PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • बर्मा गए नि नछुटेको नेपालीको कर्म : विद्रोहका लागि नन्दुको नेतृत्व

    बर्मा गए नि नछुटेको नेपालीको कर्म : विद्रोहका लागि नन्दुको नेतृत्व

    काठमाडौं : नन्दु ज्ञवाली। उमेर, २४ वर्ष। ज्ञवाली थर देख्दा धेरैलाई लाग्दो हो - गुल्मीतिरकी। उनी गुल्मेली होइनन्। अझ नेपाली नै होइनन् भन्दा त झन् अनौठो लाग्ला। पहिलो चोटी नेपाल आएकी उनी खासमा म्यानमारकी हुन्। 'बर्मा गए कर्म सँगै' भनेजस्तै नेपालबाट म्यानमार पुगेकाहरुले नेपाली भाषा, संस्कृति र परम्परामात्र उता पुर्‍याएनन्, सँगै लगे कुरीती र कुसंस्कार पनि। नन्दु अहिले तिनै कुसंस्कार…

    विस्तृतमा पढ्नुस्

  • जर्मनी गएका तीन कलाकारको चटक! भागेर पोर्चुगल पुग्दासम्म अध्यक्षले चाल नपाउँदा तनावमा थिएटर

    जर्मनी गएका तीन कलाकारको चटक! भागेर पोर्चुगल पुग्दासम्म अध्यक्षले चाल नपाउँदा तनावमा थिएटर

    जुलाई ३ तारिख। पोखराको युथ क्रिएसन थिएटरका अध्यक्ष कपिल शर्माले फेसबुकमार्फत सामुहिक फोटो सार्वजनिक गरे। क्याप्सनमा लेखिएको थियो- 'युथ क्रिएसन थिएटर "घेरो" लिएर जर्मन हिन्यो।' टोलीमा थिए १२ जना। उद्देश्य जर्मनीका विभिन्न शहरमा हुन लागेको लोक सांगीतिक महोत्सवमा नाटक मञ्चन। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नाटक मञ्चनबारे अरु कुनै खबर आउनुअघि नै एउटा हल्ला फैलियो, 'नाटक देखाउन गएका चार नेपाली कलाकार जर्मनीबाट…

    विस्तृतमा पढ्नुस्

  • 'हामी पनि नाच्नुपर्छ बीच बीचमा ...!'

    'हामी पनि नाच्नुपर्छ बीच बीचमा ...!'

    'दिदी बहिनीमात्र नाच्छन् जैले पनि तीजमा, हामी पनि नाँच्नु पर्छ बीच बीचमा...' टिकटकदेखि फेसबुक र ट्विटरसम्मै यो गीत नसुन्ने कमै होलान्। तीजको गीतमा पूरै पुरुषको स्वर धेरैका लागि अनौठो पनि भयो। तीजका गीतहरुमा श्रीमान् श्रीमती, बाबु, छोरी वा दाजु भाइ दिदी बहिनीबीचको संवादका रुपमा पुरुषहरु नअटाएका होइनन्। तर, दुर्गेशले त महिलाबिना नै तीज गीत उतारे। 'गाउँमा तीज विशेष कार्यक्रम हुन्थे।…

    विस्तृतमा पढ्नुस्

  • पाखोबाट जंगल बनेको त्यो ठाउँ : एउटा रिसोर्टले बसाएको पाङलाङ बस्ती

    पाखोबाट जंगल बनेको त्यो ठाउँ : एउटा रिसोर्टले बसाएको पाङलाङ बस्ती

    न्यूजिल्यान्डका डेविड एलर्डाइस नेपालमा र्‍याफ्टिङ गाइड थिए। त्यतिखेर भोटेकोशी र्‍याफ्टिङका लागि 'मोस्ट डेन्जरस' मानिन्थ्यो। तर, साहसिक खेलहरुमा रुची राख्ने उनी खोलाको माथिल्लो भेगदेखि नै र्‍याफ्टिङ र कायाकिङ गर्थे। कायाकिङकै क्रममा उनले मार्मिङस्थित गुफाजस्तो त्यो खोंच देखेका हुन्। खोलाबाट हेर्दाको दृश्य- दुई किनारबाट एकअर्कालाई छुन खोजेझै लाग्ने चट्टानहरु। ठाउँ ठाउँका ढुङ्गाबाट रसाएको मुल, झरना बनेर बग्दो। हेर्दै एड्भेन्चर स्पोट। डर लाग्दो…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै सडक संघर्षको एउटा डायरी

    आफ्नै सडक संघर्षको एउटा डायरी

    मनसुन सुरु भएयता हरेक बिहान म घरबाट निस्कँदा आमाको एउटै डायलग दोहोरिन्छ - 'पानी पर्छ। बसमा गए भइहाल्यो नि।' उहाँको कुरा त ठीकै हो तर बसको भर हुनुपर्‍यो नि! हाम्रो ठाउँमा चल्ने भनिएका सार्वजनिक बसको कुनै भर छैन। न समय तालिका, न रुटिन नै। सबै मनलाग्दी चल्छन्। यो सन्दर्भ भने एक साता अघिको हो। आमाले हरेक दिन झैं उही सुझाव…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको छाता प्रकरणको सन्देश : खुशी हुन ठूलो कारण चाहिँदैन

    राष्ट्रपतिको छाता प्रकरणको सन्देश : खुशी हुन ठूलो कारण चाहिँदैन

    साताको सुरुवातमा सोसल मिडियामा एउटा तस्विर सार्वजनिक भयो जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले छाता ओढेकी छिन्, आफैँ। यहाँ 'आफै' ओड्नुसँग जोडिएको प्रसंग रोचक छ। किनकि राष्ट्रपतिले आफ्नो छाता आफै ओढ्नकै कारण तीन दिनदेखि उनको फोटो चर्चामा छ। फोटोमाथि रमाइला टिका टिप्पणीहरु भइरहेका छन्। माइक्रो ब्लगिङ साइट ट्विटर प्रयोगकर्ता मुकेश घिमिरेले लेखेका छन्, 'हामीलाई चाहिएको राष्ट्रपति यस्तै हो। छाता सम्हाल्न नसक्नेले देशको अभिभावकीय…

    विस्तृतमा पढ्नुस्

  • यस्तो एउटा बस्तीको कथा, जो काठमाडौं सफा हुँदा रित्तिन्छ

    यस्तो एउटा बस्तीको कथा, जो काठमाडौं सफा हुँदा रित्तिन्छ

    कथा आठ वर्ष अघिबाट सुरु हुन्छ। भारतको हैदरावाद करिम नगरबाट रेल र बसको यात्रा हुँदै काठमाडौं आइन् रजिता गिरी। 'हैदरवाद टू काठमाडौं' - उनको जीवनको पहिलो लामो यात्रा थियो। रेलको डिब्बामा बस्दा उनले काठमाडौंको स्वरुप कल्पिएकी थिइन्: सुन्दर शहर, पशुपतिनाथको मन्दिर जस्तै सुनको गजुर भएको । उनले पशुपति देखेकी त थिइनन्। तर, विवाह भएको केही दिनपछि श्रीमान् सम्पत गिरीले उनलाई आफूसँगै काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • विवादले घेरिएको आइफा नेपालमा भएरै छाड्ला त?

    विवादले घेरिएको आइफा नेपालमा भएरै छाड्ला त?

    अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा)को विषयले सामाजिक सञ्जालमा जस्तै राजनीतिक दलका नेताको पनि मत विभाजित गरेपछि आयोजना संशयमा परेको छ। सत्तारुढ दलकै नेताहरु मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिन थाल्नु र संसदीय समितिले समेत आइफाका लागि बजेट निकास नगर्न सरकारलाई निर्देशन दिनुले आयोजनाको औचित्य पु्ष्टि गर्ने चुनौती सरकारसामु थोपरिएको छ संचार मन्त्री गोकुलप्रसाद बास्कोटाले गत बिहीवार मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिका सहआयोजक रहने…

    विस्तृतमा पढ्नुस्

  • छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?

    छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?

    केही अघि इन्स्टाग्राम फिडमा सञ्जित श्रेष्ठ नामको अकाउन्टमा भिडियो अपलोड भयो। भिडियोमा एक बुबा आफ्नी छोरीलाई भुईँमा छरिएका सामानहरु कुन-कुन रङका हुन् भनेर सोध्छन्। अढाई वर्षीया छोरी साइलिन ती सामानहरुको रङ एकएक गर्दै बताउँदै बास्केटमा हाल्छिन्।           View this post on Instagram                   She is love ❤️ #talentedkids…

    विस्तृतमा पढ्नुस्

  • ओडिशामा राजस्थानी रक्की जसलाई 'फानी'बाट जोगाउन राजुको जाग्राम

    ओडिशामा राजस्थानी रक्की जसलाई 'फानी'बाट जोगाउन राजुको जाग्राम

    शनिबार, ४ मे २०१९। सरकारी निकायले आँधीको चेतावनी दिएको थियो। त्यसैले बिहानैदेखि भिड लाग्ने ओडिशाको समुद्री तट खाली। मानिस सबै त्रासमा। सबैका लागि घर सबैभन्दा सुरक्षित ठाउँ। राजु साहु पनि फुर्सदिला भए। त्यसदिन उनले उँट फुकाएनन्। गोठमै पराल र पिठोबाट भुसा बनाएर खुवाए। अनि पानी दिए। आकाश धुम्मिएको थियो। कुनै पनि बेला आँधी आइहाल्छ भन्ने डर उनमा पनि थियो। हतारहतार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियगानका संगीतकारको कान्छालाई तारा खसाउने गीतमा 'अंगालो'को विवाद

    राष्ट्रियगानका संगीतकारको कान्छालाई तारा खसाउने गीतमा 'अंगालो'को विवाद

    ए कान्छा मलाई सुनको तारा खसाइ देउ न त्यो तारा मात्र होइन, जुन पनि झारी दिउँला…  के के छन् तिम्रा चाहना, आज सबै भनिदेउ  पूरा गरिदिन्छु सबै, अंगालोमा लेउ…  राष्ट्रगानका संगीतकार अम्बर गुरुङद्वारा संगीतवद्ध माथि उल्लेखित गीतको स्थायी (पहिलो हरफका शब्दहरु) नौलो लाग्दैन। अरुणा लामाको आवाजमा रेकर्ड भएको पहिलो गीत। उनीसँगै पुरुष आवाज दिएका थिए रुद्रमणि गुरुङले। कालजयी शब्द, स्वर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको हातबाट बाडिएको ताम्रपत्र नक्कली रहेको कवि सिन्धुलीयको खुलासा, एकेडेमीको चर्को आलोचना

    राष्ट्रपतिको हातबाट बाडिएको ताम्रपत्र नक्कली रहेको कवि सिन्धुलीयको खुलासा, एकेडेमीको चर्को आलोचना

    कवि प्रोल्लास सिन्धुलीयले मङ्गलबार राष्ट्रपति कार्यालयमा प्राप्त गरेको ताम्रपत्र नक्कली भएको बताएका छन्। उनले फेसबुकमार्फत् ताम्रपत्रको नाममा कागजको स्टिकर टाँसेर दिएको आरोप लगाए। २०७२ सालको माघमा आयोजित राष्ट्रिय कविता महोत्सवमा जितेको पुरस्‍कार मुद्दामामिला गर्दै बल्लतल्ब २०७६ सालमा पाउँदा पनि नक्कली परेकाले उनले आक्रोश प्रकट गरेका हुन्। हिजोमात्र राष्ट्रपतिको हातबाट पुरस्कार थापेका उनलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने ह्वात्तै बढे।…

    विस्तृतमा पढ्नुस्

  • जितेकै पुरस्कार पाउन पनि अदालतको साहरा : ७२ सालको उपाधी ७६ मा

    जितेकै पुरस्कार पाउन पनि अदालतको साहरा : ७२ सालको उपाधी ७६ मा

    कवि प्रोल्लास सिन्धुलीय मङ्गलबार राष्ट्रपति कार्यालय, शितल निवास पुगे। औपाचरिक पोशाकमा उनी ठटिएर पुरस्कार लिन गएका हुन्। पुरस्कार चाहिँ कविता प्रतियोगितामा प्रथम भएकाले। तर, प्रतियोगिता र पुरस्कार घोषणा ताजा भने होइन। नेपाल प्रज्ञा प्रतिष्ठानले २०७२ सालको माघमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा जितेका हुन्। महोत्सव सोही वर्ष असारमा हुने भनिएको थियो। तर, भएन। एकेडेमीले विनासकारी भूकम्पले पारेको क्षतिलाई कारण देखाउँदै माघमा…

    विस्तृतमा पढ्नुस्

  • उपचारको आस र प्रहरीको त्रासमा सुरेन्द्र र हरि: अनिश्चिततामा रुमलिएका दुई परिवारको कथा

    उपचारको आस र प्रहरीको त्रासमा सुरेन्द्र र हरि: अनिश्चिततामा रुमलिएका दुई परिवारको कथा

    ओम अस्पताल, ओपिडी वार्डको क्याबिन। ढोकाबाट छिर्नासाथ छ -बेड नम्बर २४९ बी। बेडमा पल्टिरहेका छन्, सुरेन्द्र महर्जन। उनको टाउको र दुबै खुट्टामा ब्यान्डेज देखिन्छ। अनुहार र दुबै हातमा चोटका निशाना। गत जेठ १२ गते सुकेधारामा भएको बम विस्फोटमा परेका हुन् उनी। सरकारले उनीमाथि प्रेसर कुकर बम विस्फोटको आरोप लगायो। गृहमन्त्रीले संसदबाट उनलाई ‘सर्वसाधारण नागरिक’ मान्न नै अस्वीकार गरे। उनैको  दुबै खुट्टाको शल्यक्रिया गर्नुपर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • बाउन्सर गर्लको सोचलाई यू टर्न गराउने बिजुलीबजारको त्यो 'एक्सिडेन्ट'

    बाउन्सर गर्लको सोचलाई यू टर्न गराउने बिजुलीबजारको त्यो 'एक्सिडेन्ट'

    बिहानको साढे चार हुन लागेको थियो।  सडकमा ल्याम्प पोस्टको उज्यालो। दूधको क्रेट पसल पसल पुर्‍याउन हिँडेका गाडीबाहेक अरु सवारी साधन गुड्ने समय भएकै थिएन। माइतीघरबाट बिजुली बजारतिर लाग्ने बाटोमा फाट्टफुट्ट कुकुर भुकेको आवाजमात्र सुनिन्थ्यो।   अचानक त्यो सन्नटा चिर्दै भयावह आवाज निस्कियो। बिजुलीबजारस्थित पुलमा बा ४१ प ५३५ नम्बरको बाइक बेजोडले ठोक्कियो र केही परसम्म घिस्रियो। नाइट ड्युटी सकेर घर फर्कने, थकाइ…

    विस्तृतमा पढ्नुस्

  • राजधानीकै रित्ता स्कूल : खाली कोठा रुँघ्नु शिक्षकको काम

    राजधानीकै रित्ता स्कूल : खाली कोठा रुँघ्नु शिक्षकको काम

    मखन गल्ली, खड्गचोकमा छ - तारिणी आधारभूत विद्यालय। महाराजगञ्जकी सीता घिमिरे र चाबहिलकी दीपा दाहाल यस स्कूलका अध्यापक। तर, यी दुई जनाले खाली कक्षाकोठा रुँघेर बसेकै दुई वर्ष भइसक्यो। यो स्कूलमा फाट्टफुट्ट केही विद्यार्थी आउँछन्, भर्ना गर्छन्। स्कूलले नि:शूल्क दिने पोशाक, कापी, कलम र किताब लिन्छन्। त्यसपछि भने फर्किँदैनन्। पोहोर साल पाइन्ट सर्ट लिएकाहरुले यस वर्ष 'घङ्गरा' पाए पढ्छु भन्दै…

    विस्तृतमा पढ्नुस्

  • गम्भिर सामाजिक दुर्घटनाको कारण केलाउने 'क्लेशा'

    गम्भिर सामाजिक दुर्घटनाको कारण केलाउने 'क्लेशा'

    घटना १ महर्षि वाल्मिकीले लेखेको ग्रन्थ रामायणबाट:   महर्षि वाल्मिकीले लेखेको ग्रन्थ रामायणमा राम र रावणको युद्ध छ। देवता मानिएकाहरूको पनि अहंकार, क्रोध, बदलाको पाटो चित्रित छ। त्यो बदल र क्रोधले निम्त्याएको युद्ध र युद्धको अन्तिम विन्दु नरसंहार बारे अनेक लेख लेखिएका छन्। फिल्म, टेलिफिल्म बनेका छन्।   रामले युद्ध नीति अनुरूप लंका प्रहार गरे या गरेनन्? रावणले किन युद्ध…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रनाथको झल्को दिने जगन्नाथ रथयात्रा: देवता सवार हुने 'गरुडध्वज' बनाउँदै ओडिशाका 'महाराणा'हरू

    मछिन्द्रनाथको झल्को दिने जगन्नाथ रथयात्रा: देवता सवार हुने 'गरुडध्वज' बनाउँदै ओडिशाका 'महाराणा'हरू

    काठमाडौँ: दुई मानिस एक-अर्कातर्फ फर्किएर थ्याच्च भुईँमा बसेका छन्। बिचमा एउटा काठको गोलिया, त्यसलाई आकार दिएर चिर्नु छ। दुबै जना दुईतिरबाट पालै पालो आरा आफै तिर तान्दै छन्। मेसिनको प्रयोग वर्जित छ। किनकि काठ थोरै पनि यताको उता काटिनु हुँदैन। आराले ठाउँ नछोडोस् भन्ने धेयले छिनछिनमा कोही जान्छ र गोलियामाथि थपक्क बस्छ। सडकको एक छेउमा पंडाल बनाइएको छ। त्यही भित्र…

    विस्तृतमा पढ्नुस्

  • एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा

    एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा

    यो कथा हो एउटा असाधरण 'युवक'को। कक्षा ११ को परीक्षा चल्दैछ। तयारीका लागि कामबाट छुट्टी लिएका छन्, उनले। त्यसैले भेट्न ललितपुरको हात्तीवन पुग्यौं। पढ्नका लागि कामबाट छुट्टी लिएका उनी सोमबार दिउँसो भने छिमेकीको कोठामा थिए, लुडो खेल्दै पो रहेछन्। छिमेकको घरको साँघुरो कोठा। ढोकामा उभिएर हेर्दामात्र खेल प्रष्ट देखिने। पोट आए युवकले बाजी मार्ने पक्का रहेछ। उनको उत्साह उत्कर्षमा थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'इन्डियाज मोस्ट वान्टेड' फिल्म किन नेपालमा रिलिज भएन? के सेन्सर बोर्डले रोकेको हो?

    'इन्डियाज मोस्ट वान्टेड' फिल्म किन नेपालमा रिलिज भएन? के सेन्सर बोर्डले रोकेको हो?

    काठमाडौं : अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको अनि टिजर र ट्रेलरबाटै चर्चामा आएको बलिउड एक्सन थ्रिलर फिल्म 'इन्डियाज मोस्ट वान्टेड' रिलिज भएको आज एक साता पूरा भयो। प्रायः सबै फिल्म अल इन्डिया रिलिजकै दिन नेपालका हलहरुमा पनि लाग्ने गर्थ्यो। तर नेपालमा सुटिङ भएर नेपाली कलाकारहरुले पनि खेलेको र नेपाली दर्शकहरुबीच पनि चासो भएको फिल्म नेपालमा किन रिलिज भएन त? फिल्ममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell