PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँः अध्यक्ष आचार्य

    पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँः अध्यक्ष आचार्य

    काठमाडौँ :  नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताएका छन्।  महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे।  नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताए। उनले श्रमजीवी पत्रकारका समस्या…

    विस्तृतमा पढ्नुस्

  • जापानले बाढीपीडितका लागि आपत्कालीन सहायता गर्ने

    जापानले बाढीपीडितका लागि आपत्कालीन सहायता गर्ने

    काठमाडौँ :  जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ।  नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ। आपत्कालीन सहायता सामग्री जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध हुनेछ।  दूतावासका अनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारद्वारा सबइन्जियिरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

    अख्तियारद्वारा सबइन्जियिरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

    काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सबइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।  जिल्ला शिक्षा कार्यालय उदयपुरमा सबइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ। त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको नक्कली एवं झुटा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै आयोगले अभियुक्त…

    विस्तृतमा पढ्नुस्

  • सिरिया शान्ति वार्ता आगामी सेप्टेम्बरमा काजकिस्तानको राजधानी अस्तानामा हुने

    सिरिया शान्ति वार्ता आगामी सेप्टेम्बरमा काजकिस्तानको राजधानी अस्तानामा हुने

    काजकिस्तान :  सिरियाको द्वन्द्व सामाधानका विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको छ।  अगष्टको अन्त्यमा हुने भनिएको वार्ता स्थगित भएको हो। स्थगित भएको वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने भएको काजकिस्तानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  काजकिस्तानको विदेश मन्त्रालयले आफ्नो फेसबुक पेजमा रसिया, टर्की र इरानका विशेषज्ञहरुको सहभागितामा हुने भनिएको वार्ता अब मध्य सेप्टेम्बरमा हुने जानकारी दिइएको छ। …

    विस्तृतमा पढ्नुस्

  • भारतको सर्वोच्च अदालतको फैसलाः तलाक भनेर सम्बन्ध विच्छेद गर्नु संविधानको उल्लंघन

    भारतको सर्वोच्च अदालतको फैसलाः तलाक भनेर सम्बन्ध विच्छेद गर्नु संविधानको उल्लंघन

    नयाँदिल्ली :  भारतको सर्वोच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ।  मुस्लिम समुदायका पुरुषले तीन पटकसम्म तलाक शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध विच्छेद नै गर्न पाउने धार्मिक मान्यता थियो।  यसलाई उनीहरुले कानुनी मान्यताकै रुपमा पनि अभ्यास गर्दै आएका थिए। तर आज उक्त प्रावधानलाई अदालतले खारेज गरिदिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने

    प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने

    काठमाडौँ :  उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताएका छन्।  आफ्नै कार्यकक्षमा आज रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले भ्रमणमा खास गरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताए। प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भदौ ७ देखि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सहकारी संघले बाढीपीडितका लागि दियो २५ लाख  रुपैयाँ

    राष्ट्रिय सहकारी संघले बाढीपीडितका लागि दियो २५ लाख  रुपैयाँ

    काठमाडौँ :  राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।  संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीले सो रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो।  साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि रकम हस्तान्तरण गरिएको हो।  त्यसैगरी संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

    संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

    काठमाडौँ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ।  मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले जोशीलाई सम्मान गरेका हुन्। कार्यक्रममा मन्त्री देवले जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा जोशी सक्रिय भई सिर्जनात्मक लेखनको माध्यमबाट नेपाली साहित्य र संस्कृतिको अभिवृद्धि गरेको बताए।  संस्कृतिविद् जोशीले नेपाली कला…

    विस्तृतमा पढ्नुस्

  • नक्कली गहना बेच्ने गिरोह नेपालगञ्जमा पक्राउ

    नक्कली गहना बेच्ने गिरोह नेपालगञ्जमा पक्राउ

    नेपालगञ्ज :  नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँकेमा प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली गहनासहित पक्राउ परेका बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो।  नेपालगञ्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले बाढीपीडितका लागि २ करोड ४० लाख रूपैयाँ सहयोग गर्ने

    दक्षिण कोरियाले बाढीपीडितका लागि २ करोड ४० लाख रूपैयाँ सहयोग गर्ने

    काठमाडौँ :  दक्षिण कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप दुई करोड ४० रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ।  नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको दक्षिण कोरियाली राजदूतावासले जनाएको छ।  उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस   

    विस्तृतमा पढ्नुस्

  •  संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छः राष्ट्रपति 

     संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छः राष्ट्रपति 

    भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताएकी छन् ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको श्रावणी मेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई अवसर आएको बताइन्। संसद्देखि स्थानीय तहसम्म जनप्रतिनिधि भएर काम गर्ने अवसर पाउनु नेपाली महिलाका लागि सामाजिक अवसर नै भएको उनको भनाइ थियो।  प्राचीन कालदेखि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति–प्रधानमन्त्री भेटः प्रधानमन्त्रीको भारत भ्रमणबारे कुराकानी

    राष्ट्रपति–प्रधानमन्त्री भेटः प्रधानमन्त्रीको भारत भ्रमणबारे कुराकानी

    काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन्।  भेटमा उनीहरुबीच प्रधानमन्त्रीले बुधबारदेखि गर्नुहुने भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो चरेससहित नेपालगञ्जमा ४ जना पक्राउ

    ३३ किलो चरेससहित नेपालगञ्जमा ४ जना पक्राउ

    नेपालगञ्ज :  मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ।  प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।  पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाएर भारत  पुर्‍याएको अर्को गैंडाको पनि उद्धार, आज चितवन ल्याइयो 

    बाढीले बगाएर भारत  पुर्‍याएको अर्को गैंडाको पनि उद्धार, आज चितवन ल्याइयो 

    चितवन :  अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ।  बाढीले भारतको वाल्मीकि नगरमा पुर्याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।  आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • अब्बासद्वारा द्वन्द्व अन्त्यका लागि इजरायली शान्तिप्रिय समूहसँग याचना

    अब्बासद्वारा द्वन्द्व अन्त्यका लागि इजरायली शान्तिप्रिय समूहसँग याचना

    रामल्लाह :  प्यालेष्टिनी राष्ट्रपति महमुद अब्वासले प्यालेष्टिाइन तथा इजरायली पक्षबीचको स्थायी शान्तिका लागि इजरायलमा शान्तिका लागि काम गरिरहेका सङ्घसंगठनहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।  रामल्लाहमा इजरायली बामपन्थी समूहको प्रतिनिधिमण्डलसँग कुरा गर्दै अब्बासले दुई देशको स्थायी शान्तिका लागि शान्ति चाहने समूहले पहल गर्नुपर्ने बताएका प्यालेष्टिनी न्यूज एजेन्सी डब्लुएएफ्एले जनाएको छ। डब्लुएएफ्एका अनुसार अब्बासले इजरायली प्रतिनिधिमण्डलसँग शान्तिका लागि भएका पछिल्ला दिनका उपलब्धिबारे…

    विस्तृतमा पढ्नुस्

  • सियरालियोनमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुग्यो

    सियरालियोनमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुग्यो

    फ्रिटाउन :  सियरा लियोनमा अगस्त १४ गते परेको भीषण वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको छ। बाढीपहिरोमा परी अझै ६५० वेपत्ता भइरहेका बताइएको छ।  मृतकमध्ये १६३ पुरुष, १६२ जना महिला, ७० बालक र ८६ बालिका तथा १८ जना अन्य रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  बाढी पहिरोका कारण दुई हजार नागरिक घरवार विहीन बनेका छन्। सियरा लियोनका राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाएर पर्शुराम नगरपालिका-६ का वडा सदस्यको मृत्यु

    खोलाले बगाएर पर्शुराम नगरपालिका-६ का वडा सदस्यको मृत्यु

    डडेल्धुरा :  डडेल्धुराको भित्रिमधेस क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको छ।  जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति पुन्तुरा खोलाले बगाएर वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।  पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएका धामीको शव…

    विस्तृतमा पढ्नुस्

  • भारतीय रेल सेवाका चार उच्च अधिकारी निलम्बित, दुर्घटनामा जिम्मेवार रहेको आरोप

    भारतीय रेल सेवाका चार उच्च अधिकारी निलम्बित, दुर्घटनामा जिम्मेवार रहेको आरोप

    नयाँदिल्ली  :  भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि छन्। उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरुको लापरवाही देखिएको ठहर गर्दै निलम्बन गरिएको मन्त्रालयले जानकारी दिएको छ।  भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। रेलमार्गमा रेल रोकिएर यात्रु उतार्ने…

    विस्तृतमा पढ्नुस्

  •  बन्दुकधारीको आक्रमणमा फिलिपिन्समा ९ गाउँलेको मृत्यु

     बन्दुकधारीको आक्रमणमा फिलिपिन्समा ९ गाउँलेको मृत्यु

    मनिला :  दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीले गरेका आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन्।  सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले गाउँलेमाथि आक्रमण गरेका थिए।ती बन्दुधारीहरुले गाउँलेलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिएका छन्। आक्रमणमा कुन समूहको हात रहेको भन्ने नखुलेको…

    विस्तृतमा पढ्नुस्

  • अब अनलाइनबाटै विद्युत महशुल तिर्न सकिने, कार्यालय धाउनुपर्ने झन्झटबाट उपभोक्ता मुक्त

    अब अनलाइनबाटै विद्युत महशुल तिर्न सकिने, कार्यालय धाउनुपर्ने झन्झटबाट उपभोक्ता मुक्त

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल तिर्न कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गरेको छ।   घरमै बसेर मोबाइल एप्लिकेसनबाट बिजुलीको बिल तिर्ने व्यवस्थाको आज उर्जा मन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा उद्घाटन गरेका हुन्।   ‘अनलाइन पेमेन्ट प्रणाली’ सुरुवाती १५ दिन काठमाडौं उपत्यकामा ‘ट्रायल’ गर्ने त्यसपछि देशभर विस्तार गर्ने मन्त्री शाहीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell