झापाः विगत १० महिनामा झापामा बलात्कारका १ सय ६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन्। सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्।…
काठमाडौं : आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थवाङ गाउँपालिका वडा २ मा पर्ने सानोसरे भीरमा दुर्घटनामा पर्यो। चालक दलका सदस्यसहित २२ जना सवार विमान दुर्घटनास्थल भोलिपल्ट बिहानमात्रै पत्ता लाग्यो। त्यसपछि नेपाली सेना यात्रुको खोजीमा लाग्यो। भिर र खोंचमा खसेका यात्रुको शव संकलन मुश्किल थियो। केही शव निकाल्न निकै समय पनि लाग्यो। यद्यपि सोमवार र मंगलवार गरी…
काठमाडौँः नेपाल प्रहरीको नेतृत्व विवादसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ हुन सकेन। वैशाख २२ गते सर्वोच्चले विवादमा जेठ १७ गतेबाट अन्तिम सुनुवाइ गर्ने मिति तोकेको थियो। जसका लागि दुबै पक्षलाई लिखित जवाफ बुझाउने म्याद समेत आदेशमै तोकिएको थियो। दुबै पक्षलाई स्थगितको सुविधा समेत नहुने अदालतको आदेशमै उल्लेख थियो। तर, मंगलबारका लागि तोकिएको पेशीमा सुनुवाइभन्दा इजलासमा अर्कै प्रतिवेदन पेश भयो। प्रहरीकै तीन उच्च अधिकारीले…
काठमाडौं : नायिका मेरुना मगर र उनलाई दुर्व्यवहार गरेको आरोप लागेका फुर्पा तामाङ पक्षबिच सहमति भएको छ। दुवै पक्षका अभिभावकहरुले छलफल गरेर आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै सहमति गरेका हुन्। आइतवार दिउँसो सुन्धरास्थित एक…
हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो। सो क्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलवार हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा बजेट राखेर सुर्तीजन्य पदार्थको…
काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट काठमाडौं ल्याइएको पानी वर्षातका कारण सुरुङमा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ। निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। मंगलवारदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उनले बताए।…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलवार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताएका हुन्।…
युरोपियन युनियन रसियाबाट आयात हुने कच्चा तेल ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै तेलको मूल्य बढेको छ। जुलाईका लागि अमेरिकी कच्चा तेलको मूल्य ३.५३ प्रतिशतले बढ्दै प्रति ब्यारल ११९.१२ अमेरिकी डलर र ब्रेन्ट कच्चा तेलको मूल्य १.८७ प्रतिशतले बढ्दै १२३.९५ अमेरिकी डलर पुगेको बताइएको छ। रेफिनिटिभ डेटाका अनुसार अमेरिकी कच्चा तेलको मूल्य बढेर ११९.४२ डलर पुगेको र यो १२ साताको…
काठमाडौं : सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्। प्रतिनिधिसभामा जारी बजेटमाथिको सैद्धान्तिक छलफलमा उनले प्रश्न गरे, ‘ कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ?’ एमाले सचिव समेत रहेका भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा…
काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट काठमाडौं ल्याइएको पानी वर्षातका कारण सुरुङमा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ। निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उनले बताए। मेलम्चीको…
काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्। आर्थिक वर्ष २०७९/८० को जराजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा उनले विमानस्थलको काम अघि बढाउन भनेका हुन्। सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। यद्यपि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण…
काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले बजेटको मूल दिशा ठिक रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा रिजालले अहिलेको अवस्थामा यो भन्दा पृथक ढंगले बजेट आउन नसक्ने बताएका हुन्। त्यसक्रममा उनले प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बजेटले लिएको आर्थिक वृद्धिदरको आयाममाथि गरेको टिप्पणीको आलोचना गरे। पौडेलले आजको बैठकमा सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको…
काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित ल्याइएको बताए। रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले यो समयमै…
काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित ल्याइएको बताए। रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले यो समयमै…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ। छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरि बजेट ल्याएको बताए। ‘यो सरकारको अवधि अब ५ महिना छ। भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन्। डल्लुस्थित निवासमा भएको भेटमा खनालले नेपाल र रसियाको बिचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको भन्दै सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका थिए। भेटको क्रममा दुई देश बिचको आपसी हित र चासोको विषयमा समेत कुराकानी भएको थियो। राजदुत नोचिकोभले आगामी दिनमा…
काठमाडौं : सिनेमा हलमा प्रर्दशन भइरहेको फिल्म कबड्डी ४ कि अभिनेत्रीविरुद्ध चाबहिलस्थित केएल टावर अगाडि प्रर्दशन भएको छ। अभिनेत्री मिरुना मगरले कसुर नै नगरी एक युवकलाई थुनाएको दाबी गर्दै प्रर्दशनकारी मगरको विरोध गरेका हुन्। आइतवार दिउँसो सुन्धरास्थित एक सिनेमा हलमा एक युवकले आफुलाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। ती युवकले कुनै पनि अभद्र…
विश्वमै प्रख्यात मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। फ्रान्सको पेरिसस्थित लउभ्रे म्यूजियममा बुलेटप्रुफ सिसा भित्र राखिएको लियोनार्डो डि भिन्सीको पेन्टिङलाई बिगार्ने प्रयत्न भएको हो। यो घटना आइतवार भएको बताइएको छ। उक्ट घटनापछि ३६ वर्षीष संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। हाल उनलाई प्रहरीको साइकियाट्रिक युनिटमा पठाइएको छ। सांस्कृतिक वस्तुमाथि हानी पुर्याउने कोसिस गरेको अभियोगमा प्रहरीले अहिले अनुसन्धान…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज पूर्ण सुनवाइ हुँदैछ। बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दुई दिन भएको बहसपछि जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। आज न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीश कुमार चुडाल इजलासमा सुनवाइ हुदैछ। सर्वोच्च…