PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • ओली सरकारले 'लुट्न सके लुट्...' भनेजस्तै गरेकाले आन्दोलनका लागि तयार रहन देउवाको आग्रह

    ओली सरकारले 'लुट्न सके लुट्...' भनेजस्तै गरेकाले आन्दोलनका लागि तयार रहन देउवाको आग्रह

    विराटनगर : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले ‘लुट्न सके लुट्’ भनेजस्तै गरी लुटिरहेको र हरेक क्षेत्रमा ठाडो हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्। काङ्ग्रेस समर्थक नेपाल ट्रेड युनियन, नेपाल टेलिकम वर्कर्स युनियनको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले वर्तमान सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताएका हुन्। उनले सञ्चारको स्वतन्त्रता सबैभन्दा ठूलो अधिकार भएको र ओली सरकारले यो…

    विस्तृतमा पढ्नुस्

  • जति जना भेला होस् न, जिल्ला सभापतिहरुको निर्णय फेस गर्छु: देउवा

    जति जना भेला होस् न, जिल्ला सभापतिहरुको निर्णय फेस गर्छु: देउवा

    विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको बैठकको निर्णय आफू फेस गर्न तयार रहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित सभापति देउवाले जिल्ला सभापतिले गरेको निर्णय आफूले फेस गर्ने दृढता प्रकट गरेका हुन्। उनले ५० भन्दा बढी जिल्ला सभापति भेला भएको कुरा अस्वीकार गर्दै थोरै मात्र भेला भएको दाबी गरे। उनले दोहोर्‍याए, ‘जति जना भेला भए पनि उहाँहरूको…

    विस्तृतमा पढ्नुस्

  • विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ

    विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ

    विराटनगर : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ परेका छन्। सुन्दर हरैचा नगरपालिकाको गोठगाउँबाट आज राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। मोरङका प्रहरी उपरीक्षक मनोज केसीले कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई पक्राउ गरिएको पुष्टि गरे। पछिल्लो समय मोरङमा व्यवसायीहरुसँग विप्लव समूहले चन्दा उठाउनेक्रम तीब्र बनाउँदै आएको छ। सतहमा नदेखिए पनि भित्रभित्रै यो समूहको परिचालन तीब्र रुपमा हुँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • मोरङबाट विप्लवका दुई नेता पक्राउ: प्रहरीले सार्वजनिक गर्न चाहेन वास्तविकता

    मोरङबाट विप्लवका दुई नेता पक्राउ: प्रहरीले सार्वजनिक गर्न चाहेन वास्तविकता

    विराटनगर: हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका छन्। पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामीण वस्तीहरूमा बसेर उक्त समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाका आधारमा केही दिनदेखि सक्रिय प्रहरीले आइतबार साँझ मोरङको कानेपोखरीबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका कार्यवाहक कोशी ब्युरो संयोजक…

    विस्तृतमा पढ्नुस्

  • विप्लवप्रति प्रधानमन्त्री ओली आक्रामकः चन्दाका नाउँमा डकैती र लुटपाट? अब त अति भयो

    विप्लवप्रति प्रधानमन्त्री ओली आक्रामकः चन्दाका नाउँमा डकैती र लुटपाट? अब त अति भयो

    विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न नपाइने र त्यो छुट सरकारले नदिने बताएका छन्। विराटनगरमा आइतबार तरकारी तथा फलफूल बजारको उद्घाटन समारोहमा उनी विप्लव समूहप्रति आक्रामक देखिए। प्रस्तुत छ, उनको सम्बोधनको सम्पादित अंश– नेकपा विप्लव भन्ने एउटा समूह छ।  त्यसले जोसँग पनि पैसाका लागि लुटपाट र आतङ्क मच्चाइरहेको छ। दिएन भने मार्ने,…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह गर्दै प्रचण्डले भने, 'पार्टीले सहमति गरेको हैन'

    सीके राउतलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह गर्दै प्रचण्डले भने, 'पार्टीले सहमति गरेको हैन'

    विराटनगर:  नेपाल कम्युनिस्ट पार्टी(ने क पा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वतन्त्र मधेश संगठनसँग पार्टीले समझदारी नगरेको बताउँदै यो सरकारले गरेको सहमति भएको बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै प्रचण्डले भने, 'मलाई त तपाईंहरूले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री सँगै देखिहाल्नु भयो। तर पनि यो पार्टीले गरेको समझदारी होइन।' सरकारले गरेको समर्थनमा आफ्नो समर्थन रहेको उनको भनाई थियो। भने, 'सरकारले गरेको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर पुगेर प्रचण्डले भने- मन्त्रिपरिषद्को पुनर्गठन हुँदैछ, आज बिहान पनि बालुवाटारमा छलफल

    विराटनगर पुगेर प्रचण्डले भने- मन्त्रिपरिषद्को पुनर्गठन हुँदैछ, आज बिहान पनि बालुवाटारमा छलफल

    विराटनगर : मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको र त्यसबारे आज बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा आफूसित छलफल भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।  साफ महिला फुटबलको उद्घाटन गर्न आएका प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै आफूले यसबारे प्रधानमन्त्रीलाई नै निर्णय गर्नुस् भनेको बताए।  उनले सञ्चारकर्मीहरुसित गरेको कुराकानीको सम्पादित अंश- आज बालुवाटारमा बिहान मन्त्रीमण्डल पुनर्गठनका लागि कुरा पनि भएको थियो। प्रधानमन्त्रीजीले हेरिरहेको र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनको समय थप्न हुन्न, २५ प्रतिशतले हस्ताक्षर गरे गर्न बाध्य हुनुपर्छ : नेता केसी

    कांग्रेस महाधिवेशनको समय थप्न हुन्न, २५ प्रतिशतले हस्ताक्षर गरे गर्न बाध्य हुनुपर्छ : नेता केसी

    विराटनगर : नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननरसिंह केसीले पार्टीको विधानमा महासमितिका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेमा महाधिवेशन गराउन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् । विराटनगरमा प्रेस युनियन मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमा होला कि नहोला भन्ने जिज्ञासा शान्त पार्दै केन्द्रीय सदस्य केसीले २५ प्रतिशत सदस्यको हस्ताक्षरसम्बन्धी प्रावधानको स्मरण गरेका हुन् । महाधिवेशनका लागि…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपका लागि तयारी तीव्र, नेपालले पहिलो खेल भूटानविरूद्ध खेल्ने

    साफ महिला च्याम्पियनसिपका लागि तयारी तीव्र, नेपालले पहिलो खेल भूटानविरूद्ध खेल्ने

    विराटनगर: नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि विराटनगरस्थित शहीद रङ्गशालामा मर्मत र निर्माणको काम तीव्र पारिएको छ। प्रतियोगिता आउन दुई साताको समय बाँकी रहेका बेला अखिल नेपाल फुटबल संघ, प्रदेश सरकार र महानगरपालिका मिलेर मैदानसहित अन्य पूर्वाधारका कामलाई अन्तिम चरणमा पुर्‍याएका हुन्। विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। यही फागुन २८ देखि चैत ८ सम्म…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् नेपाली भाषाका धरोहर, अस्पताल लैजाने क्रममा पोखरेलको निधन

    रहेनन् नेपाली भाषाका धरोहर, अस्पताल लैजाने क्रममा पोखरेलको निधन

    विराटनगरः नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, भाषाशास्त्री, अनुसन्धाता, साहित्यकार बालकृष्ण पोखरेलको निधन भएको छ। विराटनगरस्थित आफ्नै निवासबाट नोबेल मेडिकल कलेज लैजाने क्रममा भाषाका धरोहर पोखरेलको शनिबार राति १.३० बजे निधन भएको हो। साहित्यकार पोखरेल गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित थिए। ‘राति सवा १ बजेतिर एक्कासि घ्यार–घ्यार भयो’, छोरा मुनालले भने, ‘सास फेर्न र बोल्न पनि अप्ठ्यारो भयो । हामीले तुरुन्तै…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना सयौं कृतिमध्ये बालकृष्ण पोखरेलले सम्झिरहने तीन कृति, ओछ्यान परेका साहित्यकारलाई सरकारी बेवास्ता

    आफ्ना सयौं कृतिमध्ये बालकृष्ण पोखरेलले सम्झिरहने तीन कृति, ओछ्यान परेका साहित्यकारलाई सरकारी बेवास्ता

    विराटनगरः गढतिरे साहिँलो, केकेमनुक्च्यो पोखरेल, रूपावासी, वसन्त, वत्सल, लक्ष्मीविलास पाध्या, हिमालपाने बराल लगायत दर्जनौँ उपनाम छन् उनका। जति उपनाम भए पनि उनी भाषाशास्त्री बालकृष्ण पोखरेल हुन् र नेपाली साहित्यको आलोकमा बहुआयामिक क्षमतामा प्रस्तुत छन्। कथा, कविता, उपन्यास, काव्य, शब्दकोश, समालोचना, निबन्ध, अनुसन्धान– सबै क्षेत्रमा पोखरेलको हस्तक्षेप प्रभावकारी र सम्प्रेषणीय छ। उनै पोखरेल गत माघ ६ गतेदेखि मस्तिष्काघातका कारण ओछ्यान परेका…

    विस्तृतमा पढ्नुस्

  • भाषाशास्त्री पोखरेलको अवस्था जटिल, आइसियुमा

    भाषाशास्त्री पोखरेलको अवस्था जटिल, आइसियुमा

    विराटनगरः एक महिनादेखि मस्तिष्काघातको उपचार गराइरहेका भाषाशास्त्री एवम् प्राध्यापक बालकृष्ण पोखरेलको स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि विराटनगरस्थित श्री अस्पतालको आइसियुमा सारिएको छ। शनिबार रातिदेखि प्राध्यापक पोखरेललाई आइसियुमा सारिएको छोरा मुनाल पोखरेलले बताए। प्राध्यापक पोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीका घर गएका बेला गत माघ ६ गते मस्तिष्काघात भएको थियो।  ‘माघ ६ देखि ८ गतेसम्म भारतकै सिलिगुडीको न्युरो अस्पतालमा उपचार गर्‍यौँ’, छोरा…

    विस्तृतमा पढ्नुस्

  • बैङ्कका ब्याजदरमा हस्तक्षेप गर्न बालुवाटारबाटै प्रम ओलीको निर्देशन

    बैङ्कका ब्याजदरमा हस्तक्षेप गर्न बालुवाटारबाटै प्रम ओलीको निर्देशन

    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्क ऋणको ब्याज र वीमा कम्पनीले विभिन्न शीर्षकमा लिइरहेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ११ बजेदेखि सबा २ बजेसम्म उद्योगी–व्यवसायीका गुनासा सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र वीमा समितिका अध्यक्षलाई सम्बोधन गर्दै हस्तक्षेप गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले व्यवसायीका गुनासा सम्बोधन हुने गरी ३ दिनभित्र काम सुरु…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारको एक वर्ष, मुख्यमन्त्री राईले भने, ‘न हिँड्ने बाटो, न बस्नै ठाउँ नै, गुन्द्री र पिरामा बसेर काम थालियो'

    प्रदेश १ सरकारको एक वर्ष, मुख्यमन्त्री राईले भने, ‘न हिँड्ने बाटो, न बस्नै ठाउँ नै, गुन्द्री र पिरामा बसेर काम थालियो'

    विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको चालु हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामाङ्कन टुङ्ग्याएर नयाँ संरचनाको कामलाई तीव्र गतिमा अघि बढाइने बताएका छन्। प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहिबार विराटनगरका सञ्चारकर्मीसमक्ष साढे ४ पृष्ठको लिखित भाषण पढ्दै मुख्यमन्त्री राईले चालु अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाङ्कनको प्रक्रिया टुङ्ग्याउने जानकारी दिएका हुन्। ‘नयाँ…

    विस्तृतमा पढ्नुस्

  • '१० वर्षीया रुमतीको सामूहिक बलात्कार, त्यसपछि घाँटी थिचेर हत्या, अनि सिङ्गिया खोलाबाट बगाइदिए'

    '१० वर्षीया रुमतीको सामूहिक बलात्कार, त्यसपछि घाँटी थिचेर हत्या, अनि सिङ्गिया खोलाबाट बगाइदिए'

    विराटनगर: दुई अभियुक्तमध्ये २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारी लागु औषध नाइट्रोसनको प्रयोगकर्ता थिए, घटना भएको दिन पनि उनले सीमापारीको जोगबनी बजार गएर ५ वटा नाइट्रोसन ट्याब्लेट खाएका थिए। अर्का अभियुक्त १९ वर्षीय चन्दु महतोको बानी रक्सी खाने। माघ १२ को साँझ उनी मातेरै घर पुगेका थिए। दुबैको घर विराटनगर ८, बलुवाही, सिङ्गिया खोलाको किनारमा। अब्बास र चन्दुको साँझमा भेट…

    विस्तृतमा पढ्नुस्

  • धर्म र राजनीतिलाई एकै ठाउँ नराख्न शेखर कोइरालाको आग्रह, ‘धार्मिक स्वतन्त्रता नै कांग्रेसको चिनारी हो’

    धर्म र राजनीतिलाई एकै ठाउँ नराख्न शेखर कोइरालाको आग्रह, ‘धार्मिक स्वतन्त्रता नै कांग्रेसको चिनारी हो’

    विराटनगरः नेपाली काङ्ग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा शेखर कोइरालाले धर्म र राजनीतिलाई अलगअलग राखेर हेर्नुपर्ने आग्रह गर्दै एकै ठाउँ राखेर हेर्दा अप्ठ्यारो हुने धारणा प्रकट गरेका छन्। पार्टीको भर्खरै सम्पन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर संकलन गरिएको र आधाभन्दा बढी सदस्यले हस्ताक्षर गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले राजनीति र धर्मलाई अलगअलग राख्न आग्रह गरेका हुन्। नेपाली कांग्रेसको झन्डामा…

    विस्तृतमा पढ्नुस्

  • केबी गुरुङको स्मरणः 'विपी मेलमिलापको नीति लिएर फर्कनुअघि ज्यानको माया मारेर नेपाल फर्किएका थियौँ'

    केबी गुरुङको स्मरणः 'विपी मेलमिलापको नीति लिएर फर्कनुअघि ज्यानको माया मारेर नेपाल फर्किएका थियौँ'

    कुलबहादुर गुरुङ- अन्ततः मसहित दोस्रो दर्जाका तीन नेतालाई नेपाल पठाउने निर्णय गरियो। पञ्चायतले हाम्रो हत्या गर्‍यो भने विपी र अन्य नेताको पनि गर्छ, नेपाल फर्कनु हुँदैन भनेर बुझ्नुपर्ने। हत्या गरेन भने विपी र अन्य नेतालाई मृत्युदण्ड चाहिँ दिँदैन भनेर जान्नुपर्ने। हाम्रो हत्या गर्‍यो पञ्चायतले भने विपीहरू नेपाल नफर्कने। हाम्रो हत्या गरेन भनेमात्र नेपाल फर्कने। निर्णय यही थियो, यही निर्णय मानेर…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम र धनकुटामा १९ वर्षपछि हिउँ पर्‍यो, जाडो बढ्यो

    तेह्रथुम र धनकुटामा १९ वर्षपछि हिउँ पर्‍यो, जाडो बढ्यो

    विराटनगर : पूर्वी पहाडी क्षेत्रको तेह्रथुम र धनकुटा जिल्लामा शुक्रबार १९ वर्षपछि हिउँ परेको छ।   समुद्री सतहबाट १ हजार ९ सय १७ किलोमिटर उचाइमा रहेको धनकुटाको हिले र त्यसभन्दा माथि रहेका सिधुवा, चित्रे र तेह्रथुमको वसन्तपुरसम्म हिउँ परेको हो। धनकुटा जिल्लाको हिलेमा अपराह्न ३ बजेदेखि हिउँ परेको र ४ फिटसम्म हिउँ जमेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेले बताए। धरानदेखि…

    विस्तृतमा पढ्नुस्

  • विकास निर्माण ठप्प, फलामे रडको भाउ लगातार ओरालो

    विकास निर्माण ठप्प, फलामे रडको भाउ लगातार ओरालो

    विराटनगर : सरकारले विकास खर्च गर्न नसकेको असर फलामे डन्डीका उद्योगमा देखिएको छ। विराटनगरका डन्डीका दुई ठूला उद्योगले उत्पादनमा ४० प्रतिशतले कटौती गरेका छन्। मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पशुपति आइरन र कमला रोलिङ मिल्सले उत्पादनमा कटौती गरेका हुन्। पशुपति आइरनका अशोक मुरारकाले तीन महिनायता डन्डीको  उत्पादनमा उल्लेखनीय रूपमा कटौती गर्नुपरेको पुष्टि गरे। दैनिक २० घण्टा सञ्चालन गरिने पशुपति आइरन हाल १२…

    विस्तृतमा पढ्नुस्

  • चालिस करोड हिनामिना गरेर सुन व्यापारी बेगवानी सपरिवार फरार

    चालिस करोड हिनामिना गरेर सुन व्यापारी बेगवानी सपरिवार फरार

    विराटनगर : पुस्तैनी रूपमा सुनचाँदीको कारोबार गरिरहेका विराटनगरका एक व्यापारी ४० करोड रुपैयाँ हिनामिना गरेर सपरिवार भागेका छन्। विराटनगरको रङ्गेली रोडमा 'ॐ लक्ष्मी ज्वेलर्स' नामको सुन पसल सञ्चालन गरिरहेका सन्तोष बेगवानी आइतबार बिहानदेखि बेपत्ता भएका हुन्।  शनिबार सधैँ झैँ उनको पसल बन्द थियो। शुक्रबार साँझमा ३ घण्टाजति मात्र उनले पसल खोलेका थिए। बेगवानीले विभिन्न बैङ्कको २७ र सर्वसाधारणको १३ गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell