PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधनसहित २ जना प्रहरीको नियन्त्रणमा

    लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधनसहित २ जना प्रहरीको नियन्त्रणमा

    विराटनगर : सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै बुधवार सञ्चालन गरिएका २ सय ३४ वटा सवारी साधनसहित २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले पहिलोपोस्टलाई दिएको पछिल्लो अपडेटमा १ सय ८२ मोटरसाइकल नियन्त्रणमा लिइएको उल्लेखित छ। त्यस्तै, स्कुटी १६ वटा, कार–भ्यान ४ वटा, साइकल २३ वटा, सिटी–टेम्पो ५ वटा र ट्रयाक्टर २…

    विस्तृतमा पढ्नुस्

  • राजमार्गमा प्रहरीले ट्रक रोक्दा चालकहरू अलपत्र, होटल र रेस्टुरेन्ट खुला नहुँदा भोकै

    राजमार्गमा प्रहरीले ट्रक रोक्दा चालकहरू अलपत्र, होटल र रेस्टुरेन्ट खुला नहुँदा भोकै

    विराटनगर : गत सोमवार आपूर्ति मन्त्रालयमा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा बसेको बैठकमा ढुवानीका सवारी साधनलाई अत्यावश्यक उपभोग्य सामग्रीका रूपमा लिएर निर्बाध रूपमा सञ्चालन गर्ने भन्ने निर्णय गरिएको थियो। तर, निर्णय गरेको २४ घण्टा बित्न नपाउँदै लोड र खालि गरेर फर्किएका ट्रकलाई प्रहरीले राजमार्गमा रोकेको छ। यसका कारण धादिङको नौबिसे, चितवनको नारायणगढ, लोथर, सिरहाको लहान, कोशी ब्यारेज, कपिलबस्तु लगायत स्थानमा ट्रकहरू…

    विस्तृतमा पढ्नुस्

  • ‘लकडाउन’मा सुनसान विराटनगर : खाद्यान्न र तरकारी बजार कतै बन्द, कतै खुला

    ‘लकडाउन’मा सुनसान विराटनगर : खाद्यान्न र तरकारी बजार कतै बन्द, कतै खुला

    विराटनगर : कोरोना भाइरसको सम्भावित संक्रमणको राकथामका लागि सरकारले देशभर ‘लकडाउन’को घोषणा गरेसँगै प्रहरीले बन्द गर्न आदेश दिएपछि विराटनगरको भाटभटेनी स्टोरको ग्रोसरी मंगलवार बिहानदेखि नै बन्द भएको छ। सेन्ट्रल मल र आरके सिटी सेन्टरको खाद्यान्न विभाग भने चलिरहेका छन्। प्रहरी गस्तीका अधिकारीले सेन्ट्रल मल र आरके सिटी सेन्टर पनि बन्द गर्न आदेश दिएका थिए तर व्यवसायीले खाद्यान्न बन्द गर्न आवश्यक नभएको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा भोलिबाट अनिश्चितकालीन 'लकडाउन', नाका आजैबाट सुनसान

    विराटनगरमा भोलिबाट अनिश्चितकालीन 'लकडाउन', नाका आजैबाट सुनसान

    विराटनगर : विराटनगर महानगरपालिकामा भोलि मंगलवारदेखि अनिश्चितकालीन लकडाउन हुने भएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द गराइने जानकारी दिएका हुन्। महानगरपालिकाले यसअघि गत शनिवारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो। ‘कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ’, प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक सङ्घसंस्थासित बसेर छलफल गर्‍यौं र उहाँहरूकै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले बन्द गरायो विराटनगरको एकमात्र जुवाघर ‘सिएमजी क्लब क्यासिनो’

    प्रहरीले बन्द गरायो विराटनगरको एकमात्र जुवाघर ‘सिएमजी क्लब क्यासिनो’

    विराटनगर : मोरङ प्रहरीले होटल रत्नाले सञ्चालन गरिरहेको क्यासिनो बन्द गराएको छ। क्यासिनोमा भारतीय मात्र आउने भएकाले कोरोनाको संक्रमण उच्च हुने भन्दै ‘सिएमजी क्लब क्यासिनो’ बन्द गराएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर ऋषिराज ढकालको नेतृत्वमा शुक्रवार मध्याह्न पुगेको प्रहरी टोलीले जुवा खेलिरहेका ग्राहकलाई निकालेर क्यासिनो बन्द गराएको थियो। ‘क्यासिनोमा सञ्चालकलाई ताल्चा लगाउन लगाएर हामी फर्कियौँ’, इन्सपेक्टर ढकालले भने,…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै बाबुसित अपहरणको अभिनय : फिरौती माग्ने छोरा रकमसहित पक्राउ

    आफ्नै बाबुसित अपहरणको अभिनय : फिरौती माग्ने छोरा रकमसहित पक्राउ

    विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ३ बाँसबारी बस्ने शिवनारायण महतोका २४ वर्षीय छोरा मुकेशकुमार महतो फागुन २३ गते अन्दाजी १० बजे बिहान घरबाट निस्किए। मुकेश घरबाट हिँडेको करिब एक घण्टापछि अर्थात् ११ बजेतिर बाबु शिवनारायणको मोबाइलमा फोन आयो। फोन छोरा मुकेशले नै गरेका थिए। तर, फोन यस पटक पहिलेको झै सामान्य भने थिएन। ‘म अपहरणमा परेको छु। अपहरणकारीले…

    विस्तृतमा पढ्नुस्

  • भ्याट छल्दै मोरङका इँटा उद्योग : उपभोक्तालाई भ्याट बिल नै दिदैनन्, एकअर्कामाथि दोष थोपर्दै व्यवसायी

    भ्याट छल्दै मोरङका इँटा उद्योग : उपभोक्तालाई भ्याट बिल नै दिदैनन्, एकअर्कामाथि दोष थोपर्दै व्यवसायी

    विराटनगर : सरकारी निकायमा डेलिगेसन गएका बेलामा, सार्वजनिक मञ्चमा भाषण गर्दा वा पत्रकार सम्मेलन गर्दा होस्– कोशी अञ्चल ईंटा उद्योग व्यवसायी सङ्घसित सम्बन्धित उद्यमीहरूको एउटा अभिव्यक्ति सधैँजसो आउने गर्छ – 'सिराहा र सप्तरीबाट भ्याट बिल नकाटिएका ईंटाहरू कोशीपूर्व भित्र्याइन्छन्।' ‘कोशी पूर्वका इँटा व्यवसायीले सिराहा–सप्तरीका इँटा उद्योग र उद्योगीउपर सार्वजनिक रूपमा दोष थोपर्नुको मुख्य कारण आफ्नो गल्ती ढाकछोप गर्न हो’, मोरङ र…

    विस्तृतमा पढ्नुस्

  • '२३ नम्बर' टोपी जसले भुवनलाई पुर्‍यायो प्रहरी हिरासत

    '२३ नम्बर' टोपी जसले भुवनलाई पुर्‍यायो प्रहरी हिरासत

    विराटनगर : माघ २२ गते। राति १० बजेर ५४ मिनेटमा एक युवक मन्दिरभित्र छिर्छन्। मन्दिरभित्र रहेका बहुमूल्य मूर्ति र अन्य सामान पालैपालो आफ्नो झोलामा राख्छन्। करिब सात मिनेटमा उनी मन्दिरका बहुमूल्य सामान लिएर बाहिर निस्कन्छन्। मोरङको पुरानो सदरमुकाम रङ्गेली बजारमा रहेको ऐतिहासिक संसारी माईको मन्दिरमा चोरी भएको खबर चारैतिर फैलिन्छ। बिहानै प्रहरीले चोरी भएको जानकारी पाउँछ। यस मन्दिरलाई प्रदेश नम्बर…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ सुटुक्क गए भारत

    बलात्कारको मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ सुटुक्क गए भारत

    विराटनगर : आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरी भारत गएका छन्। उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारत गएका हुन्। प्रहरी स्रोतका अनुसार अभियुक्त गिरी मध्याह्न १२:३० बजे विराटनगरबाट जोगबनी गएका थिए। उनी विराटनगरबाट जोगबनीसम्म आफैँले चढ्दै आएको ग १ च…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस समर्थित स्थानीय जनप्रतिनिधिको भेला, ‘पार्टीको फोरम नहुँदा नेकपाले दु:ख दिए’

    राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस समर्थित स्थानीय जनप्रतिनिधिको भेला, ‘पार्टीको फोरम नहुँदा नेकपाले दु:ख दिए’

    विराटनगर : प्रदेश नम्बर १ का स्थानीय तहका नेपाली काङ्ग्रेस समर्थित प्रमुख र उपप्रमुखको छुट्टै फोरम गठन गरिनुपर्ने विचार यहाँ व्यक्त गरिएको छ। राष्ट्रिय सभाको निर्वाचनका अवसरमा प्रदेश राजधानी विराटनगरमा भेला भएका काङ्ग्रेस समर्थित प्रमुख र उपप्रमुखसित गरिएको संवाद कार्यक्रममा यस्तो विचार व्यक्त गरिएको हो। प्रदेश नम्बर १ को नेपाली काङ्ग्रेस संसदीय दलद्वारा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई

    प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तमकुमार भट्टराईलाई सिफारिस गरेको छ। त्यस्तै प्रदेश सरकारले आयोगको सदस्यमा टीकादत्त राई र सजना दाहाललाई सिफारिस गरेको छ। तीन जनाकै सिफारिसलाई प्रदेश प्रमुखले स्विकृति प्रदान गर्नुपर्नेछ। सिफारिस भएका अध्यक्ष खोटाङ निवासी हुन्। त्यस्तै सदस्य राई प्रदेश १ को कृषि मन्त्रालयका सचिव हुन् भने दाहाल साहित्यकार हुन्। साहित्यका क्षेत्रमा उनी…

    विस्तृतमा पढ्नुस्

  • मदिरामा कर संकलन नै मन्द : किन उत्पादनमा आत्तिए व्यवसायी?

    मदिरामा कर संकलन नै मन्द : किन उत्पादनमा आत्तिए व्यवसायी?

    विराटनगर : मदिराको बिक्रीमा आएको ह्रास र जेठ १५ देखि मंसिरको पहिलो हप्तासम्म भएको मदिराको रिकभरीको विवादका कारण पूर्वका दुई मुख्य जिल्ला सुनसरी र मोरङमा अन्तःशुल्क असुलीले धक्का खाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय विराटनगर र धरानले अन्तःशुल्कको लक्ष्य पूरा गर्न नसकेका हुन्। अन्तःशुल्कको लक्ष्य पूरा नभएका कारण कार्यालयको राजस्वको कुल लक्ष्यमै असर परेको छ। आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको विवरण तयार पार्ने, तर कहिलेसम्म टुङ्गो छैन

    स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको विवरण तयार पार्ने, तर कहिलेसम्म टुङ्गो छैन

    विराटनगर : प्रदेश नम्बर १ को प्रदेश समन्वय परिषद्को बैठकले स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको विवरण तयार गरी प्रदेश सरकारमा पठाउनु पर्ने निर्णय गरेको छ। प्रदेश नम्बर १ को सोमवार र मंगलवार विराटनगरमा भएको समन्वय परिषद्को बैठकले सार्वजनिक जग्गाको विवरण तयार पार्ने निर्णय गरेको हो। प्रदेश नम्बर १ मा प्रदेश समन्वय परिषद्का संयोजक मुख्यमन्त्री रहने व्यवस्था छ। परिषद्मा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कन्टेन्जेन्सी रकम जिससलाई दिने मन्त्रिपरिषद्को निर्णय

    कन्टेन्जेन्सी रकम जिससलाई दिने मन्त्रिपरिषद्को निर्णय

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत खर्च हुने रकमबाट कट्टा भई जम्मा हुने (प्राविधिक खर्च) कन्टेन्जेन्सी वापतको रकम जिल्ला समन्वय समितिलाई उपलब्ध गराउने भएको छ। प्रदेश नम्बर १ अन्तर्गत पर्ने १४ जिल्लाका ५६ प्रदेश निर्वाचन क्षेत्रमा १ अर्ब ६८ करोड रुपैयाँ बजेट खर्च हुनेछ। त्यस बाहेक समानुपातिक तर्फका ३७ प्रदेशसभा सदस्यहरुले विशेष कार्यक्रमअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ मा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ मा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

    विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसले आइतवार उम्मेद्वारी दर्ता गरेका छन्। नेकपा र कांग्रेसका ३–३ जनाले प्रदेशको राजधानी विराटनगरस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन्। नेकपाका तर्फबाट दलित कोटामा गोपी अछामी, खुलामा देवेन्द्र दाहाल र महिलातर्फ इन्दु गौतमले मनोनयन दर्ता गरे। त्यस्तै कांग्रेसबाट खुलामा राजेन्द्र घिमिरे,…

    विस्तृतमा पढ्नुस्

  • ‘सिद्धबाबा’को थुनछेक मुद्दा उच्च अदालत पुग्यो, १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न माग

    ‘सिद्धबाबा’को थुनछेक मुद्दा उच्च अदालत पुग्यो, १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न माग

    विराटनगर : उच्च अदालत विराटनगरले 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरीको मुद्दाको १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न सुनसरी जिल्ला अदालतका नाममा आदेश गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद शर्माको एकल इजलासले शुक्रवार दिएको आदेशमा सक्कल प्रतिवेदनसहित कैफियत प्रतिवेदनको माग गरिएको हो। बलाकात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसदेखि सरकार र राष्ट्रपतिप्रति शेखरको रोष, भने, ‘सरकार नै यती काण्डको पृष्ठपोषक’

    कांग्रेसदेखि सरकार र राष्ट्रपतिप्रति शेखरको रोष, भने, ‘सरकार नै यती काण्डको पृष्ठपोषक’

    मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले घोषणा गरेको मिति भित्र महाधिवेशन सम्पन्न हुने कुरामा शंका प्रकट गरेका छन्। २०७७ मंसिरभित्रमा पार्टीको महाधिवेशन गरिसक्नु भएपनि फागुनभित्र महाधिवेश हुने कुरा बाहिरिएकोमा शंका जनाउँदै उनले भने, ‘घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून छ।’ ‘पार्टीमा पहिलोपटक सहमतिले नभई बहुमतका आधारमा महाधिवेशनको मिति तय गरिएको छ’, नेपाल प्रेस युनियन मोरङको आयोजनामा सोमवार विराटनगरमा भएको पत्रकार सम्मेलनमा कोइरालाले प्रतिप्रश्न गरे,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर विमानस्थलको धावन मार्ग २५ सय मिटरको बनाउने घोषणा, अन्तर्राष्ट्रिय उडान भर्न सकिने

    विराटनगर विमानस्थलको धावन मार्ग २५ सय मिटरको बनाउने घोषणा, अन्तर्राष्ट्रिय उडान भर्न सकिने

    विराटनगर : पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी पाँच वर्षभित्र २ हजार ५ सय मिटरको बनाउने घोषणा गरेका छन् । मन्त्री भट्टराईले हाल १ हजार ५ सय मिटरको धावन मार्ग भएको विमानस्थल सन् २०२५ सम्ममा २ हजार ५ सय मिटरको भइसक्ने घोषणा विराटनगरमा सोमबार गरेका हुन् । ‘मेरो १ सय ४१ बूँदे प्रतिबद्धता…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको डिलक्स क्याबिनमा रहेका बलात्कार आरोपित सिद्धबाबाले भने : षड्यन्त्र गरियो, निरपराध छु

    अस्पतालको डिलक्स क्याबिनमा रहेका बलात्कार आरोपित सिद्धबाबाले भने : षड्यन्त्र गरियो, निरपराध छु

    विराटनगर : सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराजले आफू षडयन्त्रमा पारिएको दाबी गरेका छन्। विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ मा भर्ना भएर तीन दिनदेखि उपचाररत सिद्धबाबाले पहिलोपोस्टसितको भेटघाटमा आफूविरूद्ध नियोजित रूपमा षडयन्त्र भएको बताएका हुन्। ‘मेरो अङ्गरक्षकका रूपमा २४ घण्टा नै हवल्दार तहको प्रहरीको ड्युटी हुन्छ, मेरा वरिपरि पुरुष साधक निरन्तर बसी नै रहेका हुन्छन्,’ सिद्धबाबाले भने,…

    विस्तृतमा पढ्नुस्

  • भ्रमण वर्ष प्रचारमा सन्दकपुर पुग्दै सय जना, टोलीमा नबिलका सिइओ अनिलकेशरीदेखि नग्मा श्रेष्ठसम्म

    भ्रमण वर्ष प्रचारमा सन्दकपुर पुग्दै सय जना, टोलीमा नबिलका सिइओ अनिलकेशरीदेखि नग्मा श्रेष्ठसम्म

    विराटनगर : ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन राजधानी  काठमाडौं र विभिन्न स्थानका कर्पोरेट क्षेत्रका १ सय जनाको टोली विराटनगर आइपुगेको छ। टोली इलामको सन्दकपुरसम्म पुगेर भिजिट नेपालको अभियानको प्रचारप्रसार गर्नेछ। शनिबार बिहान राजधानीबाट हिँडेको टोली राति ८ बजे सुनसरीको कोशी टप्पूमा बास बस्न आइपुगेको थियो। प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदीश कुसियतका अनुसार टोलीलाई टप्पूस्थित अक्वा बर्ड रिसोर्टमा राखिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell