PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • कसले चोर्‍यो  न्यूयोर्कको सय वर्षे कछुवा ?

    कसले चोर्‍यो  न्यूयोर्कको सय वर्षे कछुवा ?

    न्यूयोर्क : न्यूयोर्क सहरबाट १०० वर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी सुरु गरेको जनाएको छ।   न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।   एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो वातावरणीय नीति कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन राजपथको खानेगाउँनजिक बस दुर्घटना, २को मृत्यु, ३९ घाइते

    त्रिभुवन राजपथको खानेगाउँनजिक बस दुर्घटना, २को मृत्यु, ३९ घाइते

    हेटौँडा : त्रिभुवन राजपथको खानेगाउँनजिक मंगलबार भएको बस दुर्घटनामा परी दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ।  मृत्युहुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सो गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।  मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७ नम्बरको बस त्रिभुवन राजपथको खानेगाउँनजिक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • मोहन वैद्यले भने-निर्वाचनमा भाग लिने निर्णय सही

    मोहन वैद्यले भने-निर्वाचनमा भाग लिने निर्णय सही

    काठमाडौँ : नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्ने पार्टी निर्णय सही रहेको निष्कर्ष निकालेको छ।  पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ता तथा चुनाव चिह्नको व्यवस्था नगरी थ्रेस होल्डसमेतको मान्यता तेस्र्याएर निर्वाचन गरिएको अवस्थामा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको बताएका छन्।  यो स्थितिमा निर्वाचन परिणाम बढी…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्ने योजना, निर्माणका लागि २ वर्ष लाग्ने 

    यस्तो छ उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्ने योजना, निर्माणका लागि २ वर्ष लाग्ने 

    काठमाडौँ : काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले ‘स्काई रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् ।  कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएका हुन्।  प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी दिए।  कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका द्वन्द्वपीडितलाई साढे चार करोड राहत वितरण

    म्याग्दी : म्याग्दीका द्वन्द्वपीडितलाई  साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ।  जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत  चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो।  यसअघि विभिन्न चरणमा पाँच लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट पाँच लाख थप गरेर १० लाख पु¥याइएको…

    विस्तृतमा पढ्नुस्

  • इरानी राष्ट्रपति रौहानीका भाइ भ्रष्टाचार आरोपमा पक्राउ

    इरानी राष्ट्रपति रौहानीका भाइ भ्रष्टाचार आरोपमा पक्राउ

    तेहरान : इरानी राष्ट्रपति हसन रौहानीका भाइ हुसैन फेरियदौनलाई आर्थिक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।  फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्धानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले एक टेलिभिजनसँगको कुराकानीमा बताए ।  राष्ट्रपतिका भाइ फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एकै दिन एक सय ८३ मतदाताले नाम लेखाए

    चितवनमा एकै दिन एक सय ८३ मतदाताले नाम लेखाए

    चितवन : निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले नाम लेखाएका छन्।  जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् ।  साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा आजै हुने

    भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा आजै हुने

    नयाँदिल्ली :  भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सुरु भएको छ  सोमबार बिहान सुरु भएको  निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्।  यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार छन्। त्यस्तै भारतीय विपक्षी दल कांग्रेसकातर्फबाट मीरा कुमार उम्मेदवार छन्।  भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

    भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

    पाकिस्तान :  विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको पाकिस्तानले आरोप लगाएको छ।  पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्याएको बताएको छ।  पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा हत्या भएको बताइएको छ। पाकिस्तानी सेनाले भारतकातर्फबाट आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • धादिङ, डोटी र सुर्खेतमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

    धादिङ, डोटी र सुर्खेतमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

    काठमाडौँ : घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ।  समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो। सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

    दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

    सोल : दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको  छ। प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ ।  रेडक्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग शान्ति वार्ताको प्रस्ताव गरेको हो।  सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई…

    विस्तृतमा पढ्नुस्

  • सुर्तीजन्य पदार्थको कर नबढाएरै मृत्यु बढेको हो त ?

    सुर्तीजन्य पदार्थको कर नबढाएरै मृत्यु बढेको हो त ?

    विष्णु नेपाल  काठमाडौँ : सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ।  विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती सेवनमा उल्लेख्य मात्रामा कमी आएको तथ्य बाहिर आएको छ।  ती…

    विस्तृतमा पढ्नुस्

  • नापतौल ठगी गर्ने पूर्वाञ्चलका २,६७५ व्यवसायीलाई कारबाही

    विराटनगर : नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ।  आर्थिक वर्ष २०७३÷७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी दिए।  सोही अवधिमा कार्यालयले दुई हजार ७६…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको दुनै बाढीको उच्च जोखिममा, खतरा मोलेर बसोवास नगर्न प्रजिअको आग्रह 

    डोल्पाको दुनै बाढीको उच्च जोखिममा, खतरा मोलेर बसोवास नगर्न प्रजिअको आग्रह 

    दुनै : प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ।  दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बढ्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो।  समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो…

    विस्तृतमा पढ्नुस्

  • अपहरित भारतीय नागरिक जेलमा रहेको हुनसक्ने भारतीय अधिकारीहरुको अनुमान

    अपहरित भारतीय नागरिक जेलमा रहेको हुनसक्ने भारतीय अधिकारीहरुको अनुमान

    नयाँदिल्ली : भारतीय विदेशमन्त्री सुषमा स्वराजले आतङ्ककारी संगठन आइएसले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिकलाई मोसुलको जेलमा राखेको हुनसक्ने बताएकी छन्।  ती भारतीयहरुलाई तीन वर्षअघि आइएसले अपहरण गरेको जनाएका थिए। उनीहरुलाई मोसुलको बादुसस्थित जेलमा राखिएको बारेको सूचना आफूले पाएको उनले जानकारी दिइन्। उनले इराकको पश्चिमी भागतर्फबाट इराकी सेनाले मोसुल सहर कब्जागर्ने प्रक्रिया सुरु गरेको र अधिकांश आफ्नो नियन्त्रणमा लिइसकेकाले अब…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु

    उर्लाबारी : विराटनगर–५ स्थित कोशी राजमार्गमा आज दिउसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  दक्षिणबाट उतरतर्फ गइरहेको मे १ ख २४६७ नम्बरको बसले विपरित दिशाबाट आइरहेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ताका ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशको प्रतिवद्धताः छिटो र कम खर्चमा न्याय 

    प्रधानन्यायाधीशको प्रतिवद्धताः छिटो र कम खर्चमा न्याय 

    काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै पराजुलीले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताए।  उनले भने,‘सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद…

    विस्तृतमा पढ्नुस्

  • नेपाल औषधि लिमिटेडले असोजदेखि सिटामोल उत्पादन गर्ने

    नेपाल औषधि लिमिटेडले असोजदेखि सिटामोल उत्पादन गर्ने

    काठमाडौँ : नेपाल औषधि लिमिटेडले आगामी असोजदेखि सिटामोल उत्पादन गर्ने भएको छ।  गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो।  बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।  विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार…

    विस्तृतमा पढ्नुस्

  • लगानी बोर्डका परियोजना निष्प्रभावी हुनुका यस्ता छन् कारण

    लगानी बोर्डका परियोजना निष्प्रभावी हुनुका यस्ता छन् कारण

    रमेश लम्साल  काठमाडौँ : लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको छ।  कुल ५०० मेगावाटमाथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको बोर्डले आफ्नै कार्यप्रगति प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ।  बोर्डले माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती, माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रो जलविद्युत् आयोजनाकोसहजीकरण गरिरहेको छ। तीमध्ये माथिल्लो कर्णाली र अरुण…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह संचालनका लागि सरकारले किन ल्यायो ‘नमूना कानुन’ ?

    स्थानीय तह संचालनका लागि सरकारले किन ल्यायो ‘नमूना कानुन’ ?

    काठमाडौँ : सरकारले स्थानीय तहको सञ्चालनका लागि ‘नमूना कानुन’ ल्याएको छ।  स्थानीय तहले कानुन नबनाउँदासम्म ‘नमूना कानुन’का भरमा काम गर्नुपर्ने छ। संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले संक्रमणकालीन अवस्थामा एकै प्रकारको कानूनबाट स्थानीय तह सञ्चालनका लागि नमूना कानुन ल्याइएको जानकारी दिए।  ती कानुनमा सबै स्थानीय तहले एउटै किसिमले सञ्चालन गर्नुपर्ने उल्लेख छ। ती नमूना कानुन प्रदेश नं २ बाहेक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell