PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • एसिया प्यासिफिक समिटपछि चीन र भारत चिन्तित, ओलीलाई एक मिनेट पनि प्रमको कुर्सीमा बस्ने अधिकार छैन : शेखर कोइराला

    एसिया प्यासिफिक समिटपछि चीन र भारत चिन्तित, ओलीलाई एक मिनेट पनि प्रमको कुर्सीमा बस्ने अधिकार छैन : शेखर कोइराला

    विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंमा भर्खरै सम्पन्न एसिया प्यासिफिक समिटपछि देश अर्कै मोडतिर गएको देखिएको टिप्पणी गरेका छन्। एसिया प्यासिफिक समिटले समस्त मुलुक र मुलुकवासीको शिर निहुरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यसले परराष्ट्र मामलामा पनि नयाँ तरङ्ग ल्याएको बताए। नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ३ द्वारा शुक्रवार स्थानीय विराट चोकमा आयोजित कार्यक्रममा डा कोइरालाले नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • रेलमार्ग मुआब्जा विवादमा जग्गाधनीको पक्षमा सर्वोच्चको फैसला, कहिले आउँछ कटहरीमा रेल?

    रेलमार्ग मुआब्जा विवादमा जग्गाधनीको पक्षमा सर्वोच्चको फैसला, कहिले आउँछ कटहरीमा रेल?

    विराटनगरः रेलमार्गका लागि सरकारले मोरङको कटहरी गाउँपालिकामा अधिग्रहण गरेको जग्गाको मुआब्जा मुद्दामा सरकारी पक्ष पराजित भएको छ। सर्वोच्च अदालतले जग्गाधनीद्वय लक्ष्मण माझी थारू र शेषनारायण माझीले दाबी गरे जति नै मुआब्जा रकम दिनुपर्ने निर्णय दिएपछि सरकारी पक्ष पराजित भएको हो ।दुवै जग्गाधनी लक्ष्मण र शेषनारायणले मुद्दा जितेको प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए। प्रजिअ केसीका अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • तालाचाबी लगाएको ट्याङ्करबाट कसरी चोरी भयो २५ सय लिटर तेल? निगमको छानबिन टोली पुग्यो विराटनगर

    तालाचाबी लगाएको ट्याङ्करबाट कसरी चोरी भयो २५ सय लिटर तेल? निगमको छानबिन टोली पुग्यो विराटनगर

    विराटनगरः भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ। ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार महिना पूरा नहुँदै लक गरिएको ट्याङ्करबाटै तेल चोरी भएको छ। आइओसीको बरौनी डिपोबाट अत्याधुनिक ताल्चा लगाएर ल्याइएको एक लरीबाट…

    विस्तृतमा पढ्नुस्

  • हरेक घरमा झगडा भएजस्तै हाम्रो पार्टीभित्र पनि छ, मिलाउँदैछु : देउवा

    हरेक घरमा झगडा भएजस्तै हाम्रो पार्टीभित्र पनि छ, मिलाउँदैछु : देउवा

    विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासनको पालनाविना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै काङ्ग्रेसमा अनुशासनको स्थितिलाई बलियो बनाउन आफू क्रियाशील रहेको जनाएका छन्। पार्टीको आगामी महासमितिको बैठकका लागि विराटनगरमा आयोजित प्रदेश नम्बर १ स्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवाले पार्टीभित्रको अनुशासन चुस्त र दुरुस्त राख्न आफू लागि परेको उल्लेख गरे। ‘पार्टीभित्र अनुशासन कायम राख्न नसक्ने हो…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमा देउवाविरोधी शक्ति प्रदर्शन, कोइराला वंशजका तीन उत्तराधिकारी एउटै मालामा

    पूर्वमा देउवाविरोधी शक्ति प्रदर्शन, कोइराला वंशजका तीन उत्तराधिकारी एउटै मालामा

    विराटनगर: कोइराला परिवारका तीन उत्तराधिकारीले सयपत्रीको एउटै मालाभित्र उभिएर आफूहरू एक भएको सन्देश दिएका छन्। पार्टीको आगामी महाधिवेशनमा सभापतिका पदका लागि महामन्त्री डा शशाङ्क र केन्द्रीय सदस्य डा शेखर गरी दुई आकांक्षी छन्। दुबैका आआफ्नै गुट र कार्यकर्ता सञ्चालित छन्। बहिनी सुजाता डाक्टर शेखरका पक्षमा छिन्। शेखरका पक्षमा वातावरण बनाउने भित्री उद्देश्यले सुजाताले आइतबार विराटनगरमा कार्यक्रम गरेकी हुन्। कार्यक्रमलाई पूर्वमा देउवाविरोधी…

    विस्तृतमा पढ्नुस्

  • जीपी फाउन्डेसनले जोड्दै कोइराला परिवारका तीन उत्तराधिकारी, शशाङ्क - शेखरमा को अगाडि अझै अनिश्चित

    जीपी फाउन्डेसनले जोड्दै कोइराला परिवारका तीन उत्तराधिकारी, शशाङ्क - शेखरमा को अगाडि अझै अनिश्चित

    विराटनगर : कोइराला परिवारबाट पार्टी सभापतिका दुई आकांक्षीलाई नजिक बनाउने उद्देश्यले बहिनी सुजाता कोइरालाले डाक्टर शशाङ्क र डाक्टर शेखरलाई आफूसँगै एकै मञ्चमा राख्ने भएकी छिन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको प्रदेश स्तरीय कार्यालयको उद्घाटनमा कोइराला परिवारका तीन उत्तराधिकारी एउटै मञ्चमा उभिने भएका हुन्। एक हप्ताअघि सुजाताले रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी लगायतका देउवाका आलोचक शीर्ष नेतालाई राजधानीस्थित आफ्नो निवासमा लन्च बैठकमा बोलाएर पार्टीभित्रको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रम मोदी पाँचौ पटक नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

    भारतीय प्रम मोदी पाँचौ पटक नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

    विराटनगर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने भएका छन्। विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ। उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न नेपाल आउन लागेका हुन्। यी दुबै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।  उनी प्रधानमन्त्री भएपछि पहिलो पटक २०७१…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनपछि देउवा पार्टी सभापति नरहने शशाङ्कको घोषणा; भने - 'उमेर भइसक्यो, विश्राम गरेकै जाति'

    महाधिवेशनपछि देउवा पार्टी सभापति नरहने शशाङ्कको घोषणा; भने - 'उमेर भइसक्यो, विश्राम गरेकै जाति'

    विराटनगर : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनपछि विश्राम लिन सुझाव दिएका छन्। बिहीबार साँझ विराटनगर आइपुगेका महामन्त्री डाक्टर कोइराला विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थिए। ‘देउवाजीको उमेर पनि भइसक्यो, ३–४ पटक प्रधानमन्त्री भइसक्नुभयो’, कोइरालाले भने, ‘अब सभापतिको चुनाव नलडेर विश्राम गरेकै जाति हुन्छ।’ उनले पार्टीको महाधिवेशनपछि पार्टी सभापतिमा देउवा नरहने बताए। डाक्टर कोइरालाले सभापति देउवाको…

    विस्तृतमा पढ्नुस्

  • दसैंको मुखमा सरकारको महँगी उपहार : व्यवसायीले किने भन्दा भन्सार मूल्याङ्कन महँगो!

    दसैंको मुखमा सरकारको महँगी उपहार : व्यवसायीले किने भन्दा भन्सार मूल्याङ्कन महँगो!

    विराटनगर : सरकारले दसैंको पूर्वसन्ध्यामा केही वस्तुको भन्सार मूल्यांकन बढाएको छ। विदेशबाट आयात हुने वस्तुमा भन्सार मूल्यांकन बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालार्इ पर्छ।  एक महिनाअघि भन्सार व्यवस्थापन गोष्ठीका आधारमा भन्सार विभागले नयाँ सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु) तय गरेको छ। भन्सार मूल्यसूचीमा राखिएको मूल्य व्यवसायीले विदेशमा किनेको मूल्यभन्दा महँगो राखिएको छ। अब यही मूल्यांकनका आधारमा आयातित सामान जाँचपास हुन्छ। विभागका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • आफैँले बनाएको आचारसंहिता मान्दैनन् प्रदेशका मन्त्री, खोई सम्पत्ति विवरण, खोई भ्रमण खर्चको जानकारी?

    आफैँले बनाएको आचारसंहिता मान्दैनन् प्रदेशका मन्त्री, खोई सम्पत्ति विवरण, खोई भ्रमण खर्चको जानकारी?

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति कति हो? सार्वजनिक महत्त्वको यसको उत्तर अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रदेश नं. १ प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ६ महिनाअघि मन्त्रीले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने निर्णय गरेको भए पनि मुख्यमन्त्री लगायत कुनै मन्त्रीले यसको कार्यान्वयन गरेका छैनन्। मन्त्रिपरिषद्को बैठकले २०७५ वैशाख १३ गते मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता स्वीकृत गरेको थियो। आचारसंहिताको दफा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा ओलीको घोषणा : मलाई पागलले मात्र भ्रष्ट भन्नेछ, भ्रष्टाचार गर्ने जो भए पनि अनुहार नहेरी कारबाही

    विराटनगरमा ओलीको घोषणा : मलाई पागलले मात्र भ्रष्ट भन्नेछ, भ्रष्टाचार गर्ने जो भए पनि अनुहार नहेरी कारबाही

    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकीकरण प्रक्रिया ३ दिन सरेको जानकारी दिँदै भदौको २१ गते भित्रमासम्पूर्ण एकीकरण भइसक्ने बताएका छन्। विराटनगरमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १९ र २० गते स्थायी समितिको बैठक बसेर एकीकरण प्रक्रियालाई सम्पूर्णता दिइने जानकारी दिए। ‘भदौको १० र ११ गते सचिवालयको बैठक हुने छ’, उनले भने, ‘त्यसपछि बिमस्टेकको बैठकले व्यस्त बनाउँछ। श्रीलङ्काका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा कोइरालाको विरासत फर्काउने कसरत, शेखर र सिटौलासामु शशांकले भने 'देउवाले मेरो कुरा मान्न छाड्नुभयो'

    कांग्रेसमा कोइरालाको विरासत फर्काउने कसरत, शेखर र सिटौलासामु शशांकले भने 'देउवाले मेरो कुरा मान्न छाड्नुभयो'

    विराटनगरः नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्वमा कोइराला परिवारको वर्चस्वलाई पुनःस्थापना गर्ने उद्देश्यका साथ शनिबार विराटनगरमा प्रजातान्त्रिक विचार समाजले कार्यक्रम गर्‍यो। कार्यक्रममा पार्टीका महामन्त्री डा. शशाङ्क कोइराला, नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरू सहभागी थिए।  तर महामन्त्री शशाङ्कले कार्यक्रममा आफू वा शेखरमध्ये को नेतृत्वका लागि अघि बढ्ने स्पष्ट पारेनन्। कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासामा उनले भने ‘शेखर दा’सित सल्लाह नगरी…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणः  थुनछेक बहस सुरु, तीन अभियुक्तलाई थुनामै राख्न अदालतको आदेश

    ३३ किलो सुन प्रकरणः  थुनछेक बहस सुरु, तीन अभियुक्तलाई थुनामै राख्न अदालतको आदेश

    विराटनगरः ३३  किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका तीन आरोपीलाई उच्च अदालत विराटनगरले मोरङ जिल्ला अदालतकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनालाई निरन्तरता दिएको छ । पुर्पक्षका लागि थुनामा निरन्तरता पाएकामा सम्बीरप्रसाद तोलाङ्गे, पुण्यप्रसाद लामा र राजनकुमार छन्। सम्बीरप्रसाद र पुण्यप्रसादको सुनुवाइमा उच्च अदालतका मुख्य न्यायाधीश डाक्टर कुलरत्न भुर्तेल र उमेशकुमार सिंहले जिल्लाकै आदेश सदर गरेका हुन्। सम्बीरका…

    विस्तृतमा पढ्नुस्

  • अन्ततः सौर्य एयर ६७ करोडमा बिक्री

    अन्ततः सौर्य एयर ६७ करोडमा बिक्री

    विराटनगर : दुई हप्ता लामो वार्तापछि नयाँ व्यवस्थापनले सौर्य एयर सञ्चालन गर्ने टुङ्गो लागेको छ ।   गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिएको हो । सौर्यका अध्यक्ष दीपक पोखरेलले श्याम र उनको समूहले ६७ करोडमा सौर्यको जिम्मेवारी लिएको पुष्टि गरे ।नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको छ…

    विस्तृतमा पढ्नुस्

  • ३ महिनामा ६ करोड घाटा भएपछि सौर्य एयरलाइन्स बिक्यो, कसले किन्दैछ?

    ३ महिनामा ६ करोड घाटा भएपछि सौर्य एयरलाइन्स बिक्यो, कसले किन्दैछ?

    विराटनगर : तीन वर्षअघि संचालनमा आएको सौर्य एयरलाइन्स बिक्री भएको छ।६५ करोड रुपैयाँमा चीनमा बसेर व्यवसाय गरिरहेका श्याम अधिकारीले किनेका हुन्। खरीदबिक्री सम्झौता भने हुन बाँकी छ। ५५ करोड बैंक ऋण र १० करोड दायित्व (कर्मचारी तलब, विमानस्थलको बक्यौता) सकारेर अधिकारीले एयरलाइन्स किनेका हुन्। तीन वर्षअघि विभिन्न व्यवसायिक घराना मिलेर यो एयरलाइन्स संचालनमा ल्याएका थिए। सिआरजे-२०० जेट इन्जिन भएको जहाज…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको समर्थनमा कांग्रेस सांसदद्वारा प्रदेश १ को प्रदेश सभा अवरुद्ध

    गोविन्द केसीको समर्थनमा कांग्रेस सांसदद्वारा प्रदेश १ को प्रदेश सभा अवरुद्ध

    विराटनगर: नेपाली कांग्रेसले प्रदेश १ को प्रदेश सभा अवरुद्ध पारेको छ। आज दिउँसो सदन शुरु भएको जनाउ सदन अघि बढ्न नदिने भन्दै कांग्रेसका सांसदहरुले उठे। सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न अनुरोध गरेपनि प्रतिपक्षी कांग्रेसका सांसदहरु बसेनन्। विरोध जनाइरहे। कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले डा गोविन्द केसीका माग पुरा नभएसम्म सांसद चल्न नदिने माग जारी राखेपछि सभामुखले सदन साउन १० सम्मका लागि…

    विस्तृतमा पढ्नुस्

  • सङ्घर्षको इतिहास बोकेको कोइराला निवास, कसरी जोगाइरहेछन् डाक्टर शेखरले?

    सङ्घर्षको इतिहास बोकेको कोइराला निवास, कसरी जोगाइरहेछन् डाक्टर शेखरले?

    सन्दर्भः विपी स्मृति दिवस। विराटनगरः निरङ्कुश पञ्चायती शासनकालमा शासनको बागडोर पक्रेर बसेका राजा वीरेन्द्रलाई विपी कोइरालाले निडरताका साथ भनेका थिए, ‘सरकार, विराटनगरमा मेरो घर छ। खेती छ। राजनीतिमा असफल भएँ भने म त्यहीँ जान्छु र खेती गरेर बस्छु। तर सरकार असफल हुनुभयो भने कहाँ जाने? के गर्ने ?’ तिनै दूरदर्शी राजनीतिज्ञ र नातामा आफ्ना ठूलो बुबा पर्ने विश्वेश्वरले राजा वीरेन्द्रलाई…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर: साढे २ अर्बको परियोजनामा नियमविपरीत प्रमुखको नियुक्ति, 'नगर प्रमुखले मन्त्रालय र एडिबीलाईसमेत झुक्याए'

    विराटनगर: साढे २ अर्बको परियोजनामा नियमविपरीत प्रमुखको नियुक्ति, 'नगर प्रमुखले मन्त्रालय र एडिबीलाईसमेत झुक्याए'

    विराटनगर: विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालन भइरहेको २ अर्ब ६१ करोडको परियोजनामा गैरकानुनी रूपमा योजना प्रमुखको नियुक्ति भएको पाइएको छ। महानगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर भरत न्यौपाने गैरकानुनी रूपमा योजना प्रमुखका रूपमा कार्यरत रहेको खुलेको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले इन्जिनियर न्यौपानेको नियुक्ति कानुनसम्मत नभएको स्वीकार गरे। ‘सार्वजनिक खरिद ऐन २०६३ र आर्थिक कार्यविधि ऐन…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकामा आर्थिक अनियमितता : काम फुटाउँदै कोटेसन बाँड्दै, यसरी विवादमा पर्दैछन् प्रमुख पराजुली

    विराटनगर महानगरपालिकामा आर्थिक अनियमितता : काम फुटाउँदै कोटेसन बाँड्दै, यसरी विवादमा पर्दैछन् प्रमुख पराजुली

    विराटनगर : ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने नारा दिँदै आएका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन्। गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका महानगरपालिकाका प्रमुख पराजुलीले विकास–निर्माण र मरम्मत–सम्भारका अधिकांश कामहरू फुटाएर कोटेसनमा गराएपछि विवादमा तानिएका हुन्। आर्थिक ऐनअनुसार ५ लाखभन्दा माथिका कामहरू…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर नजिकै आइपुग्यो भारतीय मालबाहक ट्रेन, कस्तो भयो फाइदा?

    विराटनगर नजिकै आइपुग्यो भारतीय मालबाहक ट्रेन, कस्तो भयो फाइदा?

    विराटनगर : भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान बोकेर विराटनगर नाका नजिकको भारतीय रेल स्टेसन बथनाहासम्म आइपुग्ने मालवाहक रेलको सेवा प्रभावकारी हुन सकेको छैन।   बथनाहामा ५८ कन्टेनर पाकिस्तानी चिनी बोकेर पहिलो पटक वैशाख १६ गते आइपुगेको मालवाहक रेल यसबीच ३ पटक आइपुगे पनि सेवा प्रभावकारी हुन नसकेको प्रतिक्रिया व्यवसायीले व्यक्त गरेका छन्।   ‘तीन महिनामा ३ पटक मात्र कार्गो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell