हरेक दिन कलंकीदेखि टेकु हिँडेरै ओहोरदोहोर गर्छिन् सीता कुँवर। उनी हिँड्ने बाटोमै मन्दिरहरु पर्छन्। ती मन्दिरका सामुन्ने पुग्नासाथ उनी टक्क उभिन्छिन्। दुई हात जोडेर आँखा चिम्म गर्छिन्। र, पुकार्छिन् – 'कोरोना भाइरस यतिमै साम्य होस्। सबैलाई चाँडै ठीक होस्। सबै सुरक्षित रहुन्।' टेकुस्थित सरुवा रोग अस्पताल काम गर्छिन् सीता। जब उनी अस्पतालको मुल गेटमा पुग्छिन् औषधीका राग मुखैमा ठोक्किन आउँछन्।…
फेसबुक म्यासेन्जरमा सुतापाले अप्रत्यासित रुपमा एउटा आग्रह गरिन् - 'पशुपतिनाथमा एउटा पूजा लगाइदिनुस् न स्वास्थ्य लाभको कामना गर्दै।' अनौठो लाग्यो सुनील पोखरेललाई। किनभने उनी कहिल्यै धर्मको विश्वास गर्दैन थिए। न त कुनै धर्ममाथि प्रश्न नै गर्थे। सुतापा सिक्दरले निशा शर्मालाई पूजा लगाउन गरेको आग्रह पूरा भयो। 'सुतापाले भनेझै हामीले पशुपतिनाथमा पूजा गर्यौं। उसको स्वास्थ्य लाभको कामना पनि,' सुनीलले भने। कलाकारद्वय…

भर्चुअल समूह 'नेप्लिज बेब्स'मा जथाभावी पोस्ट र कमेन्ट हुने गरेको गायिका त्रिशला गुरुङलाई थाहा थियो। तर एकदिन उनकै इनबक्समा उक्त समूहको एउटा लिङ्क आयो। त्यसले उनमा चासो जाग्यो - के रहेछ त भन्ने। उनले त्यसमा लगइन गरिन्। नभन्दै त्यहाँ अभद्र टीका टिप्पणीको ओइरो देखिन्थ्यो। सँगै फोटोहरु पनि अपलोड भइरहेका थिए। ती फोटोमा गरिएका कमेन्टले उनलाई झसङ्ग पार्यो। फोटो उनकै थियो…
एक महिना भयो शारदा गिरीको भान्सामा तरकारी नपाकेको। त्यसयता उनी र उनका छोरा, बुहारीको नियमित मेनु हो : थर्मसको बिर्को भरी हुने चामलको भात। भात सजिलै निल्न घरबाट ल्याएको इम्ली र नुनको झोल। बट्टामा गोलभेडाको अचार पनि छ। त्यो पनि निख्रिनै लागिसक्यो त्यसैले खान्छन् कम सुँघ्छन् ज्यादा। इम्ली पनि सकिएपछि चाहिँ भात निस्तै खानुपर्छ। चामल पनि बढीमा चार माना बाँकी…
'उ गयो। ऋषि कपूर भर्खरै गयो। म टुक्रिएको छु।' बलिउड अभिनेता अमिताभ बच्चनको यही ट्वीट अर्का भेट्रान बलिउड अभिनेता ऋषि कपूरको निधनको आधिकारिक जानकारी बन्यो। यो आलेख तयार भइरहँदा अमितावले त्यो ट्विट भने डिलिट गरिसकेका छन्। उमेरमा यी दुई कलाकारबीच १० वर्षको अन्तर छ। तर, हिन्दी फिल्म इन्डस्ट्रीमा भने अमिताभ भन्दा एक वर्षमात्र ढिला प्रवेश गरे ऋषिले। तर, रोचक त…
भुटानी अभिनेत्री उगेन छोदेन बेग्लै उर्जा बोकेर नेपाल आएकी थिइन्। धेरै उत्साह थियो किनकि उनी अभिनित पहिलो नेपाली फिल्मको छायाँङ्कन सुरु हुँदै थियो। थोरै डर चाहिँ थियो किनकि नयाँ ठाउँमा नयाँ टिमसँगको सहकार्य कस्तो पो होला? उत्साह र अन्यौलता बीच दुई कुराले आत्मविश्वासी बनायो छोदेनलाई। पहिलो अभिनयप्रतिको रुची र दोस्रो नेपाली भाषा। राष्ट्रिय भाषा जोङ्खा भए पनि भुटानमा प्राय मानिसले…
गएको चैत ९ गते दुनी पुन र उनका कान्छा छोरा सूर्यमान काठमाडौं आइपुगे। दुनीको वर्षौ पुरानो सपना हो - काठमाडौं शहर घुम्ने। सधैं कथामा सुनेको शहरको व्याख्या आफ्नै शब्दमा गर्ने। तर, यसपाला काठमाडौंको यात्रा जुर्यो छोराकै कारण। प्युठानबाट हिँड्ने बेलामा पटुकीमा १० हजारको बिटो कसेकी थिइन्। घरबाट निस्किएदेखि उनको हात घरी पटुकीमा पुग्थे त घरी सूर्यमानको निधारमा। छोरा सूर्यमानको उपचारका लागि…
काठमाडौं : शनिवार दिउँसो लोकगायक पशुपति शर्मालाई कसैले मेसेजमा सोध्यो – ‘दाइ, यो ट्वीट कडा रै’छ है।‘ मेसेजमा ट्वीटको स्क्रिनसट थियो। त्यसमा लेखिएको छ - ‘मेरो गीत किन हटाउनु पर्यो अब त क्लियर भयो होला नी? क्यार्नु हजुर बध्यता। ज्यानको माया सबैलाई हुने।‘ मेरो गीत किन हटाउनु पर्यो अब त क्लियर भयो होला नी । क्यार्नु हजुर बध्यता ।…
पेट दुखेर उठ्न नसकेका बुबा किन पाइतालादेखिको बल निकालेर जुरुक्कै उठे? रामलक्ष्मीले सोच्न नभ्याउँदै आशराम चिच्याउन थाले - 'खाटमुनि आऊ, खाटमुनि आऊ।' निकै पुरानो अनि काँचो माटोले बनेको घर। छेवैको सडकमा गाडी गुड्दा समेत हल्लिने। माथिल्लो तलामा कोही खुट्टा बजार्दै हिँड्दा त भत्किएला झै हुन्थ्यो। दलिनको माटो पनि बुर्बुर झर्ने। कम्पनको बानी परिसकेको थियो रामलक्ष्मीलाई। त्यसैले भूकम्प भएको चालै पाइनन्।…
१९ वर्षीया सावित्रा शाही ४ महिने छोरी च्यापेर धुलिखेलबाट हिँडेको तीन दिन भयो। तेस्रो दिन सतुङ्गल आइपुग्दा उनीहरुको हिसाब बिग्रियो। पन्ध्र दिनमा त जुम्ला नै पुग्ने अनुमान थियो। अब कहीँ रोकतोक भएन र सरासर हिँड्न पाए १८ दिनमा पुगिएला भन्ने छ। तीन दिन बढी हिँड्नु पर्ने भयो, अनुमान गरेभन्दा। अड्कल काटेर बोकेको खाजा सकिएला, चप्पल अलि बढी खिइएला। पैताला अलि…

स्वेच्छा राउत / प्रवीण रानाभाट- शनिवार साँझ दाङ जान हिँडेको थियो, गंगाराम चौधरीको टोली। यो टोलीको पनि कथा उही – काठमाडौंमा ज्याला मजदुरी गरेर खानु, छोराछोरी पढाउनु। बचेको रकम गाउँमा पठाउनु, नुन तेल किन्न। लकडाउनका कारण उनीहरुको व्यथा पनि अन्य मजदुरको जस्तै – जम्मा गरेको रकम सकियो। अभाव सुरु भयो। खानका लागि अन्न बाँकी भएनन्। गाउँ जानु अन्तिम विकल्प बन्यो।…
गोरखा, आरुघाटका खड्गबहादुर गुरुङलाई एक्कासी पेट दुख्न थाल्यो। खाना रुच्नै छाड्यो। बल्लबल्ल खाएको पनि सबै वान्ता। गाँस हाल्नै मुस्किल पर्न थालेपछि उनले भने – 'अब त अस्पताल जानुपर्छ बुढी।' ८० वर्षकी साइली गुरुङ आत्तिइन्। घरमा ८६ वर्षका श्रीमान र आफू मात्रै। छोरो देहरादुन, भारत। गाउँ लकडाउनका कारण ठप्प। गाडी चलेको छैन। अस्पताल कसरी जाने? गोर्खामै रहेका ज्वाइँलाई खबर गरे। केही…
काठमाडौं : शुक्रवार ब्राजिलको एक टेलिभिजनबाट त्यहाँको स्वास्थ्य मन्त्री लुइज हेनरिक मनडेटाले नागरिकलाई कोरोना भाइरसविरुद्ध लड्न विश्वका अन्य देशबाट सिक्ने सुझाव दिए। उनले भनेका थिए, 'सामाजिक दूरी कायम गर्नु आजको आवश्यकता हो।' लगत्तै, राष्ट्रपति जायर बोलसोनारोले उनलाई बर्खास्त गरेको घोषणा गरे। बरखास्तीको कारण थियो, उनीहरु बीचको मतभेद। कोरोना संक्रमण रोकथामबारे राष्ट्रपतिले स्वास्थ्य मन्त्रीभन्दा ठीक फरक तर्क राख्दै आएका थिए। उनले…
रामवीर चौधरी बाँकेबाट पछिल्लो पटक तीन महिना अघिमात्र काठमाडौं आएका थिए कामको खोजीमा। पैसा कमाउनु उनको वाध्यता। यसै वर्ष एसईई दिने तयारीमा थिए, भाइ महावीर। उसले राम्रो अङ्क ल्याएर पास गरे नाम चलेको कलेजमा पढाउने धोको थियो उनको। तर, खेती किसानी गर्ने बुबाआमासँग कहाँबाट त्यत्रो पैसा हुनु? त्यसैले रामवीरले भाइको पढाइको जिम्मेवारी आफ्नो काँधमा लिए। हुन त प्लस टूको परीक्षा…
न्यूयोर्क, ब्रुकलिनका एक ४७ वर्षीय पुरुष उपचारका लागि माइमोनिडेस मेडिकल सेन्टर पस्दै गर्दा दिक्षा शर्माको एउटै कामना थियो – 'यी मानिसले देख्ने अन्तिम अनुहार मेरो नहोस्। उनले सुन्ने अन्तिम बोली मेरो नबनोस्।' त्यही अस्पतालमा उनले एक महिनायता सयौं कोभिड-१९ संक्रमितको उपचार गरिसकेकी छिन्। हरेकका लागि उस्तै मिहेनत गर्छिन्। हरेकको उस्तै ख्याल राख्छिन्। हरेकका लागि उस्तै कामना पनि गर्छिन् उनी। तर,…

काठमाडौं : दुई साताअघि बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल 'कोभिड आइसोलेसन अस्पताल'मा परिणत भयो। प्रदेश पाँचको मुख्यमन्त्री कार्यालयले कोरोना भाइरस संक्रमण उपचारको विशेष अस्पताल बनाउने अनुमति दिएको हो यहाँ। यस अस्पताल व्यवस्थापनको जिम्मेवारी लियो भेरी अस्पतालले। त्यसैले तत्काल पूर्वाधार तयार पारियो। फिभर क्लिनिक, ४० वटा आइसोलेसन र ८ वटा आइसियूसहित। त्यसपछि कोरोना संक्रमणको उपचारकै लागि कर्मचारी माग गर्यो। विशेषज्ञ चिकित्सक…
काठमाडौं : गत चैत ९ गते बिहान, पूर्ण लामा नुवाकोटको ओखरपौवाबाट ओरालो लागे। गाउँबाट माछापोखरीसम्म पुर्याउने गाडीमा भिड थियो। त्यसैले सहचालकले शुरुमा त उनलाई चढाउन नै खोजेनन्। तर, उनी त जसरी पनि काठमाडौं पुग्नैपर्ने थियो। बसभित्र चढेरै छाडे। कच्ची बाटोमा ढल्किँदै ढल्किँदै गाडी काठमाडौंतर्फ सोझियो। पूर्णले शुरुमा त भनेका थिए – बरु उभिन्छु तर जान चाहिँ जान्छु। तर, केही बेरमै उनको गोडा…