काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका छन्। रातो ब्रिफकेस बोकेर संघीय संसद भवन पुगेका शर्माले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गरिरहेका छन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री शर्मालाई कम्तिमा ३ घण्टा लाग्ने बताइएको छ।
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न संघीय संसद भवन पुगेका छन्। प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गर्न उनी संसद भवन पुगेका हुन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री शर्मालाई कम्तिमा ३ घण्टा लाग्ने बताइएको छ।
काठमाडौंः आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन्। सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन्। संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन्। आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ। अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २ हजार र आय करको सीमा एक लाखले बढाउने तयारी गरेका…
काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो। मन्त्रिपरिषद्बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेस गरिएको थियो। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन्। यो पटक बजेटबाट…
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका हुन्। प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ…
काठमाडौं : बिहान १० बजेपछि सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न काठमाडौंबाट उडेको नेपाली सेनाको हेलिकप्टर पोखरा पुगेको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाटै खोजी कार्य सुरु गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली पनि सम्भावित घटनातर्फ गइसकेको छ। घाँसाबाट सेनाको टोली सम्पर्कविहीन भएको स्थान लेते जाँदैछन्। 'लेतेमा दुर्घटना भएको भन्ने जानकारी आएको छ। त्यसको…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले कमलादीस्थित आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको भन्दै नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको…
पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्। पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन्। श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन्। हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ। बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना…
बुटवल : पाल्पामा बेपत्ता भएको एक युवती महिना दिनपछि मृत अवस्थामा फेला परेकी छन्। पाल्पाको रम्भा गाउँपालिका-३ अमिलेका वीरबहादुर विश्वकर्माकी २२ वर्षीया छोरी अस्मिता विश्वकर्मा शनिवार कालिगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। अस्मिता गत बैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजतलास गर्ने क्रममा उनको शव घरदेखि तीन किलोमिटर टाढा…
पोखरा : आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न पैदल यात्राबाट प्रहरी टोली खटिएको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाट खोजी कार्य सुरु गरेको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार अहिलेसम्म विमानबारे केही जानकारी प्राप्त भएको छैन। प्रहरीको टोली पैदल यात्रा गरेर विमानको खोजी कार्यमा लागेको उनले जानकारी दिए। घासाको चेक…
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदैछ। उपाधि होडमा रहेका गुजरात टाइटन्स र राजस्थान रोयल्स अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सवा ८ बजे आमनेसामने हुनेछन्। यी दुई टोलीबिचका पछिल्ला दुवै खेलमा गुजरातले जित निकालेको थियो। पहिलो सिजनमै फाइनलमा गुजरात टाइटन्सले यही वर्षबाट आईपीएलमा प्रवेश पाएको हो। पहिलो वर्ष नै सानदार प्रदर्शन गर्दै गुजरातले फाइनलमा स्थान बनाएको छ। हार्दिक…
काठमाडौं: अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ। स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको…
काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली काठमाडौंबाट उडेको हो। सेनाको एमआइ-१७ खोजीको लागि उडेको हो। ‘मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको भन्ने जानकारी आएको छ। त्यसको लागि हाम्रो टोली काठमाडौंबाट मुभ भइसकेको छ,’ नेपाली सेनाका…
काठमाडौं : पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन तारा एयरको विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको बताइएको छ। पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्।…
काठमाडौंः पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए। …
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रमा राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या गर्दै प्रहार गर्ने काम भइरहेको आरोप लगाएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले उक्त आरोप लगाएका हुन्। 'जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या /अपव्याख्याद्वारा प्रहार गर्ने…
यूईएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ। स्टेड डी फ्रान्समा गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोलअन्तरले हराउँदै मड्रिडले उपाधि जितेको हो। मड्रिडको जितमा भिनिसियन जुनियरले निर्णायक गोल गरे। पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको खेलको ५९ औं मिनेटमा फेडेरिको भालभर्डेको पासमा गोल उनले निर्णायक गोल गरेका हुन्। योसँगै मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि…
काठमाडौंः सरकारको नीति तथा कार्यक्रम प्रतिनिध सभाले बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। राष्ट्रिय सभाले शुक्रबार नै पारित गरिसकेको छ। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग गरेका थिए। निरन्तर तीन दिन लामो बहसपछि शनिबार पारित गरिएको हो। छलफलमा…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन्। नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अंगीकृत नागरिकतासम्बन्धी अहिलेको व्यवस्था परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्। हाल बैवाहिक अंगीकृत नागरिकता विवाहलगत्तै पाउने व्यवस्था छ। समितिले विवाहको सात वर्षपछिको समय प्रस्ताव गरेको छ। जवाफका क्रममा…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा विपक्षी दलका नेपाल केपी शर्मा ओलीले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले नेपाली भूमि छिमेकी भूमिविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको पनि बताए। जवाफका क्रममा देउवाले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ। छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत…