PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • बालबालिकामा कोरोना संक्रमण पहिचान कसरी गर्ने, उपचार के? यस्तो छ डाक्टर भट्टराईको सुझाव

    बालबालिकामा कोरोना संक्रमण पहिचान कसरी गर्ने, उपचार के?  यस्तो छ डाक्टर भट्टराईको सुझाव

    गत एक महिनाको अवधिमा कोभिड-१९ भाइरस संक्रमणका कारण कान्ति बाल अस्पतालमा दुई बालबालिकाको निधन भयो। त्यस्तै चैत दोस्रो साता यता त्यहाँ उपचाररत् ४० जना बालबालिकामा संक्रमण पुष्टि भयो। हाल ११ जना संक्रमित उपचार गराइरहेका छन्। कान्तिले संक्रमित बालबालिकाको लागि ४ वटा आइसियूसहित २५ शय्या छुट्याएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिछाले जानकारी दिए। पहिलो लहरमा संक्रमित हुने बालबालिका संख्या न्यून थियो। कुल संक्रमितमा दश…

    विस्तृतमा पढ्नुस्

  • सेल्युट सुदन र उनका साथीहरू जो फ्रन्टलाइनमा दिनरात खटिँदैछन् महामारीसँगको युद्धमा

    सेल्युट सुदन र उनका साथीहरू जो फ्रन्टलाइनमा दिनरात खटिँदैछन् महामारीसँगको युद्धमा

    करिव एक सातापछि बुधवार साँझ घर फर्किए सुदन गुरुङ। बेस्सरी भोक लागेको थियो उनलाई। तर, थकानले गर्दा पकाउने जाँगर थिएन। त्यसैले आलुमै झोल हालेर तरकारी बनाए। भात पकाए, खाए। निकैपछि आफ्नै ओच्छ्यानमा परेको थियो शरीर, केहीबेरमै भुसुक्कै निदाएछन्। फोनको घण्टीले झसङ्ग बनायो उनलाई। एउटा आँखा आधामात्र खोलेर स्क्रिनमा हेरे, रातको साढे १२ बजेको थियो। फोन गरेका थिए, ट्रमा सेन्टरमा खटिएका…

    विस्तृतमा पढ्नुस्

  • शय्या खोज्दै पहाडतिर बिरामी : उपचार गर्न सुर्खेतबाट जुम्ला पुग्दै संक्रमित

    शय्या खोज्दै पहाडतिर बिरामी : उपचार गर्न सुर्खेतबाट जुम्ला पुग्दै संक्रमित

    गत साता सुर्खेतबाट ५ जना कोरोना भाइरस संक्रमित जुम्ला पुगे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि। त्यसो त कर्णाली प्रदेशको राजधानी सुर्खेत आफैँमा सम्पन्न शहर अस्पताल सहितको। अस्पतालका दुईवटा भवन कोरोना संक्रमितको उपचारका लागि मात्रै छुट्याइएको छ यहाँ। संक्रमितकै लागि २५ वटा आइसीयू र ८ वटा भेन्टिलेटरसहितको शय्या छुट्याइएको अवस्थामा पनि किन संक्रमित सुर्खेतबाट २ सय ७० किलोमिटरभन्दा टाढाको जुम्ला पुगे त? …

    विस्तृतमा पढ्नुस्

  • चुनाव हारेर जीवन जितिरहेका हेमराज : ‘सास’ बोकेर दिइरहेछन् सेवा

    चुनाव हारेर जीवन जितिरहेका हेमराज : ‘सास’ बोकेर दिइरहेछन् सेवा

    आमाको उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका थिए जगदीश सेठी। तर, आमासँगै उनलाई पनि च्याप्यो ज्वरोले। सास फेर्न गाह्रो हुँदै गयो। आमा छोरा दुवैको रगतमा हुनुपर्ने अक्सिजनको मात्रा कम देखिँदै थियो। ‘ब्लड अक्सिजन स्याचुरेसन’ को सूचक ९० भन्दा मुनि पुगिसकेको थियो। सेती अस्पतालमा पीसीआर परीक्षण तीन दिनका लागि बन्द रहेछ। रिपोर्ट बिना घर फर्कनु झनै जोखिमपूर्ण हुन्थ्यो। त्यसमाथि शय्या र…

    विस्तृतमा पढ्नुस्

  • चर्को पैसा तिरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं आए पनि अस्पतालमा अक्सिजन नहुँदा कोरोनासँग हार्न वाध्य भए कृष्णमान

    चर्को पैसा तिरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं आए पनि अस्पतालमा अक्सिजन नहुँदा कोरोनासँग हार्न वाध्य भए कृष्णमान

    पोखराका कृष्णमान गुभाजुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमणसँगै स्वास्थ्यमा खराबी देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सहजै उपचार होस् भनेर। वैशाख २० गते कौशलटारस्थित भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालको आइसीयूमा उनलाई भर्ना गरियो। बिहीवार साँझ भतिज अवेश बज्राचार्य गुभाजुलाई खाना लिएर अस्पताल पुगे। खाना खुवाए र लाजिम्पाटस्थित घर फर्किए। उनी घर पुग्नासाथ खबर आयो - 'अस्पतालमा अक्सिजन सक्कियो रे! तत्काल अर्को अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • नर्सिङमा नीतुको 'अफ बिट' कार्यक्षेत्र : अस्पताल होइन, अप्ठ्यारोमा परेकाको घरघरमा पुगेर कोभिड १९ सँग भिड्दै

    नर्सिङमा नीतुको 'अफ बिट' कार्यक्षेत्र : अस्पताल होइन, अप्ठ्यारोमा परेकाको घरघरमा पुगेर कोभिड १९ सँग भिड्दै

    भक्तपुर सूर्य विनायककी शान्ति श्रेष्ठका श्रीमानमा कोरोना भाइरसको संक्रमण देखियो। स्वास्थ्यमा समस्या देखिए पनि उनलाई घरमै आइसोलेसनमा राखियो। कारण – अस्पतालको बेहालबारे खबर र बाहिर निस्किँदाको जोखिम। श्रीमानका लागि घरमै प्राथमिक उपचारको बाटो अपनाएकी शान्तिका लागि राहत बन्‍यो नीतु खड्काको फेसबुक पोस्ट। वैशाख १९ गते, नीतुले लेखेकी थिइन् : 'म कोभिड-१९ शंकास्पद्/संक्रमितको अस्पतालमै वा घरमा पुगेर उपचार गर्न तयार छु।…

    विस्तृतमा पढ्नुस्

  • भोकाहरूको पेट भर्न थालेको ३७९ औं दिन, सासको जुगाड गर्न अक्सिजन बैंकको सुरुवात

    भोकाहरूको पेट भर्न थालेको ३७९ औं दिन, सासको जुगाड गर्न अक्सिजन बैंकको सुरुवात

    मंगलवार डाक्टर केदार रायमाझीले केही युवालाई घरमै बोलाए। केहीबेर कुराकानी गरेपछि कोठाभित्र छिरे। फर्कँदा उनको हातमा 'फ्लो कन्ट्रोल भल्भ' र 'ह्युमिडिफायर' थियो। उनले अक्सिजन सिलिन्डरमा प्रयोग हुने यी सामान भेट्न आएकाहरूको हातमा थमाए। सँगै दिए केही रकम पनि। भने – 'अक्सिजन बैंकका लागि खर्चनु।' रायमाझीलाई त्रसित बनाएको छ अहिलेको कोरोना भाइरसले निम्त्याएको अवस्थाले। झन् खबरका हरेक बुलेटिनमा उपचार, औषधी र…

    विस्तृतमा पढ्नुस्

  • बिग्रियो शव जलाउने मेसिन, वाग्मती किनारमै भिडिरहेछन् अर्को युद्धका योद्धाहरू

    बिग्रियो शव जलाउने मेसिन, वाग्मती किनारमै भिडिरहेछन् अर्को युद्धका योद्धाहरू

    बाँसबारीकी २४ वर्षीया श्रेया सिंह (नाम परिवर्तन) हातमा माटोको सानो घैला बोकेर उभिएकी थिइन्, बुवाको अस्तु थाप्न। अनुहार मास्क र भाइजरले ढपक्क ढाके पनि उनको आँखामा टिलपिलाइ रहेको आँशु प्रष्ट देखिन्थ्यो। अन्तिम अवस्थामा बुवा नजिक जान नपाउनुको पीडा, अनि भक्कानो छुट्दा परिवारका कसैलाई अंगालेर रुन नपाउनुको छट्पटाहटमा पिल्सिइरहेकी थिइन उनी। त्यसमाथि बेलाबेला रुखो बोलीमा छेउबाट कोही भन्दै थियो – अलि…

    विस्तृतमा पढ्नुस्

  • सधैंका लागि रोकियो पाइदान, अपूरै रह्यो प्यारा ओलम्पिकको त्यो सपना

    सधैंका लागि रोकियो पाइदान, अपूरै रह्यो प्यारा ओलम्पिकको त्यो सपना

    यो वर्ष अगस्‍ट २४ देखि हुँदै थियो प्यारा ओलम्पिक। चार वर्षअघि आफ्ना दुई ठूला सपनाबारे सुनाएका थिए यमलाल रसाइलीले। भनेका थिए, 'पहिले देशका सबै जिल्ला साइकलमार्फत् टेक्छु। त्यसपछि प्यारा ओलम्पिकमा भाग लिन्छु। नेपालको झण्डा फहराउँछु।' कोभिड-१९ ले बिस्तारै बिस्तारै झार्दै लग्यो ती सपनाको प्वाँख। सन् २०२० मै हुनुपर्ने थियो प्यारा ओलम्पिकको १६ औं संस्करण। महामारीका कारण एक वर्ष पछि सर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • शव र हाहाकारका दृश्य : सर्तक बनाउँछ कि थप्छ सास्ती?

    शव र हाहाकारका दृश्य : सर्तक बनाउँछ कि थप्छ सास्ती?

    दिल्लीको समाधिस्थलमा जलिरहेका शवहरू। कतै जलाउनका लागि पालो पर्खिरहेका शवको लाम। कोही अस्पतालको शैय्यामा छट्पटाइ रहेका त कोही सडकपेटीमै लडिरहेका। तस्बिर र अत्यासलाग्दा समाचारका शीर्षक बनेर छाए – सबैखाले मिडियामा। अस्पतालमा छट्पटाइरहेका बिरामी। शैय्या नपाएर रोइकराइ गरिरहेका कोभिड-१९ संक्रमितका आफन्त। यस्ता सबैखाले दृश्यले आफैमा भय बढाएको बताउँछन् शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर सरोज ओझा। देखिएका दृश्यहरु यहाँको होइनन्।…

    विस्तृतमा पढ्नुस्

  • जीवनको 'आयाम' बुझाउने चार पात्र : कथा फरक, मर्म चाहिँ एक

    जीवनको 'आयाम' बुझाउने चार पात्र : कथा फरक, मर्म चाहिँ एक

    हात गुम्नुअघि मेघा घिमिरेलाई विश्वास थिएन – हत्केलामा भाग्य अडिन्छ। २०७२ साल पुस २४ गते उनलाई करेन्ट लाग्यो। त्यही एउटा झट्काले खोस्यो उनको दुवै हात, पाखुरादेखि नै। हातसँगै १० महिनाअघिको विवाह पनि टुट्यो। श्रीमान् टाढिए। अनि टुङ्गियो वर्षौ लामो प्रेम।  उनी खान र लाउन अरुको भर परिन्। आँशु पुछ्नसमेत अरुलाई गुहार्नु पर्दा लाग्यो -  हातसँगै गुम्यो भाग्य पनि। ऐना हेर्थिन्।…

    विस्तृतमा पढ्नुस्

  • भयपूर्ण अवस्थाको भेरी अस्पताल : खतरा घन्टी बजाएरै भित्रियो, आफैँ आत्तिने अवस्थामा चिकित्सक

    भयपूर्ण अवस्थाको भेरी अस्पताल : खतरा घन्टी बजाएरै भित्रियो, आफैँ आत्तिने अवस्थामा चिकित्सक

    गत फागुनमा बाँकेको भेरी अञ्चल अस्पतालमा जम्मा ६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको थियो। ठीक एक महिनापछि अर्थात् चैत अन्तिम सातादेखि त्यो संख्या बढेर २० पुग्यो। त्यसपछि संक्रमितको संख्या बढ्नेक्रम रोकिएन। खतरा घण्टी बजाएरै आएको थियो तर केही गर्न सकेन प्रशासनले। वैशाख १ गतेदेखि कोरोना भाइरस संक्रमणको लक्षणसहित उपचारका लागि आउने र संक्रमण पुष्टि हुनेको संख्या ह्वात्तै बढ्यो। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • कहाँ होलान् ती परिवार जो अस्थिपञ्जर बनेकालाई पर्खिरहेछन्?

    कहाँ होलान् ती परिवार जो अस्थिपञ्जर बनेकालाई पर्खिरहेछन्?

    दिनभर शहरतिर टहलिएर साँझपख घर फर्कनु, दैनिकी थियो सिंहबहादुर लामाको। त्यसदिन भने रात छिप्पिँदा पनि घर आइपुगेनन्। निरन्तर परकम्प भइरहेको थियो। एम्बुलेन्स चर्को आवाज निकालेर शहरको सन्नटा चिर्दै यता र उता दौडिरहेको थियो। रुवाबासी र भागम् भागले अत्याएको थियो सबैलाई। हरेक कम्पनपछि चर्किरहेका भित्ता र खसिरहेका इँटाको त्रास उत्तिकै। उनलाई खोज्दै कहाँ जानु? अनि खोज्न हिँड्ने को? भूकम्प लगत्तै सिंहबहादुर…

    विस्तृतमा पढ्नुस्

  • इल्याको जीवनका इनिङ्स : अब कलम रोकिने छैन...

    इल्याको जीवनका इनिङ्स : अब कलम रोकिने छैन...

    पोखरा, सराङकोट। पालैपालो डाँडा छाडेर उडिरहेका थिए प्याराग्लाइडरहरू। उडेको केहीबेरमा आउने आवाज उल्‍लासमय सुनिएको थियो। सबैको ध्यान खिच्ने। साहस र रोमाञ्चको त्यो माहोललाई मुन्टो केही माथि उठाएर हेरिरहेकी थिइन्, इल्या भट्टराई। आँखामा परेको घाम छेक्न देब्रे हत्केलालाई थाप्लोमा राखेकी थिइन् उनले। ओठको हाँसो भने केहीले छेकेको थिएन, दङ्ग देखिन्थिन् उनी। 'चराहरू पनि स्वतन्त्र हुनुको खुशी यसरी नै मनाउँछन् होला है?,'…

    विस्तृतमा पढ्नुस्

  • अनि एक्लिए देउता…

    अनि एक्लिए देउता…

    भुईँबाट पुगनपुग दुई फुट अग्लो कान्लो। त्यहीँ जस्ताको पाता अड्याएर बनाएको छाप्रो। छाप्रोबाट घिस्रिँदै बाहिर निस्कियो एउटा आकृति। वरपर घेरा हालेर बसेकाहरूलाई हेर्दै फिस्स हाँस्यो अनि बोल्यो – 'सामान धेरै भयो, ठाउँ साँघुरो। अब आगुम चाहिँ एउटा घर बनाउँछु।' धुम्म आकाश। मानिसहरूको भिड। त्यही भिडमा एक्लो आकृति अर्थात् विकास। चाँगुनारायण, बाँसबारीस्थित च्वथा: गणेश मन्दिरको छेउ। त्यो ओत लाग्ने 'घर' मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • वर्ष २०७७ ले सुल्झाउन नसकेको भेरीको त्यो 'हत्याकाण्ड'

    वर्ष २०७७ ले सुल्झाउन नसकेको भेरीको त्यो 'हत्याकाण्ड'

    यतिखेर मनलाल विकसँग आफ्नो घरबाट बाहिर निस्किने हिम्मत छैन। २०७७ साल उनी र उनको परिवारका लागि ठूलो बज्रपातसहित भित्रियो। उनका छोरा मारिए। छोराको हत्याको विषयलाई लिएर लड्दै गरेका उनी आफैँ मानसिक रुपमा बिचलित भइसकेका छन्। न्यायको आशा निभ्ने डरकै कारण उनी घरबाट बाहिरिन आत्तिन्छन्। मनलाल अर्थात् रुकुम पश्चिममा मारिएका नवराज विकका बाबु। 'त्यतिखेर त सबै बोलिदिएका थिए। उनीहरू सबै आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • हातैले बनेका सामान र उनीहरूसँग जोडिएका कथा : एउटा फरक प्ल्याटफर्म अरनिगो

    हातैले बनेका सामान र उनीहरूसँग जोडिएका कथा : एउटा फरक प्ल्याटफर्म अरनिगो

    गत भदौमा सोह्र श्राद्ध हुँदा देश ठप्प थियो। कोरोना भाइरसका कारण लकडाउन हुँदा परम्परा धान्ने चिन्ता धेरैलाई थियो। सरकारले रोक लगाए पनि गोकर्णमा श्राद्ध गर्न पुगेकालाई प्रहरीले लखेटेको थियो। त्यस्तो परिस्थितिमा कसरी दिने त तर्पण?  यहीँ प्रश्नले उपाय सोच्न बाध्य बनायो एस्ट्रोवेदाका संचालकहरूलाई। उनीहरू नेपालमा बसेर विदेशमा रहेका नेपालीलाई वैदिक परम्परासँग जोडिरहेका थिए एपमार्फत्। आप्रवासी नेपालीलाई ज्योतिषी परामर्श दिने, अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • एक अवकाश प्राप्त सुबेदारको शुभकामना : घोडालाई पनि चोट नलागोस् मान्छेलाई पनि

    एक अवकाश प्राप्त सुबेदारको शुभकामना : घोडालाई पनि चोट नलागोस् मान्छेलाई पनि

    सेनाको तबेलामा ३ दशक बिताएका प्रमुख सुबेदार राजु खत्रीले गत मंसिरमा अवकाश पाए। वर्षौपछि सधैंका लागि घर फर्कँदै थिए उनी। रिटायर्ड जिन्दगी, सधैंका लागि त्याग्दै थिए चुस्ता, बाँकी समय दिँदै थिए घरपरिवारलाई - मनमा छाउनु पर्ने थियो खुशी। तर, मन भइदियो बेचैन। किनकि उनी अझै ठूलो परिवार छाडेर निस्किँदै थिए नेपाल क्याभ्लरीबाट। नेपाल घोडचढी सेनाको त्यो परिवारमा विभिन्न पद र तप्काका…

    विस्तृतमा पढ्नुस्

  • १२ सय किलोमिटर दुरी तय गर्दै देवेन्द्रले पूरा गरेको त्यो 'मिसन'

    १२ सय किलोमिटर दुरी तय गर्दै देवेन्द्रले पूरा गरेको त्यो 'मिसन'

    जताततै खाल्डाखुल्डी। यति धुलो कि घुँडासम्मै दबिएला भन्ने डर! अनि चर्को ट्राफिक जाम। बस्तीतिर सल्किँदै गइरहेको डढेलोको धुँवा छिचोल्दै दाउन्ने सडक पुगेका थिए उनी। थकानका कारण पेडलमाथिको रफ्तार सुस्ताइसकेको थियो। मनमा थोरै डर पनि, जंगली जनावरको। सुनसान ठाउँमा कहीँ कतैबाट आक्रमण पो भइहाल्छ कि! अनेक तर्कना बोकेर अघि बढ्दै थिए उनी। अचानक चर्को आवाजमा भुक्दै पच्छ्यायो कुकुरले। झसङ्ग भएका उनले साइकलको…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार संकट : 'सैन्य कू'ले मोडिएको स लिनको बाटो

    म्यानमार संकट : 'सैन्य कू'ले मोडिएको स लिनको बाटो

    मार्च २३। बिहानको करिव ११ बजे स लिन टेट कामका लागि कचिन प्रान्त फर्किँदै थिए। कचिन प्रान्त, जहाँ उनी आफ्नी श्रीमती र सन्तानहरूसँग बस्छन्। हाप अन, जहाँ उनी देशमा जारी संकट र सेनाको ज्यादतीविरुद्ध भद्र अवज्ञा आन्दोलनका सदस्यहरूलाई भेटेका थिए। कचिन फर्किँदै गर्दा उनी चढेको गाडीलाई सुरक्षाकर्मीहरूले रोके। उनीहरूले गाडी खान तलासी गरे। उनको गाडीमा भएका कागजपत्रहरू 'सन्देहपूर्ण' भएको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell