PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • एक महिनामा १७ महिलाको हत्या, ४ किशोरी बाबुबाटै बलात्कृत

    एक महिनामा १७ महिलाको हत्या, ४ किशोरी बाबुबाटै बलात्कृत

    काठमाडौं : एक महिनाको अवधिमा १७ किशोरी तथा महिलाको विभिन्न कारणबाट हत्या भएको एक अनुगमनले देखाएको छ।   सञ्चारिका समूह नेपालले २०७३ वैशाख १ देखि ३१ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनबाट यो तथ्य फेला परेको हो। धेरैजसो पीडित ४० वर्षभन्दा माथि उमेर समूहका छन्। हत्या गर्नेहरुमा ५ जना श्रीमान् नै रहेको पनि अनुगमनले देखाउँछ।   यस्ता छन्…

    विस्तृतमा पढ्नुस्

  • ​नक्कली सर्टिफिकेट पेश गरेको अभियोगमा अनुसन्धान अधिकृतमाथि मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत रणदिप खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ। राष्ट्रिय अनुसन्धान विभाग, सिंहदरवारमा कार्यरत खड्काले बढुवा प्रयोजनको लागि पेश गरेको त्रिभुवन विश्वविद्यालयबाट बिकम उतीर्णको प्रमाणपत्र नक्कली देखिएको अख्तियारले जनाएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९(२) तथा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६…

    विस्तृतमा पढ्नुस्

  • लन्डनमा सभामुख ओनसरीको रात्रीभोजमा ६ लाख खर्च

    लन्डनमा सभामुख ओनसरीको रात्रीभोजमा ६ लाख खर्च

    काठमाडौं : बेलायती पार्लियामेन्ट्री ग्रुपको निमन्त्रणामा लन्डन पुगेकी सभामुख ओनसरी घर्ती मगरले आयोजना गरेको रात्रीभोजमा ६ लाख रुपैयाँ खर्च भएको छ। नेपालका सांसदहरुसहित पुगेकी सभामुख घर्तीले नेपाली दूतावासमा रात्रीभोज आयोजना गरेकी थिइन्। लन्‍डनमा रहेको नेपाली दूतावासमा बेलायती सांसदका प्रतिनिधि एवम् विशिष्ट व्यक्तिको सम्मानमा आयोजित रात्रीभोजका लागि ६ लाख १२ हजार ९ सय २० रुपैयाँ मन्त्रिपरिषदले विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • मनिषाको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै

    काठमाडौं : बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषा घर्तीको शव पोस्टमार्टमको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनको हत्या भएको आशंकामा २२ वर्षीय प्रेमी आशिष भनिने रुद्रप्राद चौधरीसहित अर्का एकलाई पक्राउ गरे पनि थप अनुसन्धानपछि मात्रै घटनाको पुष्टि हुने प्रहरीले बताएको छ।   काठमाडौंको शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र चौधरीले जानकारी दिए। ‘हाम्रो प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • पाइरेट्स अफ क्यारेवियन स्टार जोनी डीपको डिभोर्स हुँदै

    पाइरेट्स अफ क्यारेवियन स्टार जोनी डीपको डिभोर्स हुँदै

    पाइरेट्स अप क्यारेवियन स्टार जोनी डीप र उनकी पत्नी अम्बर हियर्डले सम्बन्ध विच्छेदका सबै प्रकृया पूरा गरेका छन्। बिहेको १५ महिनापछि डीपकी पत्नीले सम्बन्ध असहज भएको भन्दै पारपाचुकेका लागि निवेदन दर्ता गरेकी हुन्। सम्बन्ध विच्छेदमा उनले ५२ वर्षे हिरोबाट आर्थिक सहयोगसमेत उपलब्ध हुनुपर्ने मागसहित लस एन्जल्सको अदालतमा मुद्दा दायर गरेकी हुन्। जोनी डीपकी आमाको मृत्यु भएको साता नबित्दै उनले डिभोर्सको…

    विस्तृतमा पढ्नुस्

  • ​धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

    ​धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

    काठमाडौं  : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो।  एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई हौसला स्वरुप आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट अर्ब, खर्च सून्य : १२ त्यस्ता आयोजना जहाँ सरकारले छुट्याएको बजेटबाट सुको खर्च गर्न सकेन

    ​बजेट अर्ब, खर्च सून्य : १२ त्यस्ता आयोजना जहाँ सरकारले छुट्याएको बजेटबाट सुको खर्च गर्न सकेन

    काठमाडौं : सरकारले महत्वका साथ बजेटमा रकमको व्यवस्था गर्छ। बजेट भाषणमा विकासका चर्का नारा पनि उठाउँछ तर काममा पाइलासम्म सार्न सक्दैन। आर्थिक वर्ष २०७२/७३ मा सरकारको प्राथमिकताका धेरै कार्यक्रमहरु रहे जसमा शून्य सफलता हासिल भयो। भौतिक निर्माणदेखि तालिमसम्मका विषयमा बजेट विनियोजन भए पनि काम भने शून्य रहे। मतलब एक रुपैयाँ पनि खर्च गर्न सकेन सरकारले।  काठमाडौं - नौबिसे सुरुङ मार्ग…

    विस्तृतमा पढ्नुस्

  • सरकार र निजी स्कुल विरुद्ध आन्दोलन थाल्ने विद्यार्थी सं‌गठनको चेतावनी

    सरकार र निजी स्कुल विरुद्ध आन्दोलन थाल्ने विद्यार्थी सं‌गठनको चेतावनी

    काठमाडौं : प्रमुख विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले मनोमानी शुल्क लिइरहँदा पनि सरकार चुप बसेको भन्दै ३ दिनभित्र 'संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका' कार्यान्वयन गर्न अल्टिमेटम दिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायत बिभिन्न दलका विद्यार्थी संगठनका प्रतिनिधिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी निजी विद्यालयमा शुल्क निर्धारण मापदण्ड कार्यान्वयन नगरे शैक्षिक संस्था र मन्त्रालय विरुद्ध आन्दोलन गर्ने चेतावनी…

    विस्तृतमा पढ्नुस्

  • वर्षभरिमा थपियो १८ मेगावाट, प्रधानमन्त्री भन्छन् : चीनलाई बेच्छु बिजुली

    वर्षभरिमा थपियो १८ मेगावाट, प्रधानमन्त्री भन्छन् : चीनलाई बेच्छु बिजुली

    काठमाडौ : मुलुकको आर्थिक अवस्थाबारे तथ्यगत विवरण आउनुभन्दा अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, 'अब चीनलाई बिजुली बेच्नेगरी विद्युत उत्पादन हुनेछ।' पहिलो पटक बनेको ९ महिने कम्युनिस्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले स्याटलाइटबाट विद्युत चीनलाई बिक्री गर्ने बताएको २० वर्ष पूरा भइसकेको छ। स्याटलाइटबाट विद्युत बेच्ने योजना सुनाएको २० वर्षपछि नेकपा एमालेकै सरकार सत्तामा छ र त्यही दलका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अब गर्दिनँ भन्दै माफ मागेपछि सिंहदरबारको भित्ता रङ्ग्याउने थुनाबाट छुटे, सफा पारियो भित्ता

    अब गर्दिनँ भन्दै माफ मागेपछि सिंहदरबारको भित्ता रङ्ग्याउने थुनाबाट छुटे, सफा पारियो भित्ता

    काठमाडौँ : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा रातो रङ्ग छ्यापेको आरोपमा सार्वजनिक अपराधको मुद्दा लगाइएका दुई जना चार दिनपछि थुनामुक्त भएका छन्।  ​  महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिह थापाका अनुसार अनुसन्धानका लागि हिरासतमा राखिएका इसान र शेषनारायण झालाई आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी सामु अबदेखि यस्तो नगर्ने भनी माफी मागेपछि रिहा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • रामेछापमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते

    काठमाडौं : रामेछापमा आज भएको टाटा सुमो दुर्घटनामा ६ जनाको ज्यान गएको छ। ६ जना घाइते भएका छन्।   ना१ज ४१६१ नम्बरको बिपी यातायातको सुमो दिउँसो २: ४५ बजे दुर्घटनामा परेको थियो। हिमगंगा गाविसतर्फ जाने क्रममा रामेछाप नगरपालिका-६ ओख्रेनीमा सो दुर्घटना भएको हो। सुमो सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकको सनाखन हुन नसकेको र घाइतेको…

    विस्तृतमा पढ्नुस्

  • ​पोहरभन्दा यसपाला घट्यो नेपालीको आम्दानी

    काठमाडौं : भुकम्प र नाकाबन्दीका कारण नेपालीहरुको प्रति ब्यक्ति आम्दानी करिब एक हजार रुपैयाँले घटेको छ। गत वर्ष एक नेपालीको वार्षिक आम्दानी ७७५ अमेरिकी डलर रहेकोमा यसपाली ७६६ डलरमा सीमित भएको छ। आज एक डलरको मूल्य १०८.०८ रुपैयाँ छ।   एक नेपालीको वार्षिक आम्दानी ८२ हजार ७८९ रुपैयाँ २८ पैसा छ। यो हिसाबले एक नेपालीले दैनिक २२६ रुपैयाँ ८१ पैसा…

    विस्तृतमा पढ्नुस्

  • बैकिङ कसुरमा कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना

    बैकिङ कसुरमा कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना

    काठमाडौं : पाटन पुनरावेदन अदालतले बैंकिङ कसुर गरेको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको छ।   नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो। न्यायधीशहरु किशोर सिलवाल र चन्डिराज ढकालको संयुक्त इजलासले २३ जनामध्ये ८ जनालाई कैद र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन् - बजेटपछि मेरै नेतृत्वमा सरकार बनाउने समझदारी एमालेसँग भएको हो

    प्रचण्ड भन्छन् - बजेटपछि मेरै नेतृत्वमा सरकार बनाउने समझदारी एमालेसँग भएको हो

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग बजेटपछि आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा सहमति भएको दाबी गरेका छन्।   क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा बजेटलगत्तै तपाईँकै नेतृत्वमा सरकारमा जाने भनेर एमालेसित सम्झौता भएको हो भन्ने प्रश्नको जवाफमा उनले भने, 'सम्झौता भनेर त्यस्तो होइन, एक खालको छलफल र समझदारीको वातावरण नौ बुँदे गर्दाखेरी बनेको हो।'…

    विस्तृतमा पढ्नुस्

  • फोटो : सिंहदरबारको सेतो मूलगेटमा रातो छ्यापिँदाका ६ दृश्य

    फोटो : सिंहदरबारको सेतो मूलगेटमा रातो छ्यापिँदाका ६ दृश्य

    साँझ ५ बजेर १० मिनेट । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट। केही युवा हात र बोतलमा रङ्ग र रातो पानी सहित उपस्थित हुन्छन्। अनि धमाधम सिंहदरबारको मूल गेटमा लगाइएको सेतो रंग माथि रातो रंग दल्न थाल्छन्। प्रहरीको ध्यान उनीहरुतर्फ हुँदैन। तर जब उनीहरुले रङ्ग पोतेको दृश्य पत्रकारले आफ्नो क्यामेरामा कैद गर्छन्, तब बल्ल प्रहरीको ध्यान आकृष्ट हुन्छ। ​ रातो रङ्ग…

    विस्तृतमा पढ्नुस्

  • ​ह्यारीको सत्कारमा सरकारको १९ लाख

    काठमाडौं : बेलायती राजकुमार ह्यारी नेपाल घुम्नमात्र आएनन्, भूकम्प प्रभावित क्षेत्रमा पुगेर श्रमदानमै जुटे। तोकेको अवधिभन्दा धेरै समय 'गोप्य ठाउँ'मा श्रमदान गरेका थिए उनले। बेलायती राजकुमारको नेपाल यात्रामा बेलायत सरकारको कति खर्च भयो त्यो सार्वजनिक नभए पनि नेपाल सरकारले भने १९ लाख रुपैयाँभन्दा बढी खर्चिएको अर्थ मन्त्रालयले जनाएको छ। २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदले ह्यारीको सत्कारका लागि कुनै कसर…

    विस्तृतमा पढ्नुस्

  • ​​प्लेनमा फोकटमै यात्रा गर्दा पनि प्रम ओलीको चीन भ्रमण भारतभन्दा महँगो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी भारतबाट सुरु गरे। भारतको विशिष्ट सत्कार पाएका उनलाई सम्मानपूर्वक राष्ट्रपति भवनमा राखियो। त्यसपछि दोस्रो विदेश भ्रमण उत्तरी छिमेकी चीनमा भयो। त्यहाँ पनि उनलाई चीनको सरकारी गेष्ट हाउस तिआओयुथाइमा राजकीय सम्मानका साथ राखियो। प्रधानमन्त्री ओलीले भारतसँग चिसिएको सम्बन्ध सुधार भयो भनेर दिल्लीमै उद्घोष गरे भने चीनसँग पारवहनजस्ता महत्वपूर्ण सम्झौता भयो।…

    विस्तृतमा पढ्नुस्

  • ​इच्छाराज हावी हुँदा राष्ट्र बैंक हार्‍यो

    काठमाडौं : अर्थ समितिबाट बुधबार पारित भएर बिहीबार पूर्ण सदनमा प्रस्तुत भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकले सयौं सञ्चालकको जागिर जोगाएको छ।   मुल मस्यौदामा 'कुनै फर्म कम्पनीमा ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भइ उक्त फर्म कम्पनीले बैंक वा बित्तीय संस्थासँग ब्यवसायिक कर्जा लिइ उद्योग व्यवसाय तथा व्यापारमा संलग्न रहेको' ब्यक्ति सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • मृत्युको ३ महिनापछि सुशील कोइरालाको नाममा रकम निकासा

    काठमाडौँ : मृत्युको तीन महिनापछि अर्थ मन्त्रालयले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको उपचार खर्च वापत तीन लाख रुपैयाँ निकासा गरेको छ। कोइरालाको निधन गएको वर्ष माघको अन्तिम साता भएको हो। अर्थ मन्त्रालयले भने वैशाख महिनामा बजेट उपशीर्षक नम्बर ६०२०१५३ मा ३ लाख ३ हजार ७ सय २९ रुपैयाँ निकासा परराष्ट्र मन्त्रालयको नाममा गरेको हो। तत्कालीन मन्त्रिपरिषद्ले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ​धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

    काठमाडौं  : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो।  एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई हौसला स्वरुप आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell