PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • दुई फिल्मको रिलिज मिति सार्वजनिक

    दुई फिल्मको रिलिज मिति सार्वजनिक

    काठमाडौं : यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा मिति तय भएको छ।   'पशुपतिप्रसाद'का निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म 'लभ लभ लभ'को पनि रिलिज मिति घोषणा भयो। फिल्म २०७४ को बैसाख १ गते प्रदर्शनमा आउँदैछ।   फिल्मको छायांकन सकिएको छ भने पोस्ट प्रोडक्शनको काम चलिरहेको युनिटले बतायो।   'लभ लभ लभ'मा स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त…

    विस्तृतमा पढ्नुस्

  • ​६ संवैधानिक आयोग सम्बन्धी प्रस्ताव स्वीकृत

    काठमाडौँ : व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समितिमा पठाइएको हो। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी संसदमा प्रस्ताव पेश गरेका थिए। रासस 

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली कांग्रेसले यस वर्ष विजयादशमीको अवसरमा चियापान कार्यक्रम नगर्ने

    ​नेपाली कांग्रेसले यस वर्ष विजयादशमीको अवसरमा चियापान कार्यक्रम नगर्ने

    काठमाडौं : नेपाली कांग्रेसले हरेक वर्ष विजयादशमीको अवसरमा कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ। सभापतिमा बहाल छँदै तत्कालीन सभापति सुशील कोइरालाको निधनका कारण कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो।  कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट आजै मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी विस २०३३ सालमा तत्कालीन सभापति तथा नेपाली कांग्रेसका नेता बिपी कोइरालाले मेलमिलाको नीति लिएर…

    विस्तृतमा पढ्नुस्

  • बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट छैन : मन्त्री लेखक

    बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट छैन : मन्त्री लेखक

    काठमाडौं : भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको प्रस्ट पारेका छन्।  आइतबार रिपोटर्स क्लबमा बोल्दै मन्त्री लेखकले बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट सरकारले नदिएको बताएका हुन्। उनले भने, ‘बिपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माइक्रो तथा हाइस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुट परमिट दियो भन्ने हल्ला र…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमात्र होइन फिल्ममा पनि धोनीको बेतोड रेकर्ड

    क्रिकेटमात्र होइन फिल्ममा पनि धोनीको बेतोड रेकर्ड

    हेलिकप्टर छक्काका कारण क्रिकेटमा चर्को क्रेज छाडेका महेन्द्रसिंह धोनीमाथि बनेको फिल्मले बक्स अफिसमा धोनीकै शैलीमा आम्दानी गरेको छ। धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ले दोस्रो दिन २० करोड ६० लाख रुपैयाँ कलेक्सन गर्‍यो। फिल्मले दुई दिनमा ४१ करोड ९० लाख रुपैयाँ कमाएको छ। सप्ताहन्तमा ६० करोड रुपैयाँ कलेक्स गर्‍यो भने यो वर्षको दोस्रो राम्रो ओपनिङ गर्ने फिल्म बन्नेछ। सुसान्त सिंह…

    विस्तृतमा पढ्नुस्

  • हातमा अटाइनअटाइ नयाँ नोट!

    हातमा अटाइनअटाइ नयाँ नोट!

    काठमाडौं : आइतबार नेपाल राष्ट्र बैंकले एउटा विज्ञापन सार्वजनिक गर्‍यो। विज्ञापनमा राष्ट्र बैंकको अनुरोध प्रकाशित छ जसमा नोट जोगाएर प्रयोग गर्न भनिएको छ। अनुरोधको तेस्रो बुँदामा लेखिएको छ - नोटलाई अबिर, अक्षता, माटो, धमीरा, मुसा, आगो र पानी इत्यादिबाट जोगाऔं। रमाइलो त के भने जुन दिन राष्ट्र बैंकले नोट जोगाउन टिप्स दिइरहेको थियो, त्यो दिन नेपाल राष्ट्र बैंकमा लामो लाम…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका १ लाख १५ हजार घरमा सर्वेक्षण, भूकम्प पीडितसँग छिटै सम्झौता

    उपत्यकाका १ लाख १५ हजार घरमा सर्वेक्षण, भूकम्प पीडितसँग छिटै सम्झौता

    काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्वेक्षण भएको छ।   केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्वेक्षण सम्पन्न भएको हो।   भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी…

    विस्तृतमा पढ्नुस्

  • ​महन्थ ठाकुरको चोरिएको ब्रिफकेस भेटियो, केके रहेछ?

    भक्तपुर : गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ।   महानगरीय प्रहरी वृत्त थिमिले आज काठमाडौं महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।   ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो

    प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै स्टोक सिटीसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्डमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेडले स्टोकसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।  पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा मैदान छिरेका एन्टोनी मार्टियलले ६९ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।  उनले मैदान प्रवेश गरेको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • ​बाहुबली सिक्बेल आउनु १ महिनाअघि प्रभासको मैनको मुर्ति!

    ​बाहुबली सिक्बेल आउनु १ महिनाअघि प्रभासको मैनको मुर्ति!

    थाइल्यान्डको बैंककमा रहेको म्याडम तुसाद म्युजियममा बाहुबली फिल्मका हिरो प्रभासको मैन मुर्ति बन्ने भएको छ। ख्यातीप्राप्त म्युजियममा पहिलोपटक दक्षिण भारतीय हिरोको ‘वाक्स फिगर’ राखिन लागेको हो। ३६ वर्षका हिरोको मैन मुर्ति आगामी वर्षको मार्च महिनामा सार्वजनिक गरिने छ। ‘मुर्ति मार्च २०१७ मा सार्वजनिक गरिने छ,’ फिल्म बाहुबलीका निर्देशक राजमौलीले बताए। सन् २००२ मा दक्षिण भारतीय तेलगु फिल्म इश्वरबाट डेब्यु गरेका…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : एथ्लेटिको मड्रिड शिर्ष स्थानमा, रियल र बार्सिलोनाले पनि आज खेल्दै

    ​ला लिगा : एथ्लेटिको मड्रिड शिर्ष स्थानमा, रियल र बार्सिलोनाले पनि आज खेल्दै

    एथ्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा दुई पेनाल्टी मिस भएपनि भ्यालेन्सियालाई उसैको मैदानमा २-० ले पराजित गर्दै एथ्लेटिको शीर्ष स्थानमा उक्लेको हो।  एथ्लेटिकोका लागि एन्टोनी ग्रिजमन र केभिन गमेइरोले १/१ गोल गरे। ग्रिजमन र कप्तान गाबीले प्राप्त पेनाल्टी मिस गर्दा फराकिलो अन्तरले जित हात पार्ने अवसर चुकायो। ला लिगामा एथ्लेटिकोको यो चौथो जित हो।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट प्रगतिपथमा : जडेजा

    नेपाली क्रिकेट प्रगतिपथमा : जडेजा

    काठमाडौँ : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन्।   ‘जोहरा स्पोटर्स म्यानेजमेन्ट’को आयोजनामा आज यहाँ  आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, “उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो र यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ।”   कीर्तिपुर क्रिकेट मैदानको…

    विस्तृतमा पढ्नुस्

  • जंगी अड्डा पुगेर प्रम प्रचण्डले गरे सेनाको तारिफ

    जंगी अड्डा पुगेर प्रम प्रचण्डले गरे सेनाको तारिफ

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषय तथा नेपाली सेना सम्बन्धि जानकारी लिने उद्देश्यले आज जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।   प्रधानमन्त्री दाहालले निरीक्षण भ्रमणका क्रममा नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गरे। उनले नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम्…

    विस्तृतमा पढ्नुस्

  • ​रत्नजित तामाङ र दिपेश धामी प्रि–क्वार्टरफाइनलमा प्रवेश

    ​रत्नजित तामाङ र दिपेश धामी प्रि–क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं : नेपाल आर्मी क्लबका खेलाडीद्वय रत्नजित तामाङ र दिपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।  जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगितामा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गरे। यस्तै दिपेश धामीले ज्येष्ठका भरुन सिलाई २१–११ र २१–८ ले हराए।  आइतबारै भएका अन्य खेलमा पुलिसक…

    विस्तृतमा पढ्नुस्

  • ​चिनियाँ राजदूत ऊको राष्ट्रपतिसँग ‘गुड बाइ’ भेट

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहेका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे।   त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध मामिलाका साथै सांस्कृतिक, आर्थिक एवम् व्यापारिक विषयमा विचार विमर्श भएको थियो।   गत वर्षको भूकम्पकाबेलामा चीनले उद्धार, खोजी राहत तथा पुनःनिर्माणका काममा…

    विस्तृतमा पढ्नुस्

  • दिइयो- मदन पुरस्कार र जगदम्बाश्री

    दिइयो- मदन पुरस्कार र जगदम्बाश्री

    ललितपुर : मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पाउने स्रष्टाहरुलाई सो पुरस्कार प्रदान गरेको छ।   २०७२ को  मदन पुरस्कार ऐना कथा संग्रहका लागि रामलाल जोशी र जगदम्बाश्री पुरस्कार प्रवासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरियो।   मदन पुरस्कारबाट सम्मानित भएपछि कथाका जोशीले आफूले साना तर संवेदनशील विषय उठान गरेर कथा लेखेको बताए। 'सामाजिक परिवर्तनसँगै छोपिएका अँध्यारो पक्षको…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानसँग फिल्म खेल्न चाहन्छिन ऐश्वर्या, तर सलमान?

    सलमान खानसँग फिल्म खेल्न चाहन्छिन ऐश्वर्या, तर सलमान?

    कुनै बेला बलिउडमा प्रेम जोडीका रुपमा चिनिने ऐश्वर्या राय र सलमान खानलाई एउटै फिल्ममा बाँधिएको देख्न पाउनु करिब मुस्किल विषय भइसकेको छ। पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले सलमानसँग काम गर्लिन् त? अमिताव बच्चनकी भलाद्‍मी बुहारी ऐश्वर्याले यसमा कुनै आपत्ती भने देखेकी छैनन्।  एउटा म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले राम्रो स्क्रिप्ट पाउने हो भने सलमानसँग जोडी बाँधिएर फिल्म खेल्न तयार रहेको बताएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • विदेश जानु पर्दैन पैसा कमाउन, केराखेतीबाटै यसरी लिन सकिन्छ आम्दानी

    विदेश जानु पर्दैन पैसा कमाउन, केराखेतीबाटै यसरी लिन सकिन्छ आम्दानी

    वीरगन्ज : पैसा कमाउनका लागि अनेक झन्झट बेहोरेर विदेश नै जानुपर्छ भन्ने छैन। स्वदेशमै झन्झट नहुने खेती गरेर मनग्गे आम्दानी लिन सकिन्छ।   यसको उदाहरण बनेका छन् बारा निजगढका युवा ज्ञानबहादुर लामा। उनले सुरुमा  केराखेती गरेर राम्रो आम्दानी लिए। उनकै सिको गरेर ०६५ सालयता गोविन्द खरेलसँगै थुप्रै कृषकले यस खेतीलाई निरन्तरता दिन थालेका छन्।   बाराको निजगढमा केही वर्षयता व्यावसायिक…

    विस्तृतमा पढ्नुस्

  • सीमामा तनावबीच पाकिस्तानले भन्यो : भारतीय टिभी बन्द गर

    पाकिस्तानको विद्युतीय माध्यम नियमन गर्ने निकायले भारतीय च्यानल र कार्यक्रम प्रस्तुत गरे टेलिभिजन र केबुल सेवा नै बन्द गर्ने निर्देशन दिएको छ। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावबीच नियमन निकायले डाइरेक्ट टू होम (डिटिएच) सेवालाई समेत भारतीय च्यानल रोक्न निर्देशन दिएको छ। पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले वक्तव्य जारी गर्दै भारतीय अन्तर्वस्तुविरुद्ध उजुरीहरु आएको जानकारी दिएको छ। अथोरिटीले सबै स्याटेलाइट च्यानल…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान बोल्यो : भारतीय सैनिक मार्‍यौं, मिडियाले लुकाए

    पाकिस्तान बोल्यो : भारतीय सैनिक मार्‍यौं, मिडियाले लुकाए

    इस्लामावाद : पाकिस्तनाले सीमामा भएको गोलीवारीमा भारतीय सेनिक मारेको दावी गर्दै भारतीय मिडियाले तथ्य लुकाएको दावी गरेको छ। इन्टर सर्भिस पब्लिक रिलेसन्सका लेफ्टिनेन्ट जनरल असिम वाजवाले शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई पाकिस्तानी भारतीय सैनिकको गोलीबाट मारिएजस्तै भारतीय सैनिक पनि मारिएको तर भारतीय मिडियाले सूचना लुकाएको दावी गरे। आजाद कास्मिरको वागसारमा पत्रकारसँग कुरा गर्दै वाजवाले भारतीय मिडियाले आफ्नो क्षति लुकाएको बताएका थिए। सीमा क्षेत्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell