PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • ह्योल्मो जातिको विशेष 'छेच्यु पूजा' सम्पन्न

    ह्योल्मो जातिको विशेष 'छेच्यु पूजा' सम्पन्न

    हेलम्बु : बौद्ध धर्मगुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथिको अवसरमा हेलम्बु स्थित सेर्माथाङमा 'छेच्यु पुजा' सम्पन्न भएको छ। हेलम्बु क्षेत्रको सेर्माथाङका ह्योल्मो बौद्ध धर्मका ञिङमा सम्प्रदायका अनुयायीहरु हुन्। ञिङमा सम्प्रदायका प्रवर्धक गुरु रिन्पोछेले हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्नुका साथै भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महतवका पवित्र निधी 'तेर' हरु लुकाएर राखेको ह्योल्मो क्षेत्रमा यस किसिमको धार्मिक कार्यले विशेष महत्व राख्दछ।…

    विस्तृतमा पढ्नुस्

  • एक सातादेखि त्रिभुवन विमानस्थलको पार्किङमा दुई रहस्यमयी हेलिकप्टर, 'ल्यान्ड' पछि चालक दल भएका थिए गायब!

    एक सातादेखि त्रिभुवन विमानस्थलको पार्किङमा दुई रहस्यमयी हेलिकप्टर, 'ल्यान्ड' पछि चालक दल भएका थिए गायब!

    काठमाडौं : किर्गिस्तानबाट एक साताअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको रहस्यमयी हेलिकप्टरका चालक दल नै गायब भएका छन्। चालक दल नभएको भन्दै किर्गिस्तानको उड्डयन प्राधिकरणबाटै दुई साता नेपालमै राख्न प्रस्ताव गरेको छ। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्। जनवरी २९ तारिखसम्मका लागि पार्किङ समयावधि बढाइदिन आग्रह गरेको प्राधिकरणका एक…

    विस्तृतमा पढ्नुस्

  • ९ महिनापछि सञ्चालनमा आउँदै नेपाल-भारत हवाइ उडान

    ९ महिनापछि सञ्चालनमा आउँदै नेपाल-भारत हवाइ उडान

    काठमाडौंः नेपाल-भारत हवाइ उडान ९ महिनापछि पुस २ गतेदेखि सीमित रुपमा सञ्चालनमा आउने भएको छ। कोभिड-१९ का कारण बन्द रहेको हवाइ उडान 'एयर बबल ट्राभल' सम्झौताका आधारमा खोल्न दुबै देश सहमत भएका हुन्। नेपालले डेढ साताअघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको हो। सहमति अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र भारतका तर्फबाट एयर…

    विस्तृतमा पढ्नुस्

  • अगाडिको सिसामा बर्ड हिट भएपछि कैलाशको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण, यात्रुको तत्कालै उद्धार

    अगाडिको सिसामा बर्ड हिट भएपछि कैलाशको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण, यात्रुको तत्कालै उद्धार

    काठमाडौं: अगाडिको सिसामा बर्ड हिट 'चरा ठोकिएपछि' कैलाश हेलिकोप्टरले नुवाकोटमा आकस्मिक अवतरण गरेको छ। आकस्मिक अवतरण लगत्तै कम्पनीले अर्को हेलिकोप्टर पठाउर यात्रुलाई काठमाडौं ल्याइएको कम्पनीका संचालक प्रतापजंग पाण्डेले बताए। आइतबार दिउँसो १:३७ बजे यात्रु लिन लागि काठमाडौं-गलकोट उडान गरेको थियो। गलकोटबाट काठमाडौं फर्कने क्रममा कम्पनिको ९एन-एजेजे कलसाइनको हेलिकोप्टरमा बर्ड हिट भएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको उनले जानकारी दिए। पाँच जना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गौरवका दुई आयोजना, पोखरा र भैरहवा विमानस्थलः हात्ती छिर्‍यो पुच्छर अड्कियो

    राष्ट्रिय गौरवका दुई आयोजना, पोखरा र भैरहवा विमानस्थलः हात्ती छिर्‍यो पुच्छर अड्कियो

    काठमाडौंः निर्वाध काम हुन पाएको भए यतिबेला भैरहवाको गौतम बुद्ध क्षेत्रीय विमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो। तयार हुने अन्तिम चरणमा पुगेको यो विमानस्थल यतिबेला विदेशी प्राविधिक नआएका कारण बाटो हेरेर बसेको छ। काम रोकिएका छन्। निर्माण कार्य ९२ प्रतिशत पुगिसकेको यो विमानस्थल अब ढिला हुने देखिएको छ। पछिल्लोपटक संशोधित मिति अनुसार आगामी डिसेम्बरसम्म पूरा गरेर मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य थियो। विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • सीमा नाका खुलमखुल्ला, आकाशको बाटो चाहिँ किन बन्द भारतसँग?

    सीमा नाका खुलमखुल्ला, आकाशको बाटो चाहिँ किन बन्द भारतसँग?

    काठमाडौं : छिमेकी मुलुक भारतले कोभिड संक्रमणकै बीचमा २१ वटा मुलुकमा व्यवसायिक हवाई उडान थालिसकेको छ। नेपालमा विभिन्न मुलुकले नियमित उडान थालेको दुई महिना बढी भइसकेको छ। तर, नेपाल-भारतबीच भने अझै उडान सुरु हुन सकेको छैन। दुई देशबीच नियमित उडान नहुँदा उपचार, अध्ययन र व्यापारका लागि जाने नेपाली समस्यामा छन्। अरु देशसँग उडान भइसक्दा नेपाल-भारत उडान किन हुन सकेको छैन?…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा पनि खुल्ला हुने काठमाडौंका यि रेष्टुरेन्ट

    दशैंमा पनि खुल्ला हुने काठमाडौंका यि रेष्टुरेन्ट

    काठमाडौंः दशैंमा प्राय: काठमाडौं सुनसान हुने गर्छ। सप्तमीदेखि दशमीसम्म उपत्यकाका अधिकांश पसल तथा रेष्टुरेन्ट समेत बन्द हुन्छन्। अझ यो वर्ष कोरोनाका कारण धेरै पसल र रेष्टुरेन्ट बन्द भएका छन्। तर यो असहज अवस्थामा पनि उपत्यकाका केही रेष्टुरेन्ट भने खुला रहनेछन्। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ती रेष्टुरेन्टले सेवा दिने भएका छन्। त्रिशाराले दसैंको अवधिमा रेष्टुरेन्ट खुला गर्ने भएको छ। त्रिशाराको लाजिम्पाट…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारतबीचको हवाइ उडान दसैँअघि नै खोल्ने तयारी, मन्त्रिपरिषद्को निर्णय कुर्दै मन्त्रालय

    नेपाल भारतबीचको हवाइ उडान दसैँअघि नै खोल्ने तयारी, मन्त्रिपरिषद्को निर्णय कुर्दै मन्त्रालय

    काठमाडौँः चैत १० गतेदेखि भारतमा लकडाउन लागेपछि टुटेको भारतसँगको नियमित हवाई सम्पर्क झन्डै सात महिनापछि पुनः सुरु हुने भएको छ। नेपाल-भारत नियमित उडान थाल्नेगरी आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार दसैँअघिबाटै दुईतर्फी हवाई उडान पुनः खुलाउने तयारी भएको छ। करिब एक महिनाअघि नै भारतले दुईतर्फी उडान थाल्न प्रस्ताव गरेको थियो। त्यसयता नै दुईतर्फी उडान…

    विस्तृतमा पढ्नुस्

  • हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमतिले नेवानिको आम्दानीमा प्रभाव, इयुले प्रश्न उठाउने जोखिम

    हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमतिले नेवानिको आम्दानीमा प्रभाव, इयुले प्रश्न उठाउने जोखिम

    काठमाडौं: निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सञ्चालन अनुमतिले नेपाल वायुसेवा निगमको आमदानीमा प्रभाव पर्ने भएको छ। सानो क्षेत्रफलमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङसँग सम्बन्धित पूर्वाधार उपकरण नै धेरै भएपछि झन् साँघुरो हुँदै जाने अवस्था सिर्जना भएको विमानस्थलका एक कर्मचारीले बताए। ‘विमानस्थल सानो छ। आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीको टो भेहिकल, कार्गो ट्रली,…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनापछि खुलेको आन्तरिक उडानमा खचाखच यात्रु, ‘सबै गन्तब्यमा यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दामाथि’

    ६ महिनापछि खुलेको आन्तरिक उडानमा खचाखच यात्रु, ‘सबै गन्तब्यमा यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दामाथि’

    काठमाडौं : सोमवारदेखि खुलेको आन्तरिक हवाई उडानमा यात्रुको अकुपेन्सी ९० प्रतिशतसम्म रहेको पाइएको छ। चार दिनको अवधिमा हवाई उडानमा यात्रु खचाखच नै छन्। सोमवारदेखि दैनिक १८ वटा नियमित उडान शुरु गरेको बुद्ध एयरले ९० प्रतिशत यात्रु अकुपेन्सी रहेको जनाएको छ। बुद्धले दैनिक १३ वटा गन्तब्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीका प्रवक्ता रुपेश जोशीले यात्रुको चाप दैनिक बढ्दो क्रममा रहेको…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन डेलिभरी सेवामा प्रहरीको रोक, व्यवसायीको विरोध, भन्छन् ‘बन्देज लगाउनु समाधान होइन’

    अनलाइन डेलिभरी सेवामा प्रहरीको रोक, व्यवसायीको विरोध, भन्छन् ‘बन्देज लगाउनु समाधान होइन’

    काठमाडौँ: अनलाइनमार्फत अत्यावश्यक सामाग्री ढुवानी गर्ने कम्पनीलाई कारोबार गर्न प्रहरीले रोक लगाएकोमा व्यवसायीहरुले आपत्ति  जनाएका छन्। निषेधाज्ञाको अवस्थामा स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै उपभोक्तालाई सेवा दिँदै आएका कम्पनीमाथि बन्देज लगाउनु समाधान नहुने उनीहरुले दाबी गरेका छन्। दैनिक घरायसी प्रयोजनका लागि आवश्यक सामाग्री ढुवानी गर्दै आएका कम्पनीका प्रतिनिधिलाई दिउँसो प्रहरीले रोक लगाएपछि अर्डर भइसकेका सामान उपभोक्तासमक्ष पुर्‍याउन नसकेको व्यवसायीले जनाएका छन्। बिहीबार प्रहरीले एक्कासी ‘माथिको…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किएकाहरु किन रोज्दैनन् होटल क्वारेन्टाइन?

    विदेशबाट फर्किएकाहरु किन रोज्दैनन् होटल क्वारेन्टाइन?

    काठमाडौं : युएईस्थित दुबईबाट केही दिन अघि हिमालयन एअरलायन्स्मार्फत नेपाल आइपुगेका वसन्त तामाङ काठमाडौंको एक होटलमा छन्। कोरोना कहरका कारण स्वेदश फर्केका उनी नेपाली होटलको सेवामा सन्तुष्ट देखिएनन्। चर्को पैसा असुले पनि सेवा सुविधा नभएको उल्लेख गर्दै उनले नेपाल आउनुअघि धेरै कुरामा ध्यान दिनसमेत अपिल गरेका छन् प्रवासीहरुलाई। 'यदि तपाईंसङ्ग पीसीआरको प्रमाण छैन भने तपाईं कि होटलमा बस्न पर्छ- जुन…

    विस्तृतमा पढ्नुस्

  • कतार एयरवेजले डेढ सय नेपालीलाई निःशुल्क ल्याउँदै, पहिलोपटक नेपालमा ड्रिमलाइनर सेवा

    कतार एयरवेजले डेढ सय नेपालीलाई निःशुल्क ल्याउँदै, पहिलोपटक नेपालमा ड्रिमलाइनर सेवा

    काठमाडौं : कतारको ध्वजावाहक वायुसेवा कम्पनी कतार एयरवेजले बिहीवार बोइङ-७८७ ’ड्रिमलाइनर’मार्फत एक सय ५५ जना नेपाली नागरिक लिएर दोहा-काठमाडौँ उडान गर्ने भएको छ। पहिलो पटक नेपालमा ड्रिमलाइनरमार्फत दुईतर्फी चार्टर उडान गर्न लागेको यो वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि ड्रिमलाइनर नै प्रयोग गर्ने योजना रहेको जनाएको छ। ‘यो कम्पनीले सार्क मुलुकभर हालसम्म दिल्लीमा मात्र ड्रिमलाइनर प्रयोग गर्दै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल मिटिङमा भद्रगोल : अश्लिल भिडियो हाल्नेलाई कारवाहीका लागि एनटीएले प्रहरीसँग मिलेर काम गर्ने

    भर्चुअल मिटिङमा भद्रगोल : अश्लिल भिडियो हाल्नेलाई कारवाहीका लागि एनटीएले प्रहरीसँग मिलेर काम गर्ने

    काठमाडौं : सोमवार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न भर्चुअल बैठक आयोजना गर्‍यो। पर्यटन क्षेत्र दुरावस्थामा पुगेकाले बैठकमा सबैको चासो थियो। तर, एउटा भिडियोका कारण बैठक नै भड्कियो। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको संयोजकत्वमा भएको यो भर्चुअल बैठकमा नेपाल संस्कृति पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए। बैठकमा मन्त्री भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • चार्टर उडानको भाडा दोस्रो पटक घटायो सरकारले, कहाँ कति घट्यो?

    चार्टर उडानको भाडा दोस्रो पटक घटायो सरकारले, कहाँ कति घट्यो?

    काठमाडौं : स्वदेश फर्किने नेपालीसँग महँगो भाडा लिएको भन्दै चर्को आलोचना भएपछि सरकारले चार्टर उडानको भाडा दोस्रो पटक घटाउने भएको छ। शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका प्रतिनिधीलाई बोलाएर हवाई भाडादर पुनरावलोकनका लागि आग्रह गरेका थिए। यो आग्रहपछि निगमले भाडा घटाएको हो। निगमले खाडी मुलुकको हवाई भाडा सय डलरसम्म घटाउने निर्णय भएको जनाएको छ। यस निर्णयबाट…

    विस्तृतमा पढ्नुस्

  • बिहीबारदेखि चरणबद्ध रूपमा नागरिक फर्काउँदै सरकारः समस्यामा परेकाबाटै भाडा असुल हुने, उडान भर्न कोरोना जाँच अनिवार्य

    बिहीबारदेखि चरणबद्ध रूपमा नागरिक फर्काउँदै सरकारः समस्यामा परेकाबाटै भाडा असुल हुने, उडान भर्न कोरोना जाँच अनिवार्य

    काठमाडौँः कोरोनाका कारण स्वदेश फर्कन चाहने नागरिकलाई सरकारले बिहीबार (भोलि) देखि स्वदेश फर्काउने भएको छ। जसका लागि राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने भएको छ। बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले उडानको भाडादर पनि निर्धारण गरेको स्रोतले जनाएको छ। वायुसेवा कम्पनीको सञ्चालन खर्चलाई समेत मध्यनजर गर्दै भाडादर कायम गरिएको…

    विस्तृतमा पढ्नुस्

  • १७ हजार डलर तिरेर बंगलादेशबाट चार्टर फ्लाइट, कान्तिपथकी युवतीलाई आखिर किन ल्याइयो?

    १७ हजार डलर तिरेर बंगलादेशबाट चार्टर फ्लाइट, कान्तिपथकी युवतीलाई आखिर किन ल्याइयो?

    काठमाडौं : देशका चर्चित व्यवसायिक घरानाका सदस्यहरु विदेशबाट नेपाल आउन हारगुहार गरे पनि सकिरहेका छैनन्। आफैँ विमान चार्टर नै गरेर आउँछु भन्दा पनि उनीहरु नेपाल आउन पाइरहेका छैनन्। तर, यसैबीच बुद्ध एयरको चार्टर फ्लाइटबाट एकजना नेपालीलाई बंगलादेशबाट ल्याइएको छ। १७ हजार डलर तिरेर चार्टर फ्लाइटबाट उनलाई किन ल्याइयो? लकडाउनको अवस्थामा आन्तरिक एवम् वाह्य उडान ठप्प भइरहेको बेलामा प्रश्न उठ्नु स्वभाविक…

    विस्तृतमा पढ्नुस्

  • भोलि कोरिया जान तयार नेपाल वायुसेवाको उडान स्थगित, कामदारको स्वास्थ्य परीक्षणले रोक्यो चार्टर फ्लाइट

    भोलि कोरिया जान तयार नेपाल वायुसेवाको उडान स्थगित, कामदारको स्वास्थ्य परीक्षणले रोक्यो चार्टर फ्लाइट

    काठमाडौं : नेपाल वायुसेवा निगमले बिहीवार गर्न लागेको काठमाडौं - कोरिया चार्टर उडान स्थगित गरेको छ। ३० तारिखका लागि निश्चित भइसकेको उडान गैर आवासीय नेपाली संगठनले स्वास्थ्य जाँचको माग गरेपछि तत्कालका लागि स्थगित भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। दुई सय ७४ सिट क्षमताको वाइड बडी जहाजमार्फत् गर्न लागिएको यो उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उनले…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट निजी कम्पनीले मगाएका मेडिकल सामान लिएर काठमाडौं उत्रिए नेपाल वायुसेवाका दुवै वाइड बडी विमान

    चीनबाट निजी कम्पनीले मगाएका मेडिकल सामान लिएर काठमाडौं उत्रिए नेपाल वायुसेवाका दुवै वाइड बडी विमान

    काठमाडौं : नेपाल वायुसेवा निगमका दुवै वाइड बडी जहाज शुक्रवार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिब्लिटी कम भएपछि पहिलो जहाज अवतरण गर्न १५ मिनेट ढिला भएको थियो। दुवै जहाज शुक्रबार बिहान ७:०५ र ७:२० बजे क्रमश: अवरण भएका हुन्। निजी व्यवसायी कम्पनी फ्लास फ्रेट र साङ्ग्रीला फ्रेटले गरेको चार्टर उडान मार्फत् चीनबाट मेडिकल सामाग्री ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • स्ट्यान्डवाई छन् सबै हेलिकप्टर, कोरनाविरुद्धको अभियानमा कुनै पनि बेला उड्न तयार

    स्ट्यान्डवाई छन् सबै हेलिकप्टर, कोरनाविरुद्धको अभियानमा कुनै पनि बेला उड्न तयार

    काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको अभियानलाई बलियो बनाउन निजी क्षेत्रका हेलिकप्टरलाई स्ट्यान्डवाइ रहन निर्देशन दिएको छ। स्वाब संकलन र मेडिकल उपकरण ल्याउने पुर्‍याउनका लागि सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। ‘आवश्यक परेको गन्तब्यमा जान उहाँहरु पूर्ण रुपमा तयार हुनुहुन्छ। हामीले स्वास्थ्य सुरक्षाको अवलम्बन गर्दै उडान गर्न निर्देशन दिएका छौँ,' पोखरेलले भने, 'उहाँहरुले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell