PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • नेपालमा कति महँगिए गाडी? सीसीअनुसार अन्तशुल्क निर्धारण भएपछि यसरी बढ्यो भाउ

    नेपालमा कति महँगिए गाडी? सीसीअनुसार अन्तशुल्क निर्धारण भएपछि यसरी बढ्यो भाउ

    काठमाडौं : नेपाल अटोमोवाइल डिलर संघ(नाडा)ले सवारी साधनको अधिकतम मूल्यसूची(एमआरपी) सार्वजनिक गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सीसी अनुसार अन्तशुल्क निर्धारण गरेपछि संघले एमआरपी सार्वजनिक गरेको हो। हजार भन्दा बढी सीसी भएका गाडीमा बजेटमार्फत अन्तशुल्क बढाइएको थियो। अन्तशुल्क बढेका कारण हजार सीसी भन्दा माथिका गाडीको मूल्य बढेको छ।नयाँ मूल्य सूची अनुसार हुण्डार्इको १५ सय ९१ सीसीको पेट्रोल भर्सन क्रेटाको बेस…

    विस्तृतमा पढ्नुस्

  • विमान बढे पनि अन्तर्राष्ट्रिय उडानमा सिट अकुपेन्सी ह्वात्तै घट्यो

    विमान बढे पनि अन्तर्राष्ट्रिय उडानमा सिट अकुपेन्सी ह्वात्तै घट्यो

    काठमाडौं : अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको अकुपेन्सी दर ४० प्रतिशतसम्मले घटेको छ। चालु वर्षको साउनको तुलनामा भदौमा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको अकुपेन्सी दरमा उल्लेख्य गिरावट आएको हो। साउनको तुलनामा भदौमा काठमाडौं - दोहा उडानमा एयरबस ३३० को सिट अकुपेन्सी दरमा ४० प्रतिशतले गिरावट देखिएको छ। यो रुटमा साउनमा एयरबस ३३० को अकुपेन्सी ९२ प्रतिशत रहेकोमा भदौमा ५१ प्रतिशतमात्र देखिएको हो। …

    विस्तृतमा पढ्नुस्

  • अब राष्ट्रपति निवासमाथि हेलिकप्टर उड्न निषेध, राजा रहँदा नारायणहिटीमाथि बाट पनि पाउँदैन थिए उड्न

    अब राष्ट्रपति निवासमाथि हेलिकप्टर उड्न निषेध, राजा रहँदा नारायणहिटीमाथि बाट पनि पाउँदैन थिए उड्न

    काठमाडौं : सरकारले राष्ट्रपति निवास लगायतका सुरक्षा निकायका मुख्यालय माथिबाट हेलिकोप्टर उडानमा रोक लगाएको छ। सुरक्षा संवदेनशील क्षेत्र मानिएका ठाउँमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउँदै नयाँ १२ वटा रुट निर्धारण गरेको छ। शितल निवास हुँदै केही हेलिकोप्टरले उडान गरेको उजुरी आएपछि यो रुटलार्इ सधैका लागि प्रतिबन्ध लगाइएको हो। यसअघि राजतन्त्र रहेका बेला नारायणहिटी राजदरबारमाथिबाट हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइन्थ्यो। अब नेपाल प्रहरी,…

    विस्तृतमा पढ्नुस्

  • किनेको चार महिनामै बिग्रेको निगमको विमान मर्मत पछि ६ घण्टा ढिला गरी कतारबाट उड्यो

    किनेको चार महिनामै बिग्रेको निगमको विमान मर्मत पछि ६ घण्टा ढिला गरी कतारबाट उड्यो

    काठमाडौं : कतारमा प्राविधिक समस्या आएर उडान रोकिएको एयरबस ३३० 'अन्नपूर्ण'ले मर्मतपछि झण्डै ६ घण्टा ढिला कतार-काठमाडौं उडान भरेको छ।   नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार जहाजको ब्रेकमा समस्या आएपछि उडानमा रोक लगाइएको थियो। 'जहाजको ब्रेकमा समस्या आएपछि निगमकै इन्जिनीयर र कतारको इन्जिनीयरको सहकार्यमा मर्मत गरी नेपाल उडान भइसकेको छ। जहाज करिब साढे चार बजे नेपाल आइपुग्नेछ,'…

    विस्तृतमा पढ्नुस्

  • किनेको चार महिना नपुग्दै वायुसेवा निगमको नयाँ जहाज बिग्रियो, कतारमा २४७ यात्रु अलपत्र

    किनेको चार महिना नपुग्दै वायुसेवा निगमको नयाँ जहाज बिग्रियो, कतारमा २४७ यात्रु अलपत्र

    अपडेट : कतारमा प्राविधिक समस्या आएर उडान रोकिएको एयरबस ३३० 'अन्नपूर्ण'ले सेड्युलभन्दा झण्डै ६ घण्टा ढिला कतार-काठमाडौं उडान भरेको छ। काठमाडौँ : किनेर चलाउन थालेको चार महिना नपुग्दै नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान 'अन्नपूर्ण' एयरबसमा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड भएको छ।  कतारको समय अनुसार शुक्रबार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • टिआइएमा हवाई चाप : टर्किस एक घण्टा ढिला उड्दा सय यात्रुको कनेक्टिङ फ्लाइट छुटेर अलपत्र

    टिआइएमा हवाई चाप : टर्किस एक घण्टा ढिला उड्दा सय यात्रुको कनेक्टिङ फ्लाइट छुटेर अलपत्र

    काठमाडौं : आइतबार टर्किस एयरलाइन्सको जहाज एक घण्टा १० मिनेट ढिलो उड्दा सय जना यात्रुको कनेक्टिङ फ्लाइट छुटेको छ। बिहान ७:३५ बजे इस्तानाबुलका लागि उड्नुपर्ने जहाज ८ बजेर ४५ मिनेटमा मात्रै उडेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। पछिल्लो एक सातादेखि हवार्इ ट्राफिक व्यवस्थापन गर्न नसक्दा हरेक फ्लाइट एक घण्टासम्म ढिला हुने गरेको छ। 'पछिल्लो समयमा कन्जेशनको समस्या पहिलेको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • 'हाइप्रोफाइल' जसका लागि रद्द गरियो एनएसीको 'सेड्युल्ड फ्लाइट', सोमबार मात्रै जहाज उडाइयो

    'हाइप्रोफाइल' जसका लागि रद्द गरियो एनएसीको 'सेड्युल्ड फ्लाइट', सोमबार मात्रै जहाज उडाइयो

    काठमाडौः आइतबार राति ११ बजे नेपाल वायुसेवा निगमको नियमित उडान काठमाडौंबाट दुबईका लागि थियो। दुबई उड्न सबै यात्रु विमानस्थल पुगिसकेका थिए तर एक्कासी सूचना आयो 'फ्लाइट क्यान्सिल्ड।' जहाजमा प्राविधिक समस्या देखिएर वा अन्य कारणले विमान नउडेको थिएन। विमान अउड्नुको एउटै कारण थियो निगमका तीन उच्च पदस्थको सोमबारको मलेसिया भ्रमण। ८० यात्रु बोकेर आइतबार राति विमान दुबई जाने, सोमबार विहान दुबईबाट…

    विस्तृतमा पढ्नुस्

  • एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु

    एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु

    काठमाडौं : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर दुर्घटना अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार छ जनाको मृत्यु भएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबहादुर तिवारीले  पाइलटसहित छ जनाको मृत्यु भएको बताएका हुन्। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुगस्थित जंगल भित्र हेलिकप्टर फेला परेको हो।   गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए।…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रु डोल्माको फोनः म सकुशल छु...

    दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रु डोल्माको फोनः म सकुशल छु...

    काठमाडौं: काठमाडौंका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर अझै फेला पर्ने सकेको छैन। तर हेलिकप्टरमा रहेकी एक यात्रुलेले भने नागरिक उड्ययन प्राधिकरणमा फोन गरेर आफू सकुशल रहेको बताएकी छिन्। ल्हो आनि डोल्माले फोन गरे आफू सकुशल भएको बताएकी हुन्। प्राधिकरणको हवाइ सुरक्षा विभागमा कार्यरत एक कर्मचारीले पहिलोपोस्टलाई जानकारी दिँदै भने,' उहाँले आफु त्यही हेलिकप्टरको यात्रु भएको र सशुकल रहेको बताउनु भयो।…

    विस्तृतमा पढ्नुस्

  • ६ यात्रुसहित अल्टिच्युड एयरको नाइन - एन - एएलएस हेलिकप्टर सम्पर्कबाहिर, सत्यदेवी सामागाउँबाट थियो उडेको

    ६ यात्रुसहित अल्टिच्युड एयरको नाइन - एन - एएलएस हेलिकप्टर सम्पर्कबाहिर, सत्यदेवी सामागाउँबाट थियो उडेको

    काठमाडौं : काठमाडौंका लागि धादिङबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको छ। ६ यात्रु बोकेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कबाहिर पुगेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ८ बजेदेखि नै सम्पर्कबाहिर पुगेको हो। धादिङको सत्यदेवी सामागाउँबाट काठमाडौंका लागि विमान उडेको प्राधिकरणका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

    विस्तृतमा पढ्नुस्

  • किन काठमाडौं उडान बन्द गर्दैछ एयर एसियाले?

    किन काठमाडौं उडान बन्द गर्दैछ एयर एसियाले?

    काठमाडौं : ६ वर्षदेखि क्वालालाम्पुर-काठमाडौं उडान गर्दै आएको बजेट एयरलाइन्स एयर एसियाले दीर्घकालीन रुपमै उडान बन्द गर्ने सम्भावना बढेको छ। वैदेशिक रोजगारीमा जाने कामदारलार्इ लक्षित गर्दै सुरु भएको यो एयरलाइन्सले उडान बन्द गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निवेदन दिइसकेको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एयर एसियाले आगामी असोज २७ गतेदेखि उडान बन्द गर्न निवेदन दिएको जानकारी दिए।नेपालले जेठदेखि मलेसिया कामदार पठाउन बन्द…

    विस्तृतमा पढ्नुस्

  • हिजो चिप्लिएको यति एयरको जहाज अब उड्न पाउला कि डिस्पोज होला?

    हिजो चिप्लिएको यति एयरको जहाज अब उड्न पाउला कि डिस्पोज होला?

    काठमाडौं : शनिबार दुर्घटनाबाट जोगिएको यति एयरलाइन्सको जेटस्ट्रिम जहाजले तत्काल उडान भर्न नपाउने भएको छ। प्रारम्भिक अध्ययनअनुसार जहाज अवतरण गर्दा चालकको त्रुटि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ। प्रारम्भिक अध्ययनले ठूलो वर्षाका कारण चालकले धावनमार्गको यकिन गर्न नसक्दा जहाज छेउपट्टी पुगेको देखाएको स्रोतको दावी छ। स्रोतका अनुसार जहाजको ल्याण्डिङ गियरमा क्षति पुगेको छ। स्पिडमा रहेको जहाज अवतरण…

    विस्तृतमा पढ्नुस्

  • यतिको जहाज पन्छाएपछि खुल्यो त्रिभुवन विमानस्थल, रनवेबाट जहाज हटाउन रातभर मेहनत

    यतिको जहाज पन्छाएपछि खुल्यो त्रिभुवन विमानस्थल, रनवेबाट जहाज हटाउन रातभर मेहनत

    काठमाडौं: नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले केहीबेर अघि खुलेको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विहान ८ बजेर २५ मिनेटमा विमानस्थल खुलेको हो।उनले रातभरिनै क्रेन र स्काभेटरमार्फत जहाज तान्ने प्रयास भएको र विहान मात्रै पन्छाउन सफल भएको बताए।‘निरन्तरको वर्षाले जहाज तान्न धेरै कठिन भयो।हामीसँग भएको सबै जनशक्ति र उपकरण…

    विस्तृतमा पढ्नुस्

  • यति एयरको विमान तान्न नसक्दा सयौँ यात्रुको बिचल्ली, पाँच अन्तर्राष्ट्रिय उडान डाइभर्ट

    यति एयरको विमान तान्न नसक्दा सयौँ यात्रुको बिचल्ली, पाँच अन्तर्राष्ट्रिय उडान डाइभर्ट

    काठमाडौँ : यति एयरलाइन्सको एउटा विमान शनिबार राति साढे ८ बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएर घाँसे मैदानमा पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि सयौँ यात्रुको बिचल्ली भएको छ।  विमान तानेर हटाउन खोजे पनि रातभरको प्रयास सफल हुन सकेन। रातिको उडान रद्द हुँदा सयौँ यात्रुको बिचल्ली भयो।  त्यसैगरी काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय विमानका उडानहरु अन्यत्रै डाइभर्ट हुन पुग्दा विमान कम्पनीहरुलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • यतिको विमान तान्न नसकेपछि मध्यरातसम्म पनि खुलेन काठमाडौँ विमानस्थल, सबै अन्तर्राष्ट्रिय उडान डाइभर्ट

    यतिको विमान तान्न नसकेपछि मध्यरातसम्म पनि खुलेन काठमाडौँ विमानस्थल, सबै अन्तर्राष्ट्रिय उडान डाइभर्ट

    काठमाडौँ : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं मध्यरातसम्म पनि खुल्न सकेन। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान/अवतरण यो समाचार तयार पार्दा मध्यरातसम्म बन्द छ। विमान तान्ने प्रयास भइरहेको छ।  विमानस्थल बन्द भएका…

    विस्तृतमा पढ्नुस्

  • यति एयरको विमान चिप्लिँदा काठमाडौँ विमानस्थल तीन घण्टादेखि बन्द, विमानहरु अन्यत्रै डाइभर्ट

    यति एयरको विमान चिप्लिँदा काठमाडौँ विमानस्थल तीन घण्टादेखि बन्द, विमानहरु अन्यत्रै डाइभर्ट

    काठमाडौँ : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा तीन घण्टादेखि विमानस्थल बन्द छ। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूल दुर्घटना भने टर्‍यो। सबै यात्रु सकुशल थिए।   विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान/अवतरण यो…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक दुर्घटनाबाट जोगिएको यति एयरको एउटा २३ वर्ष पुरानो विमान

    तीन पटक दुर्घटनाबाट जोगिएको यति एयरको एउटा २३ वर्ष पुरानो विमान

    काठमाडौं : शनिबार नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्यो। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूल दुर्घटना भने टर्‍यो। सबै यात्रु सकुशल थिए।    विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। यति एयरलाइन्सको नाइन एन - एएचडब्लु कल साइन भएको विमान नेपालगंजबाट चार्टर्ड भएर…

    विस्तृतमा पढ्नुस्

  • ठूलो दुर्घटनाबाट टर्‍यो यति एयरलाइन्स, २१ यात्रु सहितको विमान त्रिभुवन विमानस्थलको रन वे छाडेर घाँसे मैदानमा

    ठूलो दुर्घटनाबाट टर्‍यो यति एयरलाइन्स, २१ यात्रु सहितको विमान त्रिभुवन विमानस्थलको रन वे छाडेर घाँसे मैदानमा

    काठमाडौं : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूलो दुर्घटना टरेको छ। सबै यात्रु सकुशल छन्।  यति एयरलाइन्सको नाइन एन एएचडब्लु विमान घाँसे मैदानमा पुगेको हो। विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो। 'सबै यात्रु सकुशल छन्,' विमानस्थलबाट नेपाल प्रहरीका एसएसपी देवबहादुर बोगटीले भने, 'जहाज पन्छाउन…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकमा आउने भीभीआर्इपीका लागि बिहीवार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द

    बिम्स्टेकमा आउने भीभीआर्इपीका लागि बिहीवार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द

    काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)  सम्मेलनका लागि विहिबार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द गरिने भएको छ। बिम्स्टेक सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरु नियमित उडान बन्द हुनेछ। विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विहिबार विहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ। 'विहिबार विहान आठ बजेदेखि साँढे १० बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • नयाँ हवार्इ रुट दिन भारतले राख्यो शर्त, ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने

    नयाँ हवार्इ रुट दिन भारतले राख्यो शर्त, ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने

    काठमाडौँः भारतले नेपाललार्इ नयाँ हवार्इ रुट दिन ‘गगन’ भन्ने स्याटेलाइट प्रयोग गर्नुपर्ने शर्त अघि सारेको छ।'गगन' भारतले निर्माण गरेको स्याटेलाइट हो। गत जेठमा नेपाल र भारतबीच भएको छलफलमा भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरमा हवार्इ रुट दिन सकारात्मक रहेको भारतले एकाएक गगन स्याटेलाइट प्रयोगको शर्त अघि सारेको हो। यो शर्त नेपालले स्वीकार गरिसकेको छ। भारतीय स्याटेलाइट प्रयोग गर्न सकारात्मक भएकै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell