PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • नयाँ वर्ष सेलिब्रेसनका लागि पर्यटकीय गन्तव्य अन्तरिक पर्यटकले खचाखच

    नयाँ वर्ष सेलिब्रेसनका लागि पर्यटकीय गन्तव्य अन्तरिक पर्यटकले खचाखच

    काठमाडौं: नयाँ वर्ष सेलिब्रेसनका लागि मुलुकभरका प्रमुख पर्यटकीय गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी देखिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका होटल ९० प्रतिशत बुकिङ रहेको बताए।‘सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघि नै…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम

    नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम

    काठमाडौं: के तपाईं पब्जी खेल्दै हुनुहुन्छ? नेपाल दुरसंचार प्राधिकरणले बिहीबारबाट पब्जी खेलमा रोक लगाएको छ। पब्जी खेलले युवा वर्गमा मानसिक रुपमा अपराधिक क्रियाकलाप सिर्जना हुने भन्दै प्राधिकरणले रोक लगाएको हो। त्यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनीले डिएनएस सर्भरमा पब्जी ब्लक नगरेमा पाँच लाख रुपैयाँ जरिवाना गराउनेसमेत प्रधिकरणले जनाएको छ। बिहीबार जिल्ला अदालतको निर्देशनमा पब्जी खेलमा प्रतिबन्ध लगाउन प्राधिकरणले विभिन्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७० प्रतिशत सकियो, सात महिनापछि सञ्चालनमा आउने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७० प्रतिशत सकियो, सात महिनापछि सञ्चालनमा आउने

    काठमाडौँः गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ। सन् २०२० जनवरीदेखि विमानस्थलमा पूर्णरुपमा नियमित उडान-अवतरण हुने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। हाल विमानस्थलको धावनमार्गमा गरिँदै आएको चार लेयरको पिचमध्ये तीन लेयर सम्पन्न भइसकेको अधिकारीले बताए। प्रत्येक लेयरमा ७.५ सेन्टिमिटरको दरले पिच गरिएको छ। धावनमार्ग पिचको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए। 'ट्याक्सी…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङको एउटा रोमाञ्चक यात्रा : हिउँफूलको बगैचामा छिरेजस्तै

    मुस्ताङको एउटा रोमाञ्चक यात्रा : हिउँफूलको बगैचामा छिरेजस्तै

    शिवरात्रीको भोलिपल्ट काठमाडौं छाड्ने तयारी थियो। डेस्टिनेसन मुस्ताङ। शिवरात्रीको आसपास आकाशमा छाउने बादलले शिवरात्रीमा आउने 'बाबा'हरुलाई लुगलुग पार्नेमात्र होइन, हिउँ नै बर्साउने सम्भावना थियो। काठमाडौंमा बसेर मुस्ताङमा हिउँ परेको कल्पिनका लागि आकाशको बादल काफी थियो। डेढ दशक भइसकेको थियो, मुस्ताङ पुग्ने कल्पना गरेको। त्यही सपना पूरा हुने खुशीले रोमाञ्चित बनाइरहेको थियो। अनि मुस्ताङका दृश्यहरु कल्पनामा एक एक गर्दै आउन थालिरहे।…

    विस्तृतमा पढ्नुस्

  • युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ?

    युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ?

    काठमाडौँ : पाँच महिना नहुँदै अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका दुई वटा विमान दुर्घटना भएपछि ११ वटा देशले आफ्नो आकाशमा यो मोडलको विमान उड्न प्रतिबन्ध लगाएको छ।  पछिल्लो समय युके, जर्मनी, आयरल्यान्ड र सिंगापुरले यो विमान आफ्नो आकाशमा उड्न नपाउने गरी अस्थायी प्रतिबन्ध लगाएको हो।  एक नेपालीसहित १५७ जनाको मृत्यु हुने गरी इथियोपियन एयरलाइन्सको विमान इथियोपियामा दुर्घटना भएपछि प्रतिबन्धको…

    विस्तृतमा पढ्नुस्

  • बोइङ ७३७ म्याक्स : ५ महिना नहुँदै २ दुर्घटना, १० देश/एयरलाइन्सले लगाए प्रतिबन्ध, नेपालले के गर्छ?

    बोइङ ७३७ म्याक्स : ५ महिना नहुँदै २ दुर्घटना, १० देश/एयरलाइन्सले लगाए प्रतिबन्ध, नेपालले के गर्छ?

    काठमाडौँ : पाँच महिना नहुँदै अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका दुई वटा विमान दुर्घटना भएपछि विश्वभरका विभिन्न हवाई नियामक संस्थाहरु र एयरलाइन्सहरुले ३८५ वटा यो मोडलका विमानको उडान बन्द गरेका छन्।   पछिल्लो पटक सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले आफ्नो एयरस्पेसमा स्थानीय समय अनुसार आज दिउँसो २ बजेदेखि बोइङ ७३७ म्याक्स फेमिलीका सबै विमानहरुमाथि प्रतिबन्ध लगाएको छ।  नेपालको उड्डयन प्राधिकरणले यसबारे…

    विस्तृतमा पढ्नुस्

  • हेलिकोप्टर दुर्घटना छानविन समिति सफा मौसम कुर्दै, भिइएमडी ल्याउनसके जाँच गर्न फ्रान्स

    हेलिकोप्टर दुर्घटना छानविन समिति सफा मौसम कुर्दै, भिइएमडी ल्याउनसके जाँच गर्न फ्रान्स

    काठमाडौः मौसम प्रतिकुल हुँदा गत बुधबार पाथीभरामा भएको हेलिकोप्टर दुर्घटना अध्ययनका लागि बनाइएको छानविन समिति अहिलेसम्म घटनास्थलमा पुग्न सकेका छैन। घटनास्थलबाट हेलिकोप्टरमा जडान गरिएको भेहिकल एण्ड मल्टीफङ्सन डिस्प्ले (भिइएमडी) ल्याउन सके त्यसमा राखिएको 'चिप' मार्फत विस्तृत अध्ययन गर्न सकिने प्राधिकरणले बताएको छ। घटनास्थलमा भिइएमडी फेला परेमा थप अध्ययनका लागि फ्रान्स पठाइने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।   'छानविन समितिको टोली उता…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीसहित हाइप्रोफाइलको हेलिकोप्टर दुर्घटना: 'नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर'

    पर्यटनमन्त्रीसहित हाइप्रोफाइलको हेलिकोप्टर दुर्घटना: 'नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर'

    काठमाडौः युरोपेली युनियनको कालोसूचीबाट हट्न प्रयास गरिरहेका बेला पर्यटनमन्त्री रविन्द्र अधिकारी, नियामक निकायका उच्च अधिकारीसहितको हाइप्रोफाइल चढेको हेलिकोप्टर दुर्घटनापछि नेपाली उड्डयन क्षेत्रमा गम्भिर प्रभाव पर्ने देखिएको छ। यो दुर्घटनाले उड्डयन जगतमै प्रश्नचिन्ह खडा भएको छ। यो दुर्घटनापछि कालोसूचीबाट निस्किन कठिन हुन्छ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले हाइप्रोफाइलको दुर्घटनाबाट नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर भएको बताए। उनले भने,’अहिले भएको दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा शिखरमा अवतरण गर्न सफल कसरी भयो क्र्यास?

    उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा शिखरमा अवतरण गर्न सफल कसरी भयो क्र्यास?

    काठमाडौं : मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर भूइँ छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटू ट्र्याकरको रेकर्डका अनुसार एक मिनेट पनि पूरा नउडी हेलिकप्टर दुर्घटनामा परेको थियो। पाथीभरामा दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको थियो।  भिटू ट्र्याकरले हिजो एयर डाइनास्टीको 9N-AMI कलसाइनको यो हेलिकप्टरले डेढ घन्टाभन्दा केही बढीमात्र ले उडान गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुकेटार विमानस्थलमा ल्याइयो ४ शव, बाँकी सहित भोलि सबै काठमाडौं ल्याइने

    सुकेटार विमानस्थलमा ल्याइयो ४ शव, बाँकी सहित भोलि सबै काठमाडौं ल्याइने

    काठमाडौं : हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थल ल्याइएको छ। प्रतिकूल मौसमका कारण थप शवहरु भोलिमात्रै दुर्घटनास्थलबाट ल्याइनेछ। भोलि नै सबै सात शव काठमाडौं ल्याउने तयारी भएको छ।  'मौसम प्रतिकूल भएकाले शव आज ल्याउन सकिएन। भोलि सबै शव काठमाडौं ल्याइनेछ,' नागरिक उड्ययन प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले भने।  दुर्घटनापछि आफन्तहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • रेबानसँग वार्ता गर्न अस्विकार गरेका मजदुर संघ श्रम मन्त्रालयमा

    रेबानसँग वार्ता गर्न अस्विकार गरेका मजदुर संघ श्रम मन्त्रालयमा

    काठमाडौं: सेवा शूल्क खारेजको चर्को विरोधमा उत्रिएको मजदुरसंघले आइतबार विहान रेबानले राखेको वार्ता प्रस्ताव अस्विकार गरेको छ। रेबानले आइतबार विहान विज्ञप्ति जारी गरे लगत्तै संघले विरोधस्वरुप च्यातेको स्रोतले बताएको छ। 'यस्तो अनैतिक रुपमा हामीले पाउँदै आएको १० प्रतिशत सेवा शूल्क खारेज गर्ने अनि वार्तामा बोलाउने? हामीलाई यो प्रस्ताव अस्विकार्य छ। हामीलाई श्रम मन्त्रालयले वार्ताको लागि बोलाएको थियो। हामी मन्त्रालयमा वार्तामा…

    विस्तृतमा पढ्नुस्

  • कंसकारसँग 'लफडा' भएका लिम्बुलाई फेरि निगममा ल्याउने तयारी,  आन्तरिक उडानमा स्थायी समाधान खोजिँदै

    कंसकारसँग 'लफडा' भएका लिम्बुलाई फेरि निगममा ल्याउने तयारी,  आन्तरिक उडानमा स्थायी समाधान खोजिँदै

    काठमाडौँः पाइलट अभावका कारण आन्तरिक उडान अस्तव्यस्त भएपछि नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बुलाई पुनः नियुक्त गर्ने भएको छ। वरिष्ठ क्याप्टेन लिम्बुसँगै थप क्याप्टेन नियुक्तिका लागि निगम अहिले स्थायी समाधान गर्न विशेष छलफलमा रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए। खरेलका अनुसार, वरिष्ठ क्याप्टेनको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आन्तरिक उडानमा लिम्बु नियुक्त भएपछि डेढ महिनाको तालिम दिने योजना…

    विस्तृतमा पढ्नुस्

  • दुईवटा जहाज नहुँदा वायुसेवा निगमको उडान प्रभावित, तीन घण्टासम्म फ्लाइट डिलेको समस्या

    दुईवटा जहाज नहुँदा वायुसेवा निगमको उडान प्रभावित, तीन घण्टासम्म फ्लाइट डिलेको समस्या

    काठमाडौँः अन्तर्राष्ट्रिय उडान गर्दै आएको दुईवटा जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घण्टासम्म फ्लाइट डिले हुन थालेको छ। निगमको न्यारोबडी 'सगरमाथा' जहाज गत साता बुधबार मर्मतका लागि सी'चेकका लागि सिंगापुर पठाइएको सहायक प्रवक्ता नवराज कोइरालाले बताएका छन्। कोइरालाका अनुसार सी'चेक गरिसकेपछि न्यारोबडी जहाज बिहीबार आउनेछ। 'हाम्रो इन्जिनियरिङ विभागले प्रत्येक जहाजको सी'चेकको लागि समयावधि तोकेको हुन्छ। विभागकै निर्देशनमा…

    विस्तृतमा पढ्नुस्

  • रेस्टुरेन्टले ग्राहकसँग उठाउने दश प्रतिशत सेवा शुल्क खारेज, मजदुर संगठनको विरोध

    रेस्टुरेन्टले ग्राहकसँग उठाउने दश प्रतिशत सेवा शुल्क खारेज, मजदुर संगठनको विरोध

    काठमाडौँः रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान)ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क खारेज गरेको छ। रेवानको सोमबार रातिसम्म बसेको बैठकले १० प्रतिशत सेवा शुल्कले रेस्टुरेन्टको बजार विस्तारमै बाधा पुगेको भन्दै खारेजीको निर्णय गरेको हो। रेवानका महासचिव अरनिको राजभण्डारीले सेवा शुल्क खारेजीको निर्णय भएको जानकारी दिँदै यसले रेस्टुरेन्टको बजार विस्तारमा सहयोग पुग्ने बताए। ‘रेस्टुरेन्टको बजार विस्तारका लागि हामीले यो निर्णय गरेका…

    विस्तृतमा पढ्नुस्

  • पाइलटकै लापरवाहीले काठमाडौँमा युएस बंगला एयर विमान दुर्घटना भएको प्रतिवेदन, 'पाइलट तनावमा थिए'

    पाइलटकै लापरवाहीले काठमाडौँमा युएस बंगला एयर विमान दुर्घटना भएको प्रतिवेदन, 'पाइलट तनावमा थिए'

    काठमाडौँ : गत वर्ष फागुनमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला एयरको विमान दुर्घटना छानबिन प्रतिवेदनले पाइलटको लापरवाहीलाई औँल्याएको छ।  प्रतिवेदनमा लेखिए अनुसार जहाज उडान अवधिमा सिस्टमबाटै वार्निङ आइरहेको थियो। तर, पाइलटले उक्त वार्निङको मतलब नगरिकन जबर्जस्ती अवतरण गर्न खोज्दा दुर्घटना भएको छानबिन समितिका एक अधिकारीले बताए।  'जहाजको आन्तरिक सिस्टमबाट लोअर लेभलको वार्निङ आएको पाइएको छ। यस्तो कुरा…

    विस्तृतमा पढ्नुस्

  • 'निजगढ विमानस्थलमा वन्यजन्तुका लागि अण्डरपास,  मध्य भागको बस्ती सारिँदै'

    'निजगढ विमानस्थलमा वन्यजन्तुका लागि अण्डरपास,  मध्य भागको बस्ती सारिँदै'

    काठमाडौँः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन्यजन्तुको लागि छुट्टै अण्डरपास निर्माण गरिने भएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा रहेका हात्ती, चितुवा, बाघ लगायतका वन्यजन्तुलाई बाधारहित हिँड्नका लागि अण्डरपास निर्माण गर्ने योजना रहेको निजगढ विमानस्थलका आयोजना प्रमुख ओम नारायण शर्माले जानकारी दिए।   'पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुलाई विमानस्थल सञ्चालनमा आएपछि कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले हामीले अण्डरपास निर्माणको अवधारणा निकालेका छौँ' आयोजना प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • पाइलट बढुवा विवादले निगमको विमानको उडान नै प्रभावित

    पाइलट बढुवा विवादले निगमको विमानको उडान नै प्रभावित

    काठमाडौं : पाइलट पदोन्नती विवादले नेपाल वायुसेवा निगमको स्टोल 'विकट' रुटको उडान प्रभावित भएको छ। विकट गन्तब्यतर्फ चिनियाँ जहाज वाइ-१२ उडान गर्दै आएका दुई जना वरिष्ठ क्याप्टेनले विरामी विदा र एक जना वरिष्ठ क्याप्टेनले राजीनामा दिएका छन्। स्टोलमै उडान भर्ने क्याप्टेन आङनुरी शेर्पाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। उनले उडान सुरु गरिसकेका छन्। क्याप्टेन नृपेन्द्र भट्टराई र सञ्जय बादेले…

    विस्तृतमा पढ्नुस्

  • चार चिनियाँ जहाज: उडाउन थालेको केही महिनामै खराबी, पार्टपूर्जा नै नपाएको भन्दै बिक्रीको तयारीमा निगम

    चार चिनियाँ जहाज: उडाउन थालेको केही महिनामै खराबी, पार्टपूर्जा नै नपाएको भन्दै बिक्रीको तयारीमा निगम

    काठमाडौं: पाँच वर्षअघि साढे तीन अर्ब रुपैयाँमा भित्रिएको चिनियाँ जहाज नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ। चीन सरकारले दुईवटा अनुदानमा दिएर चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो। यो जहाज नेपाल ल्याउनेवित्तिकै एकपछि अर्को समस्या झेल्दै आएको छ। जहाज बिग्रिएमा पाटपूर्जासमेत पाउन कठिनाई भएपछि बिक्री गर्ने टुंगोमा निगम पुगेको हो। ‘चिनियाँ जहाज हामीले चलाउन सक्ने…

    विस्तृतमा पढ्नुस्

  • झकिझकाउ भयो सौराह, हात्ती महोत्सव आजबाट

    झकिझकाउ भयो सौराह, हात्ती महोत्सव आजबाट

    चितवन : सौराहामा आजबाट १५ औ चितवन हात्ती महोत्सव सुरु हुने भएको छ। महोत्सवका लागि सौराहा झकिझकाउ बनाइएको छ। हात्तीलाई विभिन्न रंग लगाएर आकर्षक पारिएको छ। महोत्सवकै लागि होटलहरुले छुट अफर समेत ल्याएका छन्। महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवले मुलुककै प्रयर्टन प्रवर्द्धन गर्ने बताए। ' नेपालमा यस्तो महोत्सव सौराहामा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • आजबाट उड्ने भनेको नेपाल वायुसेवाको नयाँ जहाज उडेन, आखिर भयो के?

    आजबाट उड्ने भनेको नेपाल वायुसेवाको नयाँ जहाज उडेन, आखिर भयो के?

    काठमाडौं : नेपाल वायुसेवा निगमको नयाँ जहाजको ब्रेकिङ सिस्टम नै परिवर्तन गरेपछि फेरि अर्को समस्या देखिएको छ। कार्गो ढोकामा समस्या देखिएपछि वुधबारदेखि नियमित उडानमा लैजाने भनिएको जहाज आइतबारलार्इ सरेको छ। ब्रेकिङ सिस्टममा समस्या देखिएपछि १३ दिनदेखि ग्राउण्डेड रहेको दुई सय ७४ सीटको एयरबस ३३० 'अन्नपुर्ण' को कार्गो ढोका 'एभियोनिक्स कार्गो डोर' मा समस्या देखिएको छ। 'एयरबस कम्पनीबाट ब्रेकिङ सिस्टमको सामान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell