PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?

    कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?

    केही वर्षअघिसम्म सुनिलबाबु पन्त सामाजिक अभियान र आन्दोलनहरूको अग्रपङ्तीमा भेटिन्थे। सीमान्तकृत यौन अभिमुखिकरणका लागि लडिरहेको हुन्थे। अथवा, लैङ्गिक तथा यौनिक पहिचानका लागि आवाज बुलन्द बनाइरहेको अवस्थामा भेटिन्थे। नील हिरा समाजका संस्थापक समेत रहेका उनी संविधानसभाको सदस्य समेत रहे जो निर्वाचित पहिलो समयौनिक व्यक्ति हुन्। आफू रहर र स्वभावले भन्दा बढी आवश्यकताले राजनीतिमा होमिएको उनको तर्क थियो। आफ्नो समूदायको प्रतिनिधित्व गर्न अनि लैङ्गिक तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको बचाउमा मुख्यमन्त्री गुरुङ, भन्छन्- प्रतिनिधिसभा विघटन र 'रअ' प्रमुखसँगको भेट ठिक

    प्रधानमन्त्रीको बचाउमा मुख्यमन्त्री गुरुङ, भन्छन्- प्रतिनिधिसभा विघटन र 'रअ' प्रमुखसँगको भेट ठिक

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमको बचाउ गरेका छन्। पोखरामा आयोजित नेपाल साहित्य महोत्सवको सत्र ‘प्रदेशबाट देखिने देश’मा उनले नेपाली राजनीतिमा यसअघि पनि बहुमतको सरकारले संसद विघटन गरेको र त्यसो गर्नु असंवैधानिक नभएको दाबी गरे। उनले प्रधानमन्त्रीको निर्णय ठीक भन्ने कुरा स्थापित २०५१ सालमा प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन र मध्यावधि…

    विस्तृतमा पढ्नुस्

  • एक किशोरमा देखिएको अनौठो रोग जसलाई खुट्याउँदै जाँदा देखियो लुकेको कोरोना

    एक किशोरमा देखिएको अनौठो रोग जसलाई खुट्याउँदै जाँदा देखियो लुकेको कोरोना

    गत साताको सुरुवातमा, ओम अस्पतालमा १५ वर्षीय किशोर भर्ना भए। ज्वरो आएको ४ दिन पछि उनलाई अस्पताल ल्याइएको थियो। उनका आँखा र ओठ राता भएका थिए। अड्न नसक्ने गरी गलेका थिए उनी। बिस्तारै उनको स्वास प्रस्वासमा पनि समस्या देखियो। र, मुटुको समस्याका लक्षणहरू पनि देखिए। अक्सिजन लगाउँदा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि सास नलीमा पाइप राखेर भेन्टिलेटरको सहारा दिनुपर्‍यो उनलाई। स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि ठूलो पर्दामा सिनेमा, दुई नेपाली र दुई हलिउड फिल्मले फर्काउला त दर्शक?

    आजदेखि ठूलो पर्दामा सिनेमा, दुई नेपाली र दुई हलिउड फिल्मले फर्काउला त दर्शक?

    काठमाडौं : सरकारले फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउने अनुमति दिएको छैन। मन्त्रिपरिषद्बाट आधिकारिक निर्णय आउनुअघि नै आजबाट सिनेमाघरहरू भने सञ्चालनमा आउँदैछन्। दुई नेपाली फिल्म 'आमा' र 'सेन्टिभाइरस' ठूलो पर्दामा फेरि देखिनेछन्। सिनेमाघर सञ्चालनको निर्णय सिनेमा हल, व्यवसायी तथा वितरकहरूको संगठन नेपाल चलचित्र संघले गरेको हो। यो प्रदर्शनलाई उनीहरुले सरकारलाई दवाव दिने आन्दोलनका रुपमा व्याख्या गरेका छन्। 'यो हाम्रो स्वघोषित निर्णय…

    विस्तृतमा पढ्नुस्

  • अग्ला पर्खालले घेरिएको कारागारभित्र हरिको पुस्तकालय सपना

    अग्ला पर्खालले घेरिएको कारागारभित्र हरिको पुस्तकालय सपना

    कपिलवस्तु जिल्ला कारागार पुगेर कैदी बन्दीसँग कुरा गरेपछि २१ वर्षका हरि खनाल प्रस्ट भए, उनी जे चाहन्थे त्यो पूरा हुने भयो। उनी र उनका साथीहरुले जेलमा रहेकाहरुसँग कुराकानी गर्दा थाहा पाए - पढ्ने लेखपढको हुटहुटीलाई जेलका पर्खाल र फलामे बारहरुले छेक्न सक्ने रहेनछ। पढ्ने र पढाउने 'लत' बसाउन हिँडेका हरि र उनका साथीहरु धेरै मेहनतपछि कारागार पुगेका थिए - पुस्तकालय…

    विस्तृतमा पढ्नुस्

  • चर्को कोलाहल बिच सुजलको 'मौन सपना', जो बहिराहरूका लागि बनाउँदैछिन् बाटो

    चर्को कोलाहल बिच सुजलको 'मौन सपना', जो बहिराहरूका लागि बनाउँदैछिन् बाटो

    सन् २०१९, प्रज्ञा प्रतिष्ठानको सभा हल। ‘मिस एसईई २०१९’को अन्तिम प्रतिस्पर्धा भइरहेको थियो। प्रतिस्पर्धीहरू एकएक गर्दै मञ्चमा देखिए। सिकाइएको तालमा मञ्चमा एक फन्को हिँडे। सबैले पालैपालो आ-आफ्नो प्रतिभा देखाए। कसैले नाचे, कसैले गाए, कविता वाचन र अभिनय गरे। त्यसबाट उत्कृष्ट १० जना छानिए। त्यसपछिको चरणमा सबै प्रतियोगीले निर्णायकको प्रश्नको जवाफ दिनु थियो। सबैले एकएक गर्दै आफ्नो तर्क राखे। प्रतिस्पर्धी, सुजल…

    विस्तृतमा पढ्नुस्

  • पेट भर्ने चामल र रोगसँग भिड्न ओखती नभएर छटपटिरहँदा प्रधानमन्त्री चाहिँ भन्दै थिए : अब कसैले पनि अनाथ हुनु पर्दैन

    पेट भर्ने चामल र रोगसँग भिड्न ओखती नभएर छटपटिरहँदा प्रधानमन्त्री चाहिँ भन्दै थिए : अब कसैले पनि अनाथ हुनु पर्दैन

    साँझको ६ मात्र बजेको थियो। चिसोसँगै अध्यारो पनि बढ्दो। प्रभुराम ढकाल ढोकामा बसेर घरी आकाश अनि घरी बाटोतर्फ आँखा लगाउँदै थिए। श्रीमती सुमित्रा आउने बेला भइसकेको थिएन। बेला नहुँदा पनि हतार हुँदो रहेछ। विशेषगरी आफैले मात्र निर्णय गर्न नसक्दा। उनका वरपर मानिसहरू थिए। उनीहरूसँग प्रश्न थियो। ‘के गर्नुहुन्छ त बुबा?' 'तिर्न सक्ने पैसा छ त?’ पैसा त औषधी किन्ने पनि…

    विस्तृतमा पढ्नुस्

  • बीबीसीको प्रभावशाली १०० महिलाभित्र परेकी नेपाली मुलकी बर्मेली नन्दु ज्ञवालीको विद्रोहको कथा

    बीबीसीको प्रभावशाली १०० महिलाभित्र परेकी नेपाली मुलकी बर्मेली नन्दु ज्ञवालीको विद्रोहको कथा

    ‘नाम त मेरो आयो। तर मैले जुन मान्यता पाएँ त्यसमा सम्पूर्ण बर्मेली महिलाको हक छ। उहाँहरूको काम र भोगाइको योगदान छ।’ यो भनाई हो नेपाली मूलकी बर्मेली नागरिक नन्दु ज्ञवालीको। बीबीसीको सन् २०२० लागि प्रभावशाली सय महिलाको सूचीमा नन्दु पनि परेकी छिन्। विश्वभरका सय प्रभावशाली महिलाको नामको सूचीमा आफ्नो नाम अटाएको देख्नासाथ नन्दुले त्यसको खुशी सबैभन्दा पहिले आमासँग साटिन्। तर,…

    विस्तृतमा पढ्नुस्

  • चितवनको पिपरियाबाट सुरु भएको जीवाको ‘देश देशावर’को त्यो कथा

    चितवनको पिपरियाबाट सुरु भएको जीवाको ‘देश देशावर’को त्यो कथा

    असोज महिना भए पनि झरी थामिएको थिएन। रातभरको पानीले राप्तीको बेग बढाएको थियो। पुल नभएकाले चितवन सौराहाको ठीक पछाडिको पिपरिया बस्तीका बासिन्दालाई यस्तोबेला भने आपत् पर्थ्यो। बस्तीबाट कतै जान डुंगाकै मात्र भर। त्यसदिन बिहान पनि सिमसिम पानी परिरहेकै थियो। खोलाको बेग घट्ने छाँट देखिएन। आमा हरिकला गहभरी आँशु पारेर एउटै कुरा दोहोर्‍याउँदै थिइन्- 'आज नजान मिल्दैन।' अँह! मिल्ने कुरै थिएन।…

    विस्तृतमा पढ्नुस्

  • सडकमा भेटिएका कुकुर स्याहार्ने परिवारको कथा : फेसबुकमा फोटो राखे जति सहज छैन

    सडकमा भेटिएका कुकुर स्याहार्ने परिवारको कथा : फेसबुकमा फोटो राखे जति सहज छैन

    जिम्मेवारीले घिन हटाउँछ हो? गंगा भुजेलले गुन्द्रीमा टाँसिएका सेता अनि मसिना भुत्लाहरू टक्टकाइन्। छतको नभिजेको पाटो छानिन् र ओच्छ्याइन्। त्यसपछि जवाफ दिइन् : ‘होइन मायाले। मायाले घिन, डर सबै बिर्साउँदो रहेछ।‘ गंगाले ओच्छ्याएको गुन्द्रीमा उनीभन्दा पहिले पालैपालो आएर बसे : फुपू, लुसी, टिटु, सोया र काले। ’यहाँ आएर दिकमिक मान्नेहरू मसँग घिनाएजस्तो लाग्छ। पाहुनाले नाकमुख खुम्चाएको देख्दा खिन्न त हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितलाई प्लाज्मा पाउनै गाह्रो, किन संक्रमणमुक्त भएका सबैले प्लाज्मा दान गर्न पाउँदैनन्?

    कोरोना संक्रमितलाई प्लाज्मा पाउनै गाह्रो, किन संक्रमणमुक्त भएका सबैले प्लाज्मा दान गर्न पाउँदैनन्?

    'यो प्लाज्मा एप 'नौटङ्की' जस्तो लाग्यो।' गत मंगलवार बलराम नेपालले आक्रोशित हुँदै 'प्लाज्मा' बैंक नेपाल फेसबुक ग्रुपमा पोस्ट गरे। लेखे - 'मेरी आमाको लागि प्लाज्मा दाता खोजेको २ दिन भयो। तर, कतैबाट मिलेको छैन।' उनले सम्भावित सबै दातालाई सम्पर्क गरेको तर कोही तयार नभएको बताए। 'कोही बाहिर छु भन्छन्, कोही कमजोर छु भन्छन्, कोही बेला भएको छैन भन्छन्। मान्छेलाई आश…

    विस्तृतमा पढ्नुस्

  • किताबमा कर : 'सरकारले सच्याउनु पर्ने गल्ती आइन्दा नगरोस्'

    किताबमा कर : 'सरकारले सच्याउनु पर्ने गल्ती आइन्दा नगरोस्'

    काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले किताबको आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल हटाएपछि कर्मचारीबाट मन्त्री हुने व्यक्ति र जनस्तरबाट आउने नेताबीचको अन्तर प्रस्ट देखियो। गत वर्षदेखि विदेशबाट आयात हुने किताबमा अतिरिक्त भन्सार शूल्क लगाउने व्यवस्था सरकारले गरेको थियो। कर्मचारीबाट मन्त्री बनेका डाक्टर युवराज खतिवडालाई कितावमा कर नलगाउन जति अनुरोध गरे पनि उनले टेरेनन्। जसका कारण विदेशी प्रकाशनका किताबहरू नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • डिभोर्स एक मोड जहाँ चरित्रको प्रश्नभन्दा माथि बन्छ स्वतन्त्रता

    डिभोर्स एक मोड जहाँ चरित्रको प्रश्नभन्दा माथि बन्छ स्वतन्त्रता

    डोनाल्ड ट्रम्प हारे। उनी हार्नुपर्ने कारणबारे विश्लेषण छापिए। विश्वका ठूला मिडियादेखि सामाजिक सञ्जालहरूमा, ट्रम्प प्रवृत्तीको समर्थन कम, विरोध ज्‍यादा देखियो। विरोध गर्नेहरूमध्ये एक थिए साझा पार्टी संयोजक रवीन्द्र मिश्र। उनले ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा हुनुलाई 'अचम्म'को संज्ञा दिए। ट्रम्प वाइडेन बराबर नहुनुपर्ने कारणहरूको सूची ट्वीट गरे। जसमध्य एक थियो – ट्रम्पकोदुई महिलासँग डिभोर्स हुनु। उक्त ट्वीट पढेपछि विश्वास गर्न…

    विस्तृतमा पढ्नुस्

  • सबै क्षेत्र खुल्यो तर कहिले खुल्छ हल? सिनेमाकर्मीको भागमा कहिलेदेखि काम?

    सबै क्षेत्र खुल्यो तर कहिले खुल्छ हल? सिनेमाकर्मीको भागमा कहिलेदेखि काम?

    क्यूज सिनेमा सञ्चालक सुमित मैनाली तनावमा छन्। कहिलेसम्म बैंक चुप बस्ला? भन्ने प्रश्नले उनीलाई छटपटी छ। फागुन ८ गतेदेखि सिनेमाघर ठप्प छन्। कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको निर्देशनपछि हलहरू बन्द भए। देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चालिएको कदमको स्वगात गर्‍यो, नेपाल चलचित्र संघले। सरकारले तत्कालका लागि बन्द गरिएका क्षेत्र वैशाख १८ गते खुल्ने समेत जनाएको थियो जुन…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड प्रेस फोटोको 'चेयर'मा नयनतारा : पहिलो नेपाली जसले छान्दैछिन् विश्वका उत्कृष्ट फोटो

    वर्ल्ड प्रेस फोटोको 'चेयर'मा नयनतारा : पहिलो नेपाली जसले छान्दैछिन् विश्वका उत्कृष्ट फोटो

    आरडीटी हटाएर शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै युवा जमात सडकमा उत्रिए। शान्तिपूर्ण भनेर सुरु भएको प्रदर्शन खिच्न फोटो पत्रकारहरूको बेग्लै भिड थियो। सबैको लेन्स सामाजिक दूरी कायम गरी बसेकाहरूतर्फ सोझिएको थियो। फोटो पत्रकारहरूले प्रदर्शनकारी नियालेजस्तै फोटो पत्रकारहरूको झुण्डलाई नियाल्दै थिइन् नयनतारा गुरुङ कक्षपति। पेशाले उनी पनि फोटोग्राफर हुन्। तर, त्यसदिन उनी घाँटीमा क्यामेरा झुण्डाएर…

    विस्तृतमा पढ्नुस्

  • भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप

    भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी 'दैनिक खाना खुवाउने' अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिइएको हो। कोभिड-१९ को महामारी र संक्रमण नियन्त्रणका लागि जारी लकडाउन एवं निषेधाज्ञाका कारण सर्वाधिक प्रभावित बने निम्न आय वर्गकाहरू। दैनिक जिविकोपार्जनमै समस्या…

    विस्तृतमा पढ्नुस्

  • फिल्मी पर्दामा अरुलाई श्रृंगार्ने सनमको बेरंग जिन्दगी

    फिल्मी पर्दामा अरुलाई श्रृंगार्ने सनमको बेरंग जिन्दगी

    २०४० सालतिरको कुरा हो। नेपाली चलचित्रले गति लिँदै थियो। धमाधम नेपाली फिल्महरू बन्न थालेका थिए। काठमाडौंका सनमकुमार श्रेष्ठले फिल्म क्षेत्रमा भविष्य देखे। त्यसैले घर बनाउन जम्मा गरेको रकम बोकेर मुम्बई हान्निए। मेकअप सिक्न। फिल्मको पर्दामा देखिने कलाकारहरूलाई श्रृङ्गार्नुको अनुभव त्यसअघि नै केही फिल्ममा बटुलेका थिए। भारत पुगेपछि कलालाई निखार्ने मौका पाए। औपचारिक सिकाइसँगै भारतीय टेलिश्रृङ्खलाहरू एवं नाटकहरूमा काम गर्ने अवसर…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको वार्ड सफा गर्दै बित्यो विद्याको दशैं, 'संक्रमित सबै बाँचेर फर्किए अर्को वर्षको दशैं त धुमधाम भइहाल्छ नि'

    अस्पतालको वार्ड सफा गर्दै बित्यो विद्याको दशैं, 'संक्रमित सबै बाँचेर फर्किए अर्को वर्षको दशैं त धुमधाम भइहाल्छ नि'

    दशैंको टीकाको दिन विद्या थापाको ड्युटी परेको थियो। उनी पाटन अस्पतालको आइसोलेसन वार्डमा काम गर्छिन्। सरसफाइ गर्नु उनको जिम्मेवारी। टीकाको भोलिपल्ट उनकी छोरीको ड्युटी पर्‍यो। छोरी निरु पनि पाटन अस्पतालमै काम गर्छिन्। उनी नर्स हुन्। त्यही दिन विद्याका छोरा बुलन्दको पनि ड्युटी पर्‍यो। उनी चाहिं नेसनल अस्पतालमा ल्याब टेक्निसियन हुन्।  यसरी विद्याको परिवारको दशैं साइतमा आएन। घरका सबै एकसाथ बसेर…

    विस्तृतमा पढ्नुस्

  • मुसाफिरहरूका लागि दिइएको मस्जिदमा ‘भूमाफिया’को आँखा, डोजर चलेकै दिन पुनर्निर्माणमा खटे अल्लाहका अनुयायी

    मुसाफिरहरूका लागि दिइएको मस्जिदमा ‘भूमाफिया’को आँखा, डोजर चलेकै दिन पुनर्निर्माणमा खटे अल्लाहका अनुयायी

    शनिवार, बिहान। नमाज पढ्न आएकाहरू निस्किए। मदनी मस्जिदका धर्मगुरु नसरुल देवान फूर्सदिला भए। त्यसैले साथीभाइ भेट्नका लागि हिँडे बागबजारतर्फ। सुन्धाराबाट हिँड्दै रत्नपार्कको आकाशे पुल पुगे। त्यहाँको भर्याङ् ओर्लदै थिए, फोनको घण्टी बज्यो। कसैले हताश स्वरमा भन्यो : इमाम साहब मस्जिद त धमाधम तोड्दै छन्। देवानले पाइला मोडे। आएकै बाटो हुँदै फर्किए सुन्धारा। ठडिँदै गरेको धरहरालाई दाहिनेतिर पर्नुअघि नै मानिसहरूको भिड थियो।…

    विस्तृतमा पढ्नुस्

  • विरामीका लागि 'सास' बोक्ने 'द अक्सिजन म्यान'

    विरामीका लागि 'सास' बोक्ने 'द अक्सिजन म्यान'

    पाटन अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्दा प्रमोदलाई लाग्थ्यो – सिलिन्डर ओसार्नु तलब पकाउनु हो। २० दिनअघि कोभिड वार्डमा सरेपछि भने उनलाई लाग्न थालेको छ– सिलिन्डर ओसार्नु भनेको मान्छे बचाउनु हो। अस्पतालका बेडमा सास फेर्न गाह्रो भएर मानिसहरु बेस्सरी छट्पटिएको देखे उनले। छट्पटाउँदा छट्पटाउँदै ज्यान गुमाउनेहरूको अन्तिम चिच्याहट पनि सुने। आफन्त गुमाउनेहरूको आँशु देखे। सँगै देखे - सिलिन्डर लगाएपछि राहतको सास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell