PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • मदनदासलाई 'महिषासुर' बनाउने दशैँ रेडियो नाटकको त्यो हाँसो

    मदनदासलाई 'महिषासुर' बनाउने दशैँ रेडियो नाटकको त्यो हाँसो

    'भक्त महिषासुर, म तिम्रो हजारौं वर्षदेखिको तपस्याबाट धेरै प्रसन्न छु। जो इच्छा छ वरदान माग।' -'हे जगतपिता, हे श्रृष्टिकर्ता मलाई मृत्युदेखि ज्यादै डर लाग्छ। यदि हजुर मदेखि साँच्चै प्रसन्न होइबक्सन्छ भने मलाई अमर बनाइ बक्सियोस् प्रभु।' 'बालक महिषासुर, संसारमा जन्म लिएपछि मर्नैपर्छ। जन्मपछि मृत्यु र मृत्युपछि जन्म धुव्र सत्य छ, त्यसैले अमर भन्दाबाहेक अरु केही माग बाबु।' - 'त्यसो हो…

    विस्तृतमा पढ्नुस्

  • हरेक दशैंमा गुन्जिने गीतको अन्तर्कथा : यसरी तयार भएथ्यो बन्दुक बोक्नेको पीडाको भाका

    हरेक दशैंमा गुन्जिने गीतको अन्तर्कथा : यसरी तयार भएथ्यो बन्दुक बोक्नेको पीडाको भाका

    माओवादी द्वन्द्व उत्कर्षमा थियो। २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन भएपछि जागिरको धुनमा रहेका धेरै युवाको ध्यान खिचियो। र, भर्ती भए, माओवादीविरुद्ध लड्न। यसरी सशस्त्रमा छिर्नेमध्येका एक हुन् धापासीका कपिन्द्र थापा। उनको दरबन्दी पर्यो सशस्त्र प्रहरी बलको श्रव्यदृष्य शाखामा। 'बन्दुक बोक्न आएको थिएँ क्यामेरा बोक्नेमा परेँ। प्रविधिमा रुचि भएकाले सक्दिन भन्ने लागेन। जिम्मेवारी पूरा गर्नका लागि काम गर्दै सिक्छु भन्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण यसपटक पनि छुट्टी पाएनन् ट्रोलमा छाउने यी फौजीले

    कोरोनाका कारण यसपटक पनि छुट्टी पाएनन् ट्रोलमा छाउने यी फौजीले

    यस पटक दशैं आउनुअघि नै खबर आइसकेको थियो - चाडपर्वमा कसैलाई  छुट्टी छैन। महामारीबीच सीमा सुरक्षाको जिम्मेवारी सम्हालेर बसेका दीपक कोइरालाका लागि खबर अपेक्षित थियो। परिवारले पनि उनको कर्तव्य बुझिसकेका छन् अब त। त्यसैले चाहेकै समयमा छुट्टी पाइँदैन भन्ने स्वीकारे। स्‍वीकारे – यो पटक दशैंमा उनी घर आउँदैनन्। तर, केही मानिस छन् जसका लागि दीपकको बिदा हरेक वर्ष चासोको विषय…

    विस्तृतमा पढ्नुस्

  • बाँच्ने आशामा ढोका खुल्लै राखेको त्यो रात …

    बाँच्ने आशामा ढोका खुल्लै राखेको त्यो रात …

    पसिनाले छपक्कै भिजेको ओछ्यान छोड्न मानिरहेको थिएन शरीर। दिमाग भने घरी घरसम्मै पुग्थ्यो, घरी बरण्डामा सुकाएको लुगा उठाएर फर्कन्थ्यो। ओठ सुकेर कक्रक्क भएका थिए। तर, छेउमै राखेको पानीको बोतल समेत तान्ने हुती थिएन। आँखा भने पटकपटक पर टेबलमा राखेको लोसनको बट्टामा पुगेर टक्क अडिन्थ्यो। मैले आफैलाई जाँच्नु थियो। अल्छीपन हो भने भगाउनु थियो। आफैँ भगाउन नसक्ने केही थियो भने, जसले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ र मौसमी फ्लूको 'ककटेल'ले ‘ट्वीनडेमिक’ : कसरी जोगिने यो कहरमा?

    कोभिड १९ र मौसमी फ्लूको 'ककटेल'ले ‘ट्वीनडेमिक’ : कसरी जोगिने यो कहरमा?

    काठमाडौं : गौशालाका उमेश कार्कीलाई एकाएक घाँटी दुख्न थाल्यो। पत्रकार पेशाका उनी नियमित फिल्डमा खटिएका थिए। सोचे धुलोको एलर्जी भयो। बिस्तारै रुघा खोकी थपिँदा, उनलाई लाग्यो – मौसम परिवर्तनको असर पर्‍यो। त्यसपछि उनलाई छाती पनि बेस्सरी दु:ख्न थाल्यो। खल्खल्ती पसिना बग्यो। शरीर गल्यो। थला परे। त्यसपछि कोरोना भाइरसको संक्रमण आशंका नगर्ने ठाउँ रहेन। एक निजी ल्याबमा गएर उनले स्वाब परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • अन्जान शहरमा एक्लिएकी निरुताको विद्रोह : जो ‘साटिन’ चाहन्नन्

    अन्जान शहरमा एक्लिएकी निरुताको विद्रोह : जो ‘साटिन’ चाहन्नन्

    कान्छा दाइलाई गुन्द्रुक र भटमास पुर्‍याउन काठमाडौं आएकी थिइन् निरुता तामाङ। कक्षा ९ को अन्तिम परीक्षा सकिएकाले केही समय शहरमै बस्ने र घुम्ने योजना थियो उनको। चैत ९ गते गाउँ, रामेछापको सैलुङ छाडेकी उनले न काठमाडौं घुम्न पाइन् न छाड्न नै। घुम्न नपाउनुको कारण - लकडाउन। ठप्प शहर छाड्न नसक्नुको कारण चाहिँ – उनी विवाह गर्न तयार छैनन्। उनलाई पढ्न…

    विस्तृतमा पढ्नुस्

  • पद्मश्री सम्मान विवादकी एक पात्र शारदा भुषालको कथा, भन्छिन् : यो साथ र समर्थन त्यो बेला पाएको भए?

    पद्मश्री सम्मान विवादकी एक पात्र शारदा भुषालको कथा, भन्छिन् : यो साथ र समर्थन त्यो बेला पाएको भए?

    मोबाइलमा धमाधम ‘नोटिफिकेसन’ आइरहेको थियो। उनलाई हेर्ने फुर्सद थिएन। १५ महिनादेखि साउदी अरबमा फसेका १० नेपालीको उद्धारको प्रयास अन्तिम चरणमा थियो। साउदीमा रहेको कम्पनीसँग नेपाली कामदारको पसिनाको मूल्य माग्नमा व्यस्त थिइन् उनी। कहिले पीडित नेपालीलाई विदेश पठाउने म्यानपावर सञ्चालकलाई प्रश्न गर्दै थिइन् त कहिले पटकपटक फोन गर्ने पीडितलाई आश्वासन दिँदै थिइन्। असोज ११ गते साँझ ती नेपालीहरू देश फर्कने टुंगो…

    विस्तृतमा पढ्नुस्

  • रंगबहादुरको बेरंग जिन्दगी : जब ५ वर्षीय छोराको दुवै किड्नी बिग्रियो…

    रंगबहादुरको बेरंग जिन्दगी : जब ५ वर्षीय छोराको दुवै किड्नी बिग्रियो…

    खुट्टाको बन्धन खुले कस्तो हुँदो हो? रंगबहादुरले यस्तो सोच्न थालेको ६ महिना बढी भयो। कालीकोटको अनकन्टार गाउँ लालूबाट छोराको उपचारका लागि आएका उनी गत फागुनदेखि काठमाडौंमा छन्। काठमाडौंको बसाई उनका लागि कुनै बन्धनभन्दा कम छैन। नहोस् पनि किन? एकातर्फ पाँच वर्षको छोरो जीवन र मृत्युको दोसाँधमा छ। अर्कोतिर उनको जीवनका कयौँ उद्देश्य अलपत्र। रंगबहादुर विश्वकर्माको विवाह २०६९ सालमा भयो। चार…

    विस्तृतमा पढ्नुस्

  • सरकार र निजी अस्पतालको द्वन्द्वको मारमा बिरामी : कोभिड - १९ को संक्रमणमा यसरी निम्तियो सकस

    सरकार र निजी अस्पतालको द्वन्द्वको मारमा बिरामी : कोभिड - १९ को संक्रमणमा यसरी निम्तियो सकस

    २०७७ वैशाख ३१ गते पुल्चोकस्थित निदान अस्पताल (आरोग्य फाउन्डेसन)मा कार्यरत् लेखा अधिकृतमा कोरोना भाइरसको संक्रमण देखियो। त्यसपछि अस्पताल परिसर ‘सिल’ भयो। कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न अस्पताल सिल भएको खबर सार्वजनिक भएको थियो। संक्रमित २५ वर्षीया कर्मचारी रिपोर्ट निस्किनुभन्दा दुई दिन अघि सुनसरीबाट काठमाडौं मोटरसाइकलमा फर्किएकी थिइन् । भक्तपुरमा बस्ने उनी सुनसरीबाट फर्किएपछि आरोग्य फाउन्डेसन गएकी थिइनन्। तर पनि…

    विस्तृतमा पढ्नुस्

  • 'कोरोनाको कहानी' सकिएको छैन, डाक्टर भगवान कोइराला भन्छन् : हौवा नभनौं, विज्ञानलाई पत्याउँ

    'कोरोनाको कहानी' सकिएको छैन, डाक्टर भगवान कोइराला भन्छन् : हौवा नभनौं, विज्ञानलाई पत्याउँ

    काठमाडौं : सरकारले तेस्रोपटक थप गरेको निषेधाज्ञा गत साताबाट खुकुलो भयो। चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै प्रभावित व्यापार व्यवसाय निषेधाज्ञा खुकुलो भएसँगै सञ्चालनमा आए। बजारमा चहलपहल देखिन थाल्यो। सडकमा सवारी साधनको चाप बढ्यो। सरकारले देशमा दैनिक संक्रमण दर बढ्दै जाँदा निषेधाज्ञा खुकुलो बनाएको हो। दैनिक दुई हजारसम्म संक्रमण पुष्टि भइरहेको छ जसमध्ये ४२ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै देखिएका…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा ‘स्टोरी’हरूकै कथा : जो कोभिड-१९ बाट नेगेटिभ भएसँगै जुटेका छन् अरुलाई बचाउन

    आइसोलेसनमा ‘स्टोरी’हरूकै कथा : जो कोभिड-१९ बाट नेगेटिभ भएसँगै जुटेका छन् अरुलाई बचाउन

    चैतमा लकडाउन सुरु भएयता साथीहरूले ‘फेमिली टाइम’ भन्दै अनेक फोटो/भिडियो पोस्ट गर्न थाले। कोही मीठामीठा परिकार बनाएर खाएको फोटो राख्ने, कोही बुबाआमासँगै व्यायम गरेको। त्यो सबै देख्दा डाक्टर स्टोरी पोखरेललाई डाह लाग्यो। किनकि जबदेखि कोरोना भाइरसको संक्रमण फैलियो तबदेखि उनको र परिवारको समय एउटै चलेको छैन। बुबाआमा र उनको मुहार एउटै सेल्फी फ्रेममा अटाएको छैन। कुनै बिरामीको उपचार सफल हुँदा…

    विस्तृतमा पढ्नुस्

  • बाबुको छुराले आमाको लियो ज्यान, चितामा दागवत्ती दिने ४ वर्षे छोरोको प्रश्न : आमा कहिले आउनुहुन्छ?

    बाबुको छुराले आमाको लियो ज्यान, चितामा दागवत्ती दिने ४ वर्षे छोरोको प्रश्न : आमा कहिले आउनुहुन्छ?

    काठमाडौं : बिहीवार राती पार्वतीले राहतमा पाएको चामल पकाइन्। दुई छोरा र आमालाई खुवाइन्। आफू पनि खाइन्। श्रीमान अजय आइपुगेका थिएनन्। साँझपख घरमा कसैलाई केही नभनी फुत्त निस्किएका थिए उनी। घर अबेर गरेर आए। मुल ढोकाबाट भित्र पस्नासाथ भान्सा। साँघुरो भान्साको एउटा कुनामा पार्वतीकी आमाको ओच्छ्यान। त्यहीँ पल्टिएकी सासुसँग केही नबोली सरासर भित्री कोठामा पसे उनी। छोराहरू निदाइसकेका थिए। पार्वती…

    विस्तृतमा पढ्नुस्

  • बैंकरको कोरोना अनुभव : आइसोलेसन बसेको होटलको बरण्डाबाट हेर्न पनि निषेध!

    बैंकरको कोरोना अनुभव : आइसोलेसन बसेको होटलको बरण्डाबाट हेर्न पनि निषेध!

    ज्वरोले थलिएर एक दिने बिदामा बसिन् शशी पौड्याल। भोलिपल्ट बिहान कार्यालय जाने तयारी गर्दै थिइन्। मेसेज आयो – ‘हाम्रो बैंकको क्रेडिट अफिसरमा कोरोना देखियो।‘ शशीको डर त ह्वात्तै चुलियो। उनले आफ्नै निधार छामिन्। लामो सास फेरिन्। अनि भनिन् – ‘होइन। मलाई त संक्रमण हुनै सक्दैन। भाइरल ज्वरो र खोकी मात्र हो।‘ सँगै बस्ने अनि एउटै बैंकमा काम गर्ने रोजिना श्रेष्ठले सही…

    विस्तृतमा पढ्नुस्

  • बिचौलिया र भागवण्डा केन्द्रित राजनीतिले थिलथिलो बनायो देश : राजीव उपाध्याय

    बिचौलिया र भागवण्डा केन्द्रित राजनीतिले थिलथिलो बनायो देश : राजीव उपाध्याय

    राजीव उपाध्याय काबल्स एण्ड कार्टेल्सका लेखक हुन्। झण्डै २५ वर्ष वर्ल्ड बैंकमा काम गरेका उपाध्याय एउटा कालखण्डमा पत्रकार रहे। रत्नराज्य क्याम्पसमा पत्रकारिता र विदेशी विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरेका छन् उनले। पत्रकारिता पढ्दापढ्दै नेपाल टेलिभिजनमा समाचार सम्पादकका रुपमा काम सुरु गरेका उनले ‘अर्थको अर्थ’ कार्यक्रम संचालन गरेका थिए। टेलिभिजनको यस कार्यक्रमलाई आर्थिक पत्रकारितामा एउटा युगको प्रारम्भका रुपमा लिइन्छ। राजीवको हालै प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणमुक्त उर्बिनको अस्पताल अनुभूति : त्यहाँको ओछ्यान न्यानो छैन

    संक्रमणमुक्त उर्बिनको अस्पताल अनुभूति : त्यहाँको ओछ्यान न्यानो छैन

    काठमाडौं : गत साउन २३ गते उर्बिन सापकोटालाई कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी पाटन अस्पतालमा उपचाररत् थिए। हाल उनी संक्रमण मुक्त भएका छन्। तेस्रो पटकको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट आएकै राति अर्थात् बिहीवार उनी डिस्चार्ज भए। उनको स्वास्थ्यमा केही सुधार भयो। तर, उनी त निमोनियाको दाग बोकेर फर्किएका छन्। त्यसैको असर हुनसक्छ छाती दुख्‍न…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनदेखि निरन्तर चलेका 'होम डेलिभरी' सेवामाथि प्रहरीको निगरानीः औषधिलाई छाडियो अन्य नियन्‍त्रणमा

    लकडाउनदेखि निरन्तर चलेका 'होम डेलिभरी' सेवामाथि प्रहरीको निगरानीः औषधिलाई छाडियो अन्य नियन्‍त्रणमा

    काठमाडौँः प्रहरीले उपत्यकामा अनलाइनमार्फत् सामान बेच्ने कम्पनीमाथि धरपकड गरेको छ। बिहीबार प्रहरीले उपत्यकाबाट सामान डेलिभरी गर्न हिँडेका ६३ जनालाई सवारी साधनसहित नियन्त्रणमा लिएको हो। इ-कमर्स कम्पनीको कार्यालयमा नै पुगेर प्रहरीले सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको हो। दिउँसो करिब साढे ३ बजे शंखमुलस्थित ‘सस्तोमेला’ को कार्यालयमै पुगेर प्रहरीले संस्थापक समिता ओझालाई नियन्त्रणमा लियो। ‘म दिउँसो कार्यालयमा काम गर्दै थिएँ। अचानक प्रहरी आएर…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालमा छट्पटाइरहेका कोभिड-१९ संक्रमित उर्बिनको कथा

    पाटन अस्पतालमा छट्पटाइरहेका कोभिड-१९ संक्रमित उर्बिनको कथा

    उर्बिन सापकोटा पाटन अस्पतालको कोभिड-१९ विशेष आइसोलेसन वार्डमा सुतेको तीन साता पुग्यो। न स्पर्श दिने आफन्त न सान्त्वनाका शब्द दिने स्वास्थ्यकर्मी। ठूलो कोठामा उनी संक्रमितहरु सँगै बस्छन्। दुई मिटरको दूरीमा खाटहरु राखिएका छन्। हरेक संक्रमितको अनुहारमा पीडाका फरक फरक रङ पोखिएको छ। पाटन अस्पताल पुग्दा उनलाई बिस्तारै ठीक होला भन्ने लागेको थियो। औषधी उपचार हुन्छ भन्ने परेको थियो। तर, अस्पतालको वातावरणले…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीलाई होस्टलमा आश्रय दिँदा 'समस्या' उब्जेको बानेश्वरको त्यो ‘अमानवीय’ घटना

    स्वास्थ्यकर्मीलाई होस्टलमा आश्रय दिँदा 'समस्या' उब्जेको बानेश्वरको त्यो ‘अमानवीय’ घटना

    शनिवार बिहान एक्कासी बानेश्वरको लर्डबुद्ध होस्टल बाहिर मानिसको ठूलै झुण्ड देखियो। होस्टलमा सिभिल अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीहरू बसेको थाहा पाए पछि उनीहरू त्यहाँ पुगेका थिए। उनीहरूको माग थियो – ‘हाम्रो टोलमा स्वास्थ्यकर्मीहरू नराखियोस्। कोरोना भाइरसको संक्रमण फैलने जोखिम हुन्छ।’ त्यसरी आएका ३०/४० जना स्थानीयको नेतृत्व गरेका थिए, बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुदर्शन गौतमले। वडा कार्यालय वा टोल विकास समितिको…

    विस्तृतमा पढ्नुस्

  • ट्रोलले जन्माएको ‘आलुजस्तो गायक’ !

    ट्रोलले जन्माएको ‘आलुजस्तो गायक’ !

    ऋषि धमलाले दुर्गेश थापालाई स्वर साम्राट नारायण गोपालको गीत गाउन भने। दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्यको – मुटु जलिरहेछ… सुनाए। न ताल मिल्यो न सुर। थाहा नहुनु र गाउन नजान्नु ठूलै गल्ती रहेछ भन्ने दुर्गेशले बुझे अन्तर्वार्ता सार्वजनिक भएपछि मात्र। अनि दुर्गेश ट्रोलको शिकार बने। जुन उनका लागि सह्य थिएन। तर, सहनुको विकल्प पनि थिएन। अन्तर्वार्ताको भिडियो मिम पेजको ब्यापार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'तीजको रहर आयो बरी लै...' गीतको यस्तो रहेछ रचनागर्भ

    'तीजको रहर आयो बरी लै...' गीतको यस्तो रहेछ रचनागर्भ

    'कन्यादान' फिल्मको लागि तीज गीत लेखिदिनु पर्‍यो।' ’किन किरण खरेल जीले लेखिदिनु भएन?' कन्यादान फिल्मका निर्देशक प्रकाश थापा र उनका छोरा विजय थापा गीतकार चेतन कार्कीको घर पुगेका थिए। कन्यादान फिल्मका लागि गीत लेखिदिनु पर्ने आग्रह सहित। त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउने गरेको कार्कीलाई थाहा थियो। त्यसैले छुच्चो बनेर गरेको प्रश्न थियो त्यो।  जवाफ सरल आयो,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell