PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • सर्वोच्च र सरकारबिचको मिलेमतोले शक्ति सन्तुलन खलबलिएको शेखर कोइरालाको आरोप

    सर्वोच्च र सरकारबिचको मिलेमतोले शक्ति सन्तुलन खलबलिएको शेखर कोइरालाको आरोप

    विराटनगर : नेपाली काङ्ग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार र सर्वोच्च अदालतकाबिच मिलेमतो रहेको आरोप लगाउँदै यसले शक्ति सन्तुलनको सिद्धान्तलाई नै असर पारिरहेको टिप्पणी गरेका छन्। कोइराला निवास विराटनगरमा स्थानीय सञ्चारकर्मीसित नेता कोइरालाले सर्वोच्चले सर्वस्व हरणसहित जन्मकैद तोकेका व्यक्तिलाई सर्वोच्चले नै कसरी रिहा गर्न सक्छ भन्ने प्रश्न गरे। यसबाट कार्यपालिका र न्यायपालिकाको मिलेमतो देखिएको र शक्तिसन्तुलनको…

    विस्तृतमा पढ्नुस्

  • १९९० को सन्धि अद्यावधिक गरिने ओलीको घोषणा, प्रदेश सांसदहरुलाई भने : तपाईंहरूको कार्यकालभित्र रेल चलिसक्छ

    १९९० को सन्धि अद्यावधिक गरिने ओलीको घोषणा, प्रदेश सांसदहरुलाई भने : तपाईंहरूको कार्यकालभित्र रेल चलिसक्छ

    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसित गरिएको सन् १९९० को सन्धि अद्यावधिक हुने बताएका छन्। प्रदेश १ को प्रदेश सभालाई पहिलो पटक शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १९९० को सन्धि अद्यावधिक गरिने जानकारी दिएका हुन्। सन्धि अद्यावधिक गरिने विषयमा प्रधानमन्त्रीको टिप्पणी थियो, ‘यो हाम्रा लागि ठुलो उपलब्धि र राष्ट्रिय गौरवको विषय हुने छ।’ सन्धिको पुनरावलोकनका लागि दुवै देशको विज्ञ…

    विस्तृतमा पढ्नुस्

  • नेपालका नेताहरू अल्जाइमर रोगले ग्रस्त भए : मानव अधिकारकर्मी

    नेपालका नेताहरू अल्जाइमर रोगले ग्रस्त भए : मानव अधिकारकर्मी

    विराटनगर : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले नेपालका नेतामा नकच्चरोपनको रोग लागेको बताएका छन्। जनअधिकार अभियानद्वारा विराटनगरमा शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष शर्माले प्रतिपक्षमा हुँदा मूल्य, मान्यता र सिद्धान्तका मुद्दा उठाउने नेताले सत्तामा पुगेपछि नकच्चरोझैँ बिर्सने गरेको आरोप लगाए। ‘सत्तामा नजाउन्जेल स्वतन्त्र न्यायपालिका, मानव अधिकार, प्रेस स्वतन्त्रता सबै चाहिन्छ’, शर्माले भने, ‘तर सरकारमा पुगेपछि उनीहरूले यो सबै बिर्सन्छन्।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • राजनीति, शिक्षा र मृत्युको केन्द्र बनारसमा हरायो नेपालीको रौनक, दूधविनायकमा भेटिँदैनन् नेपाली!

    राजनीति, शिक्षा र मृत्युको केन्द्र बनारसमा हरायो नेपालीको रौनक, दूधविनायकमा भेटिँदैनन् नेपाली!

    बनारसः कुनै बेला नेपालमा दुई÷दुई वटा सशस्त्र क्रान्तिको रणनीति बनाउन व्यस्त हुन्थ्यो वाराणसीको दूधविनायक। दूधविनायक मिनी–नेपालका नामले चिनिन्थ्यो। नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नहुँदा पनि दूधविनायक अर्थात् मिनी–नेपालमा पूर्ण लोकतन्त्र र गणतन्त्र थियो। सात सालको र २६ देखि ३२ सालसम्मको गरी दुई सशस्त्र संघर्षका धेरैजसो तानाबाना दूधविनायकमै बुनिए। त्यही दूधविनायकलाई अहिले आफ्नो प्राचीन नेपाली परिचय र निरन्तरता बचाउन धौ–धौ परिरहेको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको चेतावनी : 'सुन तस्करहरु समाजवादका बाधक हुन्, उनीहरुलाई सिध्याइनेछ'

    गृहमन्त्रीको चेतावनी : 'सुन तस्करहरु समाजवादका बाधक हुन्, उनीहरुलाई सिध्याइनेछ'

    विराटनगर : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले समाजवादका वाधक तत्त्व आफ्नै पार्टीभित्र पनि रहेको उल्लेख गर्दै तिनलाई छानिछानी सिध्याइने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री बादलले बाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले तिनलाई सिध्याइने घोषणा गरेका हुन्। ‘अबका समाजवादका बाधक भनेका कुनै एउटा पार्टीविशेषमा मात्र सीमित छैनन्’, मन्त्री बादलले भने, ‘ती काङ्ग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • समाजवादका बाधक आफ्नै पार्टीभित्र पनि, तिनलाई छानीछानी सिध्याइनेछ, सुन तस्करका पक्षमा बहस गर्नेलाई कारबाही : गृहमन्त्री थापा

    समाजवादका बाधक आफ्नै पार्टीभित्र पनि, तिनलाई छानीछानी सिध्याइनेछ, सुन तस्करका पक्षमा बहस गर्नेलाई कारबाही : गृहमन्त्री थापा

    विराटनगरः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजवादका वाधक तत्त्व आफ्नै पार्टीभित्र पनि रहेको उल्लेख गर्दै तिनलाई छानीछानी सिध्याइने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रवार साँझ आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री बादलले वाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले तिनलाई सिध्याइने घोषणा गरेका हुन्। ‘अबका समाजवादका वाधक भनेका कुनै एउटा पार्टी विशेषमा मात्र सीमित छैनन्’, मन्त्री थापाले भने, ‘ती काङ्ग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • सुनकाण्डमा एसएसपी खत्री फेरि कारागार चलान, गोरे रहेको जेलमा नराख्न माग

    सुनकाण्डमा एसएसपी खत्री फेरि कारागार चलान, गोरे रहेको जेलमा नराख्न माग

    विराटनगर : सुन प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ।  जिल्ला अदालत मोरङले बिहीवार बयान र थुनछेक बहसपछि जिल्ला कारागार मोरङ पठाउन आदेश दिएको हो। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालतमा पुगेका हुन्।   सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ जिल्ला कारागारमा रहेकोले आफू असुरक्षित भन्दै…

    विस्तृतमा पढ्नुस्

  • गोरे पूर्पक्षका लागि थुनामा, लगियो मोरङ जिल्ला कारागार

    गोरे पूर्पक्षका लागि थुनामा, लगियो मोरङ जिल्ला कारागार

    विराटनगर : ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो। चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतवार नै थुनछेक बहस भएको थियो। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गरेका थिए। गोरेलाई सुन प्रकरण र सनम…

    विस्तृतमा पढ्नुस्

  • चार दिन लगाएर सकियो गोरेको बयान, आजैदेखि बहस सुरु

    चार दिन लगाएर सकियो गोरेको बयान, आजैदेखि बहस सुरु

    विराटनगर : ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान चार लगाएर सकिएको छ। जिल्ला अदालत मोरङको बन्द इजलासमा बुधवारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो। उनको लिखित बयान ३७ पाना लामो छ। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेको आज नै बहस हुने छ। बयानमा गोरेले सुन तस्करीम आफू संलग्न भएको स्वीकार गरेका छन् तर उनले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • 'गोरे'का बाबु भन्छन्- छोराको मानसिक सन्तुलन गुमेको हो कि ! सुनको काम गर्छ भन्ने सुइँको थिएन

    'गोरे'का बाबु भन्छन्- छोराको मानसिक सन्तुलन गुमेको हो कि ! सुनको काम गर्छ भन्ने सुइँको थिएन

    विराटनगर : ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले मानसिक सन्तुलन गुमाएको आशङ्का उनका बाबुले गरेका छन्। मोरङ जिल्ला अदालतको परिसरमा सञ्चारकर्मीसित गोरेका बाबु नेत्र उप्रेतीले आफ्ना छोराले मानसिक सन्तुलन गुमाएको हो कि भन्ने आशङ्का भएको बताए। ‘आफ्ना सन्तानको बानीब्यहोरा र बोलिचाली कसलाई थाहा हुँदैन र ?’ विक्षिप्त मुद्रामा भेटिएका नेत्रको प्रतिक्रिया थियो, ‘आज धेरै…

    विस्तृतमा पढ्नुस्

  • सीमामा 'इधरका उधर'मा सुपारीपछि हरियो केराउ

    सीमामा 'इधरका उधर'मा सुपारीपछि हरियो केराउ

    विराटनगर : विराटनगरका केही व्यापारी नेपाल भारतबीचको भन्सार फरकमा हुने फाइदामै खेल्ने गर्छन्। भारतमा भन्दा नेपालमा भन्सार सस्तो रहेको थाहा पाउनेबित्तिकै व्यापारीले तेस्रो मुलुकबाट सामान आयात गर्छन् र अवैध रुपमा निकासीको खेल सुरु हुन्छ। कतिपय व्यापारीको काम भनेको सामान ‘इधरका उधर’ मात्रै हो। केही वर्षअघि सुपारीबाट कुस्त नाफा कमाएका व्यापारी सुकमेल र मरिच हुँदै अहिले भने हरियो केराउ र दालमा…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण : काठमाडौंबाट गएका २५ वकिलको बहस सकियो

    ३३ किलो सुन प्रकरण : काठमाडौंबाट गएका २५ वकिलको बहस सकियो

    काठमाडौं : साढे ३३ किलो सुन र सनम शाक्यको हत्यामा पक्राउ परेका अभियुक्तको पक्षमा वरिष्ठ अधिवक्ता सहित २५ कानुन व्यवसायीले बहस गरेका छन्। ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा मङ्गलबारसम्म २५ कानुन व्यवसायीले बहस–पैरवी गरेका हुन्। प्रहरीले दाबी गरेका ६३ अभियुक्तमध्ये ३२ पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण : सनम शाक्य हत्याको भिडिओ अदालतमा, प्रतिवादीको विरोधपछि ५ मिनेटमै रोकियो

    ३३ किलो सुन प्रकरण : सनम शाक्य हत्याको भिडिओ अदालतमा, प्रतिवादीको विरोधपछि ५ मिनेटमै रोकियो

    विराटनगर : तस्करीको साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरेलाई भगाउन सहयोग गरेका, सनम शाक्यको हत्या र यसपछिका घटना पुष्टि गर्ने भनिएको श्रव्यदृश्य प्रमाण शुक्रबार मोरङ जिल्ला अदालतको इजलासमा ५ मिनेट हेरेपछि प्रतिवादी तर्फका वकिलले यसलाई बन्द गराए। वादीतर्फका सरकारी वकिलले शुक्रबार आफ्नो बहस सकेपछि बरामद गरिएका अडियो भिजुअल सामग्री इजलासमा देखाउन माग गरेका थिए। जसअनुसार भिडियो देखाउन सुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई

    टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाङ्कन र राजधानीको निर्णय मतदानबाट नभई सहमतिबाट गरिने घोषणा गरेका छन्। प्रदेश सभाको पहिलो अधिवेशनको समापनका दिन बुधवार विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राईले मतदानबाट नभई सहमतिबाट प्रदेशको नामाङ्कन र राजधानीको निर्णय गरिने जानकारी दिएका हुन्। ‘हामी माननीय सदस्यहरूलाई लाइन लगाएर, उहाँहरूको टाउको गनेर अनि दुई तिहाई पुर्‍याएर प्रदेशको नामाङ्कन…

    विस्तृतमा पढ्नुस्

  • काशी विश्वनाथ मन्दिर वरपरको घरजग्गा अधिग्रहण तीव्र, नेपालको सम्पत्ति सुरक्षित रहने

    काशी विश्वनाथ मन्दिर वरपरको घरजग्गा अधिग्रहण तीव्र, नेपालको सम्पत्ति सुरक्षित रहने

    विराटनगर : हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल बनारसमा नेपाल सरकारको स्वामित्वमा रहेको ललिता घाटस्थित 'श्री साम्राज्येश्वर पशुपतिनाथ धर्मशाला' अन्तर्गतका भौतिक संरचना र जमिनलाई विश्वनाथ मन्दिर ट्रस्टले अधिग्रहण नगर्ने भएको छ। वनारसका जिल्ला अधिकारी योगेश्वरराम मिश्रले नेपाली धर्मशालामै आएर नेपालको स्वामित्वमा रहेका घरजग्गा र संरचनाको अधिग्रहण नगरिने जानकारी दिएका हुन्। धर्मशालाको समिति (ट्रस्ट)का महासचिव डा. गोपालप्रसाद अधिकारीले जिल्ला अधिकारी मिश्रले आफू लगायतका ट्रस्टका…

    विस्तृतमा पढ्नुस्

  • सुन काण्डका ६ अभियुक्तको बयान सुरु, बयानमा सघाएमा दुई जनालाई ५० प्रतिशत  सजाय छुट

    सुन काण्डका ६ अभियुक्तको बयान सुरु, बयानमा सघाएमा दुई जनालाई ५० प्रतिशत  सजाय छुट

    विराटनगर : साढे ३३ किलो सुनकाण्डमा म्याद थपिएका २९ मध्ये ६ अभियुक्तलाई मोरङ जिल्ला अदालतमा बयान सुरु गराइएको छ।अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बिहीवार बिहान ११ बजेदेखि उनीको बयान सुरु भएको हो। बयान सुरु गराइएका अभियुक्तमा टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले र राजनकुमार छन्। टेकराज मुख्य आरोपी चूडामणि उप्रेती…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो हैन ३८ सय किलो सुन तस्करीको अभियोगमा मुद्दा दर्ता, १७ अर्ब रुपैयाँ बिगो दावी

    ३३ किलो हैन ३८ सय किलो सुन तस्करीको अभियोगमा मुद्दा दर्ता, १७ अर्ब रुपैयाँ बिगो दावी

    विराटनगर : ३३ केजी सुन प्रकरण भनी केही महिनादेखि चर्चामा रहे पनि सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत मोरङमा दर्ता गरेको अभियोगपत्रमा झण्डै ३८ सय किलो सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको उल्लेख छ।  मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको छ। आपराधिक समूह स्थापना र…

    विस्तृतमा पढ्नुस्

  • ३३ केजी सुन प्रकरणमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

    ३३ केजी सुन प्रकरणमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

    विराटनगर: केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५५९ ग्राम सुन अवैध चोरी निकासी पैठारीको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा उनीहरु विरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • काशीमा नेपालको अर्बौंको सम्पत्ति : जोगीको जालसाजीमा मन्दिर बन्यो व्यक्तिगत

    काशीमा नेपालको अर्बौंको सम्पत्ति : जोगीको जालसाजीमा मन्दिर बन्यो व्यक्तिगत

    बनारस: सम्पूर्ण घर नेपाली शैलीको। राजधानी काठमाडौंको प्राचीन कलाकृति सम्झाउने बान्कीमा बनाइएको। काठबाट बनेका झ्याल, ढोका, खाँबा र दलिनहरू बुट्टेदार।  लिस्नु पनि काठकै। रातो माटोले लेपन गरिएका छन् भित्ताहरू।  छाना नेपाली शैलीकै। बुइँगल उही नेपाली शैलीकै। नेपाली परम्पराकै दलान, आँगन र तुलसीको मठ।   हामी यति बेला भारतको प्रसिद्ध र प्राचीन आध्यात्मिक शहर वाराणसीमा छौं। तर नेपालकै पुरानो मौलिक शैलीको…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुनकाण्डका मोस्ट वान्टेड 'गोरे'को नाममा रेडकर्नर नोटिस, अब १९० देशका प्रहरीले खोज्ने

    ३३ किलो सुनकाण्डका मोस्ट वान्टेड 'गोरे'को नाममा रेडकर्नर नोटिस, अब १९० देशका प्रहरीले खोज्ने

    विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा बाहिरिएको ३३ केजी सुन र योसँगै जोडेर भएका तीन जनाको मृत्यु प्रकरणमा मुख्य व्यक्ति भनी प्रहरीले बताउने गरेका गोरे वा रुपेश पनि भनिने चूडामणि उप्रेतिलाई खोज्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ घर भएका उप्रेतिलाई अब १ सय ९० मुलुकका प्रहरीले खोजी गर्ने छन्। जिल्ला प्रहरी कार्यालय मोरङका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell