PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • काशीको ललिता घाटमा नेपाली वृद्धवृद्धाको आर्तनाद : भगवान्, अहिलै नै लैजाऊ

    काशीको ललिता घाटमा नेपाली वृद्धवृद्धाको आर्तनाद : भगवान्, अहिलै नै लैजाऊ

    ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन...’ जीवनको मर्मसित जोडिएको कला, साहित्य र संगीतसमेत कहिलेकाहीँ शाश्वत नहुँदो रहेछ। कृष्णहरि बराल र प्रभा आचार्यका जीवन्त शब्द, वसन्त सापकोटा र सुरेश गैरेको मनमोहक संगीत र स्वरूपराज आचार्यको सुमधुर स्वरमा रहेको यो गीत पनि भारतको वाराणसीको ललिता घाटमा सञ्चालित श्रीपशुपतिनाथ वृद्धाश्रममा पुगेपछि संशयमा पर्छन्। ‘मलाई चाँडै लैजाऊ परमेश्वर, कहिले लान्छौ?’, वृद्धाश्रममा आश्रित…

    विस्तृतमा पढ्नुस्

  • युवा संघ उपाध्यक्षको मदिरा उद्योगमा नक्कली स्टिकर, के होला कारबाही?

    युवा संघ उपाध्यक्षको मदिरा उद्योगमा नक्कली स्टिकर, के होला कारबाही?

    विराटनगरः नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय उपाध्यक्ष गोविन्द थापाले सञ्चालन गरेको विनर्स लिकर्सले अन्तःशुल्कको नक्कली स्टिकर लगाएको पुष्टि भएको छ। विभिन्न मदिरा उद्योगमा छापा मार्ने क्रममा थापाको विनर्स लिकर्समा समेत आन्तरिक राजस्व विभागले शिलबन्दीसँगै अनुसन्धान गर्दा नक्कली स्टिकर लगाएको पुष्टि भएको हो। गोविन्दले दाजु वुद्धिमानसँग मिलेर झापाको गौरादह नगरपालिकामा यो मदिरा उद्योग स्थापना गरेका हुन्। झापामा प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीसँग लालबाबुका ७ रोचक अनुभवः गुगल माछा विज्ञदेखि रिटायरको अघिल्लो दिन अवकाश माग्नेसम्म

    कर्मचारीसँग लालबाबुका ७ रोचक अनुभवः गुगल माछा विज्ञदेखि रिटायरको अघिल्लो दिन अवकाश माग्नेसम्म

    विराटनगरः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मोरङमा कार्यालय प्रमुखसँग अन्तरक्रिया कार्यक्रममा कर्मचारी कस्ता-कस्ता हुन्छन् भनी आफ्नो रोचक अनुभव बाँडे। बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखसितको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारीसँग बाँडेका मुख्य सात अनुभव यस्ता छन्: १) सिराहामा एलडिओको चर्तिकला एकपटक म संसद्को लेखा समितिमा हुँदा सिराहा जिल्ला विकास समिति गएँ। आर्थिक वर्ष सकिने बेला थियो। त्यहाँ स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • ‘अपरेसनपछि बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ’

    ‘अपरेसनपछि बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ’

    विराटनगरः विशेषज्ञ डाक्टरले अपरेसन गर्ने भनेर बिरामीका आफन्तलाई कागज गराइएको तर सिकारु डाक्टरले अपरेसन गरेका कारण मृत्यु भएको भन्दै विराटनगरको न्युरो अस्पतालप्रति आफन्त आक्रोशित भएका छन्। सिराहा लाहानकी २५ वर्षीया रञ्जिताकुमारी शाहका आफन्तले मङ्गलबार रातभरि अस्पतालको गेटमा नाराबाजी गर्दै धर्ना दिएका छन्। मृतक शाहका पति वीरेन्द्र कुमारका अनुसार गत फागुन २८ गते कार दुर्घटनामा परेपछि रञ्जितालाई तत्काल न्युरो अस्पताल विराटनगर ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शेरधनको उद्घोष– मन्त्रिपरिषद् संविधानले तोकेभन्दा सानो बन्छ, घरघरमा प्रहरीको स्टिकर टाँसिन्छ

    मुख्यमन्त्री शेरधनको उद्घोष– मन्त्रिपरिषद् संविधानले तोकेभन्दा सानो बन्छ, घरघरमा प्रहरीको स्टिकर टाँसिन्छ

    विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् संविधानले तोकेको सीमाभन्दा सानो हुने संकेत गरेका छन्। प्रदेश सभामा सोमबार विशेष समय लिएर मुख्यमन्त्री राईले संविधानले तोकेको सीमासम्म मन्त्रिपरिषद्को सङ्ख्या पुर्याउने नि नपुर्याउने भन्ने विषयमा आफू गम्भीर रहेको धारणा प्रकट गरेका हुन्। प्रदेश १ मा सभासद्को सङ्ख्या ९३ छ। संविधानअनुसार प्रदेश सरकारको सङ्ख्या कुल सभासद्को २० प्रतिशतभन्दा बढाउन पाइत्र।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन

    प्रदेश १ मा कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन

    विराटनगर: प्रदेश १ मा कार्यव्यवस्था परामर्श समितिको गठन गरिएको छ। सभामुख प्रदीपकुमार भण्डारीका अध्यक्षतामा उपसभामुख र प्रदेशको कानुनसम्बन्धी विषय हेर्ने मन्त्री क्रमशः उपाध्यक्ष र पदेन सदस्य रहने गरी समितिको गठन गरिएको हो। समितिले सभामुखले आवश्यक ठहर्याएका तथा अन्य विषयमा परामर्श दिने छ। प्रदेश सभाका बैठकमा पेश हुने विषयको प्राथमिकता र समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न समितिले परामर्श…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा घरघरमा प्रहरी पुग्नेः ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाइने

    प्रदेश १ मा घरघरमा प्रहरी पुग्नेः ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाइने

    विराटनगरः प्रदेश १– को सरकारले ‘जनतासँग प्रहरी’ अभियान र ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाउने भएको छ। आफ्ना क्षेत्रमा शान्तिसुरक्षाको अवस्था बलियो बनाउन सरकारले यस्ता कार्यक्रमको सुरुआत गर्न लागेको हो। बिहिबार दिउँसो भएको प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग प्रहरी र मुख्यमन्त्री’ गरी २ भित्राभित्रै निर्णय गरेको मुख्य मन्त्री शेरधन राईले जानकारी गराए। मुख्यमन्त्री राईका अनुसार पहिलो अभियानअन्तर्गत एक महिनाभित्रमा प्रदेशका सबै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ कांग्रेस संसदीय दलका नेतामा पौडेल पक्षका राजीव निर्विरोध, भने - बहुमतको आतंक सहँदैनौं

    प्रदेश १ कांग्रेस संसदीय दलका नेतामा पौडेल पक्षका राजीव निर्विरोध, भने - बहुमतको आतंक सहँदैनौं

    विराटनगरः प्रदेश १ नेपाली कांग्रेसका संसदीय दलका नेतामा रामचन्द्र पौडेल खेमाका राजीव कोइराला निर्वाचित भएका छन्। सोमबार कांग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा कोइराला निर्विरोध निर्वाचित भएका हुन्।  संसदीय दलको नेतामा मनोनयन पत्र दाखिला गरेका अन्य २ प्रदेश सभा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीवलाई नेता हुन मार्ग प्रशस्त भएको थियो। उम्मेदवारी फिर्ता लिने सांसदमा शेखरचन्द्र थापा…

    विस्तृतमा पढ्नुस्

  • पागल वस्तीमाथि सरुभक्तको वकपत्र 

    पागल वस्तीमाथि सरुभक्तको वकपत्र 

    सरुभक्त - पोखराको पृथ्वीनारायण क्याम्पसमा २०३८ सालमा स्नातक तह अध्ययन गर्दै थिएँ। दसैंको छुट्टीमा शङ्करराजा श्रेष्ठलाई घान्द्रुक घुमेर आउँ भन्दै प्रस्ताव गरेँ। अलि कान्छो भए पनि शङ्करराजा मिल्ने साथी थियो। हामीले सञ्चालन गरेको युवा नाटक परिवार (युनाप) को एक सदस्य पनि थिए। व्यवस्थापन उसको पढाइको विषय भए पनि कला, साहित्य र संस्कृतिमा उसको अनुराग थियो। नाटकमा अभिनय गर्थ्यो। पढाइमा जेहेन्दार।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारको पहिलो निर्णयमै छुट्यो तराई-मधेश, महिलाविहीन ५ सदस्यीय मन्त्रिपरिषद् गठन, विरोध सुरु

    प्रदेश १ सरकारको पहिलो निर्णयमै छुट्यो तराई-मधेश, महिलाविहीन ५ सदस्यीय मन्त्रिपरिषद् गठन, विरोध सुरु

    विराटनगर : प्रदेश १ को मन्त्रिपरिषद्ले प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा शहीदले शहादत प्राप्त गरेका ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको छ। मुख्य मन्त्री शेरधन राईले बिहीबार दिउँसो शपथ ग्रहण गरेलगत्तै ४ जनालाई मन्त्रीमा शपथ ग्रहण गराएर मन्त्रिपरिषद्को बैठक गरेका थिए। ‘शहीदले शहादत प्राप्त गरेका भूमिमा मानव बसोबासका लागि शान्त, सुरक्षित, सुविधासम्पत्र, स्वस्थ, नैतिकवान् र सम्मानित जीवन यापनका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, एमालेको स्पष्ट बहुमत भए पछि आवश्यकै नपर्ने माओवादीको समर्थन पत्र बुझाइयो

    प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, एमालेको स्पष्ट बहुमत भए पछि आवश्यकै नपर्ने माओवादीको समर्थन पत्र बुझाइयो

    विराटनगर : एमाले एक्लैको बहुमत भए पनि वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी गरेको छ। एमालेका प्रदेशसभा सांसद् जीवन घिमिरे र माओवादीका संसदीय दलका नेता टङ्क आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै सोमबार प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईंलाई छुट्टाछुट्टै पत्र पेश गरेका हुन्। ‘एमालेका संसदीय दलका नेता शेरधन राईलाई माओवादीको समेत समर्थन…

    विस्तृतमा पढ्नुस्

  • घरमा पूजा छ भन्दै पुरोहितसहित ६ भारतीयलाई अपहरण गर्ने पाँच नेपाली पक्राउ

    घरमा पूजा छ भन्दै पुरोहितसहित ६ भारतीयलाई अपहरण गर्ने पाँच नेपाली पक्राउ

    विराटनगर : घरमा पूजा छ भन्दै पुरोहित काम गर्ने एक भारतीयसहित ६ भारतीयलाई अपहरण गरेको अभियोगमा ५ नेपालीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इनरुवाका नारायण शाह र मधुकर शाहसहित मोरङ सुन्दरहरैँचा नगरपालिकाका टीकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरुङ र नवराज गौतम छन्। उनीहरूले भारतको विहार राज्यअन्तर्गत खगडिया जिल्लाका राजकिशोर शाह, अजयकुमार शाह, अखिलेश शाह, दीनबन्धु तिवारी, बालेश्वर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध हुँदा महिला सांसद्को आपत्ति

    प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध हुँदा महिला सांसद्को आपत्ति

    विराटनगर :  प्रदेश १–को सभामुखमा नेकपा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन्।  आइतबार प्रदेश सभा भवनमा भएको मनोनयन दाखिलामा भण्डारी एक्लैले नामाङ्कन पत्र दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।   यसअघि एमालेको संसदीय दलको बैठकले भण्डारीलाई सभामुख पदका लागि चुनेको थियो । संसदीय दलका नेता शेरधन राईले भण्डारीलाई सभामुख पदका लागि सर्वसम्मतिले निर्णय गरिएको जानकारी दिए। संसदीय दलका नेता…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

    प्रदेश १ मा एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

    विराटनगर: प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा पूर्वमन्त्री शेरधन राई निर्वाचित भएका छन्। विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित भएका हुन्। राईले २६ मत पाए भने आचार्यले २४ मत पाए। १ मत भने बदर भएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को मुख्यमन्त्री बन्न शेरधन राईलाई बाटो खुल्यो

    प्रदेश १ को मुख्यमन्त्री बन्न शेरधन राईलाई बाटो खुल्यो

    विराटनगर: प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा पूर्वमन्त्री शेरधन राई निर्वाचित भएका छन्। विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित भएका हुन्। राईले २६ मत पाए भने आचार्यले २४ मत पाए। १ मत भने बदर भएको छ।

    विस्तृतमा पढ्नुस्

  • भावी मुख्यमन्त्री शेरधन राई भन्छन्- ‘मेरो जीवन अपूर्ण छ..’

    भावी मुख्यमन्त्री शेरधन राई भन्छन्- ‘मेरो जीवन अपूर्ण छ..’

    विराटनगर : प्रदेश १ मा नेकपा एमालेको संसदीय दलमा निर्वाचित भएर मुख्यमन्त्री हुने निश्चित भइसकेका नेता शेरधन राईले आगामी फागुन २ भित्र प्रदेशको नयाँ सरकार गठन भइसक्ने बताएका छन्। निर्वाचन परिणामलगत्तै स्थानीय सञ्चारकर्मीसित राईले नयाँ सरकार गठन गरिसक्ने समयको जानकारी दिएका हुन्। विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • माओवादी प्रदेश १ को संसदीय दलको नेतामा ट‌ंकः सरकारको नेतृत्वमा इन्द्र

    माओवादी प्रदेश १ को संसदीय दलको नेतामा ट‌ंकः सरकारको नेतृत्वमा इन्द्र

    विराटनगरः माओवादी केन्द्रबाट प्रदेश १– को संसदीय दलका नेता टंक आङबुहाङ निर्वाचित भएका छन्। विराटनगरमा बिहिबार भएको केन्द्रको संसदीय दलको बैठकले आङबुहाङलाई सर्वसम्मतिले नेता चयन गरिएको पार्टीका प्रदेश प्रमुख सावित्रीकुमार काफ्लेले बताए। आङबोहाङ ताप्लेजुङ जिल्लाको प्रदेश ‘ख’–बाट चुनिएका हुन्। उनी हाल पार्टीको सचिवालय सदस्य छन्। उनले पार्टीमा ‘जनयुद्ध’का बेला ब्रिगेड कमिसारको पदीय हैसियतमा काम गरेका थिए। पार्टीको नेतृत्व संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा आफ्नो उम्मेदवार नरहेको भन्दै तुम्बाहाम्फेले गरे मतदान बहिस्कार

    प्रदेश १ मा आफ्नो उम्मेदवार नरहेको भन्दै तुम्बाहाम्फेले गरे मतदान बहिस्कार

    विराटनगरः प्रदेश १–मा राष्ट्रियसभाको निर्वाचन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको छ।  बिहान १० बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो। प्रदेश सभा १–का ९३ सांसद् मध्ये ९२ जनाले मतदान गरेका छन्। ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फेले आफ्नो पार्टीको उम्मेदवार कोही नभएको भन्दै मतदान गरेनन्। ‘आफ्नो दलको उम्मेदवार भए पो मतदान गर्न गएको पनि सार्थक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश–१ मा वाम गठबन्धनका राई र नेपाली विजयी

    प्रदेश–१ मा वाम गठबन्धनका राई र नेपाली विजयी

    विराटनगरः प्रदेश १– बाट राष्ट्रियसभाको निर्वाचनमा अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट अगमप्रसाद बान्तवा राई र दलितबाट खेम नेपाली निर्वाचित भएका छन्। विजयी राई र नेपाली दुबै नेकपा एमालेका उम्मेदवार हुन्।  निर्वाचन कार्यालयका अनुसार बान्तवाले ६ हजार १ सय ३८ मत र उनका स्पर्धी नेपाली कांग्रेसका महेश जाजूले २ हजार ८ सय ९८ मत प्राप्त गरेका छन्। त्यस्तै दलिततर्फका नेपालीले ६ हजार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका १० जिल्ला सभापतिको मागः महासमिति बैठकअघि नै राष्ट्रिय सम्मेलन 

    कांग्रेसका १० जिल्ला सभापतिको मागः महासमिति बैठकअघि नै राष्ट्रिय सम्मेलन 

    विराटनगरः प्रदेश–१ का १४ मध्ये १० जिल्लाका कांग्रेस सभापतिले जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनको माग गरेका छन्। राष्ट्रिय सभा निर्वाचनका क्रममा विराटनगर आइपुगेका १० जनाले आगामी महासमितिको बैठकअगावै जिल्ला सभापतिको सम्मेलन गरिनुपर्ने माग गरेका हुन्। मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूको नेतृत्वमा सम्मेलनको माग गर्नेहरूमा भोजपुरका नन्दमणि राई, तेह्रथुमका गोविन्द ढुङ्गाना, झापाका उद्धव थापा, सुनसरीका राजीव कोइराला र वखलढुङ्गाका प्रदीप सुनुवार छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell