दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। बलिउड फिल्ममा पनि काम गरिसकेका उनको नयाँ फिल्म ‘बिक्रम’ जुन ३ मा रिलिज हुँदैछ। सो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट नै रिलिज अघि २०० करोड रुपैयाँ संकलन गरेको हो। एक्सन…
युरोपियन युनियनले रसियाबाट हुँदै आएको तेल आयातमा ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन राष्ट्रहरुलाई रसियाबाट तेल आयात नगर्न दबाब बढिरहेको थियो। ब्रसेल्समा बसेको बैठकलेले रसियामाथि दुई तिहाईले तेल कटौतीको प्रतिबन्धको घोषणा गरेको हो। हंगेरीले भने उक्त प्रस्तावको विपक्षमा मत राखेको थियो। युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकलले यो निर्णयबाट रसियालाई ‘युद्ध मेसिन’का लागि पुँजीको अभाव हुने बताएका…
काठमाडौं : सरकारले आगामी वर्षको बजेटमा नयाँ सहर आयोजनाका लागि ३ अर्ब बढी बजेट विनियोजना गरेको छ। आइतवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने १० नयाँ सहर आयोजनाका लागि तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। आर्थिक वर्ष २०६७/६८ बाट देशका १२ स्थानमा स्मार्ट सिटी योजना अघि सारेको सरकारले यस वर्ष पुष्पलाल राजमार्गमा…
बुटवल : बलात्कारको अभियोगमा अर्घाखाँची र पाल्पाबाट एक/एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी गाउँपालिका-७ का ३५ वर्षीय कमल महत र पाल्पाको पूर्वखोला गाउँपालिका-३ का ३१ वर्षीय श्यामबहादुर दर्जी रहेका छन्। महतले अर्घाखाँचीको मालारानी गाउँपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए। गत शुक्रवार बालिकालाई फकाई…
काठमाडौं : तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु निकै मर्माहित भएको बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको कम्पनीले जानकारी दिएको छ। शवहरु…
हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मती प्रदेशसभा संसदीय दलकी नेता रिना गुरुङले वाग्मती सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम हास्यास्पद भएको बताईन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले कार्यकालको अन्तिममा प्रदेशसभा र मन्त्रालयहरुको आफ्नै भवन बनाउने घोषणा भएको भन्दै जनतालाई हसाउने बाटो बनाएको दावी गरिन्। ‘नीति तथा कार्यक्रममा केही आयोगहरु कार्यकर्ताहरुलाई भर्ना…
हेटौँडा : विवेकशील साझा पार्टी वाग्मती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै भएको बताएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षमा जस्तो आएको नीति तथा कार्यक्रमकै निरन्तरता देखिएको बताएका हुन्। ‘नीति तथा कार्यक्रममा कुनै नयाँपन मैले पाइनँ। खासगरी सुशासनको मुद्दाहरुमा…
हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुन गाह्रो हुने बताएकी छिन्। उनले आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै प्रदेश सरकारको आयु सकिने समयमा नीति तथा कार्यक्रम पेश हुँदा लागू हुन नसक्ने बताइन्। ‘निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको कात्तिक २७…
काठमाडौं : सामान कुरियर गर्न लगाई अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको घोराही-१५ का ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारतको हैदरावाद रङरिडी मन्द्रुनगरका ३३ वर्षीय फेनि कुमार जेट्टी, सोही स्थानका २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन्। प्रहरीले उनीहरुको साथबाट क्यानोन कम्पनीको क्यामेरा १ थान, विभिन्न कम्पनीहरुको ल्यापटप ३…
काठमाडौं : सत्ता गठबन्धनले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो। स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बसेको थियो। अब हुने कार्यपालिका र समन्वय समितिको बैठकमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
काठमाडौं : सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ। श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरेको थियो। त्यसपछि फरार रहेका रञ्जनलाई शुक्रवार पक्राउ गरेको थियो। महानगरीय प्रहरी वृत दरवारमार्गमा तीन दिनसम्म राखिएका कोइरालालाई आज अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। प्रहरीले पक्राउ…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्। अहिले जारी काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले यस्तो घोषणा गरेका हुन्। ‘फोहोरमैला व्यवस्थापन नभएसम्म मैले बैठकको भत्ता लिन्नँ। कृपया खातामा पैसा नहाल्नु होला,’ उनले भने। त्यस्तै उनले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने पनि धारणा राखेका छन्। गुनासो सुन्ने कलसेण्टर आवश्यक भएको भन्दै…
काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा आज ६ वटा एजेन्डामा छलफल भएका छन्। प्रमुखमा वालेन्द्र साहसहित जनप्रतिनिधिहरुले शपथ लिएपछि बसेको पहिलो बैठक अहिले बसिरहेको छ। आजको बैठकमा ६ वटा एजेन्डामाथि छलफल भएका छन्। बैठकको सुरुवातमा नै नवनिर्वाचित जनप्रतिनिधहरुले परिचय दिएका छन्। यस्तै, दोस्रो एजेन्डाका रुपमा काठमाडौं महानगरवासीलाई धन्यवाद ज्ञापन गरिएको थियो। मेयर वालेन्द्रले तेस्रो एजेन्डाका रुपमा फोहोर व्यवस्थापनलाई…
काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक सुरु भएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिहरु पहिलोपटक बैठकमा बसेका हुन्। आजै नवनिर्वाचित प्रमुख वालेन्द्र शाह (बालेन) सँगै उपप्रमुख सुनिता डंगोल र अन्य जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरेका थिए। प्रमुख वालेन्द्रले आजको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने पहिलो निर्णय गरेका थिए। उनको निर्णय अनुसार अहिले बैठकको प्रत्यक्ष…
काठमाडौं : स्थानीय तह निर्वाचनको समीक्षाका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मत परिणामका बारेमा समीक्षा भइरहेको छ। गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरमा भागबन्डा गरेको थियो। अरु स्थानीय तहमा पनि चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि अधिकांश पालिकाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा सत्ता गठबन्धन…
काठमाडौं : वाग्मती प्रदेश सरकारले स्थानीय कृषि उपजबाट उत्पादन गरिएका प्राकृतिक पौष्टिक आहार वितरण मार्फत बालबालिका, गर्भवती महिला, किशोरी एवं ज्येष्ठ नागरिकको पोषण स्वास्थ्यका लागि ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। सोमवार यादव चन्द्र शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको छ। त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर,…
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्थायी ठेगाना भएका नागरिकले राष्ट्रिय परिचय पत्रको लाइभ इनरोलमेन्ट गर्न जिल्ला प्रशासन कार्यालय जान नपर्ने भएको छ। जेठ १७ गतेबाट काठमाडौं महानगरपालिकामा स्थायी ठेगाना भएका नागरिकहरुको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहबाट लाइभ इनरोलमेन्ट हुने भएको छ। काठमाडौं महानगरमा स्थायी ठेगाना रहेकाहरुसँगै काठमाडौं महानगरपालिकामा बसाई सराई वा विवाह गरी आउने सेवाग्राहीले पनि राष्ट्रियसभा गृहबाटै लाइभ इनरोल्मेन्ट गर्न सक्नेछन्। जिल्ला…
काठमाडौं : बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रही हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता भएको हो। उक्त प्रस्तावमा कांग्रेसकै सांसद प्रमिला राई, रंगमती शाही र सुजाता परियार छन्। एक युवतीले आफूमाथि ८ वर्ष अघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि अहिदे हदम्यादबारे संसद र सडकमा चर्चा छ। अदालतमा समेत यो…
काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगबाट झापा एफसी बी डिभिजन लिगमा प्रोमोसन भएको छ। आज सम्पन्न खेलमा वीरगंज युथ क्लबमाथि ५-० को फराकिलो जित निकालेसँगै झापाले बी डिभिजनमा स्थान सुरक्षित गरेको हो। आज सम्पन्न खेलमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गर्दा सन्तोष लावतीले एक गोल गरेका थिए। झापाले १२ खेलबाट ३१ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा…
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णयविपरित् निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। समितिकी सभापति पवित्रा निरौला (खरेल)ले समितिको तर्फबाट नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्र सुदृढ तुल्याउने उद्देश्यले…