PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेताले ७५ हजार डलर पुरस्कार पाउने

    ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेताले ७५ हजार डलर पुरस्कार पाउने

    काठमाडौं : इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा भएको छ। फाउन्डेशनले काठमाडौंमा आयोजित कार्यक्रमका बिच शोको घोषणा गरेको हो। दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए। त्यसैगरी, फस्ट रनर-अपले २५ हजार र सेकेन्ड रनर-अपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एक वर्षमा २१३ जनामा देखियो डेङ्गु, २६८ जनालाई स्क्रफटाइफस संक्रमण

    चितवनमा एक वर्षमा २१३ जनामा देखियो डेङ्गु, २६८ जनालाई स्क्रफटाइफस संक्रमण

    काठमाडौं : चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो। एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • युरोपका अधिकांश देशमा अत्याधिक गर्मी, डढेलो नियन्त्रण हुन सकेन

    युरोपका अधिकांश देशमा अत्याधिक गर्मी, डढेलो नियन्त्रण हुन सकेन

    युरोपियन राष्ट्रहरुमा डढेलोसँगै अत्याधिक गर्मी हुँदा जनजीवन प्रभावित भएको छ। सोमवार युरोपियन राष्ट्रहरुमा अत्याधिक गर्मी हुँदा मंगलवार पनि पूर्वी युरोपियन राष्ट्रहरुको तापक्रमणमा उच्च बिन्दुमा पुगेको र ‘हिट वेभ’ उत्तरतर्फ सरेको बीबीसीले उल्लेख गरेको छ। तापक्रम बढेसँगै फ्रान्स र बेलायतमा ‘हिट वार्निङ’ दिइएको छ। त्यहाँको तापक्रमण हालसम्मकै बढी हुन सक्ने भन्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ। फ्रान्सका विभिन्न शहरको तापक्रम सोमवार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा मात्र सवारी चालकलाई गरिएको ट्राफिक कारबाहीबाट ३३ करोड रुपैयाँ राजस्व उठ्यो

    काठमाडौं उपत्यकामा मात्र सवारी चालकलाई गरिएको ट्राफिक कारबाहीबाट ३३ करोड रुपैयाँ राजस्व उठ्यो

    काठमाडौंः काठमाडौं उपत्यकाका तीन जिल्लाहरूबाट मात्र गएको आर्थिक वर्षमा ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ। प्रहरीले सबैभन्दा धेरै राजस्व सङ्कलन गर्नेमा ट्राफिक कारबाही पनि मुख्य कारणहरूमा पर्ने गर्दछ। हरेक आर्थिक वर्षमा प्रहरीले ट्राफिक कारबाहीबाट १ अर्ब भन्दा बढी रकम सङ्कलन गर्ने गरेको छ। काठमाडौँका तीन जिल्लाहरूमा गएको आर्थिक वर्षमा ५ लाख ४ हजार ५ सय ५७ वटा सवारी साधन कारबाहीमा परेका…

    विस्तृतमा पढ्नुस्

  • वैवाहिक अंगीकृतलाई सात वर्षपछि नागरिकता दिन एमाले सांसदको प्रस्ताव, सत्ता गठबन्धन मौन

    वैवाहिक अंगीकृतलाई सात वर्षपछि नागरिकता दिन एमाले सांसदको प्रस्ताव, सत्ता गठबन्धन मौन

    काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अधिकांश सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षको प्रावधान राख्न नागरिकता विधेयकमा संशोधन दर्ता गरेका छन्। कूल २९ दर्तामा अधिकांश एमाले सांसदका संशोधन प्रस्ताव छन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका तर्फबाट कुनै पनि सांसदले संशोधन दर्ता नगर्दा साझेदार दलहरु पनि वैवाहिक अंगीकृतका विषयमा भने मौन छन्। मूल विधेयकमा वैवाहिक अ‌ंगीकृतको व्यवस्था मौन छ। मौजुदा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगका लागि पाँच टोलीको घोषणा, कसको छ स्वामित्व?

    नेपाल टी २० लिगका लागि पाँच टोलीको घोषणा, कसको छ स्वामित्व?

    काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका लागि चार टोली र स्वामित्व सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, लुम्बिनी, भैरहवा, जनकपुर र विराटनगरको टिम घोषणा गरेको हो। काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी र भैरहवाको स्वामित्व अमेरिकाको अल स्टार्स स्पोर्ट्सको रहनेछ। नेपालका पूर्व क्रिकेटरहरुले पनि…

    विस्तृतमा पढ्नुस्

  • नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट सुनचाँदीका गरगहना चोरी गर्ने ३ जना समातिए

    नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट सुनचाँदीका गरगहना चोरी गर्ने ३ जना समातिए

    काठमाडौं : नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गहना चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। असार २३ गते काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी सुन तथा चाँदीका गरगहनाहरू चोरी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा घर भएकी…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् श्रीमती नै ‘हनि ट्रयापिङ’ धन्दामा : नक्कली प्रहरीको आडमा रकम असुली

     श्रीमान् श्रीमती नै ‘हनि ट्रयापिङ’ धन्दामा : नक्कली प्रहरीको आडमा रकम असुली

    काठमाडौं : प्रहरीले ‘हनि ट्रयापिङ’मा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, कमलामाई-४ घर भई हाल भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्की र सिन्धुलीका कृष्णहरी खड्का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। खड्का कल्पना बस्नेतका श्रीमान् हुन्। कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार काठमाडौंका विभिन्न स्थानबाट…

    विस्तृतमा पढ्नुस्

  • थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका १४१ जना

    थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका १४१ जना

    काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ४ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ। आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंका १४१ जना रहेका…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशमाथि धमाधम कारबाही : दुई न्यायाधीशलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

    न्यायाधीशमाथि धमाधम कारबाही : दुई न्यायाधीशलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

    काठमाडौं : न्याय परिषद्ले दुई न्यायाधीशलाई सेवाबाट बर्खास्त गरेको छ। न्याय परिषद्को सोमवार बसेको बैठकले उच्च अदालत महेन्द्रनगरमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिल कुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। यसअघि परिषद्ले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेको थियो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो। त्यस्तै, उच्च अदालत तुलसीपुरमा कार्यरत नसुरल्लाह…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा प्रकरण : वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीविरुद्ध आन्दोलन

    तिलोत्तमा प्रकरण : वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीविरुद्ध आन्दोलन

    बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई स्विमिङ पुल (पौडी पोखरी)मा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै विरोध प्रर्दशन सुरु भएको हो। आइतवार तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभा बैठकमा विवाद हुँदा डीएसपी केसीले वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै…

    विस्तृतमा पढ्नुस्

  • एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

    एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

    काठमाडौं : एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।आज उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको हो। आफूलाई आइजी बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका पोखरेलको रिट निवेदन खारेज भएपछि उनले राजीनामा दिएका हुन्। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासले शुक्रबार रिट खारेज गरेको थियो। सिंहलाई आइजी…

    विस्तृतमा पढ्नुस्

  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाउने प्राधिकरणको निर्णय

    निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाउने प्राधिकरणको निर्णय

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाउने निर्णय गरेको छ। प्राधिकरणको आइतवार बसेको संचालक समिति बैठकले अध्ययन समिति बनाउने निर्णय गरेको हो। प्राधिकरणले यो निर्णय आफ्नो तालुकदार मन्त्रालय पर्यटनलाई प्रस्तावको रुपमा पठाएको छ। पर्यटन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएर निर्णय भएपछि अध्ययन समितिले काम अगाडि बढाउनेछ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले समिति गठनको निर्णयको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथमा निजी कारले मोटरसाइकल र पैदलयात्रुलाई दियो ठक्कर, तीनजना घाइते

    चक्रपथमा निजी कारले मोटरसाइकल र पैदलयात्रुलाई दियो ठक्कर, तीनजना घाइते

    काठमाडौं : राजधानीको चक्रपथ क्षेत्रमा एउटा गाडीले ठक्कर दिँदा ३ जना घाइते भएका छन्। आज बिहान महाराजगञ्जबाट चुनदेवी तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प १७८२ नम्बरको निजी कारले चप्पल कारखानाबाट नारायणगोपाल चोक आउँदै गरेको प्रदेश ३-०१-०२२ च ४४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मोटरसाइकलमा सवार दुई जना र एक पैदल यात्रु रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने

    थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने

    काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी चेकिङलाई थप कडा बनाउने भएको छ। विभिन्न स्थानमा चेक पोइन्टहरु राखेर सवारी चेकिङ तथा अनुमगन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले बताइन्। अबदेखि काठमाडौंका २२ स्थानमा २४ सै घण्टा चेकिङ हुने भएको छ। त्यस्तै, २२६ स्थानमा अस्थाई ड्युटीमा खटाइने भएको छ। यसैगरी, ९३ ठाउँमा पिक आवर ड्युटी खटाइने छ…

    विस्तृतमा पढ्नुस्

  • चीनका शक्तिशाली राष्ट्रपति सि चिनफिङ, जो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि ९ पटक अस्वीकृत भए

    चीनका शक्तिशाली राष्ट्रपति सि चिनफिङ, जो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि ९ पटक अस्वीकृत भए

    चिनियाँ राष्ट्रपति सि चिनफिङ, त्यहाँको सैन्य आयोगका अध्यक्ष पनि हुन्। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सिलाई कुनै बेला सीपीसीको सदस्य बन्न नै कठिन परेको थियो। चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभी र सिन्ह्वाले राष्ट्रपति सीको कथा भन्ने गरि 'फुटप्रिन्ट' नामको भिडियो सिरिज चलाएका छन्। पछिल्लो चालिस वर्षको सीको कथा र राजनीतिक उपलब्धीलाई देखाउने गरि तयार पारिएको भिडियोमा सिले गरेको संघर्ष र परिवर्तनका कथा समेटिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • घानामा भेटिए घातक मारबर्ग भाइरसका दुई संक्रमित, दुवै जनाको मृत्यु

    घानामा भेटिए घातक मारबर्ग भाइरसका दुई संक्रमित, दुवै जनाको मृत्यु

    अफ्रिकी मुलुक घानामा घातक मारबर्ग भाइरसको दुई वटा केस पुष्टि भएको छ। इबोला निम्त्याउने भाइरसकै एक प्रजातिका कारण हुने यो रोग अत्यधिक संक्रामक रहेको बीबीसीले उल्लेख गरेको छ। दक्षिणी एशान्ति क्षेत्रको अस्पतालमा हालसालै दुवै संक्रमितको मृत्यु भएको बताइएको छ। संक्रमितहरुबाट लिइएको नमूनाहरू यस महिनाको सुरुमा मारबर्ग भाइरस पोजिटिभ आएको थियो। जसलाई हाल सेनेगलस्थित प्रयोगशालाले पनि प्रमाणित गरेको छ। घानाका स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • मुक्तकमैयाको समस्या पहिचान गर्न समाधानका उपाय खोज्न प्रधानमन्त्री देउवाको निर्देशन

    मुक्तकमैयाको समस्या पहिचान गर्न समाधानका उपाय खोज्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएको भन्दै आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन्। भने, ‘मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै उनीहरुको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड, 'नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान नबनोस्'

    नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड, 'नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान नबनोस्'

    काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। यस्तै, सांसदहरुले बढ्दो महंगीदेखि परराष्ट्र नीतिबारे पनि सरकारसँग धारणा माग गरेका छन्। नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले विधेयकको विषय छिटो टंग्याउनुपर्ने बताए। भने, ‘नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ। राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ।’ यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

    पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

    काठमाडौं : पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्। कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतबारसम्म जिल्लामा करिब ६० प्रतिशत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell