काठमाडौं : तारा एयरले सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन-एइटी-डीएचसी-६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो। सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य…
काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेस भएको छ। अर्थमन्त्री शर्माले ठूलो आकारको बजेट कार्यक्रम पेश गरेका हुन्। जसमा चालु शीर्षकमा ७ खर्ब ५३ अर्ब ४० विनियोजन गरिएको छ। यो कुल बजेटको ४२ प्रतिशत हो। पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२…
काठमाडौं : नेपाली सेनाले बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य आजलाई स्थगित गरेको छ। रात परेको र प्रतिकुल मौसमका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भोलि बिहानैदेखि पैदल र हवाई दुवै माध्यमबाट खोजी कार्य जारी राखिने बताएका छन्। ‘हाम्रो खोजी तथा उद्धार टोली जोमसोममा स्ट्याण्डबाई छ,’…
काठमाडौं : सरकारले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने बताएको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले उक्त व्यवस्था गरिने बताएका हुन्। यसैगरि वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण गरिनेछ। आउँदो बजेट मार्फत वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु संचालनमा ल्याइनेछ। संस्थागत तथा सरकारी ऋणपत्रहरुको दोस्रो बजार कारोबारलाई…
काठमाडौं : नेकपा एमालेका नेता खगराज अधिकारीले आज संसदमा प्रस्तुत भएको बजेट कार्यन्वयन गर्न नल्याइएको बताएका छन्। आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेको बजेटले नयाँपन दिन नसेको उनले बताएका हुन्। त्यस्तै, अहिलेको बजेटले वित्तिय संकटलाइ पनि सम्बोधन नगरेको उनले टिप्पणी गरेका छन्। आज आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा…
काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेश भएको छ। अर्थमन्त्री शर्माले ठूलो आकारको बजेट कार्यक्रम पेश गरेका हुन्। जसमा चालु शीर्षकमा ७ खर्ब ५३ अर्ब ४० विनियोजन गरिएको छ। यो कुल बजेटको ४२ प्रतिशत हो। पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२…
काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्। त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए। स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै आएका थिए।
काठमाडौं : सरकारले आयकरको सीमा बढाएको छ। एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने छ। यसअघि एकलको हकमा ४ लाख र दम्पतिको हकमा साढे चार लाख थियो। यो कर साउन १ गतेदेखि लागू हुनेछ। बीमा प्रिमियमबाट कर छुट हुने सीमा पनि बढाएको छ। २० हजारको सीमालाई ४० हजार पुर्याएको छ।
काठमाडौं : आगामी वर्षको लागि रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रो लगायतका आयोजनाका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्। राष्ट्रिय गौरवको पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत पर्ने बर्दिवास निजगढ खण्डमा ट्रयाक बेड निर्माणको काम तीव्रताका साथ…
काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन्। अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ। अर्थमन्त्रीको घोषणासँगै सरकारी कर्मचारीको श्रेणी अनुसार तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ। आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव दुई हजार रुपैयाँले बढाइएको थियो। यस्तै, सरकारले तलब सुविधान सेवा…
लमजुङः लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ। मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नम्बर ७ तर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनले भने, “मध्यपहाडी लोकमार्गको उक्त…
काठमाडौं : सरकारले भूमिहीन र आवासविहीन नागरिकका लागि बसोबासको व्यवस्था गर्ने भएको छ। सरकारले आवासविहीन नागरिकका लागि नयाँ आर्थिक वर्षमा एक लाख नयाँ घर बनाउने भएको छ। सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रको सहकार्यमा यी आवास तयार गर्ने योजना रहेको जनाइएको छ। यो आवास विपन्न एवं दलित परिवारका लागि उपलब्ध गराइने अर्थमन्त्रीले बजेटमार्फत सार्वजनिक गरे। सरकारले प्रदेश सरकारसँगको सहकार्यमा यो…
काठमाडौंः सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि…
काठमाडौं : सरकारले वृद्धभत्ता पाउने उमेर हद दुई वर्ष घटाएसँगै राज्यलाई आर्थिक भार थपिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रस्तुत गरेको आव २०७९/८० को बजेटबाट वृद्ध भत्ता पाउने व्यक्तिको उमेर समूह घटाएका हुन्। अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्ध भत्ता पाउने जेष्ठ नागरिकको उमेर ६५ वर्षमा झार्ने बताउँदै…
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा काठमाडौं चितवन यात्रा एक घण्टाको बनाउने बताएको छ। त्यसका लागि चन्दागिरी-चित्लाङ, पालुङ-चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण हुने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे। यस्तै,चितवन रामपुर बुटवल तथा चितवन रामपुर पोखरा द्रुत मार्ग निजी क्षेत्रमार्फत निर्माणका लागि लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने शर्माले बताए। यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य मात्रामा छोट्टिने सरकारको अपेक्षा…
काठमाडौं : सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने योजना सुनाएका हुन्। इन्धनको प्रयोग घटाउन र विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो। एलपी ग्यास विस्थापन गर्दै इन्डक्सन चुल्होको प्रयोगमा पनि सरकारले जोड…
काठमाडौंः सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताए। यसैगरी विद्युतको पहुँच बाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।
काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब ४६ करोड प्राप्त गर्ने भएको छ। जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषदले २ अर्ब ९ करोड प्राप्त गर्नेछ। पूर्वाधार विकासतर्फ ८७ करोड छुट्याइएको छ। बजेटमा खेलकुद पर्यटन का लागि साहसिक पर्यटनका पूर्वाधार निर्माण गर्न प्रोत्साहन गरिने उल्लेख छ। जसका लागि जुम्लामा हाइ अल्टिट्युट स्पोर्टस ट्रेनिङ सेन्टरका लागि बजेट छुट्याइएको छ।…
काठमाडौं : मेलम्ची खानेपानी चक्रपथ बाहिर वितरणका लागि पाइपलाइन विस्तार गर्न १ अर्ब ९२ करोड रुपैयाँ विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै दोस्रो चरणमा चक्रपथ बाहिर समेत मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए। अहिले मेलम्ची खानेपानी काठमाडौंमा वितरण भइरहेको छ। हाल दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ। बाढीले क्षति पुर्याएको…
काठमाडौं : सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको उमेरको हद घटाएको छ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उमेर हद दुई वर्ष घटाएको जानकारी दिएका हुन्। अबदेखि ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक भत्ता पाउने भएका छन्। यसअघि ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकले मात्र भत्ता पाउँदै आएका थिए। समाजिक सुरक्षा भत्ता नलिने स्वः घोषणा गर्नेलाई सरकारले…