PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • मन्त्री भन्छन् - भ्रमण सफल; तर रहेन विवादरहित

    काठमाडौँ : श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ।       मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो। तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो।       बिहीबार नेपाल फर्किएका व्यवसायीले…

    विस्तृतमा पढ्नुस्

  • ​बझाङमा एकाबिहानै दुई पटक भूकम्पको धक्का

    बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।  दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर…

    विस्तृतमा पढ्नुस्

  • पहिरोबाट विस्थापित भएकाहरुको उद्धारमा खटियो सेना र सशस्त्रको टोली

    भीमदत्तनगर : अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा सात घरपरिवार विस्थापित भएका छन्। दार्चुलामा अहिलेसम्म दुई जनाको पहिरोमा परी मृत्यु हुनुका साथै एक जना घाइते भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए। दुई दिनदेखिको वर्षाले विस्थापितको पूर्ण सङ्ख्या आइसकेको छैन। प्रहरीमा हालसम्म यहाँका विभिन्न स्थानका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएको खबर आएको कुइँकेलले बताए। ‘विस्थापितलाई तत्कालका लागि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्- 'संविधान पुनर्लेखन सम्भव छ'

    कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्- 'संविधान पुनर्लेखन सम्भव छ'

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारेका छन्। सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए।   विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै कांग्रेसको लागि महत्वपूर्ण रहेको बताएका छन्। 'संविधान पुनः लेखनका कुरा सम्भव छ,'…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं भित्रिने बैकल्पिक मार्ग 'मदन भण्डारी राजमार्ग' पनि पहिरोले अवरुद्ध

    हेटौँडा : मदन भण्डारी राजमार्गमा पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको सिस्नेरी–३ अमलडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडाँ जाने यातायात सेवा ठप्प भएको छ।   हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सयौँ जिप, कार मिनीबस लगायत सवारीसाधन अब फाखेल सडकबाट चलेको थियो।   फाखेल सडकखण्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा आज अपराह्न पहिरो जाँदा त्यहाँ पनि काठमाडौँ –हेटौँडा काठमाडौं तर्फको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री मानन्धरको पशुपतिमा बौद्ध परम्पराअनुसार अन्त्यष्टि

    काठमाडौँ : सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।   मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०:४५ बजे नर्भिक अस्पताल, थापाथलीमा निधन भएको थियो।   समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन्। मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • सरकारले चुनाव गर्न कुनै कामै गरेको छैन : शेरबहादुर देउवा

    बनेपा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गरेका छन्।   पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उनले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाए।   सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्प पीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थुनुवा भागेपछि चौकीमा हल्लाखल्ला

    सुरुङ्गा : जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ।   नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज राई कामी प्रहरी हिरासतबाटै फरार भएपछि इलाका प्रहरी कार्यालय दमकमा खैलाबैला मच्चिएको हो। उनी शुक्रबार साँझ फरार भएको बताइएको छ।   शुक्रबार सङ्घीय लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • ​कालीगण्डकी र मोदीमा पूर्वसूचना प्रणाली

    फलेवास : वर्खायाममा नदीको बहावका कारण विभिन्न बस्ती खतरामा पर्ने सम्भावना बढेपछि जिल्लाका दुई ठूला नदीमा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने भएको छ।   पर्वत जिल्ला हुँदै बग्ने कालीगण्डकी नदी र मोदीखोलामा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने भएको हो। बर्खायाममा नदीमा आउने ठूलो बहावका कारण आसपासका बस्ती खतरामा पर्ने भएकाले त्यसबाट स्थानीय बासिन्दालाई जोगाउनका लागि पूर्वसूचना प्रणाली जडान गर्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • ​सुन पसलमा काम गर्ने पार्टी प्यालेसको चर्पीमा मृत भेटिए

    इनरुवा : सुनसरी सदरमुकाम इनरुवा–२ स्थित एक पार्टी प्यालेसमा बिहीबार एकजनाको मृत्यु भएको छ।   इनरुवा–२ मा रहेको माँ जानकी पार्टी प्यालेसको शौचालयमा इनरुवा–१ को सुन पसलमा काम गर्ने ४० वर्षीय जीवछ स्वर्णकारको मृत्यु भएको हो।   शौचालयमा घोप्टो परी मृत अवस्थामा जीवछ रहेको भेटिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • यार्सा टिपेर फर्केका मुनबहादुर मृत भेटिए

    जुम्ला : यार्सागुम्बा टिपेर घर फर्केका गज्र्याङ्कोट–२ जुम्लाका ३९ वर्षीय मुनबहादुर रावल मृत अवस्थामा भेटिएका छन्।   गत जेठ १० गते रावल यार्सा टिप्न मुगुको पाटनतर्फ गएका थिए। उनी असार १० गते मुगुबाट घर फर्केका थिए। असार १२ गते म घर आउँछु, खाना पकाइराख्नु भनी घरमा परिवारलाई जानकारी दिएका उनी बिहीबार गोठीचौर–९ स्थित दुइया भिरको ५०० मिटर तल मृत अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • ​धादिङको री गाउँका छ घर सङ्कटमा, उद्धारमा कठिनाइ

    मलेखु : विकटमा रहेको उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङ गाउँमा वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना सङ्कटमा परेका छन्।   बुधबार रातिको वर्षापछि गाउँमाथिबाट पहिरो आई चारैतर्फ जान नसकिने अवस्था आएपछि उनीहरु सङ्कटमा परेका हुन्। विकटमा त्रिपालमुनि बसिरहेका सङ्कटमा परेको खबरपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उनीहरुको उद्धार गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • ​दार्चुलामा दुईको मृत्यु, एक बेपत्ता

    बैतडी : गएराति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर आज बिहान दार्चुलामा दुईजनाको  मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन्।   यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ। घरमा रहेको लत्ताकपडा, अन्नलगायत…

    विस्तृतमा पढ्नुस्

  • महाकालीमा पनि गड्गडाउँदो बाढी

    भीमदत्तनगर : लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केहीबेरअघि गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ।   पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल)मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ।   महाकालीमा पानीको बहाव एक…

    विस्तृतमा पढ्नुस्

  • प्रेस काउन्सिलमा उजुरीको ओइरो

    सुशील दर्नाल - काठमाडौँ : पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन÷प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ।   चालु आवको असार दोस्रो सातासम्ममा काउन्सिलमा १०३ (मङ्सिरसम्ममा २१ उजुरी तामेली) उजुरी परेका छन्। आव २०७१÷७२ मा ५४ (तामेली १४) उजुरी परेका थिए। त्यसैगरी २०७०÷७१ मा ४१ (तामेली ८) उजुरी परेका थिए।   सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • ​किन गाउँ छोड्न चाहन्छन् केरौंजावासी?

    प्रशन्न पोखरेल - केरौंजा : केरौंजावासीका सर्वमान्य अभिभावक हुन्, सुकबहादुर गुरुङ। पूर्वगाविस अध्यक्ष रहेका उनी आफ्नो कामलाई भन्दा समाजको कामलाई प्राथमिकतामा राख्छन्। उनलाई तीनवटा चिन्ताले सताएको छ। एक, गाउँमाथिको पहिरो नियन्त्रण गर्ने, अर्को गाउँमा मोबाइल फोनको टावर राख्ने र गाउँलेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने।   भूकम्पले घर ढल्यो। चिराचिरा परेका जमिन पहिरोले लेतियो। तलमाथि दुवैतर्फबाट ठूला पहिरो खसेर गाउँ जोखिममा…

    विस्तृतमा पढ्नुस्

  • युरेनियम अन्वेषणमा नयाँ तथ्य, मुस्ताङमा फेला पर्‍यो युरेनियमसहित, पेट्रोल र नुनखानी

    युरेनियम अन्वेषणमा नयाँ तथ्य, मुस्ताङमा फेला पर्‍यो युरेनियमसहित, पेट्रोल र नुनखानी

    मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा भएको युरेनियमको अध्ययनले थप नयाँ तथ्य फेला परेको छ। २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको थप अध्ययनका लागि पुगेको टोलीले यो दाबी गरेको हो।   युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले सो तथ्य फेला पार्दै आफ्नो अध्ययन पूरा गरेको जनाएको छ।   यस्तै, मुक्तिनाथ क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • ​तीन दिनदेखि यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या

    कावासोती : वर्षाका कारण नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्ड अन्तर्गत अर्खलाको ढुङ्ग्रेमा पहिरो गएपछि तीन दिनदेखि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या परेको छ।   बर्सेनि सडक निर्माणको रकम पुग्ने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण समयमा सडक बन्न नसक्दा पहाडी भेगका बासिन्दाले वर्षायाममा दुःख पाउने गरेका छन्।   दलदलेबाट अर्खलासम्म सवारी साधन सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • हिजो र आज भूकम्पको २१ पटक धक्का

    बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ।   भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा  ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो  धक्का तथा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा मोनो र मेट्रो रेल! के भइरहेछ काम?

    उपत्यकामा मोनो र मेट्रो रेल! के भइरहेछ काम?

    काठमाडौँ : काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ।   मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो। बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell