PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • बल्खु - कलंकीमा किन भयो हतार हतारमा पिच?

    बल्खु - कलंकीमा किन भयो हतार  हतारमा पिच?

    काठमाडौं : बल्खुदेखि कलंकी भाटभटेनीसम्मको १.३ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ। सडक विभाग र काठमाडौं सडक डिभिजनले कलंकी-बल्खुको राम्रो रहेको सर्भिस लेन भत्काएर मर्मत अघि बढाएको थियो। त्यसको चौतर्फी रुपमा विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकमा अनियमितताको आशंकामा छानबिन अघि बढाएर अनुसन्धान गरिरहेको छ। अख्तियारले अहिले नमुनाहरु संकलन गरेर ल्याबमा जाँच गर्ने र अन्य अनुसन्धानका प्रक्रियाहरु गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • ह्यास ट्याग एड्भेन्चर ४९१९ - डर्ट बाइकमा तिलिचो यात्राको कथा : उज्यालो हिउँको यात्रा र त्यो निष्पट्ट अन्धकार !

    ह्यास ट्याग एड्भेन्चर ४९१९ - डर्ट बाइकमा तिलिचो यात्राको कथा : उज्यालो हिउँको यात्रा र त्यो निष्पट्ट अन्धकार !

    घुम्न जाने हरेक योजनामा साथ दिनेहरुको लर्को लाग्छ। जानेको सूची देख्‍दा होटलमा त अटाइन्छ? प्रश्न पनि उठ्छ। अनि जब यात्रा निस्किने दिन नजिकिन सुरु हुन्छ – फुत्तफुत्त यात्रीको सूचीबाट आफूलाई अलग गर्नेक्रम बढ्छ। मेरा साथीहरुसँग मात्र ठानेको, सबैको पारा उही। यसपटकको यात्रामा पनि यही हुँदै थियो। साथीहरु घट्दै थिए। जति कम भए म उति नै बलियो हुँदै थिएँ – एक्लै…

    विस्तृतमा पढ्नुस्

  • एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?

    एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?

    काठमाडौं : विभिन्न भन्सार कार्यालयबाट पछिल्लो एक सातामा ७०० भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्। एक सातामा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका हुन्। आज आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महत समेत विवादमा पर्नेछन् सूचना चुहिएको विषयलाई लिएर। बजेट आउने १५ दिनअघि नै…

    विस्तृतमा पढ्नुस्

  • अब कतिवटा सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाँकी छ? विभागसँग छैन यकिन तथ्यांक

    अब कतिवटा सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाँकी छ? विभागसँग छैन यकिन तथ्यांक

    काठमाडौं : सरकारले इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयसँगै शुल्क चर्को राख्यो। महँगो भएकाले सवारी प्रयोगकर्तालाई यातायात व्यवस्था विभागले आकर्षित गर्नै सकेन। पछि सुरुमा सबै सरकारी गाडीमा जडान गरिसक्ने नीति लिइयो। सरकारी गाडी कति छन् भन्ने एकीकृत तथ्यांक नै नहुँदा भने अब कतिवटामा नम्बर प्लेट जडान गर्नुपर्छ भन्नेमा विभाग बेखबर छ। विभाग निर्देशक रामचन्द्र पौडेलका अनुसार सरकारी गाडीको एकीकृत तथ्यांक…

    विस्तृतमा पढ्नुस्

  • भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

    भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

    काठमाडौं : भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ। यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँको नापतौल महाशाखामा गुनासो पुगेको थियो। इन्धन ट्याङ्की क्षमता वास्तविक भोल्युम भन्दा १५-२० प्रतिशत कम रहेको गुनासो थियो। तर सवारी साधन…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथ विस्तार : दोस्रो खण्डको निर्माणमा पहिलाको गल्ती नदोहोर्‍याउन नेपाली पक्ष सचेत, चीनबाट कस्तो आउँला जवाफ?

    चक्रपथ विस्तार : दोस्रो खण्डको निर्माणमा पहिलाको गल्ती नदोहोर्‍याउन नेपाली पक्ष सचेत, चीनबाट कस्तो आउँला जवाफ?

    काठमाडौं : चक्रपथ विस्तारमा पहिलो खण्डको जस्तो गल्ती नदोहोर्‍याउन दोस्रो खण्डको डिजाइनका लागि ‘टेबल टक’ सुरु भएको छ। काठमाडौं चक्रपथ विस्तारको योजनामा दोस्रो खण्डको काम अघि बढेको छैन। सो कार्यको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। त्यसको त्रुटिरहित डिजाइनका लागि छलफल अगाडि बढाइएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ। अहिले यो खण्डको लागि डिजाइनका विषयमा चिनियाँ टोलीसँग सडक विभाग छलफलमा छ। विभागले…

    विस्तृतमा पढ्नुस्

  • चीनले बनाएको चक्रपथमा कुनै समस्या छैन, तर नेपालले बनाएको कलंकी बल्खु सडकको दुर्गति कसरी ?

    चीनले बनाएको चक्रपथमा कुनै समस्या छैन, तर नेपालले बनाएको कलंकी बल्खु सडकको दुर्गति कसरी ?

    काठमाडौं: ‘कलंकी-बल्खु नवनिर्मित रिङरोडको सर्भिस ट्रयाक धमाधम भत्काईंदैछ। यो सडक गज्जब राम्रो थियो जहाँ म दिनदिनै हिँड्ने गर्छु। किन भत्काउन थालियो केही जानकारी छैन। काठमाडौंका अन्य सडकको हालत खराब छ, ती सडक बनाएको भए हुने! तर यहाँ रिङरोड परियोजनाअन्तर्गत बनेको गज्जब सडक भत्काईंदै पो छ,’ चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले फेसबुकमा लेखेका छन्। उनी मात्रै होइन त्यो सडक खण्डको सर्भिस…

    विस्तृतमा पढ्नुस्

  • बजारमा पैसा छैन, तर ६ करोडसम्मका गाडी नगदमै भइरहेका छन् बिक्री : कुन महँगा गाडीको मूल्य कति?

    बजारमा पैसा छैन, तर ६ करोडसम्मका गाडी नगदमै भइरहेका छन् बिक्री : कुन महँगा गाडीको मूल्य कति?

    काठमाडौं : सरकारले तरलता अभाव भएको भन्दै महिनौदेखि महँगो वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो। तर, त्यसभन्दा अघि मुलुकमा भित्र्याइएका महँगा सवारीसाधनको बिक्रीमा भने त्यस्तो केही निर्देशन दिएको थिएन। यस्ता गाडीहरु भने बजारमा नगदमै धेरै खरिद-बिक्री भएका छन्। बजारमा पैसा नभएको भन्दै बैंकहरुले समेत ऋण दिन मानिरहेका छैनन्। 'अटो लोन' लगभग ठप्पको अवस्था छ। यस्तो अवस्थामा पनि नेपालमा भने महँगा गाडी बिक्री…

    विस्तृतमा पढ्नुस्

  • सरकारले संचालन गर्न सकेन चोभार सुक्खा बन्दरगाह, निजी क्षेत्रको जिम्मा लगाउने तयारी

    सरकारले संचालन गर्न सकेन चोभार सुक्खा बन्दरगाह, निजी क्षेत्रको जिम्मा लगाउने तयारी

    काठमाडौं : एक वर्षअघि संचालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई जिम्मा लगाइने भएको छ। केही समय अगाडि सरकारले यो बन्दरगाह संचालन गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको थियो। आलोचना हुन थाले लगतै उक्त बन्दरगाह निजी क्षेत्रलाई संचालनको जिम्मा दिने योजना बनाइएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले यसको पुष्टि गरे। उनका अनुसार यसको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • निगमको उच्च नेतृत्वले कडा कारबाही नगर्दा पटक-पटक हुनेगर्छ पेट्रोलियम पदार्थमा मिसावट

    निगमको उच्च नेतृत्वले कडा कारबाही नगर्दा पटक-पटक हुनेगर्छ पेट्रोलियम पदार्थमा मिसावट

    काठमाडौं : नेपाल आयल निगमले ८० हजार लिटर डिजलमा मट्टितेल मिसावटलाई गम्भीर अपराधको रुपमा लिँदै अनुसन्धान तीव्र पारेको छ। शनिवार भारतको सिलिगुडीबाट झापाको चारआलीमा ल्याइएका ४ वटा डिजल ट्यांकरमा मट्टितेल मिसाइएको पाइएपछि समिति नै गठन गरेर अनुसन्धान अघि बढाइसकेको छ। निगमकी प्रबन्धक कमला न्यौपाने नेतृत्वको अध्ययन समितिले चारआली डिपो पुगेर स्थलगत अध्ययन थालेको छ। समितिले ट्यांकरमा रहेको डिजलको नमूना काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

    नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

    काठमाडौं : नागढुंगा-मुग्लिन सडक विस्तारको पहिलो खण्ड नागढुंगा-नौबिसेमा विद्युतीय पोल सार्ने काम नहुँदा बाधा परेको छ। नेपाल विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा पोल सार्ने काम सुरु हुन नसकेको हो। प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा बाझिएको हो। हालसम्म प्राधिकरणले आयोजनालाई तीन पटक लागत घटाएर खर्चको…

    विस्तृतमा पढ्नुस्

  • राइड सेयरिङ नियमन कार्यविधि अन्तिम चरणमा, बेथितिमाथि कुन सरकारले गर्ला हस्तक्षेप?

    राइड सेयरिङ नियमन कार्यविधि अन्तिम चरणमा, बेथितिमाथि कुन सरकारले गर्ला हस्तक्षेप?

    काठमाडौं : मोबाइलमा एप छ, ट्याक्सी चाहियोस् वा मोटरसाइकल, सजिलै बोलाउन र चाहेको गन्तव्यमा पुग्न सजिलो भएको छ। पठाओ, इनड्राइभर हुन् वा क्याब ट्याक्सीका मोबाइल एप, क्लिकका भरमा बुकिङ गर्न सकिन्छ। राइड सेयरिङ फर्महरुको एपले जहाँ सजिलो पारेको छ, त्यहीँ यसका विकृति पनि छन्। खाली भए पनि अर्डर क्यान्सिल गर्ने र अप्ठ्यारोमा पारेर यात्रुसँग बार्गेनिङ गरेर भाडा असुल्ने बेथिति बढेको…

    विस्तृतमा पढ्नुस्

  • ग्यास सिलिन्डरबाट बारम्बार भइरहेका दुर्घटना, कसरी बच्न सकिन्छ?

    ग्यास सिलिन्डरबाट बारम्बार भइरहेका दुर्घटना, कसरी बच्न सकिन्छ?

    काठमाडौंः बुधबार राति १० बजे कांग्रेस नेता सबुज बानियाँको छोराको विवाह पार्टीमा सहभागी भएर आएका सांसद चन्द्र भण्डारी भान्सा कोठा छिर्नुअघि ग्यासको गन्ध आएको थाहा पाए। उनले गन्ध आएको भनेपछि अर्को कोठामा सुतिरहेकी ८६ वर्षीय आमा हरिकला भण्डारी भान्सातिर आइन्। भण्डारीले भानसाको ढोका खोलेर बत्ती बाल्ने बित्तिकै कोठामा आगोले छोप्यो। आमासँगै भण्डारीलाई पनि आगोको लप्काले भेट्यो। उनीहरु आगोको लप्काले छट्पटाइरहेका बेला…

    विस्तृतमा पढ्नुस्

  • पार्किङ हटाएको महानगरको नजर खुलामञ्चमा मात्रै, काठमाडौंमा अरु कहाँ हुन सक्छ विकल्प?

    पार्किङ हटाएको महानगरको नजर खुलामञ्चमा मात्रै, काठमाडौंमा अरु कहाँ हुन सक्छ विकल्प?

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमै हुँदै आएको पार्किङ हटाए पनि वैकल्पिक व्यवस्था भने गर्न सकेको छैन। वैकल्पिक व्यवस्था दिन नसक्दा निजी पार्किङ व्यवसायीले मनपरी शुल्क लिन थालेका छन्। दरबारमार्ग, बागबजार, न्युरोड लगायतका क्षेत्रबाट पार्किङ हटाएको महानगरले अहिलेसम्म पनि स्थायी रुपमा पार्किङ स्थलको टुंगो लगाउन सकेको छैन। त्यसैले निजी सवारी साधन भएकाहरुले सास्ती भोग्न थालेका छन्। महानगर मात्रै होइन नगर विकास कोषले समेत…

    विस्तृतमा पढ्नुस्

  • निजी पार्किङमा असुल्न थालियो मनपरी शुल्क, ‘यसमा महानगर बेखबर छैन’

    निजी पार्किङमा असुल्न थालियो मनपरी शुल्क, ‘यसमा महानगर बेखबर छैन’

    काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले उपत्यकामा पार्किङ हटाएपछि निजी पार्किङमा मनपरी शुल्क असुल्न थालिएको छ। महानगरले दरबारमार्ग, बागबजार, न्युरोड, मैतिदेवीलगायत सडकमा हुँदै आएको स:शुल्क पार्किङ हटाएपछि जग्गा भाडामा लिएर संचालन गरेका कम्पनीले मनोमानी रुपमा शुल्क लिन थालेका हुन्। पार्किङ शुल्कको नियमन नहुँदा चार पाँग्रे सवारी साधनको प्रति घण्टा डेढ सय रुपैयाँसम्म असुल्न थालिएको छ। ‘महानगरले पार्किङ हटाएपछि शुल्क…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै सवारीसाधन 'एसेम्बल्ड' हुने लहर बढेपछि नियमन गर्ने तयारीमा सरकार, निर्देशिकाको मस्यौदामा के के समेटियो?

    नेपालमै सवारीसाधन 'एसेम्बल्ड' हुने लहर बढेपछि नियमन गर्ने तयारीमा सरकार, निर्देशिकाको मस्यौदामा के के समेटियो?

    काठमाडौं : नेपालमै सवारी साधन एसेम्बल्ड हुने क्रम बढेपछि सरकारले निर्देशिका ल्याएर नियमन गर्ने भएको छ। पछिल्लो समयमा दुई पाँग्रे सवारी साधन एसेम्बल्ड हुन थालेपछि निर्देशिका ल्याएर नियमन गर्न खोजिएको हो। अहिले नेपालमा बिक्री भइरहेका बजाज र टीभीएसले यहिँ बाइक एसेम्बल्ड गर्न थालेका छन्। हिरो, यामाहाले पनि एसेम्बल्ड प्लान्ट लगाउँदैछन्। हुलासले केही वर्ष अगाडि चार पांग्रे सवारीसाधन एसेम्बल्ड गरे पनि अहिले बन्द…

    विस्तृतमा पढ्नुस्

  • चुहावट नियन्त्रण गर्न डिपो र ट्यांकरमा बटम लोडिङ प्रणाली ल्याउँदै निगम, कति लाग्छ खर्च?

    चुहावट नियन्त्रण गर्न डिपो र ट्यांकरमा बटम लोडिङ प्रणाली ल्याउँदै निगम, कति लाग्छ खर्च?

    काठमाडौं : पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा बिक्री मूल्य नघटाउने नेपाल आयल निगमलाई टाउको दुखाइ चुहावटको छ। अब निगम डिपो र ट्यांकरमा नयाँ प्रविधि ‘बटम लोडिङ सिस्टम’ लागू गर्ने तयारीमा छ। सुरक्षाका लागि उपयुक्त मानिएको यो प्रविधि सुरुमा केही खर्चिलो भएपनि चुहावट नियन्त्रणलाई नै मुख्य मानेर प्रयोगमा ल्याइने भएको हो। हाल निगमले ‘टप लोडिङ’ प्रणालीअन्तर्गत काम गरिरहेको छ। ट्यांकरको माथिबाट…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ र कोहलपुर राजमार्ग विस्तार : सुरुङ बनाउने देखेर जाइका उत्साही, चिनियाँ एआइआइबी पनि इच्छुक

    सिद्धार्थ र कोहलपुर राजमार्ग विस्तार : सुरुङ बनाउने देखेर जाइका उत्साही, चिनियाँ एआइआइबी पनि इच्छुक

    काठमाडौं : सिद्धार्थ राजमार्गको बुटवल-पोखरा र कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशले चासो देखाएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका) र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगानीका लागि चासो देखाएका हुन्। एआइआइबीको सदस्य नेपाल पनि हो। यो बैंकका सय मुलुक सदस्य भइसकेका छन्। पाँच वर्ष अघि एआइआइबीले नेपालको पूर्वाधार क्षेत्रमा १…

    विस्तृतमा पढ्नुस्

  • एकपछि अर्को निर्माण कम्पनी कालोसूचीमा, यस्तो छ समयमै काम नसक्ने कम्पनीको सूची

    एकपछि अर्को निर्माण कम्पनी कालोसूचीमा, यस्तो छ समयमै काम नसक्ने कम्पनीको सूची

    काठमाडौं : पूर्वाधार निर्माणको काम कुनै पनि कार्यालय, योजना, आयोजनाले ठेक्का आह्‍वान नगरी अघि बढाउँदैनन्। ठेक्का हात पार्न कम्पनीहरुलाई ठूलो कसरत पर्छ। एक्लै नसके जेभी बनाएर पनि बोलपत्र भरेका हुन्छन्। तर, ठेक्का पाएपछि सम्झौतामा निर्धारित अवधिमा काम पूरा हुँदैन। धेरै कम्पनीले म्याद थप गराउँछन्। बेलामा काम पूरा किन भएन भन्नेमा उनीहरुले दिने प्रष्टीकरण थरी थरीका हुन्छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी वितरणका लागि नभइ नहुने स्काडा के हो, ९५ करोडको यो परियोजना किन बनेन समयमै?

    मेलम्चीको पानी वितरणका लागि नभइ नहुने स्काडा के हो, ९५ करोडको यो परियोजना किन बनेन समयमै?

    काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि सोमबार काठमाडौंको लैनचौरमा सडक जलमग्न बन्यो। आवागमन प्रभावितमात्रै भएन, पानी बगेको सडक नै क्षतविक्षत भयो। सवारी व्यवस्थापन अस्तव्यस्त बन्यो। उपत्यकाका विभिन्न स्थानमा यसपटक शुक्रबारदेखि मेलम्चीको पानी धारामा आएको छ। आवश्यक तयारीविनै मेलम्चीको पानी वितरण थालिएपछि विभिन्न स्थानमा सडक नै भत्किएर समस्या आउन थालेको हो। पानी किन लिकेज भयो? यसरी सडक भत्किएर ठूलै समस्या किन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell