PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • आएन एम्बुलेन्स, टेरेन ट्याक्सीले, पति गुमाएकी पीडितको प्रश्न : कोरोनाबाहेक जुन रोगले मर्दा पनि हुने?

    आएन एम्बुलेन्स, टेरेन ट्याक्सीले, पति गुमाएकी पीडितको प्रश्न : कोरोनाबाहेक जुन रोगले मर्दा पनि हुने?

    गत चैत १३ गते। छवि गुरुङ साविकभन्दा केही चाँडै उठे। नित्यकर्म सके। पेट अस्वभाविक बढेकाले हल्का व्यायम गरे, नियमित झै। श्रीमती हेमकुमारीले नास्तामा जाउलो पकाइदिएकी थिइन्। त्यो खाए। त्यसपछि लुगा फेरेर तयार भए, अस्पताल जान। छवि मिर्गौलाको समस्या भोगिरहेका थिए। त्यस दिन उनको डायलासिस गर्ने पालो थियो। छिटो पुगेर नाम लेखाउँदा धेरै कुर्नु नपर्ने भएकाले बिहान करिव साढे नौ बजे…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले जुराएको रोचक अवसर : ‘एल्ममुनिको तिर्खा’सँगै गुरुकुल नोस्टाल्जिया

    लकडाउनले जुराएको रोचक अवसर : ‘एल्ममुनिको तिर्खा’सँगै गुरुकुल नोस्टाल्जिया

    नाटक बीचबाट छोड्नु पर्ने पीडा र एउटा फरक अवसरको दोसाँधमा थिए कलाकार, भोलाराज सापकोटा। २०६७ साल फागुनको दोस्रो साता। पाँच दिनमात्र मञ्चन हुँदै थियो नाटक 'एल्ममुनिको तिर्खा।' एक महिना लामो रिहर्सलपछि मञ्चनको जोश बेग्लै थियो उनीसँगै आरोहण गुरुकुलका सबैमा। तर, नाटक सुरु हुनुभन्दा केही दिनअघिमात्र खबर आयो – बलिउड फिल्म 'बर्फी'का लागि अडिसन दिन पुग्नुपर्ने भयो। नाटक मञ्चन र अडिसनको…

    विस्तृतमा पढ्नुस्

  • टिचिङ, वीर, धरान अस्पतालका डाक्टरपछि एम्बुलेन्स चालकलाई अनुसन्धान केन्द्रको पीपीई, सापटी खोज्दै उत्पादन गर्दै आविष्कार केन्द्र

    टिचिङ, वीर, धरान अस्पतालका डाक्टरपछि एम्बुलेन्स चालकलाई अनुसन्धान केन्द्रको पीपीई, सापटी खोज्दै उत्पादन गर्दै आविष्कार केन्द्र

    काठमाडौं : असुरक्षित भन्दै विरामी बोक्न एम्बुलेन्स चालकहरु नै डराएर भाग्न थालेपछि महावीर पुनले उनीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गर्न थालेका छन्। उनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको पीपीई एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि दिएका हुन्। कोभिड-१९ को संक्रमणमा पर्ने भन्दै कतिपय अवस्थामा एम्बुलेन्स चालकहरुले विरामी ओसार्न अस्वीकार गर्दै आएका छन्। पुनले चैत २४ गतेदेखि चालकहरुलाई एम्बुलेन्स र लाइसेन्ससहित…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी 'चार भाइ'

    लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी 'चार भाइ'

    काठमाडौं : कोरोना भाइरसको दोस्रो केस देखिने बित्तिकै सरकारले लकडाउन घोषणा गर्‍यो। संक्रमण रोकथामका लागि भन्दै गरिएको लकडाउनका कारण उपत्यका ठप्प। अत्यावश्यक बाहेक सबै सवारी साधन चलाउन रोक लगाइयो। जसका कारण जनजीवन प्रभावित नहुने कुरै भएन। पहिलो दिन अर्थात‍् चैत ११ गते बित्यो। भोलिपल्ट फेसबुकमा एउटा पोस्ट सार्वजनिक भयो – 'हामी चार भाइ २४ घण्टा सेवामा तत्पर छौं।'   लकडाउनका कारण ठप्प उपत्यकाभर आपत्कालीन अवस्थामा, विशेषगरी…

    विस्तृतमा पढ्नुस्

  • भोकसँग लड्न 'हात धोएर लागि पर्ने' कि रोगसँग लड्न 'हात धोएर टहरामै बस्ने?'

    भोकसँग लड्न 'हात धोएर लागि पर्ने' कि रोगसँग लड्न 'हात धोएर टहरामै बस्ने?'

    टाँगिएको तुल नयाँ नै देखिन्छ जसमा लेखिएको छ - 'दृष्टिविहीन, अपाङ्ग र वृद्ध-वृद्धा आश्रम उद्घाटन कार्यक्रम'। तुलको ठीक तल कालो रङको प्लास्टिक-म्याट्रेस ओच्छ्याएर बसेका छन् टेकबहादुर मग्रान्ती। उनकी श्रीमती लक्ष्मी छोरा अभिनाषको टाउकोमा ठुङ मार्दै थिइन्। पटकपटक कसैलाई फोन रिडायल गरिरहेका थिए टेकबहादुर। लक्ष्मीले दिक्क मान्दै भनिन् – 'छोड्नु क्या। फोन उठ्दैन। हिजो दु:ख पाएर पुगेन?' नजिकै बसेका टंकबहादुर राउतले…

    विस्तृतमा पढ्नुस्

  • बफादार कुकुर लकडाउनमा किन छन् आक्रामक?

    बफादार कुकुर लकडाउनमा किन छन् आक्रामक?

    काठमाडौं : लकडाउन घोषणा भएको साँझ नेहा थापा केही नसोची मासु पसलतर्फ हान्निइन्। कुखुराको टाउको, खुट्टा, कलेजो किनिन्। सबै मिलाएर २५ किलो। फ्रिजमा राखेपछि ढुक्क भइन्। लकडाउनबीच पनि नियमित कुकुरहरुलाई खुवाउने काम छुट्ने भएन। हरेक साँझ उस्तैगरी हातमा मासु र बिस्कुटका झोला बोकेर निस्किइन्। उसैगरी टोलभरी छाडिएका कुकुरले उनैलाई घेरे। खान दिइन्, अघाउन्जेल खाए। लकडाउन सुरु भएको दुई तीन दिनमा…

    विस्तृतमा पढ्नुस्

  • चप्पलकै भरमा मेलम्चीबाट बारातिर लागेकाहरु भन्छन् : घर पुगेपछि न भोकको डर न भाइरसकै

    चप्पलकै भरमा मेलम्चीबाट बारातिर लागेकाहरु भन्छन् : घर पुगेपछि न भोकको डर न भाइरसकै

    होलीको भोलिपल्टै घर छोड्नु पर्‍यो बाराका विदेश यादवले। उनको घरबाट करिब २ सय ५० किलोमिटर दुरीमा रहेको मेलम्चीबाट साहुको फोन आएको थियो। भनेका थिए – 'छिटो फर्क है केटा हो। होलीपछि धमाधम काम सक्नुपर्छ।' साहुको निर्देशन मान्नै पर्‍यो। घरबाट निस्कने बेला आमाले भनेकी थिइन् – 'काम भनेर हतारिँदै निस्किएको छौ अलि मिहेनत गर्नु। अर्को पटक आउँदा उधारो चुकाउन पुग्ने खर्च…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा रोकिएनन् रुपक, भोका कुकुर र परेवालाई खुवाउन हिँडिरहे

    लकडाउनमा रोकिएनन् रुपक, भोका कुकुर र परेवालाई खुवाउन हिँडिरहे

    काठमाडौं : मानिसहरुको चर्को भिड र चहलपहल हुने ठाउँमा एकाएक सुनसान हुन थाल्यो। वसन्तपुर आसपासको क्षेत्र परेवाहरुको राम्रो बासस्थान। मानिसको चहलपहल कम हुँदै गएपछि निर्धक्क सडकमै देखिएन थाले परेवा। तर, लकडाउनको प्रभाव मानिसमा जस्तै यिनमा पनि पर्न थाल्यो। लकडाउनसँगै मानिसको भिड हरायो, मोटरको आवाज पनि सुन्न परेन। चारा खाइराख्दा कुदेर हुलमा छिर्नेहरुसँग डराउने अवस्था पनि हट्यो। तर, बचेकुचेका चारा चाहिँ सकियो।…

    विस्तृतमा पढ्नुस्

  • सबै लकडाउनमा घरभित्रै तर उनीहरु भने निर्वाध सडकमा, भन्छन् : हामीले बसे त महामारी फैलिन्छ

    सबै लकडाउनमा घरभित्रै तर उनीहरु भने निर्वाध सडकमा, भन्छन् : हामीले बसे त महामारी फैलिन्छ

    मैया परिनीको श्रीमान् प्यारालाइसिसबाट पीडित थिए दश वर्ष अघिदेखि। त्यसैले कमाएर घर चलाउनेदेखि उनको औषधोपचारसम्मको जिम्मा मैयाकै काँधमा आइलाग्यो। मैया काठमाडौं महानगरपालिकाको जागिरे हुन्। उनको काम सडक सर- सफाई। कमाइ त हुन्थ्य्यो तर दुई छोराको पढाई, रासन पानी, महङ्गो औषधीलाई खर्च पुर्‍याउन धौधौ। झन् केही वर्षयता मैयालाई दमको समस्याले गाँजेपछि श्रीमान, छोरा, घरधन्दा र कामलाई बराबर समय दिन सकिनन्। गाह्रो हुँदा…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुन र सेनाले बनाएको पीपीईलाई गुणस्तर तथा नापतौलको ग्रिन सिग्नल, तीन दिनमा तयार हुँदै गाइडलाइन

    महावीर पुन र सेनाले बनाएको पीपीईलाई गुणस्तर तथा नापतौलको ग्रिन सिग्नल, तीन दिनमा तयार हुँदै गाइडलाइन

    काठमाडौँ : गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणबाट राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) प्रयोग गर्नका लागि उपयुक्त देखिएको छ। विभागका प्रमुख विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित उप समितिको आज बसेको बैठकले 'सीम सिलिङ' गरेपछि केन्द्रले तयार गरेको पीपीई सुरक्षित रुपमा प्रयोग गर्न सकिने ठहर्‍याएको हो। उप समितिमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरु छन्। ‘महावीर…

    विस्तृतमा पढ्नुस्

  • सडकमा खटिएका प्रहरीलाई खाना बाड्दै हिँड्ने त साथी पो परेछन् ! स्यावास सेरफ [ब्लग]

    सडकमा खटिएका प्रहरीलाई खाना बाड्दै हिँड्ने त साथी पो परेछन् ! स्यावास सेरफ [ब्लग]

    शुक्रवार लकडाउनका कारण सुनसान वसन्‍तपुरको झोंछे गल्लीमा हिँड्दै थिए एक युवक। एउटा हातमा मिनरल वाटरको झोला। अर्कोमा दुईवटा भिन्नाभिन्नै पोका। दुवैमा प्याकिङ गरिएका खानेकुराको बट्टा। लकडाउन अवज्ञा गर्दै हिँडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको अवस्थामा उनी भने गल्लीबाट मुख्य सडकतर्फ निस्किँदै थिए जहाँ ट्राफिक प्रहरी, नेपाल प्रहरीदेखि सशस्त्रसम्म तैनाथ थिए। हामीले उनलाई सतर्क गर्न केही नजिक पुग्यौं। उनी त आफ्नै साथी पो…

    विस्तृतमा पढ्नुस्

  • आविष्कार केन्द्रको पीपीई मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भनेको हुँ : डाक्टर भगवान कोइराला

    आविष्कार केन्द्रको पीपीई मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भनेको हुँ : डाक्टर भगवान कोइराला

    काठमाडौं : डाक्टर भगवान कोइरालाले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले तयार परेको पीपीई मेडकल काउन्सलको गाइडलाइन अनुसार ठीक रहेको बताएका छन्। कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन्। 'उहाँले मलाई नमूना देखाएर सोध्नु भएको हो। मैले नेपाल मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भन्ने धारणा राखेको हुँ', कोइरालाले पहिलोपोस्टसँग भने। डाक्टर कोइरालाले उक्त धारणालाई आफ्नो व्यक्तिगत भएको बताए। 'नेपालमा संक्रामक रोगबाट…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध जुध्न तयार पाटन अस्पताल : व्यवस्थित आइसोलेसनदेखि आफै सिलाउँदै पिपिई

    कोरोनाविरुद्ध जुध्न तयार पाटन अस्पताल : व्यवस्थित आइसोलेसनदेखि आफै सिलाउँदै पिपिई

    काठमाडौं : कोरोनाको संक्रमण ह्वात्तै बढ्यो भने के गर्ने? चिकित्सकदेखि सर्वसाधारणसम्मले यस्तै प्रश्न गर्छन्। धेरैले नेपालमा स्वास्थ्य क्षेत्र कोरोनासँग भिड्न सक्दैन भन्ने धेरैको अनुमान छ। तर, एउटा अस्पताल कोरोनाविरुद्ध तम्तयार भइसकेको छ। धेरैजसो अस्पतालका डाक्टरहरुसमेत भयभित छन् कोरोनासँग। तर, दुई वर्षअघि नै 'संक्रामक रोग रोकथाम अभ्यास' गरिसकेकाले यहाँका चिकित्सक तुलनात्मक हिसाबले निर्धक्क लाग्छन्। कुन हो त यो अस्पताल? तीन महिनाअघि…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनले तयार गरेको नमुना पीपीई मेडिकल काउन्सिलबाट स्वीकृत, आजैबाट ४ सय थान सिलाउन सुरु

    महावीर पुनले तयार गरेको नमुना पीपीई मेडिकल काउन्सिलबाट स्वीकृत, आजैबाट ४ सय थान सिलाउन सुरु

    काठमाडौं : महावीर पुनले तयार गरेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई)को नमुना स्वीकृत भएको छ। कोरोना संक्रमणविरुद्ध चिकित्सकहरु असुरक्षित रहेको नकारात्मक खबरहरुकै बीच सकारात्मक समाचार आएको हो। आजैबाट स्वीकृत नमुनाअनुसार पीपीई सिलाउन सुरु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचार गर्नका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) आवश्यक रहने जनाएको भए पनि नेपालमा त्यसको अभाव छ। संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • यो वर्ष टुँडिखेलमा मनाइएन घोडेजात्रा, अधुरै रह्यो प्रमुख सुवेदारको 'कृष्ण' बन्ने सपना

    यो वर्ष टुँडिखेलमा मनाइएन घोडेजात्रा, अधुरै रह्यो प्रमुख सुवेदारको 'कृष्ण' बन्ने सपना

    चैत कृष्णपक्षको औंसीका दिन हरेक वर्ष टुँडिखेलभित्र र बाहिर मानिसहरुको भिड लाग्ने गर्थ्यो। घोडेजात्राको अवसरमा नेपाली सेनाले त्यहाँ राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, सो जम्प, टेण्ट पेगिङ लगायत आकर्षक प्रस्तुति दिन्थे। ती जादुमय प्रस्तुतिको चर्चा पनि हुन्थ्यो। वाहवाही पाउँथे घोडचढी सैनिकले पनि। श्रृङ्गारिएका, पुच्छर बाँटिएका, रङ्ग पोतिएका अनि गरगहना लगाएका घोडाका फोटोहरु मिडियामा छाउँथे। उनीहरूले विभिन्न खेलमा जितेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली व्यवसायीको कोरोनाविरुद्ध आक्रमक अभियान : आफ्नै पहलमा हात धुने स्टल

    नेपाली व्यवसायीको कोरोनाविरुद्ध आक्रमक अभियान : आफ्नै पहलमा हात धुने स्टल

    दुई साता अघि मोबाइल फोनको कारोबार गर्दै आएका व्यवसायी विवेक शर्मा टिभी हेर्दै थिए। समाचारमा कोरोना भाइरसको संक्रमणको खबर घन्किरहेको थियो। किनकि सञ्चार माध्यममा कोरोना भाइरसले विश्वव्यापी रुपमा पारेको असरको चर्चा हुन थालेकै तीन महिना भइसकेको थियो। नियमित त्यस्तै खबरका कारण त्रास र भय पनि बढेको थियो। साथै 'नियमित हात धोऔं', 'सफा रहौं', 'मास्क लगाऔं' जस्ता जनचेतना मूलक सामाग्रीहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • सुस्त सुरुवात, जब्बर सफलता : कसरी जन्मियो रियालिटी शो 'कमेडी च्याम्पियन'?

    सुस्त सुरुवात, जब्बर सफलता : कसरी जन्मियो रियालिटी शो 'कमेडी च्याम्पियन'?

    कमेडी च्याम्पियनको चार वटा श्रृङ्खला प्रसारण भइसकेका थिए। दर्शकबाट प्रतिक्रिया र साथीभाइबाट सुझाव आउनेक्रम जारी थियो। नयाँ श्रृङ्खलाको तयारीमा जुटेका थिए, निर्देशक विशाल भण्डारी। त्यस्तैमा एकदिन कसैले उनलाई मेसेन्जरमा कमेडी च्याम्पियनबारे लेखिएको समाचार पठाए, पत्रिकामा छापिएको अंशको फोटो खिचेर। 'रियालिटी शो कै इज्जत फाल्ने सुरुवात' भन्ने आसयको समीक्षा थियो पत्रिकामा। उनले कहीँ कतै प्रतिक्रिया जनाएनन्। प्रसारण भइसकेका कार्यक्रम दोहोर्‍याएर हेरे।…

    विस्तृतमा पढ्नुस्

  • रन'वे बाहिरको त्यो कहालीलाग्दो क्षण : समीरा न सम्झिन चाहन्छिन् न बिर्सन नै सक्छिन्

    रन'वे बाहिरको त्यो कहालीलाग्दो क्षण : समीरा न सम्झिन चाहन्छिन् न बिर्सन नै सक्छिन्

    माइनस ३ को पावरवाला चश्मा कतिखेर कहाँ पुग्यो पत्तो पाइनन् समीरा ब्यञ्जनकारले। होसमा आउँदा शरीरमा पानीका छिटाको महसुस गरेकी थिइन्। उनका आँखाले जे देख्यो ती सबै निकै धमिला थिए। मानिसहरु आत्तिएर चिच्याइरहेको सुनिन्थ्यो। पिरो धुँवाले उनको नाक पोलेको थियो। उठ्न खोज्दा शरीरको आधाभन्दा बढी भाग थिचिएकाले सकिनन्। बोल्न खोजिन् तर आवाज निस्किन गाह्रो भयो। जबरजस्ती भनिन् - 'हामीलाई बचाउनुस्। हामी…

    विस्तृतमा पढ्नुस्

  • कोख, अंगालो र 'थप्पड'

    कोख, अंगालो र 'थप्पड'

    फेब्रुअरी १ तारिख। फिल्म ‘थप्पड’को ट्रेलर सेयर भएर पटकपटक टाइमलाइनमा आयो। नहेरी बस्न सकिनँ। नहेरेको भए हेर्नै पर्ने कुरा छुट्थ्यो। धन्यवाद ती साथीहरुलाई जसले ट्रेलरको चर्चा गरिदिए। श्रीमानले एक थप्पड लगाउँदा आत्मसम्मानमा चोट पर्छ फिल्मकी केन्द्रीय पात्र अमृताको। सहनु अनि अघि बढ्नु स्वीकार्य हुँदैन उनलाई। त्यसैले सम्बन्ध विच्छेदको निर्णय लिन्छिन्। महिला वकिलकहाँ कानूनी सहायता लिन पुग्छिन् उनी। वकिलले सोध्छिन्- जाबो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण स्पेनमा मृत्यु, नेपालमा त्रास : के संक्रमण नेपालमै भएको थियो?

    कोरोनाका कारण स्पेनमा मृत्यु, नेपालमा त्रास : के संक्रमण नेपालमै भएको थियो?

    काठमाडौं : स्पेनको भ्यालेन्सियामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। संक्रमितको गत फेब्रुअरी १३ मै निधन भएको थियो। मंगलबार भ्यालेन्सियाको स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलन गरी उक्त जानकारी सार्वजनिक गरे। तर, ती व्यक्तिको नाम भने खुलाइएको छैन। मृतकको पोस्टमोर्टम रिपोर्टले कोरोना भाइरस संक्रमण देखाएको हो। डेली मेलले मृतक व्यक्ति नेपाल भ्रमण गरी फर्किएको उल्लेख गरेको छ। नेपालबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell