PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • दश मिलिसेकेन्डले जित दिलाउने सन्तोषीको त्यो ‘किक’ जसले नेपाली महिला एथ्लेट्समा रच्यो इतिहास

    दश मिलिसेकेन्डले जित दिलाउने सन्तोषीको त्यो ‘किक’ जसले नेपाली महिला एथ्लेट्समा रच्यो इतिहास

    १३ औं सागको एथ्लेटिक्सको महिला १० हजार मिटर दौड सुरु हुन केही बेर बाँकी थियो। एथ्लेट सन्तोषी श्रेष्ठको मुटुको गति बढ्न थाल्यो। किनकि उनीसँगै ट्र्याकमा दौडन तम्तयार थिए दक्षिण एसियाका उत्कृष्ट एथलेट्स। श्रीलंकाकी एथ्लेट हिरोइन। भारतकी कविता यादव त सेलिब्रेटी नै, जसबाट सन्तोषी प्रेरित छिन्। उनीहरुलाई सामाजिक सञ्जालमा फलो समेत गर्छिन् सन्तोषी। आफूले सधैं समाचार वा इन्टर्नेटमा देखिरहेकाहरु एउटै ट्र्याकमा…

    विस्तृतमा पढ्नुस्

  • 'सात गाउँले जात्रा'मा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

    'सात गाउँले जात्रा'मा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

    कीर्तिपूर : कीर्तिपूरमा गायक नविन के भट्टराईको कन्सर्ट आयोजना हुने भएको छ। त्यहाँको 'सात गाउँले जात्रा'को अवसरमा उक्त सांगीतिक कार्यक्रम आयोजना गरिने भएको हो। कीर्तिपुरको कला, संस्कृति, सम्पदा र संगीत जगेर्नाका लागि योगदान पुर्‍याउने हेतुले स्थापित 'सय नगां लजिलजि'को आयोजनामा कार्यक्रम हुन लागेको हो। आउँदो मंसिर १७ गते साँझ हुने कार्यक्रममा नविन के भट्टराईसँगै स्थानीय ब्यान्डहरु 'ज' र 'द मोरस'ले पनि प्रस्तुति…

    विस्तृतमा पढ्नुस्

  • हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै

    हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै

    सन् १९९० को दशक। नेपालमा साइक्लिङ फस्टाइसकेको थियो। शहर बजारमा साइकल सामान्य सवारी भए पनि पहाडमा पुग्दैनथे। नेपाल घुम्न आएका विदेशीहरु महँगा साइकल लिएर आउँथे। अनि उक्लन्थे अप्ठ्यारा डाँडा र पहाडतिर। पहाडमा विदेशीले साइकल खुरुरु दौडाउँथे। त्यही साइकलको दौडले तान्यो प्रयास तमाङलाई। रोड साइक्लिङको रस बसिसकेका युवा प्रयास तामाङ तिनै विदेशीको पछि लागे, माउन्टेन साइक्लिङ सिक्न। बिस्तारै उकाली, ओराली, गोरेटो…

    विस्तृतमा पढ्नुस्

  • गढी माई मेलाको मुखैमा 'पशु अधिकारकर्मीले मासु खाए' भन्दै भाइरल झडपवाला भिडियोको यथार्थ के?

    गढी माई मेलाको मुखैमा 'पशु अधिकारकर्मीले मासु खाए' भन्दै भाइरल झडपवाला भिडियोको यथार्थ के?

    सोसल मिडियामा यतिखेर वीरगंजमा पशु अधिकारकर्मीले मासु खाएको र त्यसैलाई लिएर भएको विवादले निक्कै चर्चा बटुलेको छ। गढी माईको मेला लाग्दै गर्दा आएको यो भिडियोले धेरैको ध्यान पनि खिचेको छ। आखिर त्यो भिडियोको अन्तरकथा के हो त? गत असोज ९ गते वीरगंजमा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना भएको थियो। बाराको गढीमाई मेलामा दिइने पशु बली प्रथालाई निरुत्साहन गर्ने विषयमा भएको छलफलमा सर्वोच्च अदालतदेखि…

    विस्तृतमा पढ्नुस्

  • जापानको पहरामा बुद्ध खोज्दै समकालीन 'अरनिको'हरु

    जापानको पहरामा बुद्ध खोज्दै समकालीन 'अरनिको'हरु

    हरेक बिहान ८ बजे जापानको दक्षिणी भेग, खामीआमाकुशा गाउँको एउटा ठूलो चट्टानमा उक्लिन्छन्, चार जना नेपाली।  फिक्का हरियो रङको लुगा, पहेलो हेलमेट, कम्मरमा कालो मोटो पेटी र हातमा औजार– तयार पार्छन् र घोत्लिएर कुँद्न थाल्छन् - अजङ्गको चट्टान। यही दैनिकी दोहोरिएको ३ वर्ष भयो तर उनीहरु थाकेका छैनन्। त्यहाँ उनीहरु बुद्धको आकृति खोज्दै छन्।  टोलीको नेतृत्व गर्छन्, मोरङका मञ्जुल बराइलीले।…

    विस्तृतमा पढ्नुस्

  • स्मृति, अफ्ठ्यारो र उज्यालो : त्यसैले त सन्दुक रुइत

    स्मृति, अफ्ठ्यारो र उज्यालो : त्यसैले त सन्दुक रुइत

    चौरीको लस्कर पछिपछि लामबद्ध मानिसहरू। कुनैकुनै थुम्कामा पग्लिनसकेका हिउँका थुप्रा। गुराँस ढकमक्कै भएकाले जंगल खासै डरलाग्दो देखिएको थिएन। तर, बाटो? ढुङ्गा ताछेर पैतालामात्र अड्याउन बनाइएका खुड्किलाहरू अनि भिर। कतै अल्झिने डर त कतै चिप्लने। अन्धकार हुँदा पनि परपरसम्म कुनै बस्तीको नामोनिशान छैन। त्यही अनकन्टार बाटाकै बीचमा गुफाको बास। ऊनको बाक्लो मण्डीलाई पनि छेड्ने सिरेटो। ओलाङ्चुङगोलाबाट पहिलोपटक बुवाको पछिपछि लागेर गाडी…

    विस्तृतमा पढ्नुस्

  • अब्दुल हमिदको आसन पछाडि ‘बंगबन्धु’को श्यामश्वेत तस्बिर, जसले बनाएका थिए बंगलादेश

    अब्दुल हमिदको आसन पछाडि ‘बंगबन्धु’को श्यामश्वेत तस्बिर, जसले बनाएका थिए बंगलादेश

    सन् १९७१ मार्च ७ तारिख। बंगलादेशको ढाकास्थित रेसकोर्स मैदानमा मानिसहरूको भीड लागेको थियो। झन्डै दश लाख मानिस हातमा बाँसको भाटा लिएर क्रमबद्ध उभिएका थिए। ती भाटा प्रतिद्वन्दीमाथि प्रहार गर्न भने थिएन। बरु प्रतिरोधको प्रतीक थियो। स्वतन्त्रताको पक्षमा निरन्तर नारा गुन्जिरहेको थियो। भीड लखेट्न पाकिस्तानी सेनाको हेलिकप्टर आकाशमा फन्को मारिरहेको थियो। त्यस दिन भीडले मात्र होइन रेडियो पाकिस्तानको ढाका स्टेसनले पनि…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियाको गोलचक्कर : हराएका भाइ त भेटिए तर खोजीमा अविराम …!

    सोसल मिडियाको गोलचक्कर : हराएका भाइ त भेटिए तर खोजीमा अविराम …!

    गएको कार्तिक ९ गते कृति शर्माका भाइ आफ्नै घरबाट हराए। भाइ हराएपछि खोजीका लागि कृतिले फेसबुकमार्फत् त्यसको जानकारी राखिन्। 'देख्‍नु हुनेले सम्‍पर्क गर्नुहोला' भन्ने आशयसहित उनले गरेको फेसबुक पोस्टमा उनको भाइको फोटो र पहिचानका लागि थप विवरण थियो। त्यतिमात्र होइन, भाइको खोजी गर्न आह्वान गरिएको सूचना धेरैबीच पुर्‍याउनका लागि सहयोग गर्न समेत उनले आग्रह गरेकी थिइन्। उक्त पोस्ट देखेपछि धेरैले…

    विस्तृतमा पढ्नुस्

  • 'एडोबी प्रिमियर प्रो' मा फिचर्ड स्कन्दको 'मौतका कुवा'को फोटो : फरक गर्ने हुटहुटीले दिलायो सफलता

    'एडोबी प्रिमियर प्रो' मा फिचर्ड स्कन्दको 'मौतका कुवा'को फोटो : फरक गर्ने हुटहुटीले दिलायो सफलता

    नोभेम्बर १, २०१९। फोटो पत्रकार स्कन्द गौतमलाई गुरु स्वरुप नासिजुको मेसेज आयो - ‘आइ एम प्राउड अफ यू।' मेसेजसँगै पठाएका थिए भिडियो सम्पादनका लागि चर्चित एप - 'एडोबी प्रिमियर प्रो'को स्क्रिनसट। स्क्रिनमा एउटा तस्विर देखिन्छ। त्यो तस्विर ‘मौतका कुवा’मा अड्किएको मोटरसाइकलको हो। कुवाको आकार दिएर अड्याइएका काठका फल्याकहरुमा मोटरसाइकल बेजोड कुद्छ। विशेषगरी मेला तथा पर्वहरुमा यसलाई जादुमय तथा रोचक खेलका…

    विस्तृतमा पढ्नुस्

  • कुकुरहरुको कानको टुप्पोमा 'भि' आकार देख्नु भएको छ? कसले र किन बनाइरहेछन् यस्तो?

    कुकुरहरुको कानको टुप्पोमा 'भि' आकार देख्नु भएको छ? कसले र किन बनाइरहेछन् यस्तो?

    हरेक बिहान सात बजे काठमाडौं महानगरपालिकाको टेकु कार्यालयबाट दुईवटा सेतो गाडी निस्कन्छ। निख्खार सेतो गाडीमा गाढा निलो रङले लेखिएको छ - मनु मित्र। यहाँबाट निस्किएका दुवै गाडी महानगर भित्रकै कुनै टोलमा पुगेर रोकिन्छन्। गाडीबाट नीलो पाइन्ट, नीलै टिसर्ट लगाएका मानिसहरु निस्कन्छन्, दुवै गाडीबाट दुईदुई जना गरी चार। वडा कार्यालय परिसरमा भेला पारिएका सडकमा भेटिने कुकुरहरु गाडीमा राख्छन् र फेरि फर्किन्छन्…

    विस्तृतमा पढ्नुस्

  • शिशिरको संघर्षबाट रिहानामा रुपान्तरण : ड्रग एडिक्सनदेखि अभियन्तासम्मको जिन्दगी

    शिशिरको संघर्षबाट रिहानामा रुपान्तरण : ड्रग एडिक्सनदेखि अभियन्तासम्मको जिन्दगी

    सन् २०१४। महिना ठ्याक्कै याद छैन। त्यस दिन आफूले लगाएको लुगा भने सम्झन्छिन्, रीहाना थेबे - सेतो टिसर्ट, कालो स्कर्ट र दुई इन्च अग्लो हिल। गर्मी महिना थियो, सायद। भृकुटीमण्डपमा बृहत कार्यक्रम थियो, महिला अधिकार सम्बन्धी। विभिन्न समूह, संघ र संस्थाबाट सहभागिता जनाउन आउनेहरु धेरै नै थिए। रीहाना तिनैमध्ये एक थिइन् जो आफू कार्यरत् संस्थाको प्रतिनिधित्व गर्दै त्यहाँ उपस्थित थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको दूषित परिभाषा मेट्नु छ : मिलन पाण्डे, विवेकशील नेपाली दल

    राजनीतिको दूषित परिभाषा मेट्नु छ : मिलन पाण्डे, विवेकशील नेपाली दल

    मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशील नेपालीको राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्षमा मिलन पाण्डे चुनिएका छन्। प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन्। मिलनको पक्षमा ५८ प्रतिशत मत खसेको हो। जितपछि मिलन पाण्डेसँग स्वेच्छा राउतको छोटो कुराकानी : प्रवक्ताको जिम्मेवारी सम्हालिरहनु भएको थियो। अब पार्टीको अध्यक्ष चुनिनु भयो। पदसँगै भूमिका पनि परिवर्तन भयो। कसरी अघि बढ्ने सोच्नु भएको छ? जिम्मेवारी र…

    विस्तृतमा पढ्नुस्

  • अवार्डको आडमा मोडलमाथि अत्याचार : पैसाको लेनदेनदेखि प्रहरीमा उजुरीसम्म

    अवार्डको आडमा मोडलमाथि अत्याचार : पैसाको लेनदेनदेखि प्रहरीमा उजुरीसम्म

    गत जुन १६ मा 'वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९' आयोजनाको घोषणा भयो। आयोजक थियो वर्ल्ड कनेक्सन युएस इंक नामक संस्था। अवार्ड आउँदो नोभेम्बर २३ तारिखमा न्युयोर्कमा हुनेसमेत घोषणा भएको थियो।  अक्टोबर १ का दिन अवार्ड समारोहका लागि उत्कृष्ट १० को सूची सार्वजनिक भयो। तेह्रवटा विधाका लागि दश/दशवटा गीत र संगीतकर्मीको नाम सार्वजनिक भयो। जसमध्ये एक विधा थियो- उत्कृष्ट आधुनिक म्युजिक…

    विस्तृतमा पढ्नुस्

  • मदनदासलाई 'महिषासुर' बनाउने दशैं रेडियो नाटकको त्यो हाँसो

    मदनदासलाई 'महिषासुर' बनाउने दशैं रेडियो नाटकको त्यो हाँसो

    'भक्त महिषासुर, म तिम्रो हजारौं वर्षदेखिको तपस्याबाट धेरै प्रसन्न छु। जो इच्छा छ वरदान माग।' -'हे जगतपिता, हे श्रृष्टिकर्ता मलाई मृत्युदेखि ज्यादै डर लाग्छ। यदि हजुर मदेखि साँच्चै प्रसन्न होइबक्सन्छ भने मलाई अमर बनाइ बक्सियोस् प्रभु।' 'बालक महिषासुर, संसारमा जन्म लिएपछि मर्नैपर्छ। जन्मपछि मृत्यु र मृत्युपछि जन्म धुव्र सत्य छ, त्यसैले अमर भन्दाबाहेक अरु केही माग बाबु।' - 'त्यसो हो…

    विस्तृतमा पढ्नुस्

  • हरेक दशैंमा आउने ‘दशैं’ : जति पटक हेर्दा पनि दङ्ग पर्छन् सुरवीर

    हरेक दशैंमा आउने ‘दशैं’ : जति पटक हेर्दा पनि दङ्ग पर्छन् सुरवीर

    एक कार्यालयको गरीब पियनको घरमा भाग्यबस् खसी पर्छ। त्यो पनि दशैंको मुखैमा। छोरा फुरुङ्ग अनि श्रीमती दङ्ग। खसी भित्रिएपछि अरु अभाव गौण लाग्छ। तर, नियत्, बस् पियनको खसी चोरी हुन्छ। चोर चाहिँ उनकै हाकिम। खसी चोरी भयो तर दशैंमा खसी त काट्नै पर्छ भन्ने छोराको जिद्दी टार्न सकेनन्। त्यसैले खसीको खोजीमा हिँडेका पियनले मन्दिरमा चडाएको बोका भेटे। त्यसैलाई डोहोर्‍याएर घर…

    विस्तृतमा पढ्नुस्

  • ३८ वर्षको उमेरमा घुँघटबाट बाहिरिएकी रामबतीको उज्यालो सपनाको कथा

    ३८ वर्षको उमेरमा घुँघटबाट बाहिरिएकी रामबतीको उज्यालो सपनाको कथा

    रामबती स्कूल जान्थिन्। त्यही नै हो उनले आफ्नो पूरा नाम लेख्न सिकेकी। पूरा नाम - ‘रामबती कुमारी’। स्कूलका शिक्षकहरु भन्थे - धेरै पढेपछि त सबै कुरा थाहा हुन्छ। जस्तै कि बत्ती कसरी बल्छ? दिनमा किन घाम लाग्छ? अनि रातमा किन जून? प्लेन कसरी उड्छ? यस्तैयस्तै जिज्ञासा मेट्न अनि धेरै कुरा सिक्ने मन थियो उनलाई पनि। तर, उमेरले १२ वर्ष टेक्दा…

    विस्तृतमा पढ्नुस्

  • कारखानामा खटिने मजदूरभन्दा सस्तोमा शिक्षक : श्रम मन्त्रीले तोकेको ८ हजार ४ सय रुपैयाँले टिक्छन् कसरी?

    कारखानामा खटिने मजदूरभन्दा सस्तोमा शिक्षक : श्रम मन्त्रीले तोकेको ८ हजार ४ सय रुपैयाँले टिक्छन् कसरी?

    काठमाडौं : रविना रावल विभिन्न निजी विद्यालयमा कक्षा ८, ९ र १० मा गणित अध्यापन गराउँछिन्। केही समयअघि उनी धुम्बाराहीस्थित एक विद्यालयमा पढाउँथिन्। त्यहाँ कक्षा ९ र १० का दुईवटा गणितका चारवटा कक्षा लिन्थिन्, मासिक १८ हजार पाउँथिन्। उनका लागि दैनिक चारवटा कक्षाको १८ हजार राम्रो रकम थियो। किनकि उनीसँग एउटै विद्यालयमा काम गर्ने अन्य शिक्षक शिक्षिकाको तलब आठ हजारदेखि…

    विस्तृतमा पढ्नुस्

  • पानी पुग्यो भन्दै इन्द्रलाई चङ्गाबाटै पठाउँथे सन्देश, तर अहिले कारोबार नै चेट भएको त होइन?

    पानी पुग्यो भन्दै इन्द्रलाई चङ्गाबाटै पठाउँथे सन्देश, तर अहिले कारोबार नै चेट भएको त होइन?

    काठमाडौं : चिकंमुगलबाट भीमसेनस्थान जाने गल्लीको बायाँपट्टी एउटा सत्तल छ। राजुभाइ रञ्जितकारले करिब ४५ वर्ष अगाडि सञ्चालनमा ल्याएको यो पसलमा मिठाइ, बिस्कुट, चाउचाउ र खेल्ने कुराहरु हुन्थे। अनि यसकै एउटा कुनामा खात लगाएर राखिएको हुन्थ्यो चङ्गा। चङ्गासँगै मादा लगाइएका धागोका प्याकेट र लट्टाइहरु पनि हरेक वर्ष दशैं आउनुअघि गोदामबाट झिकिन्थ्यो र देखिने गरी राखिन्थ्यो। वर्षभरि यसै राख्दा केही चङ्गा च्यातिन्थे,…

    विस्तृतमा पढ्नुस्

  • '... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

    '... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

    दशैंमा भित्री शहरको रौनक नियाल्न असन, इन्द्रचोकको गल्लीतिर थियौं म र फोटो पत्रकार समर्थ रञ्जितकार। लुगा, मिठाइ, चङ्गा, मुर्ति, पूजाका सामाग्री लगायत सामानहरुले बजारमा बेग्लै रौनक छ। सडकमा सवारीको जाम छिचोलेर गल्लीभित्र पस्दा मान्छेको उस्तै जाम। कुरा गर्दै र फोटो लिँदै थियौं। दशैं नजिकिँदै गर्दा यस्ताखाले रिपोर्टिङमा एक किसिमको मजा पनि हुने गर्छ। चिकंमुगलस्थित एक चङ्गा व्यापारीसँग कुरा गर्दै थियौं…

    विस्तृतमा पढ्नुस्

  • '... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

    '... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

    दशैंमा भित्री शहरको रौनक नियाल्न असन, इन्द्रचोकको गल्लीतिर थियौं म र फोटो पत्रकार समर्थ रञ्जितकार। लुगा, मिठाइ, चङ्गा, मुर्ति, पूजाका सामाग्री लगायत सामानहरुले बजारमा बेग्लै रौनक छ। सडकमा सवारीको जाम छिचोलेर गल्लीभित्र पस्दा मान्छेको उस्तै जाम। कुरा गर्दै र फोटो लिँदै थियौं। दशैं नजिकिँदै गर्दा यस्ताखाले रिपोर्टिङमा एक किसिमको मजा पनि हुने गर्छ। चिकंमुगलस्थित एक चङ्गा व्यापारीसँग कुरा गर्दै थियौं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell