PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • बाढीपहिरो प्रदेश नं.२ को निर्वाचनको चुनौतीः प्रमुख निर्वाचन आयुक्त

    बाढीपहिरो प्रदेश नं.२ को निर्वाचनको चुनौतीः प्रमुख निर्वाचन आयुक्त

    राजविराज :  प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी पहिरोका कारण प्रदेश नं २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताएका छन्। सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान…

    विस्तृतमा पढ्नुस्

  • कैलालीकाे खानीडाँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, १८ घाइते

    कैलालीकाे खानीडाँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, १८ घाइते

    धनगढी :  धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  प्रहरीका अनुसार दुर्घटनामा डोटीको गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ। दुर्घटनामा परेको बसमा च्यापिएको अवस्थामा देउवाको शव निकालिएको प्रहरीले जनाएको छ। अर्का मृतकको सनाखत हुन सकेको छैन।  घाइतेलाई पद्मा अस्पताल अत्तरियामा…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट विहारमा मृत्यु हुनेको संख्या २५३ पुग्यो, १ करोड ३० लाख प्रभावित

    बाढीबाट विहारमा मृत्यु हुनेको संख्या २५३ पुग्यो, १ करोड ३० लाख प्रभावित

    नयाँदिल्ली :  भारतीय पूर्वी राज्य विहारमा बाढीका कारण  मृत्यु हुनेको संख्या २५३ पुगेको छ। बाढीका कारण विहारका थप इलाका पनि डुबानमा परेका जनाइएको छ।  अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन्। विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण प्रभावितको संख्या बढेको हो।  बाढीबाट सात लाख हेक्टर खेतीयोग्य…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता

    काठमाडौँ :  नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ।  प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धककातर्फबाट भरतबहादुर खत्रीले  सम्झौतामा हस्ताक्षर गरेका हुन्। इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा ८.४० र वर्षाकालमा ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ। आयोजना आगामी दुई वर्षभित्र निर्माण…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग

    नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग

    काठमाडौँ : नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।  संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाएका छन्।  महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको…

    विस्तृतमा पढ्नुस्

  • पुनः निर्माण प्राधिकरणले दियो तीन जिल्लामा एकीकृत बस्ती विकास गर्न अनुमति

    पुनः निर्माण प्राधिकरणले दियो तीन जिल्लामा एकीकृत बस्ती विकास गर्न अनुमति

    काठमाडौँ : राष्ट्रिय पुनः निर्माण प्राधिकरणले सरकारी तवरबाट पूर्वाधारलगायत विषयमा सहयोग गर्दै जाने गरी भूकम्प अतिप्रभावित तीन जिल्लामा एकीकृत बस्ती विकास गर्न सहमति दिएको छ।  प्राधिकरणबाट एकीकृत वस्ती विकास गर्ने सम्बन्धमा तयार हुने मापदण्डको आधारमा पूर्वाधारलगायतका विषयमा क्रमशः सहयोग गर्ने गरी तत्कालका लागि दोलखा, गोरखा र सिन्धुपाल्चोकमा सहमति दिइएको प्रवक्ता यमलाल भुसालले जानकारी दिए।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज…

    विस्तृतमा पढ्नुस्

  • उर्लाबारीमा हात्तीले घर भत्काउँदा १२ लाख रुपैयाँ बराबरको क्षति

    उर्लाबारीमा हात्तीले घर भत्काउँदा १२ लाख रुपैयाँ बराबरको क्षति

    मोरङ : उर्लाबारीमा जंगली हात्तीले दुई घरमा आक्रमण गर्दा १२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ।  प्रहरीका अनुसार गएराति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो।  थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले धिमालको घर पनि भत्काएको थियो। हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय सुशासनलगायका विषयमा छलफल गर्दै सकियो इन्टरनेट गभर्नान्स फोरम

    विद्युतीय सुशासनलगायका विषयमा छलफल गर्दै सकियो इन्टरनेट गभर्नान्स फोरम

    काठमाडौँ :  नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहुँच र बहुउपयोगिताका लागि यसका सबै सरोकारवालाको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल–२०१७ सम्पन्न भएको छ।  इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा र विद्युतीय सुशासनका बहुपक्षीय सरोकारवालाबीच विभिन्न विधामा प्रस्तुतीकरण, समूहगत छलफल र निष्कर्षका साथ फोरम सम्पन्न भएको हो। इन्टरनेट सोसाइटी नेपालको आतिथ्यमा भएको फोरममा इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • आइएसद्वारा रसियामा भएको चक्कु आक्रमणको दावी

    आइएसद्वारा रसियामा भएको चक्कु आक्रमणको दावी

    लेवनान :  रसियामा शनिबार आठ जना घाइते हुनेगरी गरिएको छुरा प्रहारको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको छ। आइएस समूहको प्रोपोगाण्डा गर्ने निकायले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो।  आइएसको अमाक न्यूज एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रसियाको सुरगुत सहरमा आइएस लडाकूले आक्रमण गरेको जनाउदै आक्रमणका क्रममा मृत्यु हुने लडाकू आफ्नो सेना भएको दावी गरेको छ।  शनिबार एक…

    विस्तृतमा पढ्नुस्

  • स्पेनको प्रहरी भन्छ–बार्सिलोना आक्रमणमा सम्लग्नको खोजी जारी छ

    स्पेनको प्रहरी भन्छ–बार्सिलोना आक्रमणमा सम्लग्नको खोजी जारी छ

    बार्सिलोना :  स्पेनको प्रहरीले बार्सिलोना र क्याम्ब्रिल्समा बिहीवार हमला गराएका जिहादी समूहका तीनजना सदस्यको खोजी भइरहेको जनाएको छ।  अधिकारीहरूका अनुसार खोजी भइरहेका तीनजनामा प्रसिद्ध पर्यटकीय गन्तव्य लस क्याम्ब्रिलसमा भ्यान जोताउने युनिस अबुयाकुब पनि रहेका छन्।  यसअघि अधिकारीहरूले आक्रमणको मुख्य संदिग्ध मूसा ओकाबिर भएको र उनी मारिएको बताइसकेको छ। स्पेनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। घटनामा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशनः बाढीपीडितलाई २४ घण्टा सेवा दिनु

    स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशनः बाढीपीडितलाई २४ घण्टा सेवा दिनु

    गौशाला  :  स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन्।   जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर मन्त्री पोखरेलले बाढीबाट जिल्लामा ४० हजार घरपरिवार प्रभावित भएकाले सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन्।  मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा थपिए ६० हजार १२ मतदाता 

    कैलालीमा थपिए ६० हजार १२ मतदाता 

    धनगढी :  फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलालीमा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन्।  थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए। यी मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी मतदाताको नाम संकलन भएको छ।  साउन १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो

    कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो

    कंगो :  कंगोमा भीषण पहिरो गएको छ। पहिरोमा परी कम्तीमा पनि २०० जनाको मृत्यु भएको छ।  गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ।  कंगोका उपगभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई कुटपिट गर्ने दक्षिण अफ्रिकाका उच्च शिक्षा उपमन्त्रीले दिए राजिनामा

    महिलालाई कुटपिट गर्ने दक्षिण अफ्रिकाका उच्च शिक्षा उपमन्त्रीले दिए राजिनामा

    दक्षिण अफ्रिका :  दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन्।  गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रिक्लबमा पुगेका  उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो।  उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित महिलालाई जथाभावी कुटपिट गरेपछि ठूलो होहल्ला मच्चिएको थियो। घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन्।  उपमन्त्री मनाना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–नेपालमा मिडिया धेरै छन् र आर्थिक रुपमा कमजोर छन् भन्ने मैले राम्ररी बुझेको छु 

    प्रधानमन्त्रीले भने–नेपालमा मिडिया धेरै छन् र आर्थिक रुपमा कमजोर छन् भन्ने मैले राम्ररी बुझेको छु 

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ…

    विस्तृतमा पढ्नुस्

  • भारतमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ४० घाइते

    भारतमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ४० घाइते

    नयाँदिल्ली : भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।  यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए।  भारतको केन्द्रीय राजधानी नयाँदिल्लीदेखि करिव एक सय किलोमिटर टाढा पर्ने मुजफ्फानगर जिल्लामा रेल दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले भने-तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ

    प्रमुख निर्वाचन आयुक्तले भने-तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ

    धनुषा : प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेस केन्द्रीत दलसँग रहेका ६ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। जनकपुरमा जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन ?

    माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन ?

    चरिकोट :  दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ।  डलरको भाउमा आएको उत्तारचढाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने अनुमान गरिएको छ।  गत आर्थिक वर्ष०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखेपनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रनहर सिँचाइ आयोजनामा करिब दुई अर्बको क्षति

    सप्तरी :  हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा एक अर्ब ८८ करोड रुपैयाँ बरावरको क्षति भएको छ।  खाँडोलगायत घोरदह, मुतनी, कजरा, कटनिया धार, पाँची, कसहा, जुरी, खैरी, खडक, कटहा, बिहुल नदीहमा आएको बाढीले पम्प नहर प्रणाली, चन्द्रनहर प्रणाली, वितरण नहर प्रणालीमा क्षति भएको कोशी पम्पु, चन्द्रनहर सिँचाइ व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

    प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन्।  प्रधानमन्त्री देउवाको नेतृत्वमा जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ। मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन्।  मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा),…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell