काठमाडौं : ६१औं प्रहरी दिवसको अवरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले राजधानीका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेको छ। काठमाडौंको कुलेश्वरमा भएको सरसफाइमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त प्रतापसिंह थापासमेत सहभागी भए। स्थानीयसँगै उनी पनि कुचो लिएर सरसफाइमा जुटे। स्थानीयको उपस्थितिले प्रहरीलाई सामाजिक कार्यमा थप ऊर्जा प्रकट गर्ने उनले बताएका छन्। सो सरसफाइमा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, विद्यार्थीहरु…
काठमाडौं : भदौ महिनामा हिंसामा परेका महिलामध्ये ५४ प्रतिशत महिला १७ देखि ३० वर्ष उमेर समूहका रहेका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भदौ महिनामा गरेको अध्ययनअनुसार ९५ वटा हिंसामा परेका घटना दर्ता भएकामा ४६ प्रतिशत १६ वर्षमुनिका देखिएको छ। यसैगरी, ३९ प्रतिशत महिला शारीरिक हिंसामा परेका थिए भने मानसिक हिंसामा २४ प्रतिशत, बलात्कारको घटना १० प्रतिशत, बहुविवाहको घटना…
दीपज्योति श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको एउटा संवैधानिक अंग हो। संवैधानिक अंगको आफ्नै मर्यादा हुन्छ। जब कुनै पनि संवैधानिक अंगले आफ्नो मर्यादा नाघेर काम गर्दछ तब उसको गरिमामा ठेस पुग्न समय लाग्दैन। संवैधानिक निकाय भएको नाताले अख्तियारले जारी गर्ने कुनै पनि डकुमेन्ट निक्कै महत्वको हुने गर्छ। र, यसको एउटा सानो त्रुटीले पनि जनमानसमा उल्टो संदेश जान सक्छ। सामान्यतया अनलाइनमा…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग इपिएलको पहिलो सुपर ओभर भिडन्तमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टरले शक्ति गौचनको जगदम्बा राइनोजलाई पराजित गरेको छ। सुपर ओभरमा ११ रनको लक्ष्य एक्स फ्याक्टरले १ बल बाँकी छँदै पूरा गरेर प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। ४ खेलमध्ये ३ खेल जितेको एक्स फ्याक्टर ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। फाइनल…
काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगका सदस्य अधिवक्ता सुनिलरञ्जन सिंहले सरकारले निर्धारण गरेको पुनर्संरचना मापदण्डविरुद्ध सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चले अस्वीकार गरेको छ। सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले उनको रिट निवेदनमाथि दरपीठको आदेश दिएका छन्। तर सिंहले भने पुन: सर्वोच्चमा निवेदन पेश गर्ने बताए। सरकारको आयोगसँग सम्बन्धित रहेर मिति असोज ११ गते गरेको निर्णयलाई गैरकानुनी भन्दै हिजो सर्वोच्च अदालतमा रिट…
इस्लामावाद : पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ। ८ वर्षका उस्मान, ७ वर्षका नसरिन, ६ वर्षका अरसलान र तीन वर्षका हानअनको मृत्यु भएको हो। घटनामा परी अन्य ६ जना घाइते भएको मिडियाले जनाएको छ। सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालबालिकाले…
कराँचीको न्युप्लेक्स सिनेमाले सामाजिक सञ्जालमा एउटा संदेश राख्यो जसमा लेखिएको थियो : हाम्रा सेनाहरुको समर्थनमा न्युप्लेक्स सिनेमाले भारतीय फिल्महरु तत्कालैबाट प्रदर्शन रोक्ने निर्णय गरेको छ। यसबारे हाम्रा दर्शकहरुलाई हामी पछि थप जानकारी दिनेछौं। अमिताव बच्चन अभिनित फिल्म पिङ्क यसको सिकार भएको पाकिस्तानी पत्रिका डाँनले जनाएको छ। अट्रिम सिनेमाले अझैसम्म कुनै निर्णय सार्वजनिक नगरिसकेको भए पनि भारतीय फिल्म प्रदर्शन रोक गर्ने…
काठमाडौं : प्रदर्शनको तेस्रो हप्ता पूरा गर्दा पनि 'छक्का पन्जा'ले काठमाडौंका फिल्म हलहरुमा आफ्नो वर्चस्व कायमै राखेको छ। छक्का पन्जाले हाउसफुलको रेकर्ड बनाइरहँदा हल छिरेका 'गाँठो' र 'झुम्की' भने एक हप्ता पनि टिकेनन्। यो हप्ता पनि प्राय: सबै सिंगल स्क्रिन र मल्टिप्लेक्सहरुमा छक्का पन्जाकै शो भइरहेको छ। यहीबीच प्रदर्शनमा आएका छन्, आशिष श्रेष्ठ निर्देशित 'सफर' र पुष्कर घिमिरेको 'सत्यदीप'। …
खोटाङ : सडक दुर्घटना न्यूनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ। निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो। यातायात व्यवसायीकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको…
काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई सुझाव दिएका छन्। विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए। “संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम…
अङ्कारा : राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ। जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन्। यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता…
लखनउ : भारतले पाकिस्तानसँगको सीमामा ‘सर्जिकल स्ट्राइक’ गरेको दावा गर्दै अन्य सीमामा पनि सुरक्षा निकायलाई शतर्क गराएको छ। उत्तर प्रदेश सरकारलाई हाइ अलर्ट रहन निर्देशन दिइएको उच्च अधिकारीले जानकारी दिएका छन्। पाकिस्तानसँग बढ्दो तनावबीच सबै जिल्लाहरुमा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ। भारत-नेपाल सीमामा सीमा सुरक्षा बल (एसएसबी)लाई सचेत रहेर खटिन निर्देशन दिइएको हो। विशेष गरी ऐतिहासिक महत्वका ठाउँ,…
काठमाडौं : चाडबाडलाई लक्षित गर्दै प्रहरीले काठमाडौंमा आपाराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सुरक्षाको लागि विषेश योजना सहित ४ हजार प्रहरी परिचालन गरिएको जानकारी दिइयो। सुरक्षालाई ध्यानमा राख्दै बर्दीधारी, सादा पोसाक र प्राविधिक टोली परिचालन गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए। राजधानी…
काठमाडौँ : संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले राजस्व नतिर्ने तथा कर्मचारीलाई तलब भत्ता नदिने नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले सेन्टरका तात्कालीन सञ्चालक शान्ति चड्डा, राकेश वादवा, शालिनी वाद्वा, तुलाराम भट्ट, सर्वण क्षेत्री र रिचर्ड डोयललगायतलाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी अविलम्ब पक्राउ गर्न सरकालाई निर्देशन…
काठमाडौं : त्रिशुली नदीमा दुर्घटना भएको गाडी सहित वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको दाह संस्कार गरिएको छ। वेपत्ता भएका घिमिरे र उनका दुई भाइ अव जिवित फर्कने आशा मारेका परिवारले कुशको प्रतीक बनाउँदे पशुपति आर्यघाटमा दाह संस्कार गरेका हुन्। मुस्ताङबाट काठमाडौं आउँदे गर्दा पृथ्वी राजमार्गको चितवनस्थित दारेचोकमा जिप दुर्घटना हुँदा उनका आमा र अन्य दुईको मृत्यु भएको थियो। दुर्घटनामा…
काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य समेत रहेका स्वास्थ्य मन्त्री गगन थापाले कांग्रेसलाई सबै आन्दोलनको नेतृत्व गर्ने तर त्यसको व्यवस्थापन गर्न नसक्ने पार्टी बन्न दिनु नहुने बताएका छन्। सुशील कोइराला अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेसका नेताहरुले सबै कांग्रेसले सात सालदेखिका सबै आन्दोलनको नेतृत्व गरेको भन्दा ताली लाग्ने गरे पनि अब त्यसो भन्ने छुट नहुने बताए। 'विगतमा सात…
काठमाडौं : रंग पत्रकार लक्ष्मण सुवेदी तीजको छेको पारेर भदौ १७ गते फिल्म 'लालजोडी' लिएर आए। तीजको कोसेली भनिएको कमेडी फिल्म सार्वजनिक त भयो तर चर्चामा आएन। व्यावसायिक रुपमा फिल्म असफल रह्यो। फिल्म रिलिज हुनुअघि प्रोमो र गीतको भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक सुवेदीले भनेका थिए, 'यो फिल्म फ्लप भए म कहिले पनि फिल्म बनाउँदिन।' तर फिल्म असफल भएको…
काठमाडौं : पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएलमा लगातार पाँचौ जित हात पारेको छ। शुक्रबार भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा शरद भेषावकरको तेजले पारस खड्काको कप्तानीमा रहेको विशाल वारिसर्यलाई २ विकेटले हरायो। १४३ रनको लक्ष्य पछ्याएको तेजले ८ विकेट गुमाएर ३ बल अगावै जित हासिल गर्यो। तेजको जितमा आरिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। ३४…
काठमाडौँ : साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ। प्रवासी नेपाली समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ। समितिमा असारपछि कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब…
काठमाडौं : सोसल साइन्स बहा:ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज ९ गते जारी गरेको वक्तव्यमा तथ्यहरु तोडमरोड गरेको आरोप लगाएको छ। बहा:ले समाज कल्याण परिषद्लाईमार्फत् अख्तियारलाई उपलब्ध गराएको कागजातमा उल्लेखित रकमलाई गलत अर्थ लाग्ने गरी वङ्ग्याइएको दावी गरेको हो। ‘आयोगले सोसल साइन्स बहाः अन्तर्गत सञ्चालित एलायन्स फर सोसल डायलग नामक कार्यक्रमलाई छुट्टै संस्थाका रूपमा चित्रण गरेको छ,’ बहा:ले विज्ञप्तिमार्फत्…