PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • शिक्षामा लगानी बढाउन अतिरिक्त शिक्षा कर लिन विज्ञको सुझाव

    शिक्षामा लगानी बढाउन अतिरिक्त शिक्षा कर लिन विज्ञको सुझाव

    काठमाडौँ : स्थानीय तहले लिने सम्पति र घर बहाल करमा अतिरिक्त शिक्षा सेवा कर लगाएर शिक्षामा लगानी बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शुक्रबार आयोजना गरेको छलफलमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको मौलिक हकमा रहेका माविसम्म निःशुल्कको व्यवस्था कार्यान्वयनका लागि शिक्षा कर आवश्यक भएको बताए।  उनले थोरै आम्दानी हुनेलाई कम कर र धेरै आम्दानी हुनेलाई…

    विस्तृतमा पढ्नुस्

  • भियतनामका राजदूत थान्हसँग नेपाल–भियतनाम व्यापारबारे छलफल

    भियतनामका राजदूत थान्हसँग नेपाल–भियतनाम व्यापारबारे छलफल

    काठमाडौं :  नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ।  भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई…

    विस्तृतमा पढ्नुस्

  • सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशनः निजी क्लिनिक बन्द गर्नुस्

    सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशनः निजी क्लिनिक बन्द गर्नुस्

    धनुषाः स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्।  जनकपुर अञ्चल अस्पतालको निरीक्षणका लागि आएका मन्त्री पोखरेलले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा निजी क्लिनिक नचलाई अस्पतालको सेवा सुधारमा ध्यान दिन आग्रह गरे। उनले भने,‘यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ।’  स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई अञ्चल…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा सशस्त्र प्रहरी जवान हत्यामा संलग्न भएको आरोपमा दुई युवतीसहित ६ जना पक्राउ

    कञ्चनपुरमा सशस्त्र प्रहरी जवान हत्यामा संलग्न भएको आरोपमा दुई युवतीसहित ६ जना पक्राउ

    भीमदत्तनगर :  कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए।  घटनालगत्तै अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा एकसातामा दुई करोड २५ लाखको स्याउ बिक्री, प्रतिकिलो ६० रुपैयाँ

    जुम्लामा एकसातामा दुई करोड २५ लाखको स्याउ बिक्री, प्रतिकिलो ६० रुपैयाँ

    जुम्ला : एक सातायता जुम्लामा दुई करोड २५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन्।  अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको कृषि विकास कार्यालयले जनाएको छ।  व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो ६० रुपैयाँका दरले खरिद गर्न थालेका छन्। चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै तीन लाखभन्दा बढीको…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै

    जनकपुरधाम :  मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ। चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो।  चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ।  ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ।  मैथिल…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारको राखिन राज्यमा भएको हिंसामा १२ जनाको मृत्यु, मारिनेमा ५ प्रहरी पनि

    म्यानमारको राखिन राज्यमा भएको हिंसामा १२ जनाको मृत्यु, मारिनेमा ५ प्रहरी पनि

    याङ्गुन :  म्यानमारको राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको हो।  सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्षित गरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहकार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ।  म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी छ। शुक्रबार २० भन्दा बढी प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु

    मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु

    झापा :  मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु भएको छ।  नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरे।  उनले मेची अस्पतालमा सुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा तस्करले करेन्ट लगाएर हात्ती मारे

    कञ्चनपुरमा तस्करले करेन्ट लगाएर हात्ती मारे

    भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेकाे छ।  जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गरे। उनले भने,‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेर मरेको आज बिहान थाहा भयो।’  हात्ती मारेको…

    विस्तृतमा पढ्नुस्

  • जिहादीको आक्रमणमा ३४ सिरियाली सैनिकको मृत्यु

    जिहादीको आक्रमणमा ३४ सिरियाली सैनिकको मृत्यु

    बेरुत :  सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको छ।  राका प्रान्तमा बिहीबार भएको भीषण भिडन्तका क्रममा सरकारी बलले नियन्त्रणमा लिईसकेका क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।  यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • घर भत्किँदा दैलेखमा एक महिलाको मृत्यु

    घर भत्किँदा दैलेखमा एक महिलाको मृत्यु

    दैलेख :  दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ।  स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ की ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो। घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस   

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

    पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

    काठमाडौँ :  नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन्।  महासङ्घद्वारा आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरे।  भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा एकसातामा दुई करोड २५ लाखको स्याउ बिक्री, प्रतिकिलो ६० रुपैयाँ

    जुम्लामा एकसातामा दुई करोड २५ लाखको स्याउ बिक्री, प्रतिकिलो ६० रुपैयाँ

    जुम्ला : एक सातायता जुम्लामा दुई करोड २५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन्।  अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको कृषि विकास कार्यालयले जनाएको छ।  व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो ६० रुपैयाँका दरले खरिद गर्न थालेका छन्। चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै तीन लाखभन्दा बढीको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत पुगेर प्रचण्डले भने– माओवादीले हार्नुपर्ने जति हारिसक्यो, अब हार्ने ठाउँ छैन

    सुर्खेत पुगेर प्रचण्डले भने– माओवादीले हार्नुपर्ने जति हारिसक्यो, अब हार्ने ठाउँ छैन

    सुर्खेत :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन्।  उनले संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको बताए।  पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको र अब नहार्ने दाबी गरे।  प्रचण्डले भने,‘माओवादी एकता र ध्रुवीकरणको…

    विस्तृतमा पढ्नुस्

  • चीनले सन् २०२० सम्म ६ हजार अवैध कोइलाखानी बन्द गर्ने

    चीनले सन् २०२० सम्म ६ हजार अवैध कोइलाखानी बन्द गर्ने

    बेइजिङ :  चीन सरकारले आगामी सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैरकानुनी कोइलाखानी बन्द गर्ने भएको छ।  कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सुरु गरिएको अधिकारीहरुले बताएका छन्।  सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हुँदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ।  अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • टर्की सरकारले प्रहरी, न्यायाधीश र वकिल गरी ३८ हजार कर्मचारी भर्ना गर्ने

    टर्की सरकारले प्रहरी, न्यायाधीश र वकिल गरी ३८ हजार कर्मचारी भर्ना गर्ने

    आङकारा :  टर्की सरकारले झन्डै ३८ हजार नयाँ प्रहरी, न्यायाधीश र वकिल भर्ना गर्न लागिएको जनाएको छ।  आपतकालिनरुपमा उनीहरुलाई भर्ना गर्न लागिएको सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्।  टर्की प्रहरीले केन्द्र र प्रदेशमा गरी झन्डै ३२ हजार प्रहरीको दरबन्दी सृजना गरेको अधिकारीहरुले बताएका छन्।  त्यस बाहेक बाँकी चार हजार पद न्यायाधीश र वकिलको लागि सृजना गरिएकोमा दुई हजार न्यायाधीशलाई कानुन…

    विस्तृतमा पढ्नुस्

  • बामदेव गौतमले भने–एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन 

    बामदेव गौतमले भने–एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन 

    काठमाडौँ :  नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ।  दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो। राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ। निर्वाचन आयोगले दल दर्ताका लागि भदौ ११ गतेसम्मको समयसीमा दिएको छ। हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा देउवाको आग्रह : नेपालमा आउनुस्, लगानी गर्नुस्

    दिल्लीमा देउवाको आग्रह : नेपालमा आउनुस्, लगानी गर्नुस्

    एकराज पाठक - नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। भारतको राजकीय भ्रमणका क्रममा यहाँ रहेका प्रधानमन्त्री देउवाले हिजो साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस्।”   नेपालले ठूलो मात्रामा…

    विस्तृतमा पढ्नुस्

  • चीनद्वारा नदी प्रदुषण रोक्न दुई लाख अधिकारी नियुक्त

    चीनद्वारा नदी प्रदुषण रोक्न दुई लाख अधिकारी नियुक्त

    बेईजिङ : चीन सरकारले वातावरणीय प्रदुषणविरुद्ध लड्न भन्दै दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ।  उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले जानकारी दिएका छन्।  सरकारले आगामी सन् २०१८ को अन्त्यसम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम सुरु गर्ने जनाएको छ।  गत सन् २०१६ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री सुक जेलमुक्त

    दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री सुक जेलमुक्त

    दक्षिण कोरिया :  दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार जेलबाट रिहा भएकी छन्।  ७३ वर्षीया नेतृ सुकलाई गैरकानुनी राजनैतिक कोष स्वीकार गरेको अभियोगमा दुई वर्षे जेल सजाय तोकिएको थियो।  उनले सन् २००६ को अप्रिलदेखि एक वर्ष दक्षिण कोरियाको प्रथम प्रधानमन्त्रीका रूपमा तत्कालिन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन्। उनी दक्षिण कोरियाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell