PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • शहरवासीलाई जमराको जोहो गराएर दशैं भित्र्याउनेको कथा : माटोदेखि अन्नसम्म यिनैको भर

    शहरवासीलाई जमराको जोहो गराएर दशैं भित्र्याउनेको कथा : माटोदेखि अन्नसम्म यिनैको भर

    अघिल्लो हप्ताको आइतबारदेखि रामकोटकी माइली नगरकोटीको दैनिकी फेरिएको छ। अरु दिन बिहान उठेर घरधन्दामा लाग्ने उनले त्यो जिम्मेवारी श्रीमानलाई छाडिदिइन्। अनि, आफू भने कोदालो र बोरा बोकेर घर नजिकैको पाखोतिर लाग्न थालिन्। उनीमात्र होइन, गाउँका पाँच सात महिला यसैगरी पाखोतिर धाउन सुरु भयो। त्यहाँ पुगेर उनीहरु सबै खाली पाखो खने। माटो निकाले र सँगै लगेको बोरा भरे। र, नाम्लो लगाएर…

    विस्तृतमा पढ्नुस्

  • दीपशिखाको 'आत्महत्या'बाट प्रतिविम्बित नेपाली समाजको अँध्यारो पाटो

    दीपशिखाको 'आत्महत्या'बाट प्रतिविम्बित नेपाली समाजको अँध्यारो पाटो

    दीपशिखाले एकाएक बुबाको पुरानो पेस्तोल निकालिन्। र, त्यही पेस्तोलले आफैंलाई मार्ने निर्णय सुनाइन्। सुरुमा विश्वास गरिनन् उनकी आमाले। हाँसेरै टारिन्। तर, जब छोरीको व्यवहारमा गाम्भीर्यता झल्किँदै गयो, उनी आत्तिन थालिन्। र, छोरीसँगको संवाद सामान्य बनाउन हरेक प्रयास गरिन्। छोरीको मनपर्ने खानेकुराको लोभ देखाइन्। दीपशिखालाई हँसाउनका लागि भद्दा मजाक पनि गरिन्। जति मजाक गरिन् त्यति नै गम्भीर बन्दै गयो, स्थिति। उनले…

    विस्तृतमा पढ्नुस्

  • एकै पटक चार सन्तान जन्माइन् खगित्राले, चारै शिशु एनआइसीयुमा : प्रतीक्षालयमा बाबु पदमको छट्पटी

    एकै पटक चार सन्तान जन्माइन् खगित्राले, चारै शिशु एनआइसीयुमा : प्रतीक्षालयमा बाबु पदमको छट्पटी

    काठमाडौं मेडिकल कलेजको नियोन्याटल इन्टेनसिभ केयर युनिटको बाहिर बसिरहेका छन्, धनगढीका पदमबहादुर शाही। उनलाई हतार छ, एनआइसियुमा रहेका आफ्ना सन्तान हेर्ने। उनकी श्रीमती खगित्रा शाहीले एकैसाथ चार सन्तान जन्माइन्। बुधवार बिहान ९ बजेर ४० मिनेटदेखि ४५ मिनेटसम्ममा एक छोरी र तीन छोरा पालैपालो शल्यक्रिया गरेर निकालियो। आफ्ना सन्तान हेर्नका लागि एनआइसियुभित्र छिर्ने अनुमति मिलिसकेको छैन। त्यसैले निन्याउरो अनुहार लगाएर पर्खनुको…

    विस्तृतमा पढ्नुस्

  • को हुन् दशैंअघि ट्रोलमा छाउने फौजी?

    को हुन् दशैंअघि ट्रोलमा छाउने फौजी?

    २०६० सालतिर दोलखाका दीपक कोइराला पत्रकारिता गर्थे। पत्रकारिता नै गर्ने उद्देश्य लिएर रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे पनि। तर, उनका बुबा देवीप्रसाद कोइराला अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सुबेदार। बुबाको सपना छोरालाई पनि फौजी नै बनाउने थियो। त्यसैले बुबाले देखाएको बाटो पच्छ्याउने निर्णय लिए दीपकले। पत्रकारिता छाडे। र, २०५८ सालमा गठन भएको सशस्त्र प्रहरी बलमा भर्ती भए। कलम समाउनमा रमाएका दीपक…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाबाट आएको त्यो फोन जसले जोड्यो शान्ति सदाको 'भ्वाइस' यात्रा : टाउको छोपेर हिँड्ने उनी अब गाउँछिन् निर्धक्क

    मलेसियाबाट आएको त्यो फोन जसले जोड्यो शान्ति सदाको 'भ्वाइस' यात्रा : टाउको छोपेर हिँड्ने उनी अब गाउँछिन् निर्धक्क

    गोलबजार ६, डोहटिया। २०६३ सालतिरको कुरा हो। शिवकुमारी र शान्ति सदा घरबाट बिहानै निस्कन्थे, स्कूल ड्रेसमा। शान्ति भाउजु र शिवकुमारी नन्द। यी दुवै एउटै स्कूलका विद्यार्थी। बिहान सँगै उठ्नु, घरको काम सक्नु र सँगै स्कूल जानु उनीहरुको दैनिकी। स्कूल जाँदा शान्तिको टाउको सधैं रुमालले ढाकिएको हुन्थ्यो, सिन्दुर छोप्न। यसो गर्नुलाई सौभाग्यको रक्षा ठानिन्थ्यो। जेठाजु र ससुराहरुले सिन्दुर र मुहार देखे…

    विस्तृतमा पढ्नुस्

  • दशैंको मुखमा टीकाको कथा : जागते रहो, जागते रहो...

    दशैंको मुखमा टीकाको कथा : जागते रहो, जागते रहो...

    जागते रहो, जागते रहो… सपना देख्न निदाउनु पर्छ। निदाउन नपाउँदा कमानसिंह सपना पनि देख्न पाउँदैनन्। रातभर भारतको एउटा कोलोनीको गेट छेउमा उभिएर कराइरहन्छन् उनी - 'जागते रहो जागते रहो…।' जागै रहन नसके कमाइ हुँदैन। कमाइ नभए घरमा के पठाउने? बुढी आमा छिन्, श्रीमती र बालक छोरो पनि। आउँदै गरेको दशैंले जिम्मेवारी थपिदिएको छ। त्यसैले रातमा निद्रा र दिनमा आराम हराम…

    विस्तृतमा पढ्नुस्

  • बिहीवारे 'शान्ति भान्सा' मा शहरिया गरिबलाई नि:शुल्क भोजन

    बिहीवारे 'शान्ति भान्सा' मा शहरिया गरिबलाई नि:शुल्क भोजन

    जावलाखेल चिडियाखाना नपुग्दै देब्रेपट्टिको खुला ठाउँ। भलिबल संघको बाहिर हरेक बिहीवार बिहानैदेखि साविकभन्दा धेरै मानिसको चहलपहल सुरु हुन्छ। कोही चामलको बोरा बोकेर आउँछन् अनि कसैको हातमा झोलाभरी तरकारी हुन्छ। कहिले काही मात्र आउनेहरु चाहिं हातमा दही, सिजनल फलफूल, मिठाइ बोकेर पनि आउँछन्। बिहान १० बजेदेखि कोही ग्यास जडानमा लाग्छन् अनि कोही तरकारी केलाउन थाल्छन्। केही मानिस पानी बोकिरहेका हुन्छन् अनि…

    विस्तृतमा पढ्नुस्

  • ‘गुम्फन’ अर्थात् भर्चुअल दुनियाँमा हराएको पुस्ताको कथा

    ‘गुम्फन’ अर्थात् भर्चुअल दुनियाँमा हराएको पुस्ताको कथा

    एलिना, ज्यास्मिन, आयान र यमन एउटै कक्षामा पढ्छन्। विद्यालय जीवन बाहेक उनीहरुको आ-आफ्नै संसार छ। ज्यासमिन र यमन प्रेम सम्बन्धमा छन्। उनीहरु निस्फिक्री र बेपर्वाह लाग्छन्। भविष्यका योजनाबारे पनि प्रष्ट छन्। एलिना आफ्नो मोटो शरीरलाई लिएर चिन्तित छिन्। उनलाई लाग्छ - मोटो हुनुले आफूलाई कही पुर्‍याउँदैन। जसका कारण उनी आफ्नो भविष्यलाई लिएर निराशावादी छिन्। उनी दुब्लाउनुका अनेक उपाय खोजिरहन्छिन्। आयान…

    विस्तृतमा पढ्नुस्

  • तीजमय 'मिथिला येँ', ३० महिला चित्रकारको कला प्रदर्शनमा

    तीजमय 'मिथिला येँ', ३० महिला चित्रकारको कला प्रदर्शनमा

    ठमेल, चाक्सिवारीमा छ 'मिथिला यें'। नेपालभाषामा काठमाडौंलाई 'येँ' भनिन्छ। नाम सुन्दा मिथिला वा नेवारी चित्रकला विशेषजस्तो लागेपनि यहाँ विवध विधा र विषयका चित्रहरु देखिन्छन्। कहिले 'स्थिर' शीर्षकका चित्रहरु त कहिले कृष्ण चरित्र, केहिले लोक कला विशेष त कहिले मोडर्न मिथिला- यस्तै फरक फरक विषय केन्द्रित चित्रकलाहरु यहाँ देख्न पाइन्छ। दर खाने दिन अर्थात् भदौ १५ गतेदेखि यस ग्यालरीका भित्तामा केही…

    विस्तृतमा पढ्नुस्

  • 'घरबेटीकै बन्धनमा छोरीमाथि पटकपटक अत्याचार', न्यायका लागि आमाको चित्कार

    'घरबेटीकै बन्धनमा छोरीमाथि पटकपटक अत्याचार', न्यायका लागि आमाको चित्कार

    गएको असार २ गते। साँझको खाना पकाइसकेर होमवर्क गर्न बसेकी थिइन्, पूजा डोम। भोलिपल्ट कलेजमा बुझाउनुपर्ने नोट सक्ने हतारो थियो। लेख्दालेख्दै उनको डटपेनको मसी सकियो। आमालाई 'पसल गएर आउँछु,' भनिन्, 'डटपेन किन्न।' बेलुकीको ७ बज्नै लागेको थियो। साँझपख एक्लै पठाउन आमा ललिताको मनले मानेन। त्यसैले साँइली छोरी रीतालाई पनि सँगै पठाइन्। भनेकी थिइन्- ‘रात पर्न लागिसक्यो। बजार डुलेर नबस्नु। डर हुन्छ।‘…

    विस्तृतमा पढ्नुस्

  • भ्वाइसको एउटै प्रस्तुति जसले एकाएक जगायो १७ वर्ष अघिको त्यो गीत

    भ्वाइसको एउटै प्रस्तुति जसले एकाएक जगायो १७ वर्ष अघिको त्यो गीत

    गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो संस्करण सुरु भइसकेको छ। प्रतियोगिताको ब्लाइन्ड अडिसन जारी छ। यस सिजनको तेस्रो श्रृङ्खला (अगस्ट २२) मा चयन भइन्, सिक्किमकी गीता शर्मा। अरुणा लामाको गीत ‘पोहोर साल खुशी फाट्यो...’ गाउँदै सबै कोचको मन जितिन् उनले। गीताले गाउँदागाउँदै प्रमोद खरेल, आस्था राउत, राजु लामा, दीप श्रेष्ठ सबैले आफ्नो टिममा आउन ग्रिन सिग्नल दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • किताबमा करको किचलो : पढेगुनेका अर्थमन्त्रीको संकीर्ण सोच!

    किताबमा करको किचलो : पढेगुनेका अर्थमन्त्रीको संकीर्ण सोच!

    भदौ महिना लागेसँगै एकता बुक्सले चालिस हजार रुपैयाँ बराबरको पुस्तक भारतबाट आयात गर्‍यो। ३८ वर्षदेखि विदेशी लेखकका पुस्तक बिक्री वितरण गर्दै आएको एकताका लागि यसपटकको यो सानो 'डिल' भने सहज भएन, आर्थिक र प्रक्रियागत दुवै आधारमा। कारण रह्यो, यसै आर्थिक वर्षदेखि लागू भएको पुस्तक आयातमा १० प्रतिशत भन्सार। बिक्रेताहरुले पुस्तक उधारोमा ल्याउँथे। किताब बिक्री भइसकेपछि पैसा चुक्ता गर्ने गरी कारोबार…

    विस्तृतमा पढ्नुस्

  • टक्करविहीन संसार: विभेदको सामाजिक ऐना

    टक्करविहीन संसार: विभेदको सामाजिक ऐना

    बाहिर पानी परिरहेको छ। वर्षाका कारण हुनसक्छ निर्वाणा क्याफेमा मानिसको चहलपहल छैन। ग्राहक नआउनुको फाइदा उठाएका छन् क्याफेका कर्मचारी सोमबहादुर नेपाली र बलबहादुर नेपालीले। क्याफे फोहोर र लथालिंग देखिन्छ तर उनीहरू सरसफाइ नगरी गफमा मस्त छन्। दुबै जना डेढ हप्ता पछाडि रहेको नृत्य प्रतियोगितालाई लिएर तनावमा छन्। लाग्छ क्याफेको अवस्था र दुई कर्मचारीको मनोदशा उस्तै छ। त्यही क्रममा हर्षिल क्याफेमा…

    विस्तृतमा पढ्नुस्

  • रविकी पत्नी निकिताको उजुरी महनगरीय प्रहरी परिसरले लिएन, जाहेरी दिन चितवन नै जानुपर्ने

    रविकी पत्नी निकिताको उजुरी महनगरीय प्रहरी परिसरले लिएन, जाहेरी दिन चितवन नै जानुपर्ने

    काठमाडौं : रवि लामिछानेकी श्रीमती निकिता पौडेल शालिकराम पुडासैनीले आत्महत्या अगाडि खिचेको भिडियो कीर्ते गरेको आरोपसहित प्रहरीमा जाहेरी दिन पुगिन्। उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पुगेकी हुन्। तर, प्रहरीले उनको निवेदन…

    विस्तृतमा पढ्नुस्

  • मीमांसा: आत्मा कि अस्तित्वको खोजी?

    मीमांसा: आत्मा कि अस्तित्वको खोजी?

    एउटा कुर्सीमा छ बुढो डाक्टरको टाउको। उसको दाहिने हात आफ्नै दाहिने कञ्चटतर्फ तेर्सिएको छ र हातमा बन्दुक पनि। उनी हुन् डाक्टर हरिहर सिग्देल। उनले केहीबेर अघिमात्रै आत्महत्या गरेको हुन्, आफ्नै कञ्चटमा गोली हानेर। अर्को कोठामा छट्पटी भइरहेको छ डाक्टर अतुल चौलागाईंलाई। प्रहरी जवानहरु उनलाई लासको छेउमा जान र उनको जबरजस्तीलाई नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छन्। आत्महत्या भएको घटनास्थलमा अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा

    तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा

    २९ अप्रिल, सन् २०१६। संयुक्त राष्ट्रसंघको मुख्यालय। रोमी गिरी आत्मविश्वासका साथ सयौं मानिसहरुका अगाडि बोलिरहेकी थिइन्। उनले त्यहाँ विश्वभरका तेक्वान्दो खेलाडीहरुको प्रतिनिधित्व गर्दै मन्तव्य दिइरहेको दृश्य स्क्रिनमा हेरिरहेकी आमा लक्ष्मी गिरीका आँखा भने रसाइ रहेका थिए। उनको मनमा उर्लिरहेको खुशी भने सायदै कसैले अनुमान गर्न सक्छ। रोमी बोल्दै थिइन्- 'बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कश्मीर की कलीदेखि उरीसम्म : हिन्दी सिनेमाको जम्मु-कश्मिरमा कटूतापूर्ण 'कनेक्सन'

    कश्मीर की कलीदेखि उरीसम्म : हिन्दी सिनेमाको जम्मु-कश्मिरमा कटूतापूर्ण 'कनेक्सन'

    सन् २०१६, सेप्टेम्बरमा जम्मु कश्मिरस्थित उरीमा हमला भयो। त्यहाँको सैन्य अखाडामा भएको उक्त हमलामा १९ सैनिक मारिए। घटनाले जम्मु कश्मिरमा बल्झिरहने घाउमा नुनचुक छर्‍यो। त्यही घटनामा आधारित फिल्म बन्यो ‘उरी : द सर्जिकल स्ट्राइक’। सन् २०१९ को जनवरीमा फिल्म प्रदर्शनमा आयो। तर, कश्मिरका लागि होइन। आफ्नै ठाउँले भोगेको पीडादायी कथाको नाटकीय रुपान्तरण जम्मु कश्मिरकाले हेर्न पाएनन्। सन् १९६४ मा बनेको…

    विस्तृतमा पढ्नुस्

  • युवकले त मलाई नमज्जाले ढाँटेछ

    युवकले त मलाई नमज्जाले ढाँटेछ

    ट्रिङ्क्स साइकल। साइकलिङ हेलमेट। पछाडि सानो थैलोजस्तो ब्याग र ब्यागमा झुण्ड्याइएको वैशाखी। सररर… साइकल जमलस्थित प्याङ्क बाइकको सोरुमभित्र छिर्‍यो। स्पीड र साइकल चलाउने शैली देख्दा लागेको थिएन ऊ नै युवक लामा हो। नाम : युवक लामा। घर : धादिङ, गल्छी उमेर १९ वर्ष। पहिचान : एक खुट्टाकै भरमा साइकलको प्याडल घुमाउँदै देश घुम्ने साइकलिस्ट। साइकलिस्टबीच 'पपुलर' अनुहार। उमेर सानै भए…

    विस्तृतमा पढ्नुस्

  • बदलियो समयको दम : घडी बनाउने साजको समय कथा

    बदलियो समयको दम : घडी बनाउने साजको समय कथा

    भित्ताभरी डिजाइनर घडीहरु। सिसाका ‘सो केस’ र टेबलमा हाते घडी। पसलकै एक कुनामा टेबल ल्याम्प र घडीका पार्टपूर्जा। अर्थात् सर्भिस सेन्टर। न्युरोडको रञ्जना गल्लीमा रहेको यसको नामै काफी छ चिनाउन - वाच क्लिनक। यहाँ 'बिरामी घडीको उपचार' गरिन्छ। पाँच वर्षपछि ५० को हुनेछ यो क्लिनकको उमेर। घडी क्लिनिकका सञ्चालक हुन् प्रदीप मानन्धर। बाह्र वर्षको उमेरदेखि घडीको उपचारमा संलग्न छन् उनी। त्यतिखेर…

    विस्तृतमा पढ्नुस्

  • बर्मा गए नि नछुटेको नेपालीको कर्म : विद्रोहका लागि नन्दुको नेतृत्व

    बर्मा गए नि नछुटेको नेपालीको कर्म : विद्रोहका लागि नन्दुको नेतृत्व

    काठमाडौं : नन्दु ज्ञवाली। उमेर, २४ वर्ष। ज्ञवाली थर देख्दा धेरैलाई लाग्दो हो - गुल्मीतिरकी। उनी गुल्मेली होइनन्। अझ नेपाली नै होइनन् भन्दा त झन् अनौठो लाग्ला। पहिलो चोटी नेपाल आएकी उनी खासमा म्यानमारकी हुन्। 'बर्मा गए कर्मसँगै' भनेजस्तै नेपालबाट म्यानमार पुगेकाहरुले नेपाली भाषा, संस्कृति र परम्परामात्र उता पुर्‍याएनन्, सँगै लगे कुरीति र कुसंस्कार पनि। नन्दु अहिले तिनै कुसंस्कार विरुद्ध लड्दैछिन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell