PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • कोरोना परीक्षणका लागि हेलिकप्टर : सेनाकोसँगै निजी पनि तम्तयार

    कोरोना परीक्षणका लागि हेलिकप्टर : सेनाकोसँगै निजी पनि तम्तयार

    काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्न नदिन मुलुकका बिभिन्न जिल्लामा स्वाब संकलन र मेडिकल उपकरण पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्न थालेको छ। संक्रमण फैलिन नदिन परीक्षण प्रक्रियालाई तीव्रता दिन हेलिकोप्टरको प्रयोग गरिएको हो। अहिले नेपाली सेना र केही निजी हेलिकोप्टरले चार्टर फ्लाइट गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुदूरपश्चिममा गाडीबाट आउजाउ गर्न समस्या भएकाले हेलिकोप्टरमार्फत मेडिकल किट्स पठाउने र स्वाब संकलन गरेर परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पाइलटको तलबमा भारी कटौती

    नेपालमा पाइलटको तलबमा भारी कटौती

    काठमाडौं : कोरोना संकटका कारण उड्डयन क्षेत्र नै संकटमा परेपछि नेपाल वायुसेवा संचालक संघले पाइलट, इन्जिनियर र कर्मचारीको तलब भारी कटौतीको निर्णय गरेको छ। संघको सोमबार याक एण्ड यति होटलमा बसेको बैठकले तलब कटौतीको निर्णय गरेको हो। यो निर्णय बाध्यकारी भने नभएको संघको जिकिर छ। कम्पनीको वित्तीय अवस्था हेरेर तलब कटौतीको निर्णय गर्नसक्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए। यो निर्णयले…

    विस्तृतमा पढ्नुस्

  • पाँच तारे सोल्टीमा दुई जना ग्राहक, याक एण्ड यति रित्तै, अलोफ्टले राख्यो 'इनहाउस डक्टर'

    पाँच तारे सोल्टीमा दुई जना ग्राहक, याक एण्ड यति रित्तै, अलोफ्टले राख्यो 'इनहाउस डक्टर'

    काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनबाट देशभित्रका तारे होटलहरु पनि अछुतो छैनन्।  यतिबेला धेरै होटेल बन्द छन्। तर काठमाडौंका केही ठूला होटलहरुले भने नगन्य ग्राहकका बाबजुद पनि सेवा दिइरहेका छन्। काठमाडौंको सोल्टी क्राउन प्लाजामा अहिले पनि लामो समयदेखि बस्दै आएका दुईजना विदेशी नागरिकमात्र रहेको होटलकी मार्केटिङ एक्जुकेटिभ प्रतीक्षा बस्नेतले जानकारी दिइन्। तथापि, सोल्टीले अहिले होटल बन्द नगरेर खानाको होम डेलिभरी सेवा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको आशंका भएका विरामीको स्वाबको नमुना लिन गएको चिकित्सकसहितको विमान अन्डरसुट, छैन ठूलो क्षति

    कोरोना संक्रमणको आशंका भएका विरामीको स्वाबको नमुना लिन गएको चिकित्सकसहितको विमान अन्डरसुट, छैन ठूलो क्षति

    काठमाडौं : कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना स‌‌‌कलन  गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा सामान्य दुर्घटनामा परेको छ।  'नेपालगञ्ज विमानस्थलमा विमान चिप्लिएको जानकारी आएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने, 'दुर्घटना ठूलो होइन, सामान्य मात्र भएको जानकारी आएको छ।' नेपाल एयरलाइन्सको विमान अन्डरसुट भएको नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार तीन जना चिकित्सकको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी पर्यटकलाई काठमाडौंमा भेला गरिँदै, खर्च सकिएकालाई बोर्डकै बजेट, ठमेलमा रहेकालाई एयरपोर्ट नजिक सारिने

    विदेशी पर्यटकलाई काठमाडौंमा भेला गरिँदै, खर्च सकिएकालाई बोर्डकै बजेट, ठमेलमा रहेकालाई एयरपोर्ट नजिक सारिने

    काठमाडौं : नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार नेपाल पर्यटन बोर्डले देशका विभिन्न ठाउँमा रहेका विदेशी पर्यटकहरुलाई काठमाडौं ल्याउन सुरु गरेको छ। काठमाडौं ल्याउन लागिएका पर्यटकहरुलाई सरकारले भने बमोजिम त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल नजिककै होटलमा राखिने तयारी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। उनका अनुसार यसरी होटलमा राखिने विदेशीसँग पैसा नभएको अवस्था रहे…

    विस्तृतमा पढ्नुस्

  • आकाशमा फनफन घुमेपछि 'इन्धन सकियो' भन्दै फेरि ल्यान्ड भयो अर्को विमान, दुई नेपाली रहेकाले कारवाही हुने

    आकाशमा फनफन घुमेपछि 'इन्धन सकियो' भन्दै फेरि ल्यान्ड भयो अर्को विमान, दुई नेपाली रहेकाले कारवाही हुने

    काठमाडौं : इन्धन सकिन लाग्यो भन्दै आज साँझ फेरि अर्को विमान त्रिभुवन विमानस्थलमा उत्रिएको छ। नेपालले निषेध गरेको भए पनि दुई नेपाली यात्रुलाई लिएर आएको थाहा भएपछि नागरिक उड्ययन प्राधिकरणले एयर इत्तिहादको ए ३२० विमानलाई उत्रिन दिएन। कोरोना संक्रमण भएपछि नेपालले विदेशमा रहेका नेपालीलाई पनि ल्याउन निषेध गरिसकेको छ। यसअघि सिंगापुरको सिल्क एयरबाट भित्रिएका ३ नेपालीका कारण विमानस्थलमा हंगामा भएको…

    विस्तृतमा पढ्नुस्

  • ती तीन यात्रु जसका कारण मच्चियो सिल्क एयर काण्ड : आखिर के भएको थियो विमानस्थलमा?

    ती तीन यात्रु जसका कारण मच्चियो सिल्क एयर काण्ड : आखिर के भएको थियो विमानस्थलमा?

    काठमाडौं : शनिवार राती नौ बजे सिल्क एयरको ९ भि-एमजीबी कलसाइनको बोइङ ७३७-८ एसए जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो। ४४२१८ सिरियल नम्बर रहेको यो जहाज रित्तो थिएन, यात्रारत थिए ९८ जना यात्रु। जहाज अवतरण हुँदा बाहिरबाट विमानस्थल जति शान्त देखिन्थ्यो, विमानभित्र त्यति नै कोलाहाल सुरु भइसकेको थियो। हंगामाका कारण रहे, जहाजमा रहेका तीन यात्रु। कोभिड १९ भाइरसले प्रकोपमा परेका मुलुकबाट…

    विस्तृतमा पढ्नुस्

  • यात्रु नहुँदा आपतमा एयरलाइन्स : ६० प्रतिशत आयो गिरावट

    यात्रु नहुँदा आपतमा एयरलाइन्स : ६० प्रतिशत आयो गिरावट

    काठमाडौं : काठमाडौंबाट यतिबेला आन्तरिक गन्तव्यका उडानमा हवाइ भाडा घटेको भए पनि यात्रु संख्या नपुगेर हवाई सेवा कम्पनीका सञ्चालकहरू हैरान छन्। त्यसैले आन्तरिक यात्रुलाई मात्र सेवा दिँदै आएका कम्पनीहरू अब के गर्ने भन्दै अन्योलमा छन्।  धमाधम आफ्नो फ्लाइट मुभमेन्ट घटाउनुपर्ने अवस्था आएको एयरलाइन्स अपरेटर एशोसिएसनले जनाएको छ। पर्यटकीय सिजन सुरु भइसक्दा पनि कोरोनाको प्रभावका कारण पर्यटक आवागमन न्यून भएपछि हवाई सेवा व्यवसाय नै…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय उडानको तयारीमा बिबी एयरवेज, २०२० भित्रै चारवटा न्यारोबडी जहाज ल्याउने

    अन्तर्राष्ट्रिय उडानको तयारीमा बिबी एयरवेज, २०२० भित्रै चारवटा न्यारोबडी जहाज ल्याउने

    काठमाडौं : आफ्नो एउटै पनि जहाज नभएर उडान सेवा बन्द रहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बिबी एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालनका लागि विदेशी कम्पनीसँग साझेदारी गर्ने भएको छ। आठ वर्षको अन्तरालमा एकपटक लाइसेन्स खारेजीमा परेर पुनः नवीकरण गरेको कम्पनी अब भने सञ्चालनमा आउने तरखरमा रहेको सम्बद्ध कर्मचारीले बताएका छन्। यसका लागि सन् २०२० भित्र चारवटा एयरबस-३२० सिरिजका न्यारोबडी जहाज खरिद गरेर…

    विस्तृतमा पढ्नुस्

  • बोइङ ७५७-एस नेपालबाट विस्थापन हुँदै, एसियामै पहिलोपटक भएको थियो बोइङको प्रवेश

    बोइङ ७५७-एस नेपालबाट विस्थापन हुँदै, एसियामै पहिलोपटक भएको थियो बोइङको प्रवेश

    काठमाडौं : अमेरिकी जहाज कम्पनी बोइङको उत्पादन बोइङ '७५७-एस' सिरिजको जहाज नेपालबाट विस्थापित हुने भएको छ। नेपाल वायुसेवा निगम (तात्कालिन शानेवानि) ले ३० वर्षअघि दुईवटा बोइङ (कर्णाली र गण्डकी) खरिद गरेको थियो। बेचिसकेका ती दुई जहाजका पाटपुर्जा खोलेर धमाधम छुट्याउने काम भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनाबाट छुट्याइएका पाटपुर्जा खरिदकर्ताले लगेपछि नेपालबाट बोइङ सम्झनामा मात्रै रहनेछन्। दुई वर्षअघि निगमले…

    विस्तृतमा पढ्नुस्

  • आगलागीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : सिंगापुरबाट आउँदै गरेको जहाज कलकत्ता डाइभर्ट, तीन जहाज होल्डमा

    आगलागीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : सिंगापुरबाट आउँदै गरेको जहाज कलकत्ता डाइभर्ट, तीन जहाज होल्डमा

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि विमानस्थल बन्द गरिएको छ। आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए। स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युट सर्ट भएपछि सोमवार साँझ आगलागी भएको हो। विमानस्थल बन्द…

    विस्तृतमा पढ्नुस्

  • के हवाई जहाजमा प्राइसवार सुरु भएको हो? यात्रुले कहिलेसम्म पाउलान् सस्तोमा उड्न?

    के हवाई जहाजमा प्राइसवार सुरु भएको हो? यात्रुले कहिलेसम्म पाउलान् सस्तोमा उड्न?

    काठमाडौं : आन्तरिक उडानमा नयाँ विमान कम्पनी थपिएपछि ‘प्राइसवार’ सुरु भएको छ। यो ‘प्राइसवार’ का कारण उपभोक्ताले भने सस्तोमा जहाजको यात्रा गर्न पाएका छन्। आन्तरिक उडानमा बुद्ध र यति एयरलाइन्सको बर्चस्व तोड्न तेस्रो कम्पनी श्री एयरलाइन्स भित्रिएपछि प्राइसवार सुरू भएको हो। तेस्रो कम्पनीका रुपमा ठूलो लगानीमा एग्रेसिभ रूपमा आउन खोजेको श्री एयरलाइन्सलाई केही समय नियामक निकायबाट रोक्न खोजे पनि सफल भएनन्, जसको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका चर्का कुरा, टँगिया बस्तीका बासिन्दा भने आफू विस्थापित भए पनि चाहन्छन् : विमानस्थल बनोस्

    काठमाडौंका चर्का कुरा, टँगिया बस्तीका बासिन्दा भने आफू विस्थापित भए पनि चाहन्छन् : विमानस्थल बनोस्

    निजगढ : मुलुकमा यतिबेलासम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोजी हुँदाहुँदै निजगढलाई विकल्प मानेर बन्नैपर्छ र नबनाएपनि हुन्छ भन्ने बहस चर्को छ। भैरहवा र पोखराका निर्माणाधीन विमानस्थलका तुलनामा जग्गाका दृष्टिले निजगढ सबै प्रकारका जहाजलाई उडान-अवतरणमा पर्याप्त हुनेछ भन्नेमा दुविधा छैन। तर ठूलो लागत आउने परियोजना निर्माण स्वदेशी लागतमा सम्भव छैन। त्यसमाथि उक्त क्षेत्रको रुख कटान हुने…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल विवाद : विस्थापित हुने स्थानीय भन्छन्,' यहाँ विमानस्थल बन्छ, सरकारले सुरक्षित स्थानान्तरणको ग्यारेण्टी गरोस् '

    निजगढ विमानस्थल विवाद : विस्थापित हुने स्थानीय भन्छन्,' यहाँ विमानस्थल बन्छ, सरकारले सुरक्षित स्थानान्तरणको ग्यारेण्टी गरोस् '

    निजगढ : देशमा यतिबेलासम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोजी हुँदाहुँदै निजगढलाई विकल्प मानेर बन्नैपर्छ र नबनाएपनि हुन्छ भन्ने बहस चर्को छ। भैरहवा र पोखराका निर्माणाधीन विमानस्थलका तुलनामा जग्गाका दृष्टिले निजगढ सबै प्रकारका जहाजलाई उडान-अवतरणमा पर्याप्त हुनेछ भन्नेमा दुविधा छैन।  तर ठूलो लागत आउने परियोजना निर्माण स्वदेशी लागतमा सम्भव छैन। त्यसमाथि उक्त क्षेत्रको रुख कटान हुने विषयमै…

    विस्तृतमा पढ्नुस्

  • निर्माणको अन्तिम चरणमा पुगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहेको छ ढिलाइ?

    निर्माणको अन्तिम चरणमा पुगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहेको छ ढिलाइ?

    काठमाडौं : राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने देखिएको छ। संरचना तथा पूर्वाधार तयार गर्ने कामको समयावधि लम्बिँदै गर्दा विमानस्थल सञ्चालनमा अर्को वर्ष कुर्नैपर्ने देखिएको छ। विमानस्थल आयोजनाले पूर्वाधार निर्माण पूरा गर्ने समयावधि अझै तीन महिना थप्नुपर्ने देखिएको जनाएको छ । 'पूरा गर्नुपर्ने समयसीमा आगामी गएको डिसेम्बर १९ (पुस ३)…

    विस्तृतमा पढ्नुस्

  • घाइते लक्ष्मीलाई उडाउन मानेन विमानले, एम्बुलेन्समा बल्लबल्ल काठमाडौं त ल्याए तर जोगिएन प्राण

    घाइते लक्ष्मीलाई उडाउन मानेन विमानले, एम्बुलेन्समा बल्लबल्ल काठमाडौं त ल्याए तर जोगिएन प्राण

    काठमाडौं : बुटवलकी लक्ष्मी ज्ञवाली आइतबार साँझ हिटरको आगोको लप्काले छोएर घाइते भइन्। उनलाई एम्बुलेन्समा स्थानीय अस्पतालमा लगियो। बुटवलको अस्पतालले अवस्था ‘क्रिटिकल’ भन्दै भैरहवाको मेडिकल कलेज रिफर गरिदियो। मेडिकल कलेजले पनि उपचार गर्न नसक्ने भन्दै तत्कालै काठमाडौं लैजान सुझाव दियो। झमक्क साँझ परिसकेको थियो। तत्कालै काठमाडौं लैजाने उपायमा जुटे उनका छोरा बाबुराम। उनले विभिन्न हेलिकोप्टर कम्पनीलाई रेस्क्युका लागि आग्रह गरे।…

    विस्तृतमा पढ्नुस्

  • विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पहिलो, फोर्ब्समा क्याथरिनको नेपाल अनुभव यस्तो 

    विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पहिलो, फोर्ब्समा क्याथरिनको नेपाल अनुभव यस्तो 

    काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन्।  गत शनिवार उनको यो अनुभवसहितको लेख 'फोर्ब्स्' मा प्रकाशित छ। मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छन्। सन् २०२० मा…

    विस्तृतमा पढ्नुस्

  • के डेढ घण्टा आकासमै फनफनी घुमिरहनु ठीक हो?

    के डेढ घण्टा आकासमै फनफनी घुमिरहनु ठीक हो?

    काठमाडौं : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यतिखेर जहाजले आकाशमै डेढ घण्टा फन्को मार्नु सामान्य भइसकेको छ। कारण एयर ट्राफिक कन्जेसन। डेढ घण्टा फन्को लगाउनु स्वभाविकै मानिए पनि यसका कारण यात्रुलाई असहजतासँगै विभिन्न वायुसेवा कम्पनीको अपरेशन कस्ट (सञ्चालन खर्च) महँगिन पुगेको छ। अपरेशन कस्ट नै बढिसकेपछि हवाइ नेपाली आकाशमा नियमित उडान गर्ने वायुसेवा कम्पनीको उडान भाडा दर वृद्धिमा प्रभाव परेको व्यवसायीहरूको…

    विस्तृतमा पढ्नुस्

  • डेढसय डलर नतिर्दा स्पेनी पर्वतारोहीमाथि प्रतिवन्ध, पाँच वर्ष नेपाल आउन नपाउने

    डेढसय डलर नतिर्दा स्पेनी पर्वतारोहीमाथि प्रतिवन्ध, पाँच वर्ष नेपाल आउन नपाउने

    काठमाडौः अवैध रुपमा पर्वतारोहण प्रयास गरेका एक स्पेनी नागरिकमाथि नेपाल आउन प्रतिबन्ध लगाइएको छ। डेभिड स्वेला फर्नान्डेजलाई पाँच वर्षको लागि नेपाल आउनमा प्रतिवन्ध लगाइएको हो। दोलखास्थित गौरीशंकर गाउँपालिकामा रहेको 'चुकिमा गो' हिमाल आरोहण प्रयास गर्दा ४० वर्षीय फर्नान्डेजलाई कारवाही गरिएको नेपाल पर्यटन विभागले जनाएको छ। आरोहणका क्रममा उद्धार गर्दा फर्नान्डेजले अनुमति नलिएको पाइएको र नेपाल पर्यटन विभागले कारवाही गरेको विभागकी उपसचिव मीरा आचार्यले जानकारी दिइन्।…

    विस्तृतमा पढ्नुस्

  • इयूको उड्डयन कालोसूचीबाट नेपाल किन अझै हटेन?

    इयूको उड्डयन कालोसूचीबाट नेपाल किन अझै हटेन?

    काठमाडौँः युरोपेली युनियन (इयू) ले एकैपटक उड्डयन कालोसूचीमा राखेका विभिन्न मुलुक बाहिरिए पनि नेपाललाई भने सुरक्षा सूचीमा राखेको छ। नेपालले अनेक प्रयास गर्दा पनि कालोसूचीबाट बाहिरिन सकेको छैन। तर नेपालसँगै राखेको माल्दिभ्स, भुटान, श्रीलंका, इन्डोनेसिया भने कालोसूचीबाट मुक्त भइसकेको छ। कालोसूचीमा एकै पटक परेका अरू मुलुक बाहिरिने तर नेपाल भने सूचीभित्र किन राखिएको छ? पर्यटन मन्त्रालय स्रोतका अनुसार अरू मुलुकले हवाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell