PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • रुपाकोट रिसोर्टका पुष्पराजको मेयर बनेर पोखरा सुधार्ने 'कर्पोरेट प्लान', के भन्न सक्लान् : पुष्पा नाम सुन के फूल समझे क्या? फायर है मैं

    रुपाकोट रिसोर्टका पुष्पराजको मेयर बनेर पोखरा सुधार्ने 'कर्पोरेट प्लान', के भन्न सक्लान् : पुष्पा नाम सुन के फूल समझे क्या? फायर है मैं

    काठमाडौं : लेखक गनेश पौडेलले स्वतन्त्र हैसियतमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेसँगै एउटा वृत्तमा चर्चा चुलियो। पर्यटकीय नगरी पोखराको मेयरमा उनको उम्मेदवारी घोषणा अप्रत्यासित थियो। धेरै नारा दिए पनि आफ्नो भवन समेत नठड्याउँदै महानगरको नेतृत्वले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्दैछ। त्यसैले त्यस्तो सम्भावित मेयरको खोजीमा छ पोखरा जसले पर्यटकीय नगरीको आकर्षण अझ चुल्यावस्। स्थानीय तहको निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • दुई बुहारीको भान्छाघर, जहाँ पाक्छन् नेवारी परिकार

    दुई बुहारीको भान्छाघर, जहाँ पाक्छन् नेवारी परिकार

    काठमाडौँ : वसन्तपुरको फराकिलो आँगनबाट कुमारीघरतिर लागेपछि देखिन्छ लाखें रेष्टुरेन्ट। लाखें पस्ने सानो गल्लीभित्रै छ बिहार। अनि वरपर छन् नेवारी परम्परागत घरहरु। यिनै घरमध्ये एउटाको भुइँतल्लामा १२ नबज्दै आइपुग्छन्, अन्जना र कमला शाक्य। हातभरि हुन्छ भान्छालाई चाहिने सबै सरसामानका झोला। अनि १२ बजेदेखि जुट्छन् नेवारी परिकार बनाउन। 'भम्चा भुतू' अन्जना र कमलाको घरबाहिरको अर्को भान्छा हो, जहाँबाट उनीहरुले ८ महिनादेखि…

    विस्तृतमा पढ्नुस्

  • के पुसदेखि सहज होला भारतसँगको हवाई उडान?

    के पुसदेखि सहज होला भारतसँगको हवाई उडान?

    काठमाडौं : भारत सरकारले एयर बबल सम्झौता खारेजी गरेसँगै पुसबाट नेपाल र भारतका निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न पाउने भएका छन्। भारतको नागरिक उड्डयन प्राधिकरणले केही दिन अघि एयर बबल खारेज गरेको थियो। कोभिड-१९का कारण भारतले दुईतर्फी उडानमै बन्देज लगाएपछि एक वर्ष यता एयरबबल सम्झौता अनुसार दुई मुलुकका ध्वजावाहकले काठमाडौं-नयाँदिल्ली उडान गर्दै आएका थिए। निजी वायुसेवा कम्पनीले नियमित…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको 'न्यानो'मा लुक्दै ६ बोटल रक्सी प्रकरण : सीईओमाथि कारवाहीको विषयमा आलटाल

    राजनीतिको 'न्यानो'मा लुक्दै ६ बोटल रक्सी प्रकरण : सीईओमाथि कारवाहीको विषयमा आलटाल

    काठमाडौं : आशुतोष तिवारीले हिजो फेसबुकमा प्रश्न गरे - के भयो त नेपाल टुरिज्म बोर्डको सीईओलाई? उनलाई माफी दिइयो कि नाई? मिडिया मौन रहेको टिप्पणी गर्दै उनले थप प्रष्ट पारे - '...हाम्रो प्यारो नेपालमा यस्तो डिसिप्लिनरी केसमा कसरी कस्तो निर्णय माथिबाट हुँदो रहेछ भनेर जान्न चाहेको।' ६ बोतल ड्युटी फ्री मदिरा ल्याउन अवरोध गर्दा कर्मचारीमाथि हातपात गरेर 'चर्चित' बनेका धनन्जय…

    विस्तृतमा पढ्नुस्

  • १६ दिनमै भित्रिए करिब १२ हजार पर्यटक, कुन देशबाट कति जना आए नेपाल ?

    १६ दिनमै भित्रिए करिब १२ हजार पर्यटक, कुन देशबाट कति जना आए नेपाल ?

    काठमाडौं : सरकारले कोभिड १९ संक्रमण नियन्त्रण गर्न बनाएको स्वास्थ्य निर्देशिका लचिलो बनाएपछि विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ। अध्यागमन विभागको विवरण अनुसार हवाई र स्थलमार्ग हुँदै अक्टोबर १ देखि १६ तारिखसम्म ११ हजार ९८८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। कुल ६३ हजार ७८२ यात्रु मध्ये करिब १२ हजार यात्रु नेपाल भ्रमणकै लागि आएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।…

    विस्तृतमा पढ्नुस्

  • 'चङ्गा चेट' त्यहीँ भयो जहाँ रानी ऐश्वर्यको साडी उडाउने गरी हावा बतासियो

    'चङ्गा चेट' त्यहीँ भयो जहाँ रानी ऐश्वर्यको साडी उडाउने गरी हावा बतासियो

    बाटोले अहिलेको जस्तो आकार लिएकै थिएन। डाँडामा हुस्सु र घामको पैठेजोरी चलिरहन्थ्यो। हावा पनि मज्जाले चल्ने। भौतिक संरचनाको कल्पना त टाढाको विषय नै थियो। त्यसैले पनि टी हाउसलाई नै व्यवसायको आधारशीलाका रुपमा अगाडि बढाउँदै थिए योगेन्द्र शाक्य। सिक्किममा अनुभव बटुलेका इन्जिनियरले टी हाउसका लागि घरको डिजाइन देखाए – सबै आकर्षक तर जस्ता चाहिँ पूरै नीलो। दार्जिलिङ र सिक्मकमतिर नीलो रङको छाना…

    विस्तृतमा पढ्नुस्

  • ८० यात्रुसहित उड्ने तयारीका क्रममा चिप्लियो श्री एयरलाइन्सको जहाज, मर्मतको दोस्रो दिन नै देखियो समस्या

    ८० यात्रुसहित उड्ने तयारीका क्रममा चिप्लियो श्री एयरलाइन्सको जहाज, मर्मतको दोस्रो दिन नै देखियो समस्या

    काठमाडौं : श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको पार्किङ-ट्याक्सी-वेमा चिप्लिएको छ। मंगलवार विहान करिब साढे १० बजे काठमाडौंबाट नेपालगञ्जका लागि ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी-वे मा चिप्लिएको हो। जहाजबाट यात्रुलाई ओरालिएको छ। क्यु-४०० जहाज मर्मतपछि सञ्चालनमा ल्याएको दोस्रो दिनमै प्राविधिक समस्या आएको हो। ९ एन-एएनएफ* कलसाइनको जहाज उडानका क्रममा प्राविधिक समस्या आएपछि ट्याक्सी-वेमा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ।  यतिखेर यात्रु ओरालेर…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरले बजार हिस्सा गुम्ने डरले मानवीय सुरक्षाको गर्दैछ बेवास्ता

    बुद्ध एयरले बजार हिस्सा गुम्ने डरले मानवीय सुरक्षाको गर्दैछ बेवास्ता

    काठमाडौं : बुद्ध एयरसँग १५ वटा जहाज छन्। १५ वटा जहाजले दैनिक १५० वटा फ्लाइट गर्छन्। यो आधारमा दैनिक एउटा जहाजले १० वटासम्म उडान गर्छन्। आन्तरिक उडानमा सबैभन्दा बढी हिस्सा बुद्धकै छ। आन्तरिक उडानमा रहेको एक नम्बरको ताज बुद्धकै छ। र, त्यो ताज गुमाउन चाहँदैन भन्ने ज्वलन्त उदाहरण सोमवार गम्भीर समस्या आएको जहाजलाई मंगलवारनै उडान गर्नुले पनि स्पष्ट हुन्छ। बुद्धले…

    विस्तृतमा पढ्नुस्

  • सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्न सरकारले बनायो शक्तिशाली समिति

    सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्न सरकारले बनायो शक्तिशाली समिति

    काठमाडौं : बुद्ध एयरको जहाजमा सोमवार समस्या आएपछि सरकारले मुलुकभित्र संचालनमा रहेका सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्ने भएको छ। हवाई सुरक्षालाई खेलाचीको रुपमा हेर्न थालिएपछि सरकारले संवेदनशील हुँदै शक्तिशाली अध्ययन समिति बनाएर परीक्षण गर्न लागेको हो। पर्यटनमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा समिति बनेको हो। सबै जहाज र हेलिकोप्टर सम्परीक्षण गर्ने अधिकारसहित पहिलो पटक यस्तो शक्तिशाली अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरका क्याप्टेन आङ्गेलु शेर्पा जसले यात्रु बचाउन काठमाडौंको आकाशमा झन्डै २ घण्टा फन्को मारे, कति गम्भीर हो जहाजमा आएको समस्या?

    बुद्ध एयरका क्याप्टेन आङ्गेलु शेर्पा जसले यात्रु बचाउन काठमाडौंको आकाशमा झन्डै २ घण्टा फन्को मारे, कति गम्भीर हो जहाजमा आएको समस्या?

    काठमाडौं : सोमबार एकैदिन सय मिनेटको अन्तरालमा त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजमा उड्दाउड्दै प्राविधिक समस्या आएपछि गन्तव्यसम्म नपुग्दै काठमाडौंमै फिर्ता अवतरण गरिए। दुईमध्ये विराटनगर नपुग्दै आकाशबाटै डाइभर्ट गरेर निक्कैबेर 'ओभरफ्लाइ' गराएपछि मात्र काठमाडौंमा अवतरण हुन सकेको ९एन-एएनआई कल साइनको जहाज कम्तीमा १४ वर्ष उडिसकेको हो। बुद्धले दुई वर्षअघि भारतको जेट एयरवेजसँग खरिद गरेको यो जहाज २०१९ सेप्टेम्बर १४…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि तीनदिन लगातार बिदा, भरिए उपत्यका वरिपरिका होटल र रिसोर्ट

    आजदेखि तीनदिन लगातार बिदा, भरिए उपत्यका वरिपरिका होटल र रिसोर्ट

    काठमाडौं : आज शनिवार। आइतवार जनै पूर्णिमा र  सोमवार गाईजात्राको सार्वजनिक बिदा। तीनदिन लगातारको बिदापछि कोरोना महामारीका कारण थला परेको होटल व्यवसाय अहिले उठ्ने प्रयासमा छ। कोभिड १९ महामारीका कारण व्यवसायमा परेको मन्दीले निराश रहेको होटल व्यवसायी तीन दिनको विदामा होटलका लागि आएको बुकिङका कारण उत्साहित भएका छन्। बिदा मान्न काठमाडौं उपत्यका आसपासका होटल-रिसोर्टहरुको 'अकुपेन्सी' अहिले 'फुल' भएको छ। काठमाडौं वरपर रहेका…

    विस्तृतमा पढ्नुस्

  • बुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे अफगानिस्तानबाट

    बुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे अफगानिस्तानबाट

    काठमाडौं : अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छड्ने क्रम जारी छ। त्यहाँ रहेका नेपालीहरुले पनि स्वदेश फर्कन चाहिरहेका छन्। यसकै क्रममा काबुलमा अलपत्र परेका नेपालीहरु आउने क्रम जारी छ। बुधवार बिहान तेस्रो लटमा ६१ नेपाली काठमाडौं आइपुगेका छन्। बिहान ९:१० बजे कतार एयरवेजको नियमीत उडानमार्फत उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। 'विहान ९:१० बजे अवतरण भएको…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा कम्पनीको लुट जारी : नियमित उडान हुँदा पनि चार्टरकै भाडा, छानविन समितिको काम 'पीडितको आँखामा छारो हाल्नेमात्रै!'

    वायुसेवा कम्पनीको लुट जारी : नियमित उडान हुँदा पनि चार्टरकै भाडा, छानविन समितिको काम 'पीडितको आँखामा छारो हाल्नेमात्रै!'

    काठमाडौं : चार्टर उडानका नाममा लुटतन्त्र चलेपछि सरकारले छानविन समिति बनायो। सँगै अन्तर्राष्ट्रिय उडान पनि नियमित गर्‍यो। सरकारको यो कदमपछि चर्को ऋण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकले जहाजको भाडा घट्ने अपेक्षा थियो। तर विमान कम्पनीले नियमित उडानबाट समेत चर्को भाडा असुलिरहेका छन्।  बढी भाडा असुलेको उजुरी परेका कम्पनीले हाकाहाक्की चर्को भाडा असुलेर सरकारको छानविन समितिको समेत खिल्ली उडाएका छन्। कम्पनीको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामै खुल्न लागेको अन्तरिक विमान सेवा : एक घन्टामा ५ वटामात्र उडान!

    निषेधाज्ञामै खुल्न लागेको अन्तरिक विमान सेवा : एक घन्टामा ५ वटामात्र उडान!

    काठमाडौं : सरकारले आउँदो बिहीबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ट्रंक रुटतर्फका गन्तव्यमा प्रति घण्टा पाँच वटा उडान गर्ने तयारी गरेको छ।  कोरोना संक्रमणको जोखिम घटाउन विमानस्थलको आन्तरिक टर्मिनलमा व्यवस्थापन पहिलेदेखि नै निकै चुनौतीपूर्ण छ। जहाजको उडान समय ढिला हुँदा यात्रुको भीड हुन्छ। उडान खुला गरिएको पहिलो चरणमा जहाजले क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं - नयाँदिल्लीको एकतर्फी हवाई भाडा ५० हजार!

    काठमाडौं - नयाँदिल्लीको एकतर्फी हवाई भाडा ५० हजार!

    काठमाडौं : काठमाडौं-नयाँदिल्ली हवाई उडानको भाडा सात हजार रुपैयाँको हाराहारीमा पर्छ। तर अहिले भने यो उडानको एकतर्फी भाडादर ५० हजार रुपैयाँसम्म पुगेको छ। अहिले साबिकभन्दा सात गुणा महँगो भाडा तिरेर काठमाडौं-नयाँदिल्ली यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ। उपचारका लागि भारत जानेले त्यही महँगो पैसा तिरेर पनि भनेको बेला टिकट पाउँदैनन्। किन महँगियो? कोभिड संक्रमणको पहिलो लहर सकिएपछि नेपाल-भारतबीच एयर बबल सम्झौंता…

    विस्तृतमा पढ्नुस्

  • चार्टरबाट ठगी धन्दामा कर्मचारी, लुटमा ट्राभल एजेन्सी र वायुसेवाको मिलेमतो : पर्यटनमन्त्री भन्छन्, 'निर्देशन टेरेनन्'

    चार्टरबाट ठगी धन्दामा कर्मचारी, लुटमा ट्राभल एजेन्सी र वायुसेवाको मिलेमतो : पर्यटनमन्त्री भन्छन्, 'निर्देशन टेरेनन्'

    काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई चार्टर उडानबाट विदेश जाँदा ठग्नमा ट्राभल एजेन्सीका साथै पर्यटन मन्त्रालयकै कर्मचारीहरुकै मिलेमतो रहेको पाइएको पर्यटन मन्त्री उमाशंकर अरगरियाले बताएका छन्। रोजगारीका लागि खासगरी साउदी जाने नेपाली श्रमिकहरुबाट होटल क्वारेन्टिन समेतको प्याकेज जोड्दै चार्टर उडान भाडाका नाममा ट्राभल एजेन्सीले दुई लाख रुपैयाँसम्म लिइरहेका छन्। नियमित उडान हुँदा काठमाडौं-दम्माम-काठमाडौंको दुईतर्फी उडान भाडा ४५ हजार रुपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • साउदी जानेसँग दुई लाखसम्म असुली, कोभिडको नाममा हवाई कम्पनीले सर्वसाधारण लुटिरहँदा सरकार नै साक्षी

    साउदी जानेसँग दुई लाखसम्म असुली, कोभिडको नाममा हवाई कम्पनीले सर्वसाधारण लुटिरहँदा सरकार नै साक्षी

    काठमाडौं : साउदी आरेबिया जाने अधिकांश नेपालीको मासिक कमाइ औसतमा २५ देखि ३० हजार रुपैयाँको हाराहारीमा हुन्छ। तर रोजगारीका लागि त्यहाँ जानेसँग हवाई भाडामात्र दुई लाख रुपैयाँसम्म असुलिरहेको छ। कोभिड-१९ को त्रास देखाउँदै कम्पनीहरुले रोजगारीमा जानेहरुमाथि लुट मच्चाउन शुरु गरेको हो वैदेशिक रोजगारीमा गएर बिदामा आएकाले पुनः साउदी फर्किँदा मात्र यति मूल्य तिर्नुपरिरहेको छ। पहिलोपटक रोजगारीका लागि विदेशिनेले म्यानपावरलाई यसबाहेक पनि…

    विस्तृतमा पढ्नुस्

  • सेना र निजी कम्पनीको हेलिकोप्टरले थाले उद्धार उडान, घाइतेलाई धमाधम अस्पताल ल्याइँदै

    सेना र निजी कम्पनीको हेलिकोप्टरले थाले उद्धार उडान, घाइतेलाई धमाधम अस्पताल ल्याइँदै

    काठमाडौं : मेलम्चीमा गएको बाढीका कारण अलपत्र र घाइते भएका सर्वसाधरणको उद्धारका लागि बुधवार विहानैदेखि नेपाली सेना र निजी वायुसेवा कम्पनीका हेलिकोप्टरले उद्धार उडान सुरु गरेका छन्।  भिषण बाढीका कारण डुबानमा परेका घरमै अलपत्र रहेका सर्वसाधरण र घाइतेको उद्धारका लगि बिहानै बाट हेलिकोप्टर परिचालन भइरहेको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए।  'नेपाली सेनाको हेलिकोप्टरसँगै यतिखेर विभिन्न संस्थाको पहलमा…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय कारको भाऊ घट्यो, नयाँ बजेटले कुनको मूल्य कति निर्धारण गरायो?

    विद्युतीय कारको भाऊ घट्यो, नयाँ बजेटले कुनको मूल्य कति निर्धारण गरायो?

    काठमाडौं : सरकारले बजेटमार्फत अन्त:शुल्क पूरै र भन्सार घटाएपछि विभिन्न कम्पनीका गाडी बिक्रेताले विद्युतीय गाडीको मूल्य निर्धारण गरेका छन्। सरकारको निर्णयले सबै गाडीको मूल्य घटेको छ। मूल्य घटेपछि भन्सारमा होल्ड भएका विभिन्न गाडी छुटाउने प्रक्रिया समेत सुरु भइसकेको छ भने शोरुममा एक वर्षदेखि थन्किएको गाडी पनि बिक्री हुने अपेक्षामा बिक्रेता छन्। अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले अन्त:शुल्क र भन्सार बढाएका…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाकै बिचमा तीन देशसँग फेरि जोडिँदै हवाई सेवा, के चार्टरको महँगो शुल्कबाट मिल्ला राहत?

    निषेधाज्ञाकै बिचमा तीन देशसँग फेरि जोडिँदै हवाई सेवा, के चार्टरको महँगो शुल्कबाट मिल्ला राहत?

    काठमाडौं : निषेधाज्ञाकै बिच तीन मुलुकको नेपालसँग हवाई सम्बन्ध पुन: स्थापित हुने भएको छ। चीन, कतार र टर्कीसँग दुईतर्फी नियमति उडान हुन लागेको हो।  कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतबाहेकका अन्तर्राष्ट्रिय उडान रोकेको सरकारले पछिल्लो पटक तीन मुलुकमा मंगलबारदेखि पुनः उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। नियमित उडान बन्द भएपछि चार्टर उडान भइरहेका थिए। त्यसमा ट्राभल एजेन्सीले यात्रुबाट भाडामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell