PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • ओलीले कांग्रेसलाई गाई भनेपछि धनराज गुरुङले एमालेलाई भने : कुकुर!

    काठमाडौं : राजनीतिमा प्रतिस्पर्धासँग कटाक्ष पनि खुबै चल्छ। एउटा दलका नेताले अर्कालाई होच्याउनु सामान्य हुन्छ नेपालमा। यसरी होच्याउँदा तथ्यभन्दा प्रधान भएर आउँछ तर्क/कुतर्क। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओली यस्ता कटाक्षमा सबैभन्दा माहिर छन् नेपालको राजनीतिमा। तर, कहिलेकाही त्यस्तो कटाक्ष गर्ने काममा अरु नेता र सांसदहरुको पनि उपस्थिति देखिन्छ। बिहीबार बिहान नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रमुख प्रतिपक्षी नेकपा…

    विस्तृतमा पढ्नुस्

  • १ लाख चोरेपछि घरधनीलाई चिठी : आइ एम सरी

    मोरङ : सधैंझैं मोरङ इटहरा-७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा बिहानै एक कर्मचारी पुग्छन्। जब उनी विद्यालयको दोस्रो तलामा रहेको लेखा शाखाको ढोका खोल्न खोज्छन्, झसङ्ग हुन्छन्।   उनले खोल्नुअघि नै ढोका खुलिसकेको हुन्छ। त्यसपछि डर र आशंकामा रुमल्लिँदै उनी ढोका ठेल्दै भित्र पस्छन्। भित्र कोठामा पुग्दा कोही पनि उपस्थित हुँदैनन्।   उनको आँखा लेखा शाखामा रहेको स्टिलको दराजमा पुग्छ। दराजमा…

    विस्तृतमा पढ्नुस्

  • पहिले लात, फेरि साथ : पुरानै बजेट आश्रित विधेयक पेश

    काठमाडौं : सरकारले संसदमा बजेटका तीन आश्रित विधेयक पेश गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले एमाले सरकारले ल्याएको आश्रित विधेयक नै बिहीबारको संसद बैठकमा पेश गरेका हुन्। त्यसअघि संसदको पहिलो बैठक मार्फत् आश्रित विधेयक पेश गर्न नियम निलम्बन गरिएको थियो। संसदको नियमावलीमा एक पटक बैठकबाट अस्वीकृत भएको विधेयक सोही अधिवेशनमा पुन: प्रस्तुत गर्न नमिल्ने व्यवस्था छ। नियमावली निलम्बनको बहुमतले स्वीकृत भएको थियो…

    विस्तृतमा पढ्नुस्

  • गाडीमा हुक अड्कयो, घिमिरे भेटिएनन्

    काठमाडौं : घटना भएको चार दिन बितिसक्दा पनि त्रिशूली नदीम जिप खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमरेको अवस्था अझै अज्ञात रहेको छ।   घटनालगत्तै पाँच सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोरको टोलीले खोजी गरिरहे पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी बसन्त कुँवरले पहिलोपोस्टलाई जानकारी दिए। 'हामीले दिनरात नभनी खोजिरहेका छौं तर केही पत्ता लाग्न सकेको छैन,'…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशी पूर्व परराष्ट्र मन्त्रीले दिइन् प्रचण्डलाई निम्तो

    बंगलादेशी पूर्व परराष्ट्र मन्त्रीले दिइन् प्रचण्डलाई निम्तो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका पार्लियामेन्टरी स्ट्याण्डिङ् कमिटीका सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वमन्त्री मुनीले प्रधानमन्त्रीलाई २२ अक्टोबरमा हुने बंगलादेश अवामी लीगको राष्ट्रिय सम्मेलनमा आतिथ्यको निम्तो दिइन्।   पूर्वमन्त्री मुनीले नेपाल र बंगलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा…

    विस्तृतमा पढ्नुस्

  • सवारीसाधनलाई देशभर चलाउनेगरी इजाजत दिन यातायात व्यवसायीको माग

    सवारीसाधनलाई देशभर चलाउनेगरी इजाजत दिन यातायात व्यवसायीको माग

    काठमाडौं : नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैंमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ।   महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने सङ्घसंस्थालाई सरकारले कारबाही गर्नुपर्ने बताए। सरकारले भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालय तथा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन निर्माण थालियो

    बाबियाचौर (म्याग्दी) :  २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ।   नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन लागेको जनाइएको छ।   २ अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको…

    विस्तृतमा पढ्नुस्

  • एकै घरका तीन दाजुभाइ ९ वर्षदेखि पुर्पक्षका लागि थुनामै

    एकै घरका तीन दाजुभाइ ९ वर्षदेखि पुर्पक्षका लागि थुनामै

    गोपालप्रसाद बराल बर्दिवास : सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भए पनि महोत्तरी जिल्लाको सुन्दरपुर-९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामै छन्।   आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार र वीरेन्द्र आफूविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी

    युरोपा लिग : इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी

    ज्लाटन इब्राहिमोभिचको निर्णायक गोलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपको दोस्रो लेभलको क्लब फुटबल युरोपा लिगमा यस सिजनको समूह चरणको पहिलो जित हात पारेको छ।   युनाइटेडले समूह ए को दोस्रो खेलमा युक्रेनी कलब जोर्या लुहानस्कलाई १-० ले पराजित गरेको हो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इब्राहिमोचिले ६९ औं मिनेटमा एक मात्र गोल गरे।   युनाइटेड यसअघिको…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरले ठक्कर दिँदा ७ वर्षे बालिकाको ज्यान गयो

    अर्घाखाँची : अर्घाखाँचीको सिमलपानी-१ खोरमोरमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।   लु ३ त ४५७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय देवबहादुर छेडी मगरकी ७ वर्षिया छोरी अस्मिताको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'अमेरिकी साम्राज्यवाद' त मुर्दावाद होइन र कमरेड?' भन्दै कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीट

    'अमेरिकी साम्राज्यवाद' त मुर्दावाद होइन र कमरेड?' भन्दै कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीट

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अमेरिकी डिभीप्रति नेपालीको मोहलाई व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनको टिप्पणी कम्युनिस्ट नेता केन्द्रित छ। कवितात्मक शैलीमा उनले लेखेका छन् :   ​DV को फर्म भर्न लाइनमा उभिएको देखें एक परिचित झापाली कमरेडलाई!   `अमेरिकी साम्राज्यवाद´ त मुर्दावाद होइन र कमरेड?? तर मैले शोध्न चाहिन……!! 

    विस्तृतमा पढ्नुस्

  • जेस्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि

    काठमाडौं : जेस्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम जेस्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। काठमाडौंको बसुन्धारस्थित नवनिर्मित एकेडेमीमा हुने प्रतियोगिता असोज २० गतेसम्म चल्नेछ।   नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा ६ इभेन्ट समावेश गरिएको छ। जसमा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्ष भन्दामाथि र ४५ वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी र अन्य प्रयोजनको पानी ट्यांकरमा छुट्टाछुट्टै स्टिकर, दसैंपछि बढ्दैछ मूल्य

    खानेपानी र अन्य प्रयोजनको पानी ट्यांकरमा छुट्टाछुट्टै स्टिकर, दसैंपछि बढ्दैछ मूल्य

    काठमाडौं : सरकारले खानेपानी र अन्य प्रयोजनका लागि प्रयोग हुने पानी ट्याङकरको छुट्टाछुट्टै स्टिकर निर्धारण गर्न निर्देशन दिएको छ।   सरकारले दुई स्टिकर राखेर पानी बिक्री वितरण गर्न खानेपानीसँग सम्बन्धित सरकारी निकाय तथा ट्यांकर व्यवसायीलाई निर्देशन दिएको हो।   सरकारी अनुगमनमा एक सय ५० वटा ट्यांकर र चार स्रोतका खानेपानी पिउन अयोग्य पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो।   सरकारले…

    विस्तृतमा पढ्नुस्

  • पानीजहाजमा काम गर्न कोरिया पठाउँछु भन्दै एक करोड ठगी गर्ने पक्राउ

    पानीजहाजमा काम गर्न कोरिया पठाउँछु भन्दै एक करोड ठगी गर्ने पक्राउ

    काठमाडौं : ठगी गरेको उजुरीको आधारमा काठमाडौंको बुढानीलकण्ठ-२ बस्ने निर्मल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।   श्रेष्ठले विभिन्न व्यक्तिलाई कोरियाको पानीजहाजमा जागिर लगाइदिन भन्दै प्रतिव्यक्ति १ देखि ३ लाख रुपैयाँसम्म लिँदै आएको खुलेको छ। अहिलेसम्म जहाजमा जागिर लगाइदिने भन्दै उनले एक करोड ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।   विभिन्न व्यक्तिसँग पैसा उठाएर भारत बस्दै आएका श्रेष्ठलाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा तरकारी तथा फलफूलको मूल्य नबढ्ने, बढी मूल्य लिनेलाई कारबाही

    दसैंमा तरकारी तथा फलफूलको मूल्य नबढ्ने, बढी मूल्य लिनेलाई कारबाही

    काठमाडौं : दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ। आपूर्ति मन्त्रालयमा खुद्रा तथा थोक तरकारी फलफूल व्यवसायीसँग छलफल गरी सरकारले चाडपर्वभर तरकारीको मूल्य नियन्त्रण गर्ने निर्णय गरेको हो।   आपूर्ति विभागका कार्यकारी निर्देशक गोकुल धितालका अनुसार सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चित मूल्य तोक्नेछ।    आपूर्ति मन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • विन्देश्वरी क्याम्पसमा चोरी

    सप्तरी : सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा चोरी भएको छ।   मध्यरातमा पाँच/छ जनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छ वटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिए।   उनका अनुसार क्याम्पसमा राति दुई जना पाले सुते पनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा,…

    विस्तृतमा पढ्नुस्

  • सांसद चौधरी संसदमै जंगिए, 'प्रधानमन्त्रीले फरार व्यक्तिको फोटै बोकेर हिँड्नुपर्ने?'

    सांसद चौधरी संसदमै जंगिए, 'प्रधानमन्त्रीले फरार व्यक्तिको फोटै बोकेर हिँड्नुपर्ने?'

    काठमाडौं : टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई भारत भ्रमणमा रहँदा प्रधानमन्त्रीले भेटेको घटनाबारे फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले बचाउ गरेका छन्।   आज संसदमा बोल्दै चौधरीले 'अब के, प्रधानमन्त्रीलाई नमस्कार समेत गर्न नहुने?' भन्दै प्रश्न गरे। 'कोको व्यक्ति फरार छन् भनेर प्रधानमन्त्रीले कसरी चिन्न सक्छ,' उनले भने, 'फरार व्यक्तिको फोटै बोकेर हिँड्नुपर्ने?'   भदौ ३० गतेदेखि भएको भारतको राजकीय भ्रमणमा रहँदा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • चरीकोट घटना छानबिनका लागि तीन सदस्यीय समिति

    काठमाडौं : सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ।   स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा आगलागी

    दरबारमार्गमा आगलागी

    काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित पुरानो तीनधारा पाठशाला नजिकको एनभी सुज नामक जुत्ता पसलमा केही बेरअघि आगलागी भएको छ।   विद्युतीय तार सर्ट भई आगो लागेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्णबहादुर मगरले पहिलोपोस्टलाई जानकारी दिए।   आगलागी भएको केही समयमै आएको जुद्ध वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। क्षतिबारे विवरण आउन बाँकी रहेको…

    विस्तृतमा पढ्नुस्

  • अनि जोन अब्रहमले हाने झापड

    अनि जोन अब्रहमले हाने झापड

    बलिउड हिरो जोन अब्रहम धेरैजसो मिज्यासिलो छवि बोक्छन्। उनी अरुलाई सम्मान गर्छन् र त्यही अनुसार सम्मान पनि पाउँछन्। तर बिहीबार भने भयो फरक। फिल्म फोर्स २ को ट्रेलर लन्चको कार्यक्रममा उनको फरक रुप देखियो। सधै कुल देखिने जोनले आफ्नो पहिचान नै गुमाए। लन्च सकिएपछि कार्यक्रमस्थल जसै छाडेका थिए जोनले, उनका एक हुल फ्यान हुत्तेर उनीतिरै आइपुग्यो। त्यत्तिकैमा एक फ्यानले उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell