छ। पश्चिम नेपालमा जरा गाडेको ढुवानी सिन्डिकेट पूर्वमा पनि भित्रिएपछि उद्यमी आक्रोशित भएका छन्।   ‘हामी अहिलेसम्म यो रोगबाट मुक्त…

    विस्तृतमा पढ्नुस्

  • गोरखा पुगेर गृहमन्त्रीको निर्देशन- 'जुनसुकै बेला निर्वाचन मिति घोषणा हुन सक्छ, तयार रहनुस्'

    गोरखा पुगेर गृहमन्त्रीको निर्देशन- 'जुनसुकै बेला निर्वाचन मिति घोषणा हुन सक्छ, तयार रहनुस्'

    गोरखा : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।   कार्यालय प्रमुखसँग गरिएको अन्तरक्रियामा गृहमन्त्री निधिले स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्ने बताए। आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell