PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • किन नेपालीको स्मृतिमा ताजै छन् टोनी हेगन ?

    किन नेपालीको स्मृतिमा ताजै छन् टोनी हेगन ?

    गौतमबुद्ध बज्राचार्य  काठमाडौँ :  सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपाल आएका  स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराएका छैनन्। जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताएका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाएका थिए।  नेपाल भौगर्भिक समाज तथा टोनी हेगन फाउण्डेशन नेपालले संयक्तरुपमा बुधबार आयोजना गरेको डा टोनी हेगन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान

    प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान

    नयाँदिल्ली :  भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।  विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।  सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको बताए। प्रधानमन्त्री देउवा भारतीय समकक्षी…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट पुरानो बसपार्क नजिक एक जनाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पुरानो बसपार्क नजिक एक जनाको मृत्यु

    काठमाडौँ :  काठमाडौंको पुरानो बसपार्क नजिक मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बा८३प ५७८७ नम्बरको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते भएका थापाको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु

    प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु

    नयाँदिल्ली:  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु भएको छ।  वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ। आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्।  प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको मनहरि खोलाले बगाएर तीन बालकको मृत्यु, एक घाइते

    मकवानपुरको मनहरि खोलाले बगाएर तीन बालकको मृत्यु, एक घाइते

    हेटौँडा :  मकवानपुरको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज विहान नुहाउन गएका तीन बालकको खोलाले बगाएर मृत्यु भएको छ।  प्रहरीका अनुसार खोलाले बगाएर मनहरि गाउँपालिकाका सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय छोरा प्रकाश रुम्बाको मृत्यु भएको हो। यसैगरी, खोलाले बगाएर तेजमान मोक्तानका १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान…

    विस्तृतमा पढ्नुस्

  • किन भेट्दैछन् अमेरिकी राष्ट्रपति ट्रम्पले मलेसियाका प्रधानमन्त्री रजाकलाई ?

    किन भेट्दैछन् अमेरिकी राष्ट्रपति ट्रम्पले मलेसियाका प्रधानमन्त्री रजाकलाई ?

    वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्ने भएका छन्।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार उनीहरुबीच ह्वाइट हाउसमै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।  सेक्टेम्बर १२ मा हुने भेटवार्तामा दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ।  साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उनीहरुबीच…

    विस्तृतमा पढ्नुस्

  • गैरपत्रकारकाे सदस्यता खारेज गर्ने अभियान सुरु गर्छौंः अध्यक्ष आचार्य

    गैरपत्रकारकाे सदस्यता खारेज गर्ने अभियान सुरु गर्छौंः अध्यक्ष आचार्य

    भक्तपुर :  नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।  भक्तपुरमा रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्ने बताए।  अध्यक्ष आचार्यले भने,‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिक सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको दाबीः बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन

    स्वास्थ्य मन्त्रालयको दाबीः बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन

    काठमाडौँ :  बाढीपहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्नाअन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ।  केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा…

    विस्तृतमा पढ्नुस्

  • मौसमी रुघाखोकीबाट कास्कीमा थप एकजनाको मृत्यु

    मौसमी रुघाखोकीबाट कास्कीमा थप एकजनाको मृत्यु

    पोखरा : मौसमी रुघाखोकीबाट पोखरामा अर्का एक नाबालकको मृत्यु भएको छ।  पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका बालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए।  उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो। एक महिनाअघि सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ।  अगस्त महिनाको…

    विस्तृतमा पढ्नुस्

  • एक लाख ४६ हजार लाइसेन्समा प्वाल पारियो

    एक लाख ४६ हजार लाइसेन्समा प्वाल पारियो

    काठमाडौँ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ।  महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्स प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको जानकारी दिए।  महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकको लाइसेन्स…

    विस्तृतमा पढ्नुस्

  • जिपको ठक्करबाट सिन्धुलीको रामटारमा मोटरसाइकल चालकको मृत्यु

    जिपको ठक्करबाट सिन्धुलीको रामटारमा मोटरसाइकल चालकको मृत्यु

    सिन्धुली :  विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा मोटरसाइकल र बोलेरो जिप आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट सिन्धुली गइरहेको वा१४च २४९३ नम्बरको जिपले वा३५प ९३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा खुर्कोटस्थित भरोसा अस्पतालमा मृत्यु भएको हो। सोहीघटनालाई…

    विस्तृतमा पढ्नुस्

  • जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोग गर्ने दुई देशका अधिकारीबीच सहमति

    विराटनगर : पुल क्षतिग्रस्त भएका कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ।  प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोगमा ल्याउने सहमति भएको हो।  प्रजिअ आचार्यले वैकल्पिक नाका सञ्चालनका लागि आवश्यक कागजात सीमावर्ती भारतीय भन्सारलाई…

    विस्तृतमा पढ्नुस्

  • डुङ्गा दुर्घटना हुँदा ब्राजिलमा कम्तीमा १९ जनाको मृत्यु  

    डुङ्गा दुर्घटना हुँदा ब्राजिलमा कम्तीमा १९ जनाको मृत्यु  

    ब्रासिलियाः  ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ।  झन्डै ७० जना यात्रु बोकेको डुङ्गा दुर्घटना हुँदा अन्य कैयौं हराइरहेका स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन्।  अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा डुङ्गा डुबेको थियो।  स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगुतर्फ गएको डुङ्गा दुर्घटना भएको जनाएको छ। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    मेलम्ची :  सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ।  २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो। २०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँका चित्रबहादुर डोटेलको मृत्यु भएको थियो।  लुकीछिपी…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतको ह्याजिमारमा हाट नलागेपछि रित्तै घर फर्के नेपाली

    मुगु :  उत्तरी तिब्बती नाका नाग्चेलाग्नादेखि पर चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडालगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका त्यस क्षेत्रका बासिन्दा यसवर्ष रित्तै घर फर्केका छन्।  सदियौंदेखि वर्षको एकपटक लाग्दै आएको हाटबजार यसवर्ष सीमा क्षेत्रका तिब्बतीले सोझै चिनियाँ व्यापारी खाम्बासँग व्यापार गर्न नदिई आफूसँग मात्र व्यापार गर्न राखेको अडान नेपाली पक्षले नमानेपछि सोही विषयमा विवाद हुँदा हाटबजार नलागेको हो।  यसवर्ष…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल कलेज सम्बन्धनबारे गगन थापाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    मेडिकल कलेज सम्बन्धनबारे गगन थापाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौँ :  प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा सांसद गगन थापाले आज संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।  संसद् सचिवालयमा आज दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा सांसदद्वय श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक) र रुक्मिणी चौधरीको समर्थन रहेको छ। प्रस्तावमा गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवालाई भारतमा नागरिक अभिनन्दन

    प्रधानमन्त्री देउवालाई भारतमा नागरिक अभिनन्दन

    नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्डिया फाउन्डेशनद्वारा आयोजित एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरिएको छ ।  सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक अभियानका साथै आर्थिक सामाजिक विकासमा भारतको योगदानको चर्चा गरे।  भारतले विज्ञान प्रविधि, सामाजिक विकास र अन्य नवीनतम आविष्कारका क्षेत्रमा गरेको प्रगति हाम्रो वर्तमान समाजका लागि एक प्रेरणादायी उदाहारण हुने बताउँदै उनले भारतीय स्वतन्त्रताको ७० वर्ष पूरा भएको अवसरमा भारतका नागरिकलाई…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा(प्रजातान्त्रिक)द्वारा दल मान्यताको आधिकारिकपत्र संसद् सचिवालयमा दर्ता

    राप्रपा(प्रजातान्त्रिक)द्वारा दल मान्यताको आधिकारिकपत्र संसद् सचिवालयमा दर्ता

    काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र बिहीबार व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ।  संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र मतभेद भएपछि राप्रपा विभाजन हुँदा उक्त दलको जन्म भएको हो । राप्रपाका कूल ३७ सांसदमध्ये नवगठित दलका पक्षमा १८ सांसद उभिएका छन्।  नवगठित दलका नेता किरण गिरीका अनुसार सांसद दीपक…

    विस्तृतमा पढ्नुस्

  • हवाई कारबाहीमा परी यमनमा कम्तिमा ३० सर्वसाधारणको मृत्यु

    हवाई कारबाहीमा परी यमनमा कम्तिमा ३० सर्वसाधारणको मृत्यु

    सानाः यमनको राजधानीमा बुधबार भएको एक हवाई कारबाहीमा कैयौ सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  यमनको राजधानी सानामा नियन्त्रण जमाएर बसेका विद्रोही समूह हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानलका अनुसार कारबाहीमा परी ३० भन्दा बढी सर्वसाधारण मारिएका छन्।  यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबिया आवद्व संयुक्त गठबन्धनले हवाई कारबाही जारी राखेका हुन्।  हालसम्म कारबाहीका क्रममा कति व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात

    गोरखा : गोरखा सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेका छन्।  कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ। जंगलमा खेर गएका विभिन्न जडीबुटी प्रयोग गरी विभिन्न रोगविरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी दिए।  अधिकांश औषधि, चिया युरोपका विभिन्न देशमा निर्यात हुन्छ। तुलसी चिया,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell