काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने बताएका छन्। संसद्मा बजेट प्रस्तुत गर्दै शर्माले प्रादेशिक सन्तुलन कायम गर्न प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बताए। बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पातल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल कर्णाली स्वाथ्य विज्ञान प्रतिपष्ठनको समन्वमा मेडिकल कलेज स्थापना गरिने उनले बताए। विदेशी प्राध्यापकलाई…
काठमाडौं : नागरिक उड्डयन क्षेत्र विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी वर्षको बजेटमार्फत नयाँ आर्थिक वर्ष भित्रै नागरिक उड्डयन प्राधिकरणको संगठन संरचना परिमार्जन गर्ने योजना समेत सार्वजनिक गरेको छ। प्राधिकरणलाई सेवा र नियमनकारी गरि दुई निकायमा विभाजन गर्ने योजना रहेको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए। पूर्वाधार विस्तारअन्तर्गत…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका छन्। आइतवार आगामी वर्षको बजेट सार्वजानिक गर्दै मन्त्री शर्माले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास, उत्पादन मुलुक क्षेत्र तथा रोजगारी सिर्जनामा परिचालन गर्न प्रोत्साहन गर्दै आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका हुन्। यसका साथै सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत रकम उत्पादन क्षेत्रमा…
काठमाडौंः सरकारले विभिन्न जिल्लमा सुत्केरीलाई भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २५ जिल्लाका सुत्केरी महिलालाई भत्ता दिन लागेको जानकारी दिए। प्रत्येक सुत्केरीलाई ५ हजार रुपैयाँ दिने जानकारी दिए।
काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दाँचा परिवर्तन गर्ने योजना सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड वजेट विनियोजन भएको छ। उनले स्थानीय तहको सहकार्यमा खेती योग्य बाँझो जमिनलाई पहिचान गरि रोजगार सेवा केन्द्रमा सूचिकृत गरि कृषि उत्पादन क्षेत्रमा रोजगारी प्रदान…
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी जडीबुटीमार्फत औषधि तयारीमा प्राथमिकता दिएको छ। स्वदेशी जडीबुटीमार्फत औषधि बनाउनका लागि सुर्खेतको अत्तरियामा जडीबुटी उद्योग खोलिने योजना रहेको जनाइएको छ। यसैगरी सरकारले मुलुक भित्रै उब्जनी हुने विभिन्न फलफूल उब्जनी गरी जुस र वाइन बनाउने निजी क्षेत्रका लागि सहुलियतको व्यवस्था हुने जनाइएको छ। निजी क्षेत्रलाई आँप, उखु, किवी लगायत फलफुल उब्जनी गरी वाइन, जुस बनाउन प्रोत्साहन गरिने जनाइएको छ। सरकारले कर्णालीको सिमी,…
काठमाडौं : सरकारले स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा अस्पताल निर्माणमा सरकारले जोड दिने बताएका हुन्। उनले मातृ मृत्यु दर घटाउन सुत्केरी सुरक्षा अभियान संचालन गर्ने र मातृ आमा सुरक्षा कार्यक्रमका लागि बजेट बढाइएको बताए। साथै, शिक्षक अस्पताल निर्माण गर्ने र दुर्गम क्षेत्रमा काम…
काठमाडौंः प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्व ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रमको ढाँचा फेरेर ७ अर्व ५ करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।चालु वर्षमा यो शिर्षकमा १२ अर्ब बजेट विनियोजन गरिएको छ। तर आगामी वर्षको बजेटमा ४ अर्ब ९५ करोड कम बजेट विनियोजन गरिएको हो। त्यस्तै गरिबलाई खाद्य सुरक्षा परिचयपत्रको व्यवस्थापन गर्ने समेत अर्थमन्त्री शर्माले जानकारी दिए।…
काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन्। घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ। यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ। सहकारी क्षेत्रको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ। २०४९ अघि सञ्चालनमा रहेका सहकारी…
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बिनियोजन गरेको छ। संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रको विकासलाई लागि देशभर नया पर्यटन क्षेत्र विकास गर्ने योजना अघि सारेका छन्। आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने भन्दै उनले हरित पर्यटनमा जोठ दिने बताए। जनजातीका थलो, मिथिला क्षेत्र, ग्रामीण क्षेत्र…
काठमाडौं: सरकारले निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न सक्ने ब्यवस्था गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै एक सय भन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने बताएका छन्। कार्यान्वयन गर्न सरकारले आवश्यक कानूनी व्यवस्था गर्ने अर्थमन्त्री शर्माले उल्लेख गरेका छन्। अहिलेसम्म नेपालमा…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यास वितरण प्रणालीमा पुनरावलोकन हुने बताएका छन्। आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा प्रस्तुत गर्दै शर्माले उपभोक्ता हित प्रवर्द्धन गर्न अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने बताए। १० अर्ब ४८ करोड उद्योग मन्त्रालयका लागि बजेट छुट्याइएको शर्माले जानकारी दिए।
काठमाडौंः मासिक १० करोड रुपैयाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगले विद्युत् छुट पाउने भएका छन्। उद्योग क्षेत्रको विकास, बैदशिक लगानी आकर्षण गर्ने उद्देश्य खोलिएका उद्योगको मानिस खपत १० करोड रुपैयाँभन्दा बढी बिद्युत्को खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत महसुलमा छुट दिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै यो छुट दिने…
काठमाडौं: बिदेशी लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सीमा घटाएका हुन्। उनले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकैति दिने घोषणा गरेका छन्। उनले ठूला लगानीकर्ताले विद्युतीय प्रणालीबाट माग गरेमा सात दिनभित्र प्रारम्भिक सहमति दिने बताए।
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने बताए। यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। यसका लागि सरकारले ७६ करोड विनियोजन गरेका छन्। उनले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्। उनले आइतबार बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएका छन्।
काठमाडौंः सरकारले मुलुकको कृषि क्षेत्र उत्थानका लागि कृषि कर्जा वापत पाँच खर्ब रुपैयाँ छुट्याएको छ। मुलुकभर उपयोगबिहीन जग्गा उपयोग का लागि सरकाले कृषि सहकारीलाई लिजमा दिने योजना बनाएको छ। यस अन्तर्गत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन सय कृषि स्वयंसेवक तयारी गरिने जनाइएको छ। कृषि तथा पशुविज्ञान तर्फ कृषि विज्ञ, सेवा निवृत्त कर्मचारीलाई परिचालन गर्ने योजना बनाएको छ। यसैगरी किसानलाई कृषि…
काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। किसान हुनुमा गर्व गर्न ‘किसानसँग सरकार’ कार्यक्रममा आधारित ‘किसान पेन्सन’ कार्यक्रमको लागि किसान हित कोष स्थापना गरिएको अर्थमन्त्री शर्माले बताए। कोषमा १० प्रतिशत सरकारले जम्मा गर्ने व्यवस्था मिलाइने उनले…
काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा सरकारले गर्दै आएको राजश्व संकलन सन्तोषजनक रहेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले हाल सम्मको राजश्व संकलन सन्तोषजनक रहेको बताए। चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब रुपैयाँ राजश्व संकलन हुने उनको भनाई छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलन १८ प्रतिशतले वृद्धि हुने समेत उनले बताए। सरकारले बैशाख मसान्तसम्म एक खर्व आन्तरिक ऋण उठाइसकेको उनले जानकारी…
काठमाडौः अर्थमन्त्री जनार्दन शर्माले मुख्य बालिका लागि आवश्यक पर्ने मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्। आज संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको बताएका हुन्। समयमा नै मल खरिद गर्न नसक्दा किसानहरू मारमा परेका छन्। अहिले बजारमा रासायनिक मलको अभाव रहेको छ। त्यस्तै ५ अर्ब ९० करोड प्रधानमन्त्री कृषि…
काठमाडौं : बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तार एयरको ट्विनअटर मुस्ताङको कोवाङमा देखिएको छ। नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयको सहभागितामा मुस्ताङको कोवाङ गाउँमा जहाज फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। घटनास्थल पहिचान भएपनि अवस्थाबारे यथार्थ विवरण भने आउन बाँकी नै रहेको उनले जानकारी दिए। ‘जहाज कोवाङमा भेटिएको पाइएको छ। धुवाँ देखिएपछि अहिले उद्धारका लागि…