PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : मन्त्री केसी

    ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : मन्त्री केसी

    काठमाडौं :  सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।   ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा उनले ज्येष्ठ नागरिकको ज्ञान र सिपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गरिने बताए।   मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको दिन सुत्न सकिनँ : बाबुराम भट्टराई

    प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको दिन सुत्न सकिनँ : बाबुराम भट्टराई

    भक्तपुर : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन्।   नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत रहेको बताए।   संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निद्रा…

    विस्तृतमा पढ्नुस्

  • प्युठानको पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रचण्डले भने- 'तपाईंहरुकै पीडामा साथ दिन आएको हुँ'

    प्युठानको पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रचण्डले भने- 'तपाईंहरुकै पीडामा साथ दिन आएको हुँ'

    प्युठान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार र साउनमा प्युठानको लुङ गाबिस ६ बहानेमा गएको पहिरोको स्थलगत निरीक्षण गरेका छन्।   शनिबार बिहान नेपाल एयरलाइन्सको हेलिकोप्टरबाट प्युठान आएका प्रधानमन्त्रीले पहिरोको स्थलगत निरीक्षण गरे। स्थानीय पीडितसँगको भेटघाटपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको पीडामा साथ दिन म प्युठान आएको छु। मैले सरकारको नेतृत्व गरेदेखि नै बाढी पहिरो पीडितलाई भूकम्प पीडितसरह राहत…

    विस्तृतमा पढ्नुस्

  • अब वीरगन्जका लागि पनि गुड्दैछ साझा बस

    अब वीरगन्जका लागि पनि गुड्दैछ साझा बस

    काठमाडौं : साझा यातायातले दसैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ।   आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझाले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको…

    विस्तृतमा पढ्नुस्

  • सिक्टा आयोजनाको निरीक्षण गर्दै प्रधानमन्त्रीले भने- 'विकास आयोजना मेरो प्राथमिकतामा'

    सिक्टा आयोजनाको निरीक्षण गर्दै प्रधानमन्त्रीले भने- 'विकास आयोजना मेरो प्राथमिकतामा'

    नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन्।   शनिबार बाँकेको नेपालगन्जमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना रहेको भन्दै छिटो काम सक्न निर्देशन दिए। '४७ प्रतिशतका काम भएको छ। समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको छेउमा माओवादी आफू ठूलो पार्टीझैं गर्दैछ : प्रकाशमान सिंह

    कांग्रेसको छेउमा माओवादी आफू ठूलो पार्टीझैं गर्दैछ : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा कांग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन्।   नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले कांग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएझैं प्रस्तुत भइरहेको बताए।   पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले स्थानीय तहको निर्वाचन र सीमाङ्कन लगायतका विषयमा कांग्रेस नेतृत्व गम्भीर हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • दसैंका लागि मुस्ताङबाट ल्याइयो साढे सात सय च्यांग्रा, भोलिदेखि बिक्री सुरु

    दसैंका लागि मुस्ताङबाट ल्याइयो साढे सात सय च्यांग्रा, भोलिदेखि बिक्री सुरु

    काठमाडौं : दसैंका लागि मुस्ताङबाट ७ सय ५० च्यांग्रा खाद्य संस्थानको बागमती अञ्चल कार्यालय (धान गोदाम) मा ल्याइएको छ। आज बिहान च्यांग्रा आइपुगेका हुन्। संस्थानले मूल्य तय गरी आइतबारदेखि बिक्री सुरु हुनेछ।   संस्थानले मुस्ताङमा १ हजार ५ सय वटा च्यांग्रा खरिद गरेको थियो। जसमध्य शनिबार मात्रै काठमाडौंमा ७ सय ५० च्यांग्रा आइपुगेका हुन्। संस्थानले ती च्यांग्रा मुस्ताङका कृषकसँग प्रतिकिलो…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको आरोप- 'एमालेले संविधान कार्यान्वयन प्रक्रिया अड्कायो'

    रामचन्द्र पौडेलको आरोप- 'एमालेले संविधान कार्यान्वयन प्रक्रिया अड्कायो'

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन्।   नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए।   'संविधानमा मधेसीका अधिकारका विषयमा केही कमीकमजोरी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ, पैदल र मोबाइल गस्ती परिचालन

    राजविराज : आजबाट सुरु भएको नेपालीको महानचाड बडादसैंको अवसरमा सप्तरी प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।   जिल्ला प्रहरी कार्यालय राजविराजमा आज पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वमा सप्तरीमा कुनै किसिमको अप्रिय घटना हुन नदिनको लागि सुरक्षा व्यवस्थामा व्यापक प्रहरी परिचालन गरी कडाइ गरिएको बताए।   दसैं, तिहारको बेला हुने जुवातास, मादक पदार्थ सेवन, तथा अश्लील कार्यनियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • सलमानसँग फिल्म खेल्न ऐश्वर्याका दुई शर्त

    सलमानसँग फिल्म खेल्न ऐश्वर्याका दुई शर्त

    कुनै बेला बलिउडमा प्रेम जोडीका रुपमा चिनिने ऐश्वर्या राय र सलमान खानलाई एउटै फिल्ममा बाँधिएको देख्न पाउनु करिब मुस्किल विषय भइसकेको छ। पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले सलमानसँग काम गर्लिन् त? अमिताव बच्चनकी भलाद्‍मी बुहारी ऐश्वर्याले यसमा कुनै आपत्ती भने देखेकी छैनन्। एउटा म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले राम्रो स्क्रिप्ट पाउने हो भने सलमानसँग जोडी बाँधिएर फिल्म खेल्न तयार रहेको बताएकी…

    विस्तृतमा पढ्नुस्

  • मधेस आन्दोलनमा ७२ सिसी क्यामेरा तोडिएपछि वीरगन्जमा धमाधम जडान गरिँदै

    मधेस आन्दोलनमा ७२ सिसी क्यामेरा तोडिएपछि वीरगन्जमा धमाधम जडान गरिँदै

    वीरगन्ज : जिल्ला प्रहरी कार्यालयको पहलमा सेफर वीरगन्ज नामक गैरसरकारी संस्थाले पुन: सिसिटिभी क्यामेरा जडान गर्ने थालेको छ।   आजसम्म वीरगन्ज सहरको ४० वटा स्थानमा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिसक्ने सेफर वीरगन्जले जनाएको छ।   क्यामेरा जडान गर्ने संस्थाले शुक्रबारसम्म वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, लाठगल्ली, मकालु होटेल चोक, ठाकुरराम क्याम्पस जाने बाटो, नगर सभागृह लगायतका संवेदनशील स्थानमा क्यामेरा जडान…

    विस्तृतमा पढ्नुस्

  • भारत-पाकिस्तान सैनिकबीच गोली हानाहान हुँदा टेलिभिजनमा असर

    भारत-पाकिस्तान सैनिकबीच गोली हानाहान हुँदा टेलिभिजनमा असर

    पाकिस्तानको विद्युतीय माध्यम नियमन गर्ने निकायले भारतीय च्यानल र कार्यक्रम प्रस्तुत गरे टेलिभिजन र केबुल सेवा नै बन्द गर्ने निर्देशन दिएको छ। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावबीच नियमन निकायले डाइरेक्ट टू होम (डिटिएच) सेवालाई समेत भारतीय च्यानल रोक्न निर्देशन दिएको छ। पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले वक्तव्य जारी गर्दै भारतीय अन्तर्वस्तुविरुद्ध उजुरीहरु आएको जानकारी दिएको छ। अथोरिटीले सबै स्याटेलाइट…

    विस्तृतमा पढ्नुस्

  • ​पाकिस्तान भन्छ : भारतीय सैनिक मार्‍यौं, किन मिडियाले लुकायो?

    ​पाकिस्तान भन्छ : भारतीय सैनिक मार्‍यौं, किन मिडियाले लुकायो?

    इस्लामावाद : पाकिस्तनाले सीमामा भएको गोलीवारीमा भारतीय सेनिक मारेको दावी गर्दै भारतीय मिडियाले तथ्य लुकाएको दावी गरेको छ। इन्टर सर्भिस पब्लिक रिलेसन्सका लेफ्टिनेन्ट जनरल असिम वाजवाले शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई पाकिस्तानी भारतीय सैनिकको गोलीबाट मारिएजस्तै भारतीय सैनिक पनि मारिएको तर भारतीय मिडियाले सूचना लुकाएको दावी गरे। आजाद कास्मिरको वागसारमा पत्रकारसँग कुरा गर्दै वाजवाले भारतीय मिडियाले आफ्नो क्षति लुकाएको बताएका…

    विस्तृतमा पढ्नुस्

  • इलाममा नयाँ पर्यटकीय गन्तव्य, पूर्वमै पहिलो पटक सुरु भयो 'रक क्लाइम्बिङ'

    इलाममा नयाँ पर्यटकीय गन्तव्य, पूर्वमै पहिलो पटक सुरु भयो 'रक क्लाइम्बिङ'

    इलाम : इलाममा नयाँ पर्यटकीय गन्तव्य निर्माण गरिएको छ। साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभीरमा चट्टान आरोहणस्थल (रक क्लाइम्बिङ) सुरु गरिएको हो।   यहाँको चट्टानी भीरमा बनाइएको पर्यटकीय स्थलका लागि नेपाली सेनाको कालीध्वज गणले प्राविधिक सहयोग गरेको छ। सेनाका जवानले यहाँ पाँच खालका आरोहण शैली पनि देखाइसकेका छन्। पूर्वी नेपालमा इलाममा यो परीक्षण सफल भएको हो। काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • छिटो काम सक्नुस्, पुरस्कार थाप्नुस् : प्रम प्रचण्ड

    छिटो काम सक्नुस्, पुरस्कार थाप्नुस् : प्रम प्रचण्ड

    कैलाली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयभन्दा पहिला आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताएका छन्। कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘समयमै काम सम्पन्न हुनुपर्दछ। समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ। तोकिएको २ वर्षभित्र नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत भएर नमूना पेश गर्नुहोस्।’ प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • ​चीनको रेल तिब्बतबाट नेपालका अरु नाकामा पनि जोड्न आग्रह

    काठमाडौं : नेपालले चीनलाई केरुङसँगै मुलुकका अन्य सीमानाका सम्म चिनियाँ रेलको नेटवर्क पुर्‍याउन आग्रह गरेको छ।  चीनले सिंघाई-तिब्बत रेलवे नेटवर्कलाई रसुवागढी नजिकैको जिलिङसम्म पुर्याउने तय गरिसकेको छ। ‘हामीले चीनको स्वायत्त प्रदेश तिब्बतका चिनियाँ अधिकारीहरुलाई हाम्रा अन्य नाकासम्म पनि रेल सेवा विस्तारका लागि भनेका छौं ताकि हाम्रो व्यापारलाई सहयोग पुगोस्,’ वाणिज्य मन्त्रालयका सह-सचिव रवि शंकर सैजुले भने। नेपाल – तिब्बत व्यवसाय…

    विस्तृतमा पढ्नुस्

  • भित्रियो दसैं : १० फोटोमा हेर्नुस्, कलंकीमा खसीबोकाको किनबेच

    काठमाडौं : आजदेखि दसैं सुरु भएको छ। घरघरमा आज घटस्थापना गरिसकिएको छ भने दसैंको रौनक पनि सँगसँगै भित्रिएको छ।   दसैंका लागि किनमेल गर्नेहरुको भिडले बजार व्यस्त हुन थालेका छन्। आजैमात्र मुस्ताङबाट राजधानीमा ७ सय ५० च्याङ्ग्रा भित्रिए। खाद्य संस्थानको बागमती अञ्चल कार्यालय (धान गोदाम) मा ती च्यांग्रा राखिएका छन्। संस्थानले मूल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्दैछ।   काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • ​मुवाँथाई प्रतियोगितामा रुपक बने च्याम्पियन

    ​मुवाँथाई प्रतियोगितामा रुपक बने च्याम्पियन

    काठमाडौं : पोखराका रुपक नेपाली प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको पुरुष ७० केजीमुनि (प्रोफेसनल) तर्फ च्याम्पियन बनेका छन्।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा रुपकले नेपाल आर्मीका चित्रसिं ठकुरीलाई पराजित गरे। भाटभटेनी क्लबका मन्दिप राना मगर तथा सिन क्योकुसिनका सन्तोषकुमार लामा संयुक्त रुपमा तेश्रो भए। च्याम्पियन बनेका रुपक नेपालीले ५० हजार, दोश्रोले २० हजार तथा तेश्रो हुनेले…

    विस्तृतमा पढ्नुस्

  • रक्सीमाथि सरकारको कड्के नजर, राति १० बजेपछि नो सेल

    काठमाडौं : सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि उता मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो।   सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो। मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो। मदिरा तथा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विरोधबीच मनमोहन प्रतिष्ठान विधेयक फिर्ताको निर्णय

    काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता स्वर्गीय मनमोहन अधिकारीको नाममा सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरुदेखि नै विवादमा रहँदै आएको छ। चर्को विवादबीच संसदमा पेश भएको यो विधेयक संसदकै महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिमा विचाराधीन अवस्थामा छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell