PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्रीको भनाइ, 'स्वतन्त्र पार्टी सरकारमा आउने कुरा चलिरहेको छ'

    सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्रीको भनाइ, 'स्वतन्त्र पार्टी सरकारमा आउने कुरा चलिरहेको छ'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको बताएका हुन्। दाहालले भने, 'रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।' रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको फिल्म चलेन, ऐश्वर्याको ‘पोन्नियिन सेलवान २’ को व्यापार राम्रो

    सलमान खानको फिल्म चलेन, ऐश्वर्याको ‘पोन्नियिन सेलवान २’ को व्यापार राम्रो

    सलमान खानको फिल्म ‘किसिका भाइ किसिका जान’ ले बक्सअफिसमा खासै कमाल गर्न सकिरहेको छैन। यस फिल्मले १० दिनमा भारतभर एक सय करोड भारतीय रुपैयाँको आंकडा पार गरेको छ। यसैबीच, ऐश्वर्या राय अभिनित दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान २’ भने सबै फिल्मलाई टक्कर दिइरहेको छ। ‘किसिका भाइ किसिकी जान’ले पहिलो सप्ताह राम्रो कलेक्सन गरेको थियो। सो फिल्मको व्यापार दोस्रो साताबाट व्यापार निकै…

    विस्तृतमा पढ्नुस्

  • ‘लेट्स प्ले अगेन’ : पुनः सुरु भयो नेपाल र यूएईबिचको खेल

    ‘लेट्स प्ले अगेन’ : पुनः सुरु भयो नेपाल र यूएईबिचको खेल

    काठमाडौं : वर्षाले रोकिएको नेपाल र यूएईबिचको खेल पुनः सुरु भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षा बाधक बनेको थियो। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। केही बेर खेल रोकिएर पुनः सुरु भएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १७ औँ ओभरमा ५ विकेट…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले खेल रोकिनुअघि कस्तो रह्यो नेपाली बलरहरुको प्रदर्शन?

    वर्षाले खेल रोकिनुअघि कस्तो रह्यो नेपाली बलरहरुको प्रदर्शन?

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षा बाधक बनेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १७ औँ ओभरमा ५ विकेट गुमाएर ६० बनाएर खेलिरहँदा वर्षा सुरु भएको हो। पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले रोकियो नेपाल र यूएईबिचको खेल

    वर्षाले रोकियो नेपाल र यूएईबिचको खेल

    काठमाडौं : कीर्तिपुरमा जारी नेपाल र यूएईबिचको खेल वर्षाका कारण रोकिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरे। वर्षाले खेल रोक्नु अघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ। यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र…

    विस्तृतमा पढ्नुस्

  • देशका विभिन्न भागमा वर्षा, यस्तो छ आजको मौसम

    देशका विभिन्न भागमा वर्षा, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशैभरका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम…

    विस्तृतमा पढ्नुस्

  • रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने निर्णयमा पुगेका छैनौँ : प्रधानमन्त्री प्रचण्ड

    रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने निर्णयमा पुगेका छैनौँ : प्रधानमन्त्री प्रचण्ड

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। प्रेस सेन्टर नेपाल चितवनले सोमवार यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’ रास्वपाले पहिलाका मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • पानी छिट्याउँदै खेल सुरु, सोमपाल र करणले लिए सुरुवाती दुई विकेट

    पानी छिट्याउँदै खेल सुरु, सोमपाल र करणले लिए सुरुवाती दुई विकेट

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटस्मान बृत्य अरबिन्दलाई गुमाएको छ। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट…

    विस्तृतमा पढ्नुस्

  • ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ : अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ : अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं : आज एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ। दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना दिँदै भनेका छन्, ‘कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस यूएई: एसिया कप पुग्ने अवसर, तर वर्षाको डर

    नेपाल भर्सेस यूएई: एसिया कप पुग्ने अवसर, तर वर्षाको डर

    काठमाडौँ: एसीसी प्रिमियर कपको फाइनल खेलमा सोमवार नेपाल र यूएई भिड्दै छन्। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ। नेपाल र यूएई चिर प्रतिद्वन्दी हुन्। हेडटूहेडमा पछिल्ला पाँच खेललाई हेर्दा भने यूएई भन्दा नेपाल बलियो देखिन्छ। पछिल्ला पाँच खेलमा नेपालले ४ जित निकाल्दा यूएई…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुलले टोटेनहमलाई हरायो

    म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुलले टोटेनहमलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई हराएको छ। कार्भेन कटेज स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २-१ गोलअन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमै अर्लिङ हल्याण्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। सिटीका जुलियन अल्भारेजलाई फुलहमका टिम रिमले फउल गरेपछि पाएको पेनाल्टीको अवसर हल्याण्डले गोलमा परिणत गरेका हुन्। योसँगै हल्याण्डले यो सिजन सबै प्रतियोगितामा गरी ५०…

    विस्तृतमा पढ्नुस्

  • पैसा नहुँदा काखीको रौं खोज्दै ‘कलर ब्रस’ बनाएँ, केके कर्माचार्यको कलायात्रा

    पैसा नहुँदा काखीको रौं खोज्दै ‘कलर ब्रस’ बनाएँ, केके कर्माचार्यको कलायात्रा

    केके कर्माचार्य- बाल्यकाल असाध्यै रमाइलो गरि बित्यो। निकै रमाइलो भएकोले होला थाहै नपाई बितेजस्तो लाग्यो। बिष्णुमतीमा पौडी खेल्ने। बाढी आयो भने पौडी खेल्न जाने, बगाए बगाओस् जे सुकै होस् भनेर। धान काटिसकेपछिको खेतमा खेल्न पाउँदा निकै मजा लाग्थ्यो। सफा भुई वा भित्ता देख्नै नहुने! मेरो बसाई डल्लुमा थियो। सानोमा सफा भुई वा खाली भित्ता देख्नसाथ कोर्न थालिहाल्थे। खरी ढुंगा, इँटाको टुक्रा वा…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु

    हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु

    हेटौंडा : हेटौंडामा सर्पले डसाइबाट एक जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुर बस्ने ३५ वर्षीय सोनु कडेलको घर नजिकै रहेको जङ्गलबाट ल्याएको सर्पले डसेर आइतवार मृत्यु भएको हो। जंगलको सर्प घरमा ल्याएर खेलाउने क्रमम सर्पले दाहिने हातको माझि औलमा टोकेको थियो। सर्पको डसाइबाट गम्भीर उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

    कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

    काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्। फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए मछिन्द्र र सातदोबाटो, मनाङ लगातार छैटौँ खेलमा पराजित

    बराबरीमा रोकिए मछिन्द्र र सातदोबाटो, मनाङ लगातार छैटौँ खेलमा पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न अन्तिम खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र र सातदोबाटो गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाए पनि सदुपयोग गर्न सकेनन्। त्यस्तै आजै सम्पन्न अर्को अघिल्लो खेलमा मनाङ मर्स्याङदी क्लब चर्च ब्वाइज क्लबसँग ३-० गोल अन्तरले पराजित…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    रोल्पाः रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका -२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका -६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र यूएईसहित ओमनले पनि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने

    नेपाल र यूएईसहित ओमनले पनि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने

    काठमाडौँ: नेपाल, ओमन र यूएईले एसीसी इमर्जिङ एसिया कप खेल्ने भएका छन्। एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि आइतवार भएको खेल वर्षाले गर्दा रद्ध भएसँग ओमनले वरीयताका आधारमा इमर्जिङ एसिया कप खेल्ने पक्का भएको हो। एसियाली क्रिकेट परिषद (एसीसी)को रोडम्याप अनुसार प्रिमियर कपका शीर्ष तीन टोलीले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन्। जसअन्तर्गत नेपाल र यूएई प्रिमियर कपको फाइनलमा पुगेसँगै इमर्जिङ…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

    लुम्बिनीः लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन्। यसअघि सोमबार विश्वासको मत लिने निर्णय भए पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए। प्रदेश सभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डललाई पूर्णता दिने योजना बनाएका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँगको छलफलपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

    प्रधानमन्त्रीसँगको छलफलपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

    काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन्। अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो। लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली…

    विस्तृतमा पढ्नुस्

  • ओलीको दाबी : कालो झण्डा देखाउनेमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता देखिन्छ

    ओलीको दाबी : कालो झण्डा देखाउनेमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता देखिन्छ

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता रहेको आरोप लगाएका छन्। अखिल नेपाल किसान महासंघको ७३ औ स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सत्तारुढ दल र दरबारियाको संलग्नता रहेको आरोप लगाएका हुन्। वैशाख १३ गते झापाको बुधवारेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा ओलीलाई कालो झण्डा देखाएको घटना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell