PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • प्रदेश १ मा एकैदिन ११ जना कोरोना संक्रमित थपिए, झापामा ९ र सुनसरीमा २

    प्रदेश १ मा एकैदिन ११ जना कोरोना संक्रमित थपिए, झापामा ९ र सुनसरीमा २

    विराटनगरः प्रदेश नम्बर १ मा मङ्गलबार कोभिड–१९ का ११ संक्रमति पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार झापा जिल्लाको केचना गाउँपालिकामा ९ र सुनसरीको इटहरीमा २ जनामा एकै दिन कोरोना सङ्क्रमण पत्ता लागेको हो। यससँगै प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। जसमध्ये १७ जना निको भएर घर फर्किसकेका छन्। केचना गाउँपालिकाका बिरामीको थ्रोट स्वाब कोशी…

    विस्तृतमा पढ्नुस्

  • स्टाफसँग मिलेर पत्‍नीले गरिन् पतिको हत्या

    स्टाफसँग मिलेर पत्‍नीले गरिन् पतिको हत्या

    विराटनगरः विराटनगरस्थित देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलाललाई आफ्ना स्टाफसित मिलेर उनकै श्रीमतीले हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुलाल र उनको परिवार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १२ घर भई विराटनगर महानगरपालिका वडा नम्बर १० मधुमारा चौकमा बस्दै आएका थिए। उनको हत्याको अभियोगमा प्रहरीले उनकी श्रीमती मीना श्रेष्ठ दुलालसहित तीन जनालाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • मोरङको रतुवामाईका सङ्क्रमित भारतको मुम्बईबाट सिमानाको चोरबाटो हुँदै घर आएका थिए

    मोरङको रतुवामाईका सङ्क्रमित भारतको मुम्बईबाट सिमानाको चोरबाटो हुँदै घर आएका थिए

    विराटनगरः  सोमबार कोरोना सङ्क्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिकाका युवक यही जेठ २ गते भारतको मुम्बईबाट घर आइपुगेका थिए। रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले २५ वर्षीय युवक नेपाल–भारत सिमानाको चोरबाटो प्रयोग गरेर जेठ २ गते घर आइपुगेको बताएका हुन्। प्रमुख राईका अनुसार वडा नम्बर १ सोनापुर घर भएका युवक घर आइपुगेपछि भोलिपल्टै उनका काकाले विराटनगरको कोभिड अस्पताल ल्याएर स्वाब परीक्षण गर्न…

    विस्तृतमा पढ्नुस्

  • मोरङका कोरोना संक्रमित मुम्बईबाट सिमानाको चोरबाटो हुँदै आइपुगेका थिए घर

    मोरङका कोरोना संक्रमित मुम्बईबाट सिमानाको चोरबाटो हुँदै आइपुगेका थिए घर

    विराटनगर : सोमवार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिकाका युवक गत जेठ २ गते भारतको मुम्बईबाट घर आइपुगेका थिए। रतुवामाई नगरपालिकाका नगर प्रमुख रबिन राईले २५ वर्षीय ति युवक नेपाल-भारत सिमानाको चोरबाटो प्रयोग गरेर २ गते घर आइपुगेको बताएका हुन्। प्रमुख राईका अनुसार वडा नम्बर १ सोनापुर घर भएका सो युवक घर आइपुगेपछि भोलिपल्टै उनका काकाले विराटनगरको कोभिड-१९ अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा लकडकाउन कडा, संक्रमण देखिएपछि वडा नम्बर ६ र १५ सिल

    विराटनगरमा लकडकाउन कडा, संक्रमण देखिएपछि वडा नम्बर ६ र १५ सिल

    विराटनगर : विराटनगरमा २ जनालाई कोरोना सङ्क्रमण पाइएपछि महानगरको सुरक्षा व्यवस्था र लकडाउन अझ कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा महानगरमा लकडाउन कडा पारिएको हो। महानगरमा दूध, पानी र औषधिका पसलमात्र खुल्न दिइएका छन्। नयाँ टाइम कार्डअनुसार विहान ६ देखि १० बजेसम्म खुल्दै आएका भाटभटेनी, आरके सिटी सेन्टर र सेन्ट्रल मल सोमबार बिहान खुलेनन्। त्यस्तै अन्य किराना…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकबारे प्रधानमन्त्रीले उदेकलाग्दो र जग हँसाउने कुरा गरे : शेखर कोइराला

    लिपुलेकबारे प्रधानमन्त्रीले उदेकलाग्दो र जग हँसाउने कुरा गरे : शेखर कोइराला

    विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतले लिपुलेकमा सडक बनाएको आफूलाई थाहा नभएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले उदेकलाग्दो र जग हँसाउने कुरा गरेको भन्ने प्रतिक्रिया दिएका छन्। बुधवार दिउँसो कोइराला निवासमा सञ्चारकर्मीसित कुरा गर्दै डा कोइरालाले प्रधानमन्त्री ओलीले जग हँसाउने गरी बोलेको प्रतिक्रिया दिएका हुन्। ‘एकातिर उहाँकै परराष्ट्र मन्त्रीले संसदमा उभिएर भारतले लिपुलेकमा सडक बनाएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर १ मा पिसिआर टेस्टका लागि ९ सय ६ जनाको नमुना संकलन, कोरोना कोषमा पौने २९ करोड

    प्रदेश नम्बर १ मा पिसिआर टेस्टका लागि ९ सय ६ जनाको नमुना संकलन, कोरोना कोषमा पौने २९ करोड

    विराटनगर : प्रदेश नम्बर १ मा पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणका लागि शुक्रवारसम्म २ सय ४३ महिलासहित ९ सय ६ जनाको नमुना संकलन गरिएको छ। मुख्यमन्त्री कार्यालयको कोरोना सूचना डेस्कका अनुसार उनीहरूमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १…

    विस्तृतमा पढ्नुस्

  • कटहरीका ऋषिदेवहरू सोध्छन्, ‘सरकारले कि राहत देओस्, कि काम, के हामी भोकै मर्नु?’

    कटहरीका ऋषिदेवहरू सोध्छन्, ‘सरकारले कि राहत देओस्, कि काम, के हामी भोकै मर्नु?’

    विराटनगर : मलक्याइन (मालिकनी)ले लकडाउन छ भन्दै गेट खोल्नै मानिनन्। मालिकले सापटीमा भए पनि केही रकम देलान् र चामल किनेर ल्याउँला भन्ने रत्नी ऋषिदेवको सपना चकनाचुर भयो। एउटा रित्तो झोला बोकेर हिँडेकी रत्नी कटहरी चौकबाट रित्तै झोला लिएर घर फर्किइन्। घर भन्नु के छ र, नहरका डिलमा एउटा सानो चुहिने झुपडी। यहाँ रत्नी, उनका श्रीमान् शम्भु र छोरी निशा ओत…

    विस्तृतमा पढ्नुस्

  • झापा हल्दिबारीका एक जनालाई कोरोना आशंका, र्‍यापिड टेस्टको रिजल्ट पोजेटिभ

    झापा हल्दिबारीका एक जनालाई कोरोना आशंका, र्‍यापिड टेस्टको रिजल्ट पोजेटिभ

    विराटनगर : झापाका एक युवकमा कोरोना भाइरसको एन्टीबडी फेला परेको छ। झापाको हल्दीबारी गाउँपालिका घर भएका ती युवकमा कोरोना भाइरसको एन्टीबडी फेला परेको हो। आरडीटी अर्थात् र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट बुधबार गरिएको परीक्षणमा युवकमा एन्टीबडी देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एन्टीबडी देखिएका ती युवक वैदेशिक रोजगारका क्रममा दुबई गएका थिए। उनी एक महिनाअघि आफ्नो घर झापाको हल्दिबारी फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा धरानपछि विराटनगरबाट पनि कोरोना परीक्षण हुने

    प्रदेश १ मा धरानपछि विराटनगरबाट पनि कोरोना परीक्षण हुने

    विराटनगर : कोरोना भाइरस (कोभिड-१९)का शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाटै गरिने भएको छ। कोशी अस्पताल विराटनगरबाट शंकास्पद बिरामीको नमुना परीक्षण गरिने भएको हो। प्रदेश नम्बर १ मा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना परीक्षण भइरहेकोमा अब प्रदेश राजधानी विराटनगरको कोशी अस्पताल पनि थपिएको छ। विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन…

    विस्तृतमा पढ्नुस्

  • सीमा नाकामा ढाट, चोरबाटो खुला, आउजाउ गर्ने भन्छन् : लकडाउन होला, भोक डाउन होइन

    सीमा नाकामा ढाट, चोरबाटो खुला, आउजाउ गर्ने भन्छन् : लकडाउन होला, भोक डाउन होइन

    विराटनगर : पूर्वको मुख्य नाका विराटनगर–जोगबनीको ढाट पूरै लगाइएको छ। जोगबनीतर्फको लोकनायक जयप्रकाश नारायण गेटबाट यता कोही छिर्न पाउँदैनन्। यताबाट पनि गेट नाघेर उता कोही जान पाउँदैन। झट्ट हेर्दा लकडाउन सँगसँगै सीमा नाकामा गरिएको सिलबन्दी सफल देखिन्छ। तर, वास्तविकता त्यस्तो छैन। मुख्य नाकाबाट १ किलोमिटर पूर्व र पश्चिमका सीमान्त क्षेत्र भने विशेष गरेर बिहान–बेलुका आउजाउका लागि खुला छन्। आउजाउ रोक्न…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा प्रहरीलाई अटेर गरेपछि विराटनगर महानगरमा सेना परिचालन, चोकचोकमा मार्चपास गर्दै सैनिक

    लकडाउनमा प्रहरीलाई अटेर गरेपछि विराटनगर महानगरमा सेना परिचालन, चोकचोकमा मार्चपास गर्दै सैनिक

    विराटनगर : लकडाउनको उल्लंघन गर्ने घटना बढेपछि विराटनगर महानगरमा शुक्रबार साँझदेखि नेपाली सेना परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार प्रहरीको अनुरोध र कारवाहीलाई स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेनाको परिचालन गरिएको हो। शुक्रबार साँझ सेनाले शहरको तरकारी बजार गुद्रीमा गएर पसल बन्द गर्न आदेश दिएको थियो। साथै शहरका मुख्य सडक र चौकभरि सेनाको मार्च पास…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा प्रदेश सरकारले बनायो कोरोना विशेष अस्पताल, शुक्रवारदेखि सञ्चालनमा

    विराटनगरमा प्रदेश सरकारले बनायो कोरोना विशेष अस्पताल, शुक्रवारदेखि सञ्चालनमा

    विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश सरकारले कोरोना विशेष अस्पताल तयार गरी सञ्चालनमा ल्याएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित नेशनल ट्रेडिङको पुरानो भवनलाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रूपमा विकसित गरेको हो। यो अस्पताल कोशी अस्पतालअन्तर्गत रहने बताइएको छ। कोशी अस्पतालका प्रमुख डाक्टर संगीता मिश्रका अनुसार अस्पतालमा १० शय्याको भेन्टिलेटरसहित ५० शय्या छन्। बिरामीको चाप…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा घोषित मितिमा हुन सकेन राहत वितरण

    विराटनगरमा घोषित मितिमा हुन सकेन राहत वितरण

    विराटनगर : विराटनगर महानगरपालिकाले असङ्गठित क्षेत्रका मजदुरलाई ढिलोमा आज बिहीवारदेखि खाद्यान्नको राहत सामग्री वितरण गर्ने भनी गरेको घोषणा विफल भएको छl महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार पहिलोपोस्टसितको वार्तामा ढिलोमा बिहीवादेखि राहतको खाद्य सामग्री वितरण गर्ने घोषणा गरेका थिएl तर बिहीवार वितरण हुन सकेनl अब राहत वितरण सुरु गर्ने दिन शनिवार तोकिएको छl पराजुलीले शनिबारदेखि राहत वितरण सुरु गर्ने जानकारी दिएl…

    विस्तृतमा पढ्नुस्

  • कोरोना नियन्त्रणका सामग्रीमा भ्रष्टाचार र अपराध भएको छ, जनताले माफ गर्दैनन् : शेखर कोइराला

    कोरोना नियन्त्रणका सामग्रीमा भ्रष्टाचार र अपराध भएको छ, जनताले माफ गर्दैनन् : शेखर कोइराला

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कोरोना नियन्त्रणका सामग्रीको आयातमा भ्रष्टाचार गरेर स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारलाई जनताले माफ नगर्ने चेतावनी दिएका छन्। नेता कोइरालाले पहिलोपोस्टसितको संक्षिप्त वार्तामा गुणस्तरहीन सामग्री आयात गर्ने सरकारलाई जनताले माफ नगर्ने बताएका हुन्। ‘यस प्रकरणका दुई अलग–अलग पाटा छन्’, कोइरालाले भने, ‘पहिलो त, यो सोझो भ्रष्टाचार हो। सरकारका प्रवक्ता, मन्त्री, स्वास्थ्य विभागका डिजी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना आशंका, प्रदेश १ मा ५४ जनाको नमुना संकलन : ४२ को नेगेटिभ, अरु रिपोर्ट आउन बाँकी

    कोरोना आशंका, प्रदेश १ मा ५४ जनाको नमुना संकलन : ४२ को नेगेटिभ, अरु रिपोर्ट आउन बाँकी

    विराटनगर : प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड १९) का शङ्कास्पद ५४ जनाको नमुना सङ्कलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशका विभिन्न अस्पतालबाट हालसम्म ५४ जनाको नमुना सङ्कलन गरिएको हो। मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहलाई मुख्यमन्त्री राईको निर्देशन, 'विदेशबाट आएकाको तथ्याङ्क संकलन तुरुन्त गर्नू'

    स्थानीय तहलाई मुख्यमन्त्री राईको निर्देशन, 'विदेशबाट आएकाको तथ्याङ्क संकलन तुरुन्त गर्नू'

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहलाई निर्देशन दिएका छन्। मङ्गलबार कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार–प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरूलाई निर्देशन दिएका हुन्। उनले विदेशबाट…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा मजदुरलाई ढिलोमा बिहीवारदेखि खाद्यान्न राहत, पहिलो चरणमा २० केजीको प्याकेज

    विराटनगरमा मजदुरलाई ढिलोमा बिहीवारदेखि खाद्यान्न राहत, पहिलो चरणमा २० केजीको प्याकेज

    विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेर दैनिक ज्यालादारी गर्ने मजदुरहरुले ढिलोमा बिहीवारदेखि महानगरपालिकाबाट खाद्यान्न राहत पाउने भएका छन्। कोरोना संक्रमणको विश्वव्यापी महामारीबाट बच्न देशभर लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले ‘विराटनगर महानगरपालिका विपत् कोष’ खडा गरेर राहतको खाद्यान्न वितरण गर्न लागेको हो। महानगरका प्रमुख भीम पराजुलीका अनुसार विपत् कोषमा महानगरपालिकाले १ करोड रुपैयाँ जम्मा गरेको छ। जसमा प्रमुख पराजुलीले १ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • दैनिक मजदुरी बन्द भएपछि ऋषिदेव टोलमा छायो बेचैनी, ‘सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्’

    दैनिक मजदुरी बन्द भएपछि ऋषिदेव टोलमा छायो बेचैनी, ‘सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्’

    विराटनगर : झुपडीछेउ नुन र खुर्सानीसित मात्र भात खाइरहेका बद्री ऋषिदेवलाई अब २ दिनपछि के पकाउने भन्ने चिन्ता छ। खेतको माटो काटेर ट्रयाक्टरमा लोड गर्ने उनको पेशा ७ दिनदेखि बन्द छ। दैनिक मजदुरी बन्द भएपछि बद्री छेउको दोकानमा गए। दोकानले उधारो पत्याएर दिएको चामल अब २ दिनपछि सकिन्छ। त्यसपछि के खाने मात्र नभई दोकानको उधारो कसरी तिर्ने भन्ने समस्या पनि…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा लकडाउनको ठाडो उल्लङ्घन, सेना प्रयोग गर्न मेयरको आग्रह

    विराटनगरमा लकडाउनको ठाडो उल्लङ्घन, सेना प्रयोग गर्न मेयरको आग्रह

    विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरका बासिन्दाले सरकारले गरेको लकडाउनलाई उल्लंघन गरेका छन्। प्रहरीले कडा कदम चाल्न नसक्दा विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेका हुन्। प्रहरीको दृष्टि र चेक विराटनगरको मेन रोडमा मात्र देखिएको छ। मेनरोडभन्दा भित्रका सडक र चोक–चाकमा स्थानीय बासिन्दा जम्मा भएर गफ हाँकिरहेका छन्। कोही क्रिकेट खेल्दैछन्, कोही सेल्फी खिँच्दैछन् त कोही सडकका पेटीमा मास्क नलगाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell