काठमाडौं : नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए। संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग…
टर्कीएमा नयाँ राष्ट्रपति चयनका लागि फेरि मतदान हुनसक्ने अनुमान गरिएको छ। ९० प्रतिशत मत गणना सकिसक्दा राष्ट्रपति रेसिप तैएप एर्डोगनर उनका मुख्य प्रतिस्पर्धी केमल केलिकडरोग्लुले रा निर्वाचितमा हुन बहुमत भोट पाउन सकेका छैनन्। अब यी दुई नेताबिच को राष्ट्रपति हुने भन्ने फैसला दोस्रो चरणको मतदानबाट हुन सक्ने अनुमान गरिएको छ। एर्डोगन सन् २००२ देखि सत्तामा छन्। उनी हाल ४९.४९ मत…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ। रासस
काठमाडौं : बैशाख २७ गतेदेखि प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका खाणलाई सोमवार बिहान बयानको लागि सरकारी वकिल कार्यालय लगिएको हो। पक्राउ गरेको ६ दिन बितिसक्दा पनि खाणको बयान भएको थिए। दोस्रो पटक जिल्ला अदालत काठमाडौंले खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।…
काठमाडौं : आइतवार पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमवार अदालतमा उपस्थित गराइने भएको छ। म्याद थप गर्नको लागि अदालत लगिने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। रायमाझी पक्राउ परेपछि परिसरले विज्ञप्ति निकालेर बुढानिलकण्ठबाट समातिएको औपचारिक जानकारी दिएको थियो। सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण समातिदा भने औपचारिक जानकारी दिएको थिएन। रायमाझीलाई आइतवार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट प्रकाउ…
दमौली : सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन्। वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रुपैयाँ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन्। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने…
काठमाडौं: शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिने भएको छ। आइतबार साँझ बुढानिलकण्ठस्थित एक घरबाट प्रकाउ परेका उनलाई परिसरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएपछि रायमाझी फरार थिए। वैशाख २० गते जिल्ला अदालत काठमाडौंबाट प्रहरीले पक्राउ पुर्जी लिएसँगै उनी फरार भएका थिए। सोही प्रकरणमा पूर्वगृहमन्त्री…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगमा आइतवार सम्पन्न दुबै खेल बराबरीमा रोकिएका छन्। दुबै खेलमा २-२ गोलको बराबरी हुँदा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङदी क्लबसँग र न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको हो। च्यासल मैदानमा सम्पन्न खेलमा एनकोटो मासोअबीको गोलमा जावलाखेलले ३३ औँ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिग लिडरका लागि दोस्रो गोल ७५…
काठमाडौं: ११औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ। यस संस्करणमा छक्कापञ्जा ४ देखि ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ धेरै विधामा मनोनीत हुने फिल्ममा परेका छन्। ‘छक्कापञ्जा ४’ १६ विधामा मनोनीत हुँदा ‘ऐना झ्यालको पुतली’ १२' र ‘कबड्डी ४’ ११ विधाका लागि छानिएका छन्। त्यसैगरि, द सेक्रेट्स अफ राधा’ १० र ‘फूलबारी’ ९ विधामा मनोनीत भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रमबीच…
काठमाडौंः दुई दिनअघि बसेको बढुवा समितिको बैठकले २२ जना नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गर्यो। कुनै उजुरी नपरेको खण्डमा सात दिनपछि उनीहरुले दर्ज्यानी चिन्ह लगाउने छन् । तर बढुवामा राम्रा प्रहरी अफिरलाई छोडेर विवादमा मुछिएका र कारबाहीमा परेका बढुवा गरेको भन्दै असन्तुष्टि बढेको छ। बढुवा समितिले २२ जना डिएसपीलाई एसपीको लागि सिफारिस गरेको थियो। गौतमकुमार…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ। आइतवार म्याद थपका लागि खाणलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालत लैजाँदा मास्क लगाएका खाणले फर्कँदा भने मास्क खोलेका छन्। पाँच दिनअघि पक्राउ पर्दा पनि उनले मास्क लगाएका थिए। आइतवार साँझ भने खाण मास्क खोलेर नमस्कार गर्दै प्रहरी परिसरमा…
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बंगलादेशको राजधानी ढाकामा उनीहरुबीच आइतबार भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनायो। छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ। उनी ढाकामा आयोजित छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३…
काठमाडौं : प्रहरी नियन्त्रणमा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू शरणार्थी ठगी प्रकरणमा संलग्न नभएको बताएका छन्। आइतवार सरकारी वकिल कार्यालयमा उपस्थित गराउँदा सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिकृयामा उनले आफू सो प्रकरणमा संलग्न नभएको बताएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेता खाणलाई आइतवार दिउँसो ४ बजेतिर सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो। त्यहाँबाट उनलाई म्याद थप गर्नको लागि…
काठमाडौं : विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ घर भएका ४९ वर्षीय रुद्रबहादुर लिम्बुलाई पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै रकम ठगी गरेको खुलेको छ। उनले कतार पुलिसमा भर्ना गराई दिने र मासिक एक लाख रुपैयाँ तलब हुने…
काठमाडौं : फिल्म ‘हल्कारा’ का निर्देशक विक्रम सापकोटाले हलको शो बाँडफाँडमा असन्तुष्टि जनाएका छन्। हलहरुले ‘हल्कारा’ लाई पर्याप्त र अनुकुल शो नदिएको भन्दै उनले आक्रोश पोखेका छन्। ‘सिनेमाको अधिवक्ताको रूपमा, म सिनेमा हलहरू जीवित राख्नुको महत्त्वमा दृढ विश्वास गर्छु। तर, थिएटरहरूले सिनेमा हल्कारालाई बेवास्ता गर्दै यी चलचित्रका लागि प्रतिकूल र असामान्य प्रदर्शन समय दिने गरेको देखिन्छ। यो भेदभाव अस्वीकार्य…
काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटाको कुरले घर भएका ५५ वर्षीय निङ्मा शेर्पालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो। उनीहरूबिच मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा निङमाले कुटपिट गरेको प्रहरीले जनाएको छ। त्यही क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ…
काठमाडौं : प्रहरीले ६ करोड रुपैयाँ बराबरको जुत्ता बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित पूर्व-पश्चिमलोकमार्गबाट बैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। ४ लाख ८८ हजार १ सय ७३ दशमलव ६३ अमेरिकी डलर (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना…
काठमाडौं : प्रधानमन्त्रीको आह्वानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबिच छलफल भएको छ। आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए। बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति…
काठमाडौं : तीन ठूला दलको बैठक बालुवाटारमा जारी छ। तीन ठूला दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफलमा जुटेका हुन्। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत छन्। संसद्को प्रभावकारिता, आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर तीन दलका नेता र प्रमुख सचेतकहरू…