PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • क्विन कंगनाको फ्लप धक्कड, आठौं दिनमा बिक्यो मात्र २० वटा टिकट!

    क्विन कंगनाको फ्लप धक्कड, आठौं दिनमा बिक्यो मात्र २० वटा टिकट!

    कंगना रनावतको फिल्म धक्कडले ‘फल्प’ भएको छ। भारतीय बक्स अफिसमा उनको फिल्मको व्यापार निकै कमजोर देखिएको छ। बलिउड हंगमाका अनुसार फिल्म रिलिज भएको आठौं दिनमा धक्कडको मात्र २० वटा टिकट बिक्री भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। सो दिन उक्त फिल्मले मात्र ४ हजार ४२० भारतीय रुपैयाँ कमाएको थियो। कंगनाको एक्सन अवतार रहेको यस फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका…

    विस्तृतमा पढ्नुस्

  • तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    काठमाडौं : नेपाली कांग्रेसले तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति दुःख प्रकट गरेको छ। कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा जीवन गुमाउनेमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ। '२०७९ जेठ १५ गते आइतवार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने

    आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने

    काठमाडौं : आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज जिल्ला अदालतबाट थप ७ दिनको म्याद पाएको हो। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • १६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

    १६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

    काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलका सदस्यको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ। अहिलेसम्म १६ वटा शव संकलन गरिएको नागरिक उड्डयन प्राविधिकरणले जानकारी दिएको छ। सोमबार दिउँसो ट्वीट गर्दै प्राधिकरणले १६ वटा शव संकलन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कार्यपालिकाका सबै बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

    कार्यपालिकाका सबै बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

    काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकको बैठक आज दिउँसो ४ बजे बस्दैछ। स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछिको यो पहिलो नगर कार्यपालिकाको बैठक हो। बैठक काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयको बैठक कक्षमा हुनेछ। सो बैठकलगायत सबै कार्यपालिकाका बैठकहरुको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने महानगर प्रमुख वालेन्द्र साह ‘वालेन’ले पहिलो निर्णय गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • महानगर प्रमुख वालेनको पत्रकारलाई जवाफ : फोहोर व्यवस्थापन नभएसम्म यसबारे अन्तर्वार्ता गर्दैनौँ

    महानगर प्रमुख वालेनको पत्रकारलाई जवाफ : फोहोर व्यवस्थापन नभएसम्म यसबारे अन्तर्वार्ता गर्दैनौँ

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह 'वालेन'ले फोहोर व्यवस्थापनको काम नसकिएसम्म यसबारे कुनै अन्तर्वार्ता नदिने बताएका छन्। काठमाडौं महानगर प्रमुखको रुपमा पदभार ग्रहण गरेपश्चात पत्रकारहरुले फोहोर व्यवस्थापनबारे प्रश्न गर्दा उनले यस्तो जवाफ दिएका हुन्। 'इन्टरभ्यू चाहीँ हामीले फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ, त्यो भइसकेपछि हामीले अन्तरक्रिया कार्यक्रमहरु गर्नेछौँ,' साहले भने। फोहोरको व्यवस्थापनका लागि आफूहरुसँग विभिन्न योजनाहरु रहेको बताउँदै उनले…

    विस्तृतमा पढ्नुस्

  • पदभार ग्रहणपछि उपप्रमुख सुनिता डंगोल : अब व्यक्तिको होइन संस्थाको सफलताबारे सोचौं

    पदभार ग्रहणपछि उपप्रमुख सुनिता डंगोल : अब व्यक्तिको होइन संस्थाको सफलताबारे सोचौं

    काठमाडौं : काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छिन्। बागदरबारस्थित महानगरपालिका कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहरण गरेसँगै उनले अब सबै मिलेर काठमाडौंको निर्माणमा जुट्नुपर्ने बताइन्। महानगरमा अहिले विभिन्न दल र स्वतन्त्र उम्मेदवार जितेर आएको भन्दै उनले अब व्यक्तिगत भन्दा संस्थाको सफलतामा ध्यान दिनुपर्नेमा जोड दिएकी हुन्। ‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि…

    विस्तृतमा पढ्नुस्

  • मेयर वालेन्द्र साहले गरे पदभार ग्रहण, काठमाडौंको फोहोर व्यवस्थापन पहिलो प्राथमिकता

    मेयर वालेन्द्र साहले गरे पदभार ग्रहण, काठमाडौंको फोहोर व्यवस्थापन पहिलो प्राथमिकता

    काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। बागदरबारस्थित जेडिए कम्पलेक्सस्थित महानगर कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि प्रमुख साहले आफूहरुको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताए। सिसडोल र बन्चरेडाँडामा फोहोर बिसर्जनको दीर्घकालीन उपाय निकाले पछि अन्य विषयमा पनि चर्चा गर्ने उनले बताए। सम्बन्धित समाचार : वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ सम्पन्न

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ सम्पन्न

    काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरुले शपथ लिएका हुन्।  काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले महानगर प्रमुख पदमा निर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)लाई शपग ग्रहण गराएका थिए। त्यसपछि प्रमुख बालेनले उपप्रमुख निर्वाचित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए। उपप्रमुखको शपथ ग्रहण पछि…

    विस्तृतमा पढ्नुस्

  • नेपालभाषामा सुनिता डंगोलले लिइन् महानगर उपप्रमुखको शपथ

    नेपालभाषामा सुनिता डंगोलले लिइन् महानगर उपप्रमुखको शपथ

    काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले पद तथा गोपनियताको शपथ लिएकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख वालेन्द्र साहले सुनिता डंगोललाई शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल गठबन्धनका उम्मेवारलाई पराजित गर्दै महानगर उपप्रमुखमा जित निकालेकी हुन्। उनले सबै मिलेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने बताएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

    वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

    काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्। खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्। स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलहरुको हेभिवेट उम्मेवारहरुलाई पराजित गर्दै महानगर प्रमुखमा जित निकालेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बालेन र सुनिता शपथ लिने तयारीमा, तस्विरमा राष्ट्रिय सभागृहमा आयोजना भइरहेको कार्यक्रम

    बालेन र सुनिता शपथ लिने तयारीमा, तस्विरमा राष्ट्रिय सभागृहमा आयोजना भइरहेको कार्यक्रम

    काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। राष्ट्रिय सभा गृहमा अहिले शपथ ग्रहण कार्यक्रम आयोजना भइरहेको छ। कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन्।  कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको…

    विस्तृतमा पढ्नुस्

  • देउखुरीमा ट्रकको ठक्करबाट  पैदलयात्रुको मृत्यु

    देउखुरीमा ट्रकको ठक्करबाट  पैदलयात्रुको मृत्यु

    काठमाडौं : दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। राप्ती गाउँपालिका-४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए। हाल शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन

    राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन

    इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो। फितलो प्रदर्शन गरेको राजस्थानका लागि ओपनर जोस बटलरले सर्वाधिक ३९ रन बनाउँदा यशश्वी…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

    आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

    अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ। A 𝗚𝘂𝗶𝗻𝗻𝗲𝘀𝘀 𝗪𝗼𝗿𝗹𝗱 𝗥𝗲𝗰𝗼𝗿𝗱 to start #TATAIPL 2022 Final Proceedings. 🔝 #GTvRR Presenting the 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁 𝗝𝗲𝗿𝘀𝗲𝘆 At The 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁 𝗦𝘁𝗮𝗱𝗶𝘂𝗺 - the Narendra…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा चुनावी नारा : स्थानीय तह चुनावमा माओवादीले दिएका नारा यसरी समेटिए बजेटमा

    बजेटमा चुनावी नारा : स्थानीय तह चुनावमा माओवादीले दिएका नारा यसरी समेटिए बजेटमा

    काठमाडौं: स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि आएसँगै आएको संघीय बजेटले लोकप्रिय नाराहरुलाई आत्मसाथ गरेको छ। आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले लोकप्रिय नारासहित बजेट प्रस्तुत गरे।  'स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि : समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि' नारा दिएर ल्याइएको बजेटले उत्पदनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नेदेखि आर्थिक तथा समाजिक…

    विस्तृतमा पढ्नुस्

  • ठूलो किलोवाटका विद्युतीय गाडीको कर बढ्यो, अन्त:शुल्क शतप्रतिशत वृद्धि, भन्सार पनि बढ्यो

    ठूलो किलोवाटका विद्युतीय गाडीको कर बढ्यो, अन्त:शुल्क शतप्रतिशत वृद्धि, भन्सार पनि बढ्यो

    काठमाडौंः विद्युतीय सवारी साधनको कार महङ्गो भएको छ। सरकारले आर्थिक बिधेयकमार्फत विद्युतीय सवारी साधनको कर बढाएर महँगो बनाएको हो। चालु वर्षको बजेटमा विद्युतीय सवारीमा अन्त:शुल्क लाग्दैन थियो। अब अन्तःशुल्क लाग्ने भएको छ। १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्त: शुल्क लाग्ने छ। २०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ भने ३००…

    विस्तृतमा पढ्नुस्

  • वकिलले निवेदन लेख्न नजानेको भन्ने श्रेस्तेदारको आदेशमा बारको आपत्तिः आदेशले जनआस्थामा आँच पुर्‍यायो

    वकिलले निवेदन लेख्न नजानेको भन्ने श्रेस्तेदारको आदेशमा बारको आपत्तिः आदेशले जनआस्थामा आँच पुर्‍यायो

    काठमाडौँः नेपाल बार एशोसिएशनले कानुन व्यवसायीले गरेको लिखित मस्यौदा उपर कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदारले गरेको आदेशको आलोचना गरेको छ। महासचिव अञ्जिता खनालद्वारा जारी वक्तव्यमा श्रेस्तेदारको आदेश कानुन व्यवसायीको पेशागत मर्यादामा आक्रमण र चरित्रहत्या भएको समेत उल्लेख गरिएको छ।  बारले कर्मचारीमाथि कारबाहीको माग समेत गरेको छ। वक्तव्यमा भनिएको छ, ‘अदालतका सबै न्यायकर्मी एवं कर्मचारीहरुले अदालतको गरिमा कायम राख्दै आफ्नो कानुनी कर्तव्य पूरा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बार अब संघीय संरचनामाः प्रदेश उपाध्यक्ष समन्वय समिति संयोजक

    नेपाल बार अब संघीय संरचनामाः प्रदेश उपाध्यक्ष समन्वय समिति संयोजक

    काठमाडौँः नेपाल बार एशोसिएशन अब संघीय संरचनामा जाने भएको छ। बार केन्द्रीय कार्यसमिति बैठकले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको हो। निर्वाचनका दौरान उक्त एजेण्डा मातहतका बार इकाइहरुले उठाएका थिए।  बार उपाध्यक्ष सुधीर कर्णले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको बताए। हाललाई अस्थायी संरचनाका रुपमा प्रदेश बार इकाइ समन्वय समिति गठनको पनि निर्णय भएको छ। साथै, विधान संशोधनका लागि परामर्श अघि…

    विस्तृतमा पढ्नुस्

  • चुनावी बजेट ल्याइयो, बजेट कार्यान्वयन गर्ने क्षमता सरकारले राख्दैन : भीम रावल

    चुनावी बजेट ल्याइयो, बजेट कार्यान्वयन गर्ने क्षमता सरकारले राख्दैन : भीम रावल

    काठमाडौं: नेकपा (एमाले) का नेता भीम रावलले अहिलेको बजेट संघीय निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन्। संघीय संसदमा प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै रावलले निर्वाचनलाई लक्षित गरेर सरकारले लोकप्रिय बजेट ल्याएको प्रतिक्रिया दिएका हुन्। बजेटले सरकारको खर्च मात्र बढाएको उनले बताए। त्यस्तै बजेटमा समावेश भएका कार्यक्रमहरु कार्यान्वयन गर्ने क्षमता सरकारसँग नरहेको रावलको टिप्पणी थियो। आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell