PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • प्रचण्डविरुद्ध अविराम बाबुराम, भन्छन् : भारतसँग मिलेर राष्ट्रघात गरे

    भक्तपुर : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन्।   नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत रहेको बताए।   संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निद्रा नलागेको…

    विस्तृतमा पढ्नुस्

  • चीनको रेल केरुङमात्र होइन हिल्सा, कोराला र किमाथाङ्कामा पनि जोड्न आग्रह

    काठमाडौं : नेपालले चीनलाई केरुङसँगै मुलुकका अन्य सीमानाका सम्म चिनियाँ रेलको नेटवर्क पुर्‍याउन आग्रह गरेको छ।  चीनले सिंघाई-तिब्बत रेलवे नेटवर्कलाई रसुवागढी नजिकैको जिलिङसम्म पुर्याउने तय गरिसकेको छ। ‘हामीले चीनको स्वायत्त प्रदेश तिब्बतका चिनियाँ अधिकारीहरुलाई हाम्रा अन्य नाकासम्म पनि रेल सेवा विस्तारका लागि भनेका छौं ताकि हाम्रो व्यापारलाई सहयोग पुगोस्,’ वाणिज्य मन्त्रालयका सह-सचिव रवि शंकर सैजुले भने। नेपाल – तिब्बत व्यवसाय प्रवर्द्धन कमिटीको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ​मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु २६ घाइते

    मकवानपुर जिल्लाको चकरीमकरीमा  ना ४ ख ४३०७ नम्वरको यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा परि अहिलेसम्म २ जनाको मृत्यु भएको छ। बसमा सवार २६ भन्दा बढी घाइते भएको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी मिरा चौधरीले पहिलो पोष्टलाई जानकारी दिए। चौधरीले भने 'भखरै बस दुर्घटना भएको हो कति मानविय क्षति भयो यकिन भएको छैन। अहिले सम्म २ जनाको मृत्यु र २६…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : लिभरपुल स्वान्सेलाई हराउँदै दोस्रो स्थानमा उक्लियो, चेल्सीले हललाई हरायो

    ​प्रिमियर लिग : लिभरपुल स्वान्सेलाई हराउँदै दोस्रो स्थानमा उक्लियो, चेल्सीले हललाई हरायो

    लिभरपुल प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। शनिबार भएको सातौं चरणको खेलमा स्वान्सी सिटीलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको हो।  एक गोलले पछि परेको स्थिती उल्टाउँदै लिभरपुलले जारी सिजनमा पाँचौ जित हात पारेको हो। लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनो र जेम्स मिलनरले गोल गरे। यसअघि खेलको आठौं मिनेटमै लेरोए फेरले गोल गर्दै घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • ​इन्टरनेटबाट अध्ययन अनुसन्धान, हाँस र टर्की बेचेर आम्दानी

    ​इन्टरनेटबाट अध्ययन अनुसन्धान, हाँस र टर्की बेचेर आम्दानी

    पाल्पा : पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन्।  हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक ५० हजार आम्दानी गर्न सफल भएका हुन्।  गुगलमा हाँस र टर्की पालन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा-कुलेखानी हुँदै काठमाडौं जाने सडक अवरुद्ध, पहिरो हटाएपछि मात्रै सञ्चालन हुने

    हेटौंडा : मदन भण्डारी राजमार्ग अन्तर्गतको हेटौंडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने यातायात सेवा अवरुद्ध भएको छ।   आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।   हेटौंडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० गाडी दैनिक काठमाडौंमा आवतजावत गर्ने गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर बस दुर्घटना : एक बालकसहित तीन जनाको मृत्यु, दुईको पहिचान खुल्यो

    मकवानपुर बस दुर्घटना : एक बालकसहित तीन जनाको मृत्यु, दुईको पहिचान खुल्यो

    काठमाडौं : मकवानपुरको चकरीमकरीमा आज भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।   मकवानपुरको हेटौंडाबाट हाँडीखोलातर्फ जाँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेहरुमा मकवानपुर हाँडीखोला-२ बस्ने ४ वर्षीय बालक प्रनिश लामिछाने, मकवानपुरकै ३० वर्षीय सूर्यबहादुर लामा र अर्की एक महिला छिन्। उनको नामथर खुल्न सकेको छैन। बसमा सवार ४५ भन्दा बढी घाइते भएको…

    विस्तृतमा पढ्नुस्

  • युद्धको त्रास : पाकिस्तानका हलमा हिन्दी फिल्‍म उतारियो

    कराँचीको न्युप्लेक्स सिनेमाले सामाजिक सञ्जालमा एउटा संदेश राख्यो जसमा लेखिएको थियो : हाम्रा सेनाहरुको समर्थनमा न्युप्लेक्स सिनेमाले भारतीय फिल्महरु तत्कालैबाट प्रदर्शन रोक्ने निर्णय गरेको छ। यसबारे हाम्रा दर्शकहरुलाई हामी पछि थप जानकारी दिनेछौं। अमिताव बच्चन अभिनित फिल्म पिङ्क यसको सिकार भएको पाकिस्तानी पत्रिका डाँनले जनाएको छ। अट्रिम सिनेमाले अझैसम्म कुनै निर्णय सार्वजनिक नगरिसकेको भए पनि भारतीय फिल्म प्रदर्शन रोक गर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : छक्का पन्जाको वर्चस्वबीच सफर र सत्यदीप, धोनीको बायोपिक

    फ्राइडे रिलिज : छक्का पन्जाको वर्चस्वबीच सफर र सत्यदीप, धोनीको बायोपिक

    काठमाडौं : प्रदर्शनको तेस्रो हप्ता पूरा गर्दा पनि 'छक्का पन्जा'ले काठमाडौंका फिल्म हलहरुमा आफ्नो वर्चस्व कायमै राखेको छ। छक्का पन्जाले हाउसफुलको रेकर्ड बनाइरहँदा हल छिरेका 'गाँठो' र 'झुम्की' भने एक हप्ता पनि टिकेनन्।   यो हप्ता पनि प्राय: सबै सिंगल स्क्रिन र मल्टिप्लेक्सहरुमा छक्का पन्जाकै शो भइरहेको छ। यहीबीच प्रदर्शनमा आएका छन्, आशिष श्रेष्ठ निर्देशित 'सफर' र पुष्कर घिमिरेको 'सत्यदीप'।   अमेरिकी भूगोलमा…

    विस्तृतमा पढ्नुस्

  • कुल जोन अब्रहमको हार्ड हिट

    बलिउड हिरो जोन अब्रहम धेरैजसो मिज्यासिलो छवि बोक्छन्। उनी अरुलाई सम्मान गर्छन् र त्यही अनुसार सम्मान पनि पाउँछन्। तर बिहीबार भने भयो फरक। फिल्म फोर्स २ को ट्रेलर लन्चको कार्यक्रममा उनको फरक रुप देखियो। सधै कुल देखिने जोनले आफ्नो पहिचान नै गुमाए। लन्च सकिएपछि कार्यक्रमस्थल जसै छाडेका थिए जोनले, उनका एक हुल फ्यान हुत्तेर उनीतिरै आइपुग्यो। त्यत्तिकैमा एक फ्यानले उनको पाखुरा…

    विस्तृतमा पढ्नुस्

  • कोरियाको पानी जहाजमा काम लगाइदिने भन्दै करोड ह्वाम

    काठमाडौं : ठगी गरेको उजुरीको आधारमा काठमाडौंको बुढानीलकण्ठ-२ बस्ने निर्मल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।   श्रेष्ठले विभिन्न व्यक्तिलाई कोरियाको पानीजहाजमा जागिर लगाइदिन भन्दै प्रतिव्यक्ति १ देखि ३ लाख रुपैयाँसम्म लिँदै आएको खुलेको छ। अहिलेसम्म जहाजमा जागिर लगाइदिने भन्दै उनले एक करोड ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।   विभिन्न व्यक्तिसँग पैसा उठाएर भारत बस्दै आएका श्रेष्ठलाई प्रहरीले ललितपुरको इमाडोलबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्डलाई बचाउन फोरम नेता यसरी जंगिए

    काठमाडौं : टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई भारत भ्रमणमा रहँदा प्रधानमन्त्रीले भेटेको घटनाबारे फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले बचाउ गरेका छन्।   आज संसदमा बोल्दै चौधरीले 'अब के, प्रधानमन्त्रीलाई नमस्कार समेत गर्न नहुने?' भन्दै प्रश्न गरे। 'कोको व्यक्ति फरार छन् भनेर प्रधानमन्त्रीले कसरी चिन्न सक्छ,' उनले भने, 'फरार व्यक्तिको फोटै बोकेर हिँड्नुपर्ने?'   भदौ ३० गतेदेखि भएको भारतको राजकीय भ्रमणमा रहँदा प्रधानमन्त्री पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • ​इन्डो-पाक सीमामा गोलिवारी हुँदा नेपाल सीमामा हाइ अलर्ट!

    लखनउ : भारतले पाकिस्तानसँगको सीमामा ‘सर्जिकल स्ट्राइक’ गरेको दावा गर्दै अन्य सीमामा पनि सुरक्षा निकायलाई शतर्क गराएको छ। उत्तर प्रदेश सरकारलाई हाइ अलर्ट रहन निर्देशन दिइएको उच्च अधिकारीले जानकारी दिएका छन्। पाकिस्तानसँग बढ्दो तनावबीच सबै जिल्लाहरुमा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ। भारत-नेपाल सीमामा सीमा सुरक्षा बल (एसएसबी)लाई सचेत रहेर खटिन निर्देशन दिइएको हो। विशेष गरी ऐतिहासिक महत्वका ठाउँ, पर्यटकीय क्षेत्र,…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक फ्रेन्डले यसरी फसायो

    काठमाडौं : नवलपरासी घर भई काठमाडौंमा परिवारसहित डेरा गरी बस्दै आएकी ३५ वर्षीया संगीता प्रधान (नाम परिवर्तन) ले बैंकमा खाता खोलेको केही महिना मात्र भएको छ। एक दिन उनको खातामा अचानक ५ लाख रुपैयाँ जम्मा हुन्छ।   मध्यमवर्गीय परिवारकी संगीताको खातामा अचानक यति धेरै रकम? कसले हालिदियो होला? आश्चर्यमा पर्छिन् उनी।   बैंकमा यत्रो रकम जम्मा भएको कुरा उनी श्रीमानलाई समेत…

    विस्तृतमा पढ्नुस्

  • न लास न सास, घिमिरे दाजुभाइको नाममा कुसको दागवत्ती

    काठमाडौं : त्रिशुली नदीमा दुर्घटना भएको गाडी सहित वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको दाह संस्कार गरिएको छ। वेपत्ता भएका घिमिरे र उनका दुई भाइ अव जिवित फर्कने आशा मारेका परिवारले कुशको प्रतीक बनाउँदे पशुपति आर्यघाटमा दाह संस्कार गरेका हुन्। मुस्ताङबाट काठमाडौं आउँदे गर्दा पृथ्वी राजमार्गको चितवनस्थित दारेचोकमा जिप दुर्घटना हुँदा उनका आमा र अन्य दुईको मृत्यु भएको थियो। दुर्घटनामा एकजनाको…

    विस्तृतमा पढ्नुस्

  • ​फुटसल लिग : हाइवे र रजनी फुटसलको जित

    ​फुटसल लिग : हाइवे र रजनी फुटसलको जित

    काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले जित हासिल गरेका छन्। सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम टिम सामाखुसीलाई हाइवे फुटसलले प्रतिस्पर्धात्मक खेलमा ७–६ गोल अन्तरले पराजित गरेको छ। अवे मैदानमा हाइवेलाई जिताउन विकास लामाले ह्याट्रिक गरे भने अमित तामाङ र बसन्त गुरुङले २र२ गोल गरे। सामाखुसी फुटसलका नविन लामा र सन्तोष तामाङ दुवैले…

    विस्तृतमा पढ्नुस्

  • अर्जुन बर्णवाल नयाँ धर्मश्री च्याम्पियन

    अर्जुन बर्णवाल नयाँ धर्मश्री च्याम्पियन

    काठमाडौं : नेपाल ब्यायाम मन्दिरका अर्जुन बर्णवालले चौधौं धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधी जितेका छन्। ८० केजी माथी तौल समूहका अर्जुनले ८० केजी तौल समूहका एशियाली च्याम्पियनसिप विजेता तथा साविक विजेता सेप्स फिटनेशका महेश्वर महर्जनलाई पछि पार्दै उपाधी जितेका हुन्। यस वर्ष अर्जुनको यो दोस्रो उपाधि हो। केही समय अघि पोखरामा भएको दोस्रो बुल्सम्यानको उपाधि पनि अर्जुनले जितेका थिए।  पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ​थ्री स्टारले जित्यो बोर्डोलोइ ट्रफी, विजय धिमाल 'मोस्ट भ्यालुएबल प्लेयर'

    ​थ्री स्टारले जित्यो बोर्डोलोइ ट्रफी, विजय धिमाल 'मोस्ट भ्यालुएबल प्लेयर'

    काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले ६४ औं बोर्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको छ। शुक्रबार बेलुका सम्पन्न खेलमा थ्रीस्टारले भारतको इस्ट बंगाललाई अतिरिक्त समयमा पराजित गर्दै पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो।  गुहवाटीस्थित नेहरु स्टेडियममा भएको खेलमा थ्री स्टारले अतिरिक्त समयमा इस्ट बंगालाई २-१ ले हरायो। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि विमल घर्ती मगरले थ्रीस्टारका…

    विस्तृतमा पढ्नुस्

  • सार्क सम्मेलन स्थगनपछि परराष्ट्र मन्त्रीले भने- 'सम्मेलनका लागि नेपालले पहल गर्छ'

    सार्क सम्मेलन स्थगनपछि परराष्ट्र मन्त्रीले भने- 'सम्मेलनका लागि नेपालले पहल गर्छ'

    काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थगित १९ औ शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताएका छन्।   संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराका गर्दै उनले सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्ने बताए।   क्षेत्रीय सहयोग र…

    विस्तृतमा पढ्नुस्

  • कालिमाटीस्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    काठमाडौं : काठमाडौंको कालिमाटीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।   बल्खुका सन्दीप तामाङले चलाएको बा ६० प ९११० नम्बरको मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोक्किँदा पछाडि बसेका २० वर्षीय समीप कर्माचार्यको मृत्यु भएको हो। उनी सिरहाका भएको बुझिएको छ। गम्भीर घाइते भएका उनलाई सहिद मेमोरियल अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा मृत्यु भएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell