PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • रवि लामिछाने र स्वर्णिम वाग्लेले लगाए सांसदको ब्याच, यस्तो देखियो माहोल

    रवि लामिछाने र स्वर्णिम वाग्लेले लगाए सांसदको ब्याच, यस्तो देखियो माहोल

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। दुवैलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्। सभामुख घिमिरेले दुवैजनालाई सांसदको ब्याचसमेत लगाइदिए। यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने र स्वर्णिमले लिए शपथ, उपेन्द्र जिल्लामै मतदातालाई धन्यवाद दिँदै

    रवि लामिछाने र स्वर्णिमले लिए शपथ, उपेन्द्र जिल्लामै मतदातालाई धन्यवाद दिँदै

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। दुबै जनालाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्। यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्। बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने मतदातालाई…

    विस्तृतमा पढ्नुस्

  • ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, बिहेको लगन नजिकिँदा कारोबारमा सकारात्मक प्रभाव

    ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, बिहेको लगन नजिकिँदा कारोबारमा सकारात्मक प्रभाव

    काठमाडौं : सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। साताको अन्तिम दिन सुन तोलामा ५ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। शुक्रवारका लागि सुनको बजार मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सय रुपैयाँ घट्दा बिहीवार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • किभसहित युक्रेनका अन्य शहरहरुमा हवाई आक्रमण

    किभसहित युक्रेनका अन्य शहरहरुमा हवाई आक्रमण

    युक्रेनका कयौं शहरहरुमा हवाई आक्रमण भएको छ। ‘एयर रेड’ का कारण हालसम्म दुईजनाको मृत्यु भएको र पाँचजना घाइते भएको अलजजिराले उल्लेख गरेको छ। राजधानी किभसँगै अन्य शहरहरुमा हिजो राति देखि नै हवाई आक्रमण भइरहेको छ। आक्रमणका कारण ठूला भवनहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन्। किभले भने आफूहरुको एयर डिफेन्स सिस्टमले ११ वटा क्रुज मिसाइल र दुईवटा ड्रोन आक्रमणलाई रोकेको…

    विस्तृतमा पढ्नुस्

  • महानगरले फोर्‍यो विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला

    महानगरले फोर्‍यो विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरको एक विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला फोरेको छ। महानगरले शुक्रवार विद्यालयमा लगाइएको ताला फोरेको हो। महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक दलगत शैक्षिक सङ्गठनले लगाएको ताला फोरेको जानकारी दिए। उनले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ।’…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन : भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्। गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। मोटरसाइकलचालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण…

    विस्तृतमा पढ्नुस्

  • ‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुने

    ‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुने

    काठमाडौं : 'अन्तिम संस्कार' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आउँदो असार ८ गतेबाट प्रदर्शन हुने पक्का भएको हो। यो फिल्म लण्डनमा बस्दै आएका प्रदीप शाहीले निर्देशन गरेका हुन्। यस फिल्ममा क्यापटेन तथा कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको मुख्य भूमिका रहेको छ। साथै फिल्ममा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटनमा बँदेलको संख्या बढ्दा स्थानीयलाई गाह्रो, सिकारीको रोजाइमा नपर्नुको कारण के?

    ढोरपाटनमा बँदेलको संख्या बढ्दा स्थानीयलाई गाह्रो, सिकारीको रोजाइमा नपर्नुको कारण के?

    काठमाडौं : ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन्। बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स-साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ। सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ। यहाँ वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ। तर, पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन। आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

    गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं : गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो। गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : दिउँसो तीनवटा प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : दिउँसो तीनवटा प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : शुक्रवार बिहान देशभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले सुदुर पश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आँशिक बदली रहि बाँकि भु-भागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। बाँकी भू-भागमा भने आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

    बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

    काठमाडौं : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो। केन्द्रका अनुसार हिजो राति ११ बजेर ५८ मिनेट जाँदा ४ दशमलव ९, राति १ बजेर ३० मिनेट जाँदा ५ दशमलव ९ र राती १ बजेर ५१ मिनेट जाँदा ३ दशमलव…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए टोटेनहम र म्यानचेस्टर युनाइटेड

    बराबरीमा रोकिए टोटेनहम र म्यानचेस्टर युनाइटेड

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्पर र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। टोटेनहम हटस्पर स्टेडियममा पहिलो हाफमा दुई गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा पुनरागमन गर्दै बराबरीमा रोकिएको हो। खेलको सातौँ मिनेटमा मार्कस रासफोर्डको पासमा जोर्डन साञ्चोले गोल गर्दै युनाइेटलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ४४ औँ मिनेटमा रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • यशश्वी जसवालको सानदार ब्याटिङमा चेन्नइलाई हराएर राजस्थान शीर्षस्थानमा

    यशश्वी जसवालको सानदार ब्याटिङमा चेन्नइलाई हराएर राजस्थान शीर्षस्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७० रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको राजस्थानका ओपनरद्वय यशस्वी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : एकैदिन चार नेपाली फिल्म प्रदर्शन

    फ्राइडे रिलिज : एकैदिन चार नेपाली फिल्म प्रदर्शन

    काठमाडौं : आज सिनेमाहलमा चार नेपाली फिल्महरु प्रदर्शनमा आएका छन। ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ एकसाथ रिलिज भएका हुन्। सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीको मुख्य भूमिका छ। सुशील पौडेलको कथा रहेको यो फिल्म दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेल हो।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै

    गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै

    काठमाडौं : गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरुले आज शपगग्रहण गर्दैछन्।  बिहीवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रकाका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे…

    विस्तृतमा पढ्नुस्

  • माओवादी लडाकुलाई दुई लाख दिने कार्यविधि विवादमाः कांग्रेस महामन्त्रीको माग, ‘निर्णय गलत छ, रोक्नुपर्छ’ 

    माओवादी लडाकुलाई दुई लाख दिने कार्यविधि विवादमाः कांग्रेस महामन्त्रीको माग, ‘निर्णय गलत छ, रोक्नुपर्छ’ 

    काठमाडौंः सशस्त्र द्वन्द्वकालीन माओवादी अयोग्य लडाकुलाई राहत दिन सरकारले जारी गरेको कार्यविधिको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध गरेका छन्। मन्त्रिपरिषदको बुधबारको बैठकले कार्यविधि स्वीकृत गरेको हो। स्वीकृत कार्यविधि अनुसार अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ राहत दिइने छ। तत्कालीन अनमिनले प्रमाणीकरण नगरेका तर अस्थायी शिविरमा बसेका चार हजार ८ लडाकु अयोग्य भएका थिए। अनमिनको बिदाइ भएको दशकपछि सरकारले राहत…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार, कर्मचारी पनि चोखा छैनन् : पर्यटनमन्त्री किराती

    वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार, कर्मचारी पनि चोखा छैनन् : पर्यटनमन्त्री किराती

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको बताएका छन्। उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे। नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा पर्यटनमन्त्री किरातीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

    लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

    बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। यससँगै चौधरी लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका छन्। यसअघि प्रदेशको मन्त्री भएर काम गरिसकेका चौधरीलाई मुख्यमन्त्रीमा लुम्बिनी प्रदेशका ८ दलका ५२ र एकजना स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • वातावरण संरक्षण गर्न अदालतबाट धेरैपटक फैसला गरिएको छ : कामु प्रधानन्यायाधीश कार्की

    वातावरण संरक्षण गर्न अदालतबाट धेरैपटक फैसला गरिएको छ : कामु प्रधानन्यायाधीश कार्की

    काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताएका छन्। न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘वन र संरक्षित क्षेत्र र न्यायशास्त्र’ सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै उनले विकासका गतिविधिले वातावरणलाई हानि पुर्‍याउन नहुने बताए। 'वातावरणसम्बन्धी कानूनलाई बढी प्रवर्द्धन गर्न खोजेको छ। कहिलेकाहीँ वातावरणीय कुरालाई मौलिक अधिकारका रूपमा मान्यता…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूत नोनाबिच शिष्टाचार भेट

    उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूत नोनाबिच शिष्टाचार भेट

    काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबिच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए। सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली संघबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell