PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • खाणलाई बचाउन दौडधुप गरिरहेका पूर्व सांसद शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी

    खाणलाई बचाउन दौडधुप गरिरहेका पूर्व सांसद शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी

    काठमाडौं : कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो। शेर्पा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो। शेर्पा केही समयदेखि सम्पर्क विहिन छन्। उनी कांग्रेस नेता हाल हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग नजिक छन्। चैत ११ गते यस प्रकरणमा केही मानिसलाई समातेपछि खाणलाई बयानमा नतान्नका…

    विस्तृतमा पढ्नुस्

  • बैशााखमा ९४ वटा डढेलो, ५२७ वटा आगलागीका घटना

    बैशााखमा ९४ वटा डढेलो, ५२७ वटा आगलागीका घटना

    काठमाडौं : देशभर आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही बैशाख १ देखि ३० गतेसम्म देशभर ५२७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्। प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन्। गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका…

    विस्तृतमा पढ्नुस्

  • नियमित खोप लगाउन छुटेका बालबालिकालाई आजदेखि खोप लगाइँदै

    नियमित खोप लगाउन छुटेका बालबालिकालाई आजदेखि खोप लगाइँदै

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए। यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो। उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप विजेता गोलकिपर मार्टिनेज भारतको कोलकत्ता आउने

    विश्वकप विजेता गोलकिपर मार्टिनेज भारतको कोलकत्ता आउने

    अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउने गोलकिपर इमिलियानो मार्टिनेज भारत आउने भएका छन्। जुन महिनाको अन्त्यमा वा जुलाईको सुरुवातमा दुई दिनको लागि उनी भारतको कोलकाता आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि ब्राजिलका दिग्गज पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनालाई कोलकाता ल्याउनमा मुख्य भूमिका खेलेका शत्रु दत्तले भने, 'सहमति भइसकेको छ, कार्यक्रम मात्र टुंग्याउन बाँकी छ।' उनले कोलकातामा रहेको अर्जेन्टिना टोलीका सबै समर्थकका…

    विस्तृतमा पढ्नुस्

  • बेनी नगरपालिकाले सुरु गर्‍यो ग्रामीण सडकलाई पक्की बनाउने कार्य

    बेनी नगरपालिकाले सुरु गर्‍यो ग्रामीण सडकलाई पक्की बनाउने कार्य

    काठमाडौं : म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना अघि बढाएको छ। जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाइएको हो। ग्रामीण सडकमा यात्रा गर्दा हिउँद र बर्खा दुवै याममा स्थानीयलाई दुःख भएपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान…

    विस्तृतमा पढ्नुस्

  • कर्नाटकमा कांग्रेस जित्दा भाजपालाई धक्का, अर्को वर्ष हुने लोकसभा निर्वाचनमा मोदीविरुद्ध राहुल होला?

    कर्नाटकमा कांग्रेस जित्दा भाजपालाई धक्का, अर्को वर्ष हुने लोकसभा निर्वाचनमा मोदीविरुद्ध राहुल होला?

    भारतको कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई धक्का लागेको छ। गत साता भएको निर्वाचनको मत गणना अनुसार विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले १३५ सिट जित्दै बहुमत हासिल गरेको छ। भाजपाले भने ६६ सिट जितेको छ।  यता, जनता दल ‘सेक्युलर’ - जेडी(एस) ले १९ सिट जितेको छ। अन्य दलले ४ सिट जितेका छन्। यसअघिको विधानसभा निर्वाचनमा भाजपा कर्नाटकमा सबैभन्दा ठूलो दल बनेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली आईपीएलको प्लेअफ होडबाट बाहिरियो

    दिल्ली आईपीएलको प्लेअफ होडबाट बाहिरियो

    इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ। गएराति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। जसका लागि ओपनर प्रभसिरन सिंहले शतकीय इन्निङ्स खेल्दै सर्वाधिक १०३ रन बनाउँदा साम करनले २० तथा शिकन्दर राजाले…

    विस्तृतमा पढ्नुस्

  • हुम्ला पूर्ण खोप सुनिश्चित घोषित

    हुम्ला पूर्ण खोप सुनिश्चित घोषित

    काठमाडौं : हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। शनिवार स्वास्थ्य सेवा कार्यालयको आयोजनामा एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर…

    विस्तृतमा पढ्नुस्

  • देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

    देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

    काठमाडौं : कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ। शनिवार काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन भएको हो। 'पछिल्लो पुस्तामा नयाँ शैलीमा लेख्ने कविहरू छन्। त्यसमध्ये देवव्रत पुगेका छन्। यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्श्या पनि लाग्यो। उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो छ,' कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी र कोशीमा वर्षा : नेपालमा 'मोखा चक्रवात' उल्लेखनीय प्रभाव नरहने

    गण्डकी र कोशीमा वर्षा : नेपालमा 'मोखा चक्रवात' उल्लेखनीय प्रभाव नरहने

    काठमाडौं : 'मोखा चक्रवात'को प्रभाव नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक मौसम बुलेटिनमार्फत महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ को प्रभाव नेपालमा नहुने जनाएको हो। ‘मोखा नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ,’ बुलेटिनमा लेखिएको छ। यस्तै, महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • लडाकु शिविरको घोटाला छानबिन गर्न एमालेको माग, ‘देशैभरि-छोराछोरी’ नारामा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने

    लडाकु शिविरको घोटाला छानबिन गर्न एमालेको माग, ‘देशैभरि-छोराछोरी’ नारामा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौंः नेकपा एमालेले नेपालीलाई नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणको निष्पक्ष छानबिनको माग गरेको छ। शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १६ प्रस्ताव पारित गर्दै निष्पक्ष छानबिनको माग गरेको हो। एमालेले माओवादी शिविरमा लडाकुलाई राज्यले उपलब्ध गराएको रकमबारे पनि छानबिन माग गरेको छ।  केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ, ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ। यस्ता…

    विस्तृतमा पढ्नुस्

  • चर्च ब्वाइज आर्मीसँग पराजित, थ्री स्टारलाई हराएर मछिन्द्र तेस्रो स्थानमा पुग्दा पछ्याउँदै सातदोबाटो

    चर्च ब्वाइज आर्मीसँग पराजित, थ्री स्टारलाई हराएर मछिन्द्र तेस्रो स्थानमा पुग्दा पछ्याउँदै सातदोबाटो

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइजमाथि १-० गोलको जित निकालेको हो। आर्मीको जितमा जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको ४२ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै च्यासल स्टेडियममा सम्पन्न खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई १-० गोलअन्तरले…

    विस्तृतमा पढ्नुस्

  • ‘आइसफल डाक्टर’ले डोरी टाँगेपछि सुरु भयो सगरमाथा आरोहण

    ‘आइसफल डाक्टर’ले डोरी टाँगेपछि सुरु भयो सगरमाथा आरोहण

    सिबी अधिकारी- यस वर्षको वसन्त ऋतुमा शुक्रवारदेखि सगरमाथा आरोहण सुरु भएको छ। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रवार दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो। प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन्। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटका माइलाकै शैलीमा मोरङका माझी 'हाइटेन्सन'मा, शर्त पूरा नगरे नओर्लिने चेतावनी

    नुवाकोटका माइलाकै शैलीमा मोरङका माझी 'हाइटेन्सन'मा, शर्त पूरा नगरे नओर्लिने चेतावनी

    काठमाडौं : मोरङका एक युवक बिजुलीको 'हाइटेन्सन' पोलमा चढेका छन्। शनिवार बिहान मोरङ बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेशकुमार माझी बिजुलीको हाइ भोल्टेज विद्युत प्रवाह हुने पोलमा चढेका हुन्। बुढीगंगा गाउँपालिकामा सडक रिटेनिङ वालको काम तत्काल रोक्नुपर्ने माग गर्दै उनी पोलमा चढेका हुन्। उनलाई स्थानीय र प्रहरीले पोलबाट ओर्लिन आग्रह गरे पनि उनले मानेका छैनन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

    पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,…

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइरालाले भने : नेपाली कांग्रेस दुबो हो, सकिनेवाला छैन, समानुपातिक प्रणाली हटाउन जोड

    शेखर कोइरालाले भने : नेपाली कांग्रेस दुबो हो, सकिनेवाला छैन, समानुपातिक प्रणाली हटाउन जोड

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस दुबोजस्तै भएको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको सातौं अधिवेशनलाई शनिवार इटहरीमा सम्बोधन गर्दै डा कोइरालाले उक्त भनाई राखेका हुन्। उपनिर्वाचनपछि धेरैले कांग्रेस सकिएको टिप्पणी गरेको विषयलाई लक्षित गर्दै कोइरालाले भने, 'नेपाली कांग्रेस सकिँदैन। कांग्रेस दुबो हो,' कोइरालाले भने, 'बाटो बिराएको हुन सक्छ। यसमा म दोषी होइन म…

    विस्तृतमा पढ्नुस्

  • खेत खनेर गाडिएको अवस्थामा ६ वर्षपछि २० क्विन्टल छड बरामद, पुलका चौकीदार पक्राउ

    खेत खनेर गाडिएको अवस्थामा ६ वर्षपछि २० क्विन्टल छड बरामद, पुलका चौकीदार पक्राउ

    वीरगंज : पर्सा प्रहरीले ६ वर्षअघि चोरी गरेर खेतमा लुकाइएको अवस्थामा २० क्विन्टल फलामको डन्डी बरामद गरेको छ। प्रहरी चौकी मिलनचोकले २० क्विन्टल छडसहित एकजना स्थानीयलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित बेलवा-मुसौली खण्डको बिचमा पर्ने भेडाहा खोलाको पुल ६ वर्षअघि निर्माणको क्रममा पप्पु/समा कन्स्ट्रक्सनका चौकीदार ५५ वर्षीय हबिब…

    विस्तृतमा पढ्नुस्

  • धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’

    धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’

    सुशीला रेग्मी- रामपुर (पाल्पा) : कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ। स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउँछ। निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन्। केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ। मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी…

    विस्तृतमा पढ्नुस्

  • २२ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस

    २२ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस

    काठमाडौं : नेपाल प्रहरीको जनपदतर्फका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो। प्रहरी नियमावली २०७९ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार सो निर्णय गरिएको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी गौमत कुमार केसी रहेका छन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • राशिद खानको अलराउण्ड प्रदर्शनका बावजुत गुजरातलाई हराएर मुम्बई तेस्रो स्थानमा उक्लियो

    राशिद खानको अलराउण्ड प्रदर्शनका बावजुत गुजरातलाई हराएर मुम्बई तेस्रो स्थानमा उक्लियो

    इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा मुम्बईले शीर्ष स्थानको गुजरातमाथि २७ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरात ८ विकेट गुमाएर १९१ रनमा समेटियो। सानदार ब्याटिङ गरेको मुम्बईका लागि आक्रामक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell