PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • बाहुबली २ रिलिजको १ महिनाअघि प्रभासको मैन मुर्ति!

    बाहुबली २ रिलिजको १ महिनाअघि प्रभासको मैन मुर्ति!

    थाइल्यान्डको बैंककमा रहेको म्याडम तुसाद म्युजियममा बाहुबली फिल्मका हिरो प्रभासको मैन मुर्ति बन्ने भएको छ। ख्यातीप्राप्त म्युजियममा पहिलोपटक दक्षिण भारतीय हिरोको ‘वाक्स फिगर’ राखिन लागेको हो। ३६ वर्षका हिरोको मैन मुर्ति आगामी वर्षको मार्च महिनामा सार्वजनिक गरिने छ। ‘मुर्ति मार्च २०१७ मा सार्वजनिक गरिने छ,’ फिल्म बाहुबलीका निर्देशक राजमौलीले बताए। सन् २००२ मा दक्षिण भारतीय तेलगु फिल्म इश्वरबाट डेब्यु गरेका…

    विस्तृतमा पढ्नुस्

  • जनता झुक्याउँदै आयल निगमले यसरी लुकाउँदैछ नाफाको रकम!

    जनता झुक्याउँदै आयल निगमले यसरी लुकाउँदैछ नाफाको रकम!

    काठमाडौं : नेपाल आयल निगमको नाफा अहिले कति छ?  निगमले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार नाफा मात्रै १८ करोड। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छैन।   अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४९ डलर ६ सेन्ट छ। तेलको भाउलार्इ प्रत्यक्ष रुपमा प्रभावित बनाउने अमेरिकी डलरको भाउ पनि एक डलरको १ सय ७ रुपैयाँ छ। डलरको भाउ र कच्चा तेलको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका भूकम्प पीडितलाई कहिले आउँछ पैसा?

    काठमाडौंका भूकम्प पीडितलाई कहिले आउँछ पैसा?

    काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्वेक्षण भएको छ।   केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्वेक्षण सम्पन्न भएको हो।   भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिसमा पनि धोनीको चौका/छक्का!

    बक्स अफिसमा पनि धोनीको चौका/छक्का!

    हेलिकप्टर छक्काका कारण क्रिकेटमा चर्को क्रेज छाडेका महेन्द्रसिंह धोनीमाथि बनेको फिल्मले बक्स अफिसमा धोनीकै शैलीमा आम्दानी गरेको छ। धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ले दोस्रो दिन २० करोड ६० लाख रुपैयाँ कलेक्सन गर्‍यो। फिल्मले दुई दिनमा ४१ करोड ९० लाख रुपैयाँ कमाएको छ। सप्ताहन्तमा ६० करोड रुपैयाँ कलेक्स गर्‍यो भने यो वर्षको दोस्रो राम्रो ओपनिङ गर्ने फिल्म बन्नेछ। सुसान्त सिंह राजपुतले…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा स्कुलका बस र सरकारी गाडी चढेर जानुस् घर

    काठमाडौ : दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।   विभागका प्रवक्ता वसन्त अधिकारीले ग्यारेजमा थन्काएका सवारी साधनहरु पनि झिकिने जानकारी दिए ।  विभागले निजी क्षेत्रका ब्यवसायीलाई पनि ग्यारेजमा गाडि नथकाउन आग्रह गरेको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको भने…

    विस्तृतमा पढ्नुस्

  • लौ हेर्नुस् हातमा अटाइ नअटाइ नयाँ नोट

    लौ हेर्नुस् हातमा अटाइ नअटाइ नयाँ नोट

    काठमाडौं : आइतबार नेपाल राष्ट्र बैंकले एउटा विज्ञापन सार्वजनिक गर्‍यो। विज्ञापनमा राष्ट्र बैंकको अनुरोध प्रकाशित छ जसमा नोट जोगाएर प्रयोग गर्न भनिएको छ।   अनुरोधको तेस्रो बुँदामा लेखिएको छ - नोटलाई अबिर, अक्षता, माटो, धमीरा, मुसा, आगो र पानी इत्यादिबाट जोगाऔं। रमाइलो त के भने जुन दिन राष्ट्र बैंकले नोट जोगाउन टिप्स दिइरहेको थियो, त्यो दिन नेपाल राष्ट्र बैंकमा लामो…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेट जडेजा नेपाली क्रिकेट देखेर दङ्ग

    काठमाडौँ : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन्।   ‘जोहरा स्पोटर्स म्यानेजमेन्ट’को आयोजनामा आज यहाँ  आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, “उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो र यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ।”   कीर्तिपुर क्रिकेट मैदानको प्रशंसा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाको मुख्यालय पुगेर के भने प्रचण्डले?

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषय तथा नेपाली सेना सम्बन्धि जानकारी लिने उद्देश्यले आज जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।   प्रधानमन्त्री दाहालले निरीक्षण भ्रमणका क्रममा नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गरे। उनले नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : एथ्लेटिको मड्रिड शिर्ष स्थानमा, रियल र बार्सिलोनाले पनि आज खेल्दै

    एथ्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा दुई पेनाल्टी मिस भएपनि भ्यालेन्सियालाई उसैको मैदानमा २-० ले पराजित गर्दै एथ्लेटिको शीर्ष स्थानमा उक्लेको हो।  एथ्लेटिकोका लागि एन्टोनी ग्रिजमन र केभिन गमेइरोले १/१ गोल गरे। ग्रिजमन र कप्तान गाबीले प्राप्त पेनाल्टी मिस गर्दा फराकिलो अन्तरले जित हात पार्ने अवसर चुकायो। ला लिगामा एथ्लेटिकोको यो चौथो जित हो।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा बस दुर्घटना : एक बालकसहित दुईको मृत्यु, २३ घाइते

    पोखरामा बस दुर्घटना : एक बालकसहित दुईको मृत्यु, २३ घाइते

    काठमाडौं :  आज बिहान पोखरामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा २३ यात्रु घाइते छन्।   काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ गइरहेको ढोरपाटन यातायात व्यवसायी संघद्वारा सञ्चालित ग१ख ६१६९ नम्बरको यात्रुबाहक बस पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना भएको हो। मृत्यु हुनेहरुमा गुल्मी नेटा गाविस– २ की ४७ वर्षीया मनरुपा अर्याल र उनका दुई वर्षीया नाति अतीत अर्याल रहेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • दसैं खर्च नदिई हाकिमहरु दसैं मनाउन विदेश गएको भन्दै एयरपोर्ट ठप्प पार्ने मजदुरको चेतावनी

    दसैं खर्च नदिई हाकिमहरु दसैं मनाउन विदेश गएको भन्दै एयरपोर्ट ठप्प पार्ने मजदुरको चेतावनी

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक तथा मन्त्री-नेताहरु दसैं मनाउन विदेश गइरहे पनि आफूहरुले दसैं खर्च नपाएको भन्दै मजदुरहरुले त्रिभुवन विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन्।   नेपाल हवाइ प्राधिकरणमा कार्यरत ४ सय मजदुरहरुले आफूहरुको समस्याबारे सुनुवाइ नभएको भन्दै यस्तो चेतावनी दिएका हुन्।   प्राधिकरणका प्रमखु र नेताहरु पनि दसैं मनाउन विदेश गइरहेको तर श्रमिकप्रति सरकार र प्राधिकरणले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड आइबरसँग बराबरीमा रोकियो, बार्सिलोना सेल्टासँग पराजित

    ला लिगा : रियल मड्रिड आइबरसँग बराबरीमा रोकियो, बार्सिलोना सेल्टासँग पराजित

    रियल मड्रिड र बार्सिलोनाले स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।   आइतबार भएको पहिलो खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। रियल र बार्सिलोनालाईलाई आ-आफ्नो खेल जित्दै अंक तालिकामा अगाडि बढ्ने मौका थियो। तर कमजोर प्रतिद्वन्दीसँग पनि रियल र बार्सिलोनाले जित हात पार्न सकेन।   रियल घरेलु मैदानमा आइबरसँग १-१ गोलको बराबरीमा रोकिँदा बार्सिलोना…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिग लिडर म्यानचेष्टर सिटीको अपराजित यात्रा टुंगियो, टोटनहमसँग २-० ले पराजित

    प्रिमियर लिग : लिग लिडर म्यानचेष्टर सिटीको अपराजित यात्रा टुंगियो, टोटनहमसँग २-० ले पराजित

    लिग लिडर म्यानचेष्टर सिटीको प्रिमियर लिगमा यस सिजनको अपराजित यात्रा समाप्त भएको छ। गएराति भएको खेलमा म्यानचेष्टर सिटी अर्को अपराजित टोली टोटनहम हट्सरपसँग २-० ले पराजित भएको हो।   टोटनहमको मैदानमा भएको खेलमको नवौं मिनेटमै सिटीका अलेक्जान्डर कोलोरोभले आत्मघाती गोल गरेपछि टोटनहमले अग्रता लिएको थियो। ३७ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनहमलाई २-० को अग्रता दिलाए।   पहिलो हाफमै…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाको क्याम्पमा हमला, एक सैनिकको मृत्यु

    भारतीय सेनाको क्याम्पमा हमला, एक सैनिकको मृत्यु

    भारत प्रशासित जम्मु काश्मिरमा गएराति भएको हमलामा एक भारतीय सैनिकको मृत्यु भएको छ। उक्त घटनामा अन्य केही सैनिक घाइते भएका छन्। काश्मिरको उत्तरी क्षेत्रमा रहेको बरमुल्लास्थित भारतीय सेनाको ४६ राष्ट्रिय राइफल्स क्याम्पमा गोलाबारी भएको जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाहले बताएका छन्। दुई सातायता भारत-पाकिस्तानबीच मच्चिएको हिंसाले काश्मिर क्षेत्रमा तनाव उत्पन्न गरेको भारतीय प्रहरीले जनाएको छ। भारतको उरीमा १८ सैनिक मारिएपछि…

    विस्तृतमा पढ्नुस्

  • नाइसका लागि विजयी गोल गरेका मारियो बालोटेलीलाई रातो कार्ड

    नाइसका लागि विजयी गोल गरेका मारियो बालोटेलीलाई रातो कार्ड

    इटालियन स्ट्राइकर मारियो बालोटेली मैदानभित्र खेलका कारण जति चर्चामा हुन्छन्, त्यति उनको अभद्र व्यवहारका कारण आलोचित पनि।   इंगल्याण्ड र इटालीमा क्लब फुटबल खेलिसकेका बालोटेली यस सिजन फ्रेन्च लिग १ मा नाइस क्लबबाट खेलिरहेका छन्। बालोटेलीकै निर्णायक गोलको मद्दतमा नाइसले खेल जितिरहेको पनि छ।   यसअघिका खेलहरुमा विजयी गोल गरेर चर्चामा आएका बालाटेलीले गएराति भएको खेलमा लोरियन्ट विरुद्धका नाइसका लागि…

    विस्तृतमा पढ्नुस्

  • जियोनीका दुई स्मार्टफोन बजारमा, एस सिक्स प्रो र पी सेभेन म्याक्समा सुविधा केके?

    जियोनीका दुई स्मार्टफोन बजारमा, एस सिक्स प्रो र पी सेभेन म्याक्समा सुविधा केके?

    काठमाडौं : दसैंको पूर्वसन्ध्यामा जियोनीले दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। जियोनीले एस सिक्स प्रो र पी सेभेन म्याक्स नेपालमा ल्याएको हो। पी सेभेन म्याक्समा अत्यन्त आकर्षक र चम्किलो डिजाइन रहेको कम्पनीको दाबी छ।   यो फोनमा ५.५ इन्चको एचडी स्क्रिन छ। फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। रियर क्यामेरामा फास्ट…

    विस्तृतमा पढ्नुस्

  • विगतमा मधेस, थारु र मगरहरुको क्लष्टर अलग पर्न गयो, अब मिल्छ : प्रधानमन्त्री

    विगतमा मधेस, थारु र मगरहरुको क्लष्टर अलग पर्न गयो, अब मिल्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुने गरी सहमतिको प्रयास भइरहेको बताएका छन्।   आज सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको जानकारी गराए। 'विगतमा संविधान निर्माण गर्दा मधेस, थारु र मगरहरुको क्लष्टर अलग–अलग पर्न गयो,' उनले भने, 'यसपटक उनीहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास…

    विस्तृतमा पढ्नुस्

  • नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीलाई, लुना भइन् फर्स्ट रनर अप

    नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीलाई, लुना भइन् फर्स्ट रनर अप

    काठमाडौं : आरएनआर ग्रुपले राजधानीमा आयोजना गरेको नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीले हात पारेकी छिन्।   विभिन्न चरणमा गरिएको प्रतिस्पर्धामा उनी विजयी भएकी हुन्। यस्तै उक्त प्रतियोगिताको फर्स्ट रनर अप लुना शर्मा गौतम र सेकेन्ड रनर अप सीमा शर्मा घोषित भइन्। उनले बेस्ट स्किनतर्फको पुरस्कार पनि पाइन्।   यसैगरी मिस कन्फिडेन्टतर्फ प्रज्ञा तिवारी, बेस्ट पर्सनालिटी लसाता रञ्जितकार, मिस…

    विस्तृतमा पढ्नुस्

  • रमेशको पहिलो गीति एल्बम 'सङ्गराग' सार्वजनिक

    रमेशको पहिलो गीति एल्बम 'सङ्गराग' सार्वजनिक

    काठमाडौं : रमेश सङ्गराग बराइलीको गीति एल्बम 'सङ्गराग' विमोचन भएको छ। गीत लेखनमा सक्रिय उनको यो पहिलो एल्बम हो।    गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल र फिल्म निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यमा एल्बम विमोचन गरियो। 'नाच्ने होइन बाँच्ने गीत लेखेको छु,' कार्यक्रममा गीतकार रमेशले भने। कार्यक्रमबीच फिल्म निर्देशक एवं कलाकार तुलसी घिमिरेले पुराना संगीतकार, गीतकार र गायकलाई बिर्सने तथा क्रेडिट…

    विस्तृतमा पढ्नुस्

  • गाउँगाउँमा बचत गर्न सिकाएर बेलायतमा सम्मानित भएका प्रकाश नामजस्तै चम्किइरहेका छन्

    गाउँगाउँमा बचत गर्न सिकाएर बेलायतमा सम्मानित भएका प्रकाश नामजस्तै चम्किइरहेका छन्

    प्रभात भट्टराई काठमाडौं : सन् २०१५ को हिउँद। बेलायतस्थित एक ख्याति प्राप्त संस्थाले आवेदन आह्वान गर्‍यो। विषय थियो वित्तीय साक्षरता र समावेशिताका लागि सार्थक पहल गर्ने युवाले अवार्डका लागि दाबी गर्नुपर्ने।   विश्वभरबाट ९ हजार आवेदन परे। त्यो सूचीमा एक २४ वर्षे नेपाली ठिटो पनि थिए। हजारौं आवेदकलाई उछिन्दै उत्कृष्ठ तीनमा परेको इमेल आयो उनलाई आयोजकबाट। उनीसँगै साउदी अरेबिया र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell