PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

  • ४५ मिनेटमा सकियो प्रदेश १ को बैठकः सभामुखको निर्वाचन माघ २९ मा

    ४५ मिनेटमा सकियो प्रदेश १ को बैठकः सभामुखको निर्वाचन माघ २९ मा

    विराटनगरः प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक ४५ मिनेटमा सकिएको छ। पहिलो अधिवेशनका पहिलो बैठक सोमबार दिउँसो १.३० मा सुरु भएर २.१५ मा सकिएको हो। बैठकमा जेष्ठ सदस्य ओमप्रकाश सराबगीले सभाको सभामुख र उपसभामुखको निर्वाचन यही माघ २९ गते गरिने जानकारी दिए। सराबगीले माघ २९ गते दिउँसो १ बजे दोस्रो बैठक बस्ने र त्यस समयसम्मका लागि बैठक स्थगित गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेशमन्त्रीको भ्रमणको समय उपयुक्त भएन : डा. शेखर कोइराला 

    भारतीय विदेशमन्त्रीको भ्रमणको समय उपयुक्त भएन : डा. शेखर कोइराला 

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले भारतीय विदेश मन्त्री सुषमा स्वराज आउने समय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।  स्वराज आजै अपराह्न राजधानी आउने निश्चित भएका बेला काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्।  ‘विश्व रङ्गमञ्चमा यस्तो हुन्छ, भारतका विदेश मन्त्री नेपाल आउनु अनौठो होइन’, बिहीबार मध्याह्न कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसित शेखरले भने, ‘तर सरकार बनेपछि आएको…

    विस्तृतमा पढ्नुस्

  • कृषि राज्यमन्त्री प्रसाईसहित ३ महिला प्रदेश १ बाट राष्ट्रिय सभामा निर्विरोध

    कृषि राज्यमन्त्री प्रसाईसहित ३ महिला प्रदेश १ बाट राष्ट्रिय सभामा निर्विरोध

    विराटनगर: कृषि राज्य मन्त्री सरिता प्रसाईसहित प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा ३ महिला निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदावारी दिएकी राज्यमन्त्री प्रसाईंसहित वाम गठबन्धनका २ जना निर्विरोध छानिएका हुन्। वाम गठबन्धनका तर्फबाट निर्विरोध चुनिनेमा एमालेका नैनकला ओझा र माओवादी केन्द्रका वीना पोखरेल छन्। राष्ट्रिय सभामा प्रदेश १ बाट महिलातर्फ ३ जनाको सिटमा ३ जनाको…

    विस्तृतमा पढ्नुस्

  • शपथपछि शेरधन राईले दोहोर्‍याए – मुख्य मन्त्री म नै हुँ

    शपथपछि शेरधन राईले दोहोर्‍याए – मुख्य मन्त्री म नै हुँ

    विराटनगरः प्रदेश १ का ९३ सदस्यले आइतबार सपथ ग्रहण गरेका छन्। स्थानीय वीरेन्द्र सभागृहमा आयोजित समारोहमा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेश सभाका जेठा सदस्य ओमप्रकाश सरावगीलाई सबैभन्दा पहिले शपथ ग्रहण गराए। सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेको छ।  यसपछि सरावगीले अन्य ९२ सदस्यलाई गराए। प्रदेश १ मा एमाले, काङ्ग्रेस, माओवादी केन्द्र र फोरमबाट प्रदेश सभामा क्रमशः ३६, ८, ११ र…

    विस्तृतमा पढ्नुस्

  • महासमिति बैठक नतोक्दा डाक्टर शेखर असन्तुष्ट

    महासमिति बैठक नतोक्दा डाक्टर शेखर असन्तुष्ट

    अनन्तराज न्यौपाने - विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठकले महासमितिको बैठकको मितिको निर्धारण नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। हालै सम्पत्र केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्नुपर्थ्यो भन्दै नेता कोइरालाले असन्तुष्टि प्रकट गरेका हुन्। 'मैले त फागुन ७ गते गरौं भनेर मिति नै तोकेर बैठकमा कुरा राखेको थिएँ,’शेखरले भने, ‘बालकृष्ण खाँडजीले पनि…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस उत्ताउलो भएर सत्ताको चलखेलमा लाग्नुहुन्न : शेखर कोइराला

    काङ्ग्रेस उत्ताउलो भएर सत्ताको चलखेलमा लाग्नुहुन्न : शेखर कोइराला

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आगामी संसद्मा आफ्नो पार्टीले सत्ताको चलखेलमा नलागी विपक्षमा बस्नुपर्ने बताएका छन्। प्रेस युनियन मोरङको आयोजनामा विराटनगरमा बुधबार भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डाक्टर कोइरालाले काङ्ग्रेसले विपक्षमै बस्नुपर्ने कुरामा जोड दिएका हुन्। ‘उत्ताउलो भएर सरकार बनाउन माओवादी वा अरू कोहीसित मिल्न जानु हुँदैन,’ कोइरालाले भने, ‘हामीलाई जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएका छन्। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • ‘राजनीतिक अधिकार उल्लङ्घनका घटना घटे, महिला तथा बालबालिकामाथिका ज्यादती बढ्दो’

    ‘राजनीतिक अधिकार उल्लङ्घनका घटना घटे, महिला तथा बालबालिकामाथिका ज्यादती बढ्दो’

    विराटनगर: राज्य पक्षबाट गरिने मानव अधिकारको हनन् र ज्यादतीका घटना द्वन्द्वको व्यवस्थापन सँगसँगै कम हुँदै गए पनि महिला र बालबालिकामाथि हुने हिंसा र ज्यादती भने बढ्दो रूपमा पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन र सार्वजनिक गरेको तथ्याङ्कमा राज्य पक्षबाट भएका हनन् र ज्यादतीका घटना कम र महिला तथा बालबालिकाउपर भएका हिंसा वृद्धि हुँदै गएको उल्लेख गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज समूहको थुनछेक सुनवाइको मिति सर्‍यो

    भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज समूहको थुनछेक सुनवाइको मिति सर्‍यो

    विराटनगर :  भाइबरबाट चिट्ठा पर्यो भन्दै नेपालका सर्वसाधारणसित ठगी गरेर रकम असुल गर्ने काकाभतिज अनूपचन्द र ललित शेठियासहितको टोलीको थुनामुक्त गरिपाऊँ भत्रे निवेदनमा शुक्रबार पनि उच्च अदालतमा सुनवाइ भएन। प्रतिवादीमध्येका एक बलराम विश्वासले यसै प्रकृतिको निवेदन दिन ढिलो गरेका कारण सुनवाइ ढिलै भएको उच्च अदालत विराटनगरले जनाएको छ। अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार एउटै मुद्दाका भित्र–भित्र प्रतिवादीले छुट्टाछुट्टै निवेदन दिएका अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • थुनामुक्त गरिपाऊँ भन्दै भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज पुगे उच्च अदातलको ढोका ढक्ढक्याउन 

    थुनामुक्त गरिपाऊँ भन्दै भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज पुगे उच्च अदातलको ढोका ढक्ढक्याउन 

    विराटनगर : भाइबरबाट चिट्ठा पर्यो भन्दै नेपालका सर्वसाधारणसित ठगी गरेर रकम असुल गर्ने काकाभतिज अनूपचन्द र ललित शेठियाको समूह उच्च अदालतको ढोका ढक्ढकाउन गएको छ। मोरङ जिल्ला अदालतले गरेको थुनछेकको आदेश बदर गरी पाऊँ भन्दै ठगी मुद्दाका अभियुक्त शेठियाको समूह उच्च अदालत विराटनगर पुगेको हो। जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले मङसिर २७ गते शेठिया काकाभतिजासहित ६ जनालाई पुर्पक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • पार्टी सभापति बन्ने शेखरको चाहना, केन्द्रीय समिति बैठक नबोलाए हस्ताक्षर संकलन गर्ने

    पार्टी सभापति बन्ने शेखरको चाहना, केन्द्रीय समिति बैठक नबोलाए हस्ताक्षर संकलन गर्ने

    विराटनगर :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आफू पार्टीको केन्द्रीय सभापतिको आकांक्षी भएको घोषणा गरेका छन्। कोइराला निवासमा शुक्रबार बिहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसित केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताएका हुन्। डाक्टर कोइराला भर्खरै सम्पत्र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एमालेका लालबाबु पण्डितसित ६ सय ६५ मत अन्तरले पराजित नेता हुन्। लालबाबु र कोइराला मोरङको क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो तुलसी मदर एन्ड चाइल्ड अस्पतालः सुत्केरी र नवजात शिशुको उपचार अब एउटै छानामुनि

    खुल्यो तुलसी मदर एन्ड चाइल्ड अस्पतालः सुत्केरी र नवजात शिशुको उपचार अब एउटै छानामुनि

    विराटनगर : न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टकी आमाको मृत्यु सुत्केरी अवस्थामै २०३८ सालमा भएको थियो। उपचार अभावमा कोशी अञ्चल अस्पतालमा १३ दिनको सुत्केरी अवस्थामा मृत्युवरण गरेकी उनै आमा तुलसादेवी बस्नेतका नाममा छोरी कार्यकारी निर्देशक अनिशाले अस्पताल खोलेकी छन्। तुलसा मदर एन्ड चाइल्ड अस्पतालको एउटै छानामुनि अब सुत्केरी र नवजात शिशुको उपचार हुने भएको छ ।शुक्रबारदेखि सञ्चालनमा आएको…

    विस्तृतमा पढ्नुस्

  • भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

    भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

    विराटनगर: चिट्ठा परेको भन्दै ठगी गर्ने विराटनगरका अनुपचन्द सेठिया र उनका भतिजा ललित सेठियासमेत ६ जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा राख्न आदेश दिएको छ । भाइबरबाट चिट्ठाको सूचना दिँदै ठगी गरेको आरोप उनीहरुमाथि छ।  जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले अनुपचन्दसहित ५ मतियारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। बुधबार न्यायाधीश पोखरेलको एकल इजलासले अनुप र ललितसहित पंकजजकुमार…

    विस्तृतमा पढ्नुस्

  • यस्तो विवाह : जहाँ कन्यादन र स्वयंवर गरिएन, तैपनि अन्माइयो नम्रता र रविलाई

    यस्तो विवाह : जहाँ कन्यादन र स्वयंवर गरिएन, तैपनि अन्माइयो नम्रता र रविलाई

    विराटनगर : कन्यादान गरिएन किनकि दान गर्ने वस्तु कन्या किमार्थ होइनन्। बेहुला–बेहुलीको गोडा धुने कर्म गरिएन किनकि कसैका खुट्टा धोएर पानी खानु दासताको प्रतीक हो। पूर्णतः स्टेज म्यारिज पनि होइन कारण वरण गरिएका ब्राह्मणले मन्त्र पढेर स्वयंवर, सिन्दुर हाल्ने, पोते र तिलहरी लाइदिने अनि जूवा खेल्नेजस्ता कर्म गरिए। पूर्णतः कर्मकाण्डीय विवाह पनि थिएन कारण कन्यादान र गोडाधुने लगायतका केही विधिको…

    विस्तृतमा पढ्नुस्

  • महेश आचार्य भन्छन्– सत्ताको चलखेलमा कांग्रेस लाग्नु हुँदैन, प्रतिपक्षमै बस्नुपर्छ, अन्तर्घातीलाई पार्टीबाट निकाल्नुपर्छ

    महेश आचार्य भन्छन्– सत्ताको चलखेलमा कांग्रेस लाग्नु हुँदैन, प्रतिपक्षमै बस्नुपर्छ, अन्तर्घातीलाई पार्टीबाट निकाल्नुपर्छ

    विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले अबको प्रतिनिधि सभामा कांग्रेसले सत्ताप्राप्तिका लागि चलखेल नगरेर जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गरेका छन्। कांग्रेसले अबको प्रतिनिधि सभामा पनि सत्ताका लागि चलखेलको बाटो अपनायो भने पार्टी अझ क्षयीकरणको दिशामा जाने उल्लेख गर्दै नेता आचार्यले जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। भर्खरै सम्पन्न आमचुनावमा उनलाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन डा. शेखर कोइरालाको माग, विशेष महाधिवेशन बोलाएर पार्टीको नेतृत्व फेरिने

    कांग्रेस केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन डा. शेखर कोइरालाको माग, विशेष महाधिवेशन बोलाएर पार्टीको नेतृत्व फेरिने

    विराटनगर: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन माग गरेका छन्। देशव्यापी रूपमा काङ्ग्रेस उम्मेदवारको पराजयका बारेमा विस्तृत छलफल र समीक्षा गर्दै भावी कार्यदिशा तय गर्न केन्द्रीय समितिको बैठकको माग डा. कोइरालाले गरेका हुन्। ‘मलाई देशभरिका साथीले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरौँ भनिरहनु भएको छ’, कोइराला निवास विराटनगरमा पहिलोपोस्टलाई कोइरालाले बताए, ‘तर यसको पनि…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्विप, योगेश १२ हजार मतान्तरले विजयी

    ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्विप, योगेश १२ हजार मतान्तरले विजयी

    विराटनगर :  ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई विजयी भएका छन्। आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ६  सय ९१ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन्। भट्टराईले २९ हजार ४ सय ७९ र दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका छन्। प्रदेश सभा क मा वाम गठबन्धनबाटै नेकपा एमालेका बलबहादुर साम्सोहाङ…

    विस्तृतमा पढ्नुस्

  • नोबेल मेडिकल कलेजका सञ्चालकलाई हराउँदै मोरङ ३ मा एमालेका भानुभक्त ढकाल विजयी

    नोबेल मेडिकल कलेजका सञ्चालकलाई हराउँदै मोरङ ३ मा एमालेका भानुभक्त ढकाल विजयी

    विराटनगर : मोरङमा वामपन्थीको किल्ला मानिँदै आएको क्षेत्र नं ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल निर्वाचित भएका छन्। वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका ढकाल आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा सुनिल शर्मालाई १ हजार ९ सय ७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। घोषित परिणामअनुसार ढकालले  ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन्।स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • शेखरलाई ६७५ मतले पछि पार्दै मोरङ ६ बाट एमालेका लालबाबु पण्डित विजयी

    शेखरलाई ६७५ मतले पछि पार्दै मोरङ ६ बाट एमालेका लालबाबु पण्डित विजयी

    विराटनगर :  सामान्य प्रशासन मन्त्री हुँदा विदेशमा पिआर र ग्रिनकार्ड हुने नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्ने कानुन बनाएर चर्चित बनेका एमालेका लालबाबु पण्डित मोरङको क्षेत्र नम्बर ६ बाट विजयी भएका छन्। कोइराला परिवारका प्रभावशाली उम्मेदवार डाक्टर शेखर कोइरालालाई काङ्ग्रेस राजधानी मानिएको मोरङबाट ६ सय ७५ मतले पराजित गर्दै पण्डित विजयी भएका हुन्। घोषित परिणामअनुसार एमालेका लालबाबुले ३३ हजार ९ सय ४१…

    विस्तृतमा पढ्नुस्

  • प्रखर वक्ता महेश आचार्यलाई कसरी हराए माओवादीका अमन मोदीले?

    प्रखर वक्ता महेश आचार्यलाई कसरी हराए माओवादीका अमन मोदीले?

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता महेश आचार्यलाई परास्त गर्दै अमनलाल मोदी मोरङको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। नेता आचार्यलाई ६ हजार ७ सय २९ मतको फरकले हराउँदै माओवादी केन्द्रका जिल्ला तहका नेता मोदीले लाल झण्डा फहराएका हुन्। मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा काङ्ग्रेसको बीउ जोगाए डाक्टर मीनेन्द्रले

    मोरङमा काङ्ग्रेसको बीउ जोगाए डाक्टर मीनेन्द्रले

    विराटनगर : काङ्ग्रेस राजधानी भनिने मोरङका ६ मध्ये क्षेत्र नम्बर २ मा १ स्थानबाट जितेर केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले जिल्लामा काङ्ग्रेसको बीउ जोगाएका छन्। मोरङमा क्षेत्र नम्बर २ बाहेकका ५ वटै क्षेत्रमा वाम गठबन्धन समर्थित आकांक्षी विजयी भए पनि रिजालले आफ्नो पार्टीको गुमेको विरासत फर्काएका छन्। यस क्षेत्रमा काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले २०४८, ५१ र ५६ को निर्वाचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell