PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • ​धरानबाट तेह्रथुम हिडेको बस दुर्घटनामा ५ जनाको मृत्यु

    पाँचथर : तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् ।  तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।  धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनदिँदै राष्ट्रपतिले भनिन् : सबैलाई समेटेर चुनावको तयारी गर्नु

    ​प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनदिँदै राष्ट्रपतिले भनिन् : सबैलाई समेटेर चुनावको तयारी गर्नु

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसँग आग्रह गरेकी छिन्। उनले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रचन्डलाई आग्रह गरेकी हुन् । जन्मदिनमा शीतलनिवासमा आएका प्रचन्डलाई राष्ट्रपति भण्डारीले शुभकामना दिएकी थिइन् । भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नियमित कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीले राष्ट्रपतिलाई…

    विस्तृतमा पढ्नुस्

  • सदन खुलाउने वातावरण मिलाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने- ‘चाँडै मसिनो सहमति हुनेछ'

    सदन खुलाउने वातावरण मिलाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने- ‘चाँडै मसिनो सहमति हुनेछ'

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गतिरोरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसद्मा अवरोध हुनु जायज नभएको भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गरिन्। सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा…

    विस्तृतमा पढ्नुस्

  • ५ सय किलो तौल भएकी महिला वजन घटाउन भारत जाने

    ५ सय किलो तौल भएकी महिला वजन घटाउन भारत जाने

    नयाँ दिल्ली : ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई जाने भएकी छिन् ।  भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आएकी हुन्।  छत्तीस…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

    ​निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

    प्रकाश सिलवाल - काठमाडौँ : संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ।  सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्‍मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन् ।  एमाले संसदीय दलका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • सरकार तीनतहको निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

    सरकार तीनतहको निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री  दाहाल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले संविधान संशोधन नै संविधान कार्यान्वयनको कार्य भएको बताएका छन् । ३८ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा पुल्चोकमा आयोजित कार्यक्रममा बोल्दै उनले 'संविधानलाई सबैको अपनत्व भएको र सर्वस्वीकार्य बनाउन सरकारले संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको दावी गरे ।   तीनतहको निर्वाचनको तयारी दाहालले सरकार आगामी २०७४ माघ ७ भित्र संविधानले निर्दिष्ट गरेअनुसार…

    विस्तृतमा पढ्नुस्

  • सीमांकनको विरोधमा गुल्मी बन्द जारी, दसौं दिन पुग्दा जनजीवन प्रभावित

    तम्घास (गुल्मी) :  सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप प्रभावित बन्दै गएको छ।   बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्न बाध्य भएका छन्। आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको टक्सार विमानस्थल आजदेखि तीन महिनाका लागि बन्द

    भोजपुरको टक्सार विमानस्थल आजदेखि तीन महिनाका लागि बन्द

    भोजपुर : भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ।   भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम आज (मङ्सिर २४) देखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए।   कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ६७ वर्षे वृद्धको पीडा- 'श्रीमतीलाई गुमाएँ, २२ वर्ष बित्यो तर छोरो घर फर्किएन'

    रामपुर (पाल्पा) : ‘बुढेसकालमा छोराले सेवा गर्ला भनेर छोरो जन्माएँ, २२ वर्ष बित्यो छोरो बेखबर छ’, नेत्रप्रसाद तिवारीको बिलौना हो यो।   रामपुर नगरपालिका–७ सुन्दरटोल बस्ने तिवारीका छोरा खगनाथ बेपत्ता भएको २२ वर्ष हुँदा पनि उनी अझै बेखबर छन्।   ‘कसले कहाँ लग्यो, कता गयो, जिउँदो छ या मर्‍यो, केही पत्तो पाइएन’, बाबु नेत्रप्रसाद आँसु झार्दै भन्छन्। १९ वर्षको उमेरमा…

    विस्तृतमा पढ्नुस्

  • धाँधली भएको भन्दै सहरी विकास मन्त्रालयले रद्द गर्‍यो इन्जिनियरको परीक्षा

    धाँधली भएको भन्दै सहरी विकास मन्त्रालयले रद्द गर्‍यो इन्जिनियरको परीक्षा

    काठमाडौ : परीक्षामा धाँधली भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले आफैले लिएको परिक्षा रद्द गरेको छ । उसले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरेको हो। मन्त्रालयले लिखित तथा मौखिक परीक्षामा धाँधली भएको गुनासो आएपछी छानविन गर्न समिति गठन गरेको थियो । मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले परीक्षा रद्द गर्न सिफारिस गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल एप्लिकेसन डेभलपमेन्ट सम्बन्धी पढाइ अब नेपालमै

    काठमाडौँ : नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ ।   कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिक सत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो।   तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय ६ सेमेस्टरमा हुने कलेजद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यसका लागि ती…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरी सुकाइएपछि माछा कमलपोखरीमा, ४ सय वर्षपछि जलविहीन भयो रानीपोखरी

    रानीपोखरी सुकाइएपछि माछा कमलपोखरीमा, ४ सय वर्षपछि जलविहीन भयो रानीपोखरी

    काठमाडौँ,२३ मङ्सिर । झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ। रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ। पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वर्ल्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए।  अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ। अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ। सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा…

    विस्तृतमा पढ्नुस्

  • साइबर अपराधमा गृहिणीदेखि जागिरेसम्म

    साइबर अपराधमा गृहिणीदेखि जागिरेसम्म

    काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव

    रत्ननगर (चितवन), २२ मङ्सिर । सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछी चितवन मेडिकल कलेजमा झडप भएको छ । उपचारका लागि ल्याइएकी चितवनको भरतपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा मङ्सिर २० मा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।  अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । बुधबार भएको झडपमा तीन…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवामा कुन विकासक्षेत्रबाट कति आवेदन? पुरुषभन्दा महिलाकै बढी

    लोकसेवामा कुन विकासक्षेत्रबाट कति आवेदन? पुरुषभन्दा महिलाकै बढी

    काठमाडौँ : लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ।   आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी दिइन्।   गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको थियो।   कुल आवेदनमध्ये तीन लाख…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तु सदरमुकाममा लगाएको निषेधित क्षेत्र आज बिहानदेखि फुकुवा

    कपिलवस्तु सदरमुकाममा लगाएको निषेधित क्षेत्र आज बिहानदेखि फुकुवा

    कपिलवस्तु : संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ ।  सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान १० बजेदेखि निषेधित क्षेत्र फुकुवा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माओवादी प्रदेश टुक्राउन लागिपरेको देख्दा सुवास नेम्वाङ अचम्म

    कांग्रेस र माओवादी प्रदेश टुक्राउन लागिपरेको देख्दा सुवास नेम्वाङ अचम्म

    सोलुखुम्बु :नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताएका छन्।  संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षीया किशोरीको धानखेतमा शव भेटियो

    इनरुवा : सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ।  शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवकी ६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।  राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन्। घाँटीमा सल बेरिरहेको अवस्थामा शव…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने

    अर्घाखाँचीको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने

    अर्घाखाँची : प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा मं‌गलबार राति दर्ता भएपछि बुधबारदेखि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ ।  पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए।  बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो…

    विस्तृतमा पढ्नुस्

  • एमालेको प्रवृत्ति दिउँसै रात पार्ने खालको : प्रधानमन्त्री

    एमालेको प्रवृत्ति दिउँसै रात पार्ने खालको : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र मधेस केन्द्रित दलको सहमतिमा नै संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताएका छन्।   नेकपा (माओवादी केन्द्र)को जारी पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै उनले संविधानको सर्वस्वीकार्यता बढाउन सबै पक्षको छलफलमा नै अगाडि बढाइएको प्रस्तावलाई अहिले थाहा छैन भन्दै असन्तुष्टि प्रकट गर्नु जायज नभएको बताए।  सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव कुनै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell