PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • पहिलो विकेटका लागि ७७ रनको साझेदारी, नेपालले लगालग गुमायो तीन विकेट

    पहिलो विकेटका लागि ७७ रनको साझेदारी, नेपालले लगालग गुमायो तीन विकेट

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका हुन्। यद्यपि दोस्रो  विकेटका लागि भने साझेदारी बनेन। नेपालले यो समाचार तयार पार्दासम्म १५ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ। क्रजमा रोहित पौडेल ६ र…

    विस्तृतमा पढ्नुस्

  • कुवेतविरुद्ध नेपालको आक्रामक सुरुवात, नेपालको प्रतियोगिताकै उत्कृष्ट ‘ओपनिङ पार्टनरसिप’

    कुवेतविरुद्ध नेपालको आक्रामक सुरुवात, नेपालको प्रतियोगिताकै उत्कृष्ट ‘ओपनिङ पार्टनरसिप’

    काठमाडौं : एसीसी प्रिमियर कपमा शनिवार सेमिफाइनलको खेल हुँदैछ। सेमिफाइनको खेलमा नेपालले कुवेतसँग खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरेका छन्। १० ओभर सकिँदा स्कोरबोर्डमा नेपालको ७६ रन पुगेको छ। जसमा कुशलले ४३ र आसिफले ३० रन बनाए। ३५ बल खेलेका कुशलले ४ चौका र १ छक्काप्रहार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस हारेर ब्याटिङमा, गुलसनको स्थानमा करण टिममा

    नेपाल टस हारेर ब्याटिङमा, गुलसनको स्थानमा करण टिममा

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल टस हारेर सुरुवाती ब्याटिङमा उत्रने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो। नेपाल समूह 'ए' बाट अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनल पुगेको हो भने कुवेत  समूह 'बी' बाट उपविजेता बनेर सेमिफाइनल पुगेको हो। नेपालको प्लेइङ ११ मा अघिल्लो खेल खेलेका गुलसन झा बाहिरिएका छन्…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने प्रदेश सरकारको निर्णय

    गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गर्ने प्रदेश सरकारको निर्णय

    पोखरा : गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रवार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। ‘लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको माघी होमस्टे : एक चोटि पुग्नै पर्ने पश्चिम तराईको रमाइलो गन्तव्य

    कैलालीको माघी होमस्टे : एक चोटि पुग्नै पर्ने पश्चिम तराईको रमाइलो गन्तव्य

    राजु आचार्य- कैलालीको घोडाघोडी तालको बारेमा नसुन्ने कमै होलान्। सुखड नजिकै रहेको यो ताल पूर्व-पश्चिम राजमार्ग सँगै जोडिएको छ। घोडाघोडी तालबाट करिब १ किलोमिटर पश्चिममा सिमथरी चोक पर्दछ। सोही चोकबाट करिब ३ किलोमिटर उत्तरतर्फ माघी भन्ने गाउँ छ। थारु समुदायको बाहुल्यता रहेको माघी गाउँमा घरबास कार्यक्रम सञ्चालनमा छ। यो क्षेत्रमा पहाडी समुदायहरू पनि उत्तिकै छन्। सिमथरी चोक वा सुखडबाट तीन…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको ११० दिनः प्रधानमन्त्रीलाई दुई पटक विश्वासको मत, राष्ट्रपतिको सम्बोधन, यी हुन् मुख्य काम कारबाही

    प्रतिनिधि सभाको ११० दिनः प्रधानमन्त्रीलाई दुई पटक विश्वासको मत, राष्ट्रपतिको सम्बोधन, यी हुन् मुख्य काम कारबाही

    काठमाडौंः संघीय संसदको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्यको संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेल बिरामी रहेकाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन्। ११० दिन चलेको अधिवेशनमा प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिएका छन्। पदाधिकारी निर्वाचन र राष्ट्रपतिको सम्बोधन पनि अधिवेशनमा भएको छ। यस्ता छन् मुख्य काम मा० सदस्यहरु, प्रतिनिधि सभाको…

    विस्तृतमा पढ्नुस्

  • फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, अर्को अधिवेशनसम्म निलम्बन निश्चित

    फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, अर्को अधिवेशनसम्म निलम्बन निश्चित

    काठमाडौंः महोत्तरी १ बा निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाबारे प्रतिनिधि सभाले कुनै निर्णय गरेन। अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा विवाद भएपछि निर्णय नभएको हो।  सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव स्वीकृत गर्न नसकिने अडान राखेपछि अर्को अधिवेशनमा निर्णय गर्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कार्यवाहक राष्ट्रपति यादवले अन्त्य गरे संसद् अधिवेशन, पत्रको जानकारी दिन नपाइ प्रतिनिधि सभामा अवरोध

    कार्यवाहक राष्ट्रपति यादवले अन्त्य गरे संसद् अधिवेशन, पत्रको जानकारी दिन नपाइ प्रतिनिधि सभामा अवरोध

    काठमाडौंः कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा वैशाख १५ गते (आज), रातिदेखि लागू हुनेगरी यादवले अधिवेशन अन्त्य गरेका हुन्।  अधिवेशन अन्त्यको जानकारी संसद्मा पठाइएको छ।  अधिवेशन अन्त्यको जानकारी संसदमा पठाइए पनि पत्र पढेर सुनाउने कार्यसूची सम्पन्न भएको छैन।  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिदा विवादका कारण प्रतिनिधि सभाको बैठक निष्कर्षमा पुग्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाका दश विषयगत समिति : शीर्ष नेता को कता?

    प्रतिनिधि सभाका दश विषयगत समिति : शीर्ष नेता को कता?

    काठमाडौं : प्रतिनिधिसभामा १० विषयगत समितिमा हुने सदस्यको नाम मनोनित भएको छ।। शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए। बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।  शीर्ष नेता को कता ? प्रतिनिधि सभाको अर्थ समितिमा फोर्ब्स अर्बपति…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण

    बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन्। शुक्रवार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका मुख्यमन्त्री चौधरीले प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले प्रदेशको स्थायित्व र विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए। राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको…

    विस्तृतमा पढ्नुस्

  • विषयगत समितिमा रहने सदस्यहरुको नाम प्रतिनिधिसभा बैठकले गर्‍यो सर्वसम्मतिले अनुमोदन

    विषयगत समितिमा रहने सदस्यहरुको नाम प्रतिनिधिसभा बैठकले गर्‍यो सर्वसम्मतिले अनुमोदन

    काठमाडौं : प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए। बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • हलिउड फिल्म ‘आइस रोड २’को छायाङ्कन नेपालमा हुने

    हलिउड फिल्म ‘आइस रोड २’को छायाङ्कन नेपालमा हुने

    पछिल्लो समय नेपालमा विदेशी फिल्महरुको छायाङ्कन बढ्दो छ। दक्षिण भारतीय अभिनेता अजित कुमार हाल फिल्मको छायाङ्कनको क्रममा नेपालमा छन्। यसैबिच, हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायाङ्कन नेपालमा हुने भएको छ। लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो। यसको सुटिङ नेपालका पहाडी क्षेत्रमा हुने हलिउड म्यागजिन डेडलाइनमा…

    विस्तृतमा पढ्नुस्

  • विद्युत्को राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो डोल्पा

    विद्युत्को राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो डोल्पा

    काठमाडौं : सबै जिल्ला र गाउँमा बिजुली पुर्‍याउने सरकारको योजना क्रमशः पूरा हुने क्रममा छ। यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्‍याएको हो। प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति एमाले मकवानपुरको आपत्ति

    अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति एमाले मकवानपुरको आपत्ति

    हेटौंडा : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको दुर्व्यवहारको एमाले मकवानपुर जिल्ला कमिटिले भर्त्सना गरेको छ। एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्। गत बैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा केही अराजक भिडले पार्टी अध्यक्षमाथि गरेको सांघातिक हमलाको दुष्प्रयासको निन्दा गर्दै एमाले मकवानपुरले दोषिमाथि…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा छापिएको नक्कली नोट भेटियो पोखरामा : थप १८ हजार नोट बरामद

    ललितपुरमा छापिएको नक्कली नोट भेटियो पोखरामा : थप १८ हजार नोट बरामद

    काठमाडौं : ललितपुरबाट बरामद भएको नक्कली नोटको ‘ट्रेल’ पोखरासम्म पुगेको छ। शुक्रवार प्रहरीले कास्कीको मार्दी गाउँपालिका वडा नम्बर ७ थाहा चोक नजिकैबाट १८ हजार नक्कली नोट भेटिएको हो। ‘बयानको आधारमा पोखराबाट आज मात्र नक्कली नोट भेटिएको हो,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले भने। गत आइतवार (बैशाख १० गते) ३६ वर्षीय जीवन तामाङलाई ललितपुर प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो। गोदावरीमा रहेको एक…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन 'जारी'को आक्रामक व्यापार : दुई सातामै कमायो १४ करोड

    रोकिएन 'जारी'को आक्रामक व्यापार : दुई सातामै कमायो १४ करोड

    काठमाडौं : नेपाली, बलिउड र हलिउड फिल्म थपिएर तेस्रो हप्ता लाग्दा पनि फिल्म ‘जारी’ को आक्रामक व्यापार रोकिएको छैन। सलमान खानको 'किसिका भाइ किसिका जान' र 'इभिल डेड राइज'जस्तो चर्चित शृंखलाले फ्राइडे रिलिज पाउँदासमेत जारीले शुक्रवारमात्र ३४ शो पाएको छ। शनिवारका लागि ३८ शो तय भइसकेको छ जारीको। जारीसँगै आएको बुलाकी र बिहे पास हलबाट उत्रिसक्दा वैशाख १ गतेबाट रिलिज भएको जारीले बक्स अफिसबाट दुई सातामा १४ करोड  रुपैयाँ कमाई उठाइसकेको छ। …

    विस्तृतमा पढ्नुस्

  • अयोग्य लडाकुलाई पैसा बाँड्नेबारे अर्थमन्त्रीले भने : मन्त्रालयले यसमा कुनै निर्णय गरेको छैन

    अयोग्य लडाकुलाई पैसा बाँड्नेबारे अर्थमन्त्रीले भने : मन्त्रालयले यसमा कुनै निर्णय गरेको छैन

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग हुन नदिने आश्वासन दिलाएका छन्। अयोग्य लडाकुलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोसित काम मबाट हुँदैन र हुन दिइँदैन। म यस्तो काम गर्दैगर्दिनँ।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

    बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन्। यस्तै, मुख्यमन्त्री चौधरीले सानो मन्त्रिपरिषद् पनि गठन गरेका छन्। नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री बनेका छन्। उनीहरू बिनाविभागीय मन्त्री बनेका…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्टरबाट नोट छाप्यो, बजारमा गएर किनमेल गर्‍यो !, नक्कली नोट अघिअघि प्रहरी पछिपछि

    प्रिन्टरबाट नोट छाप्यो, बजारमा गएर किनमेल गर्‍यो !, नक्कली नोट अघिअघि प्रहरी पछिपछि

    काठमाडौं : गत आइतवार (वैशाख १०) ३६ वर्षीय जीवन तामाङ ललितपुरको गोदावरीमा रहेको एक किराना पसलमा सामान लिन पुगे। जीवनले पसलमा दुई केजी मैदा र दुई लिटर तेल किने। त्यसपछि उनले एक हजार रुपैयाँको नोट दिए। किराना पसलेलाई जीवनले दिएको रकममा शङ्का लाग्यो। त्यसपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी परिसर ललितपुरबाट डीएसपी सहितको टोली पसलमा पुग्यो। जीवनको शरीर प्रहरीले खानतलासी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell